इटहरी / भारतको सिलिगुरीमा भएको प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जनता मावि इटहरीको छात्रले स्वर्ण पदक ल्याउन सफल भएकी छन् । यही जेन २९ र ३० मा सिलिगुरीमा सम्पन्न प्रतियोगितामा जनता माविकी कक्षा ९ की छात्र सिम्रण राईले स्वर्ण पदक ल्याउन सफल हुनु भएको हो । ४१ केजी समुहबाट राई विजयी हुनु भएको विद्यालयका प्रधानध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो । ३७ केजी समुहबाट पनि राईले दाेश्राे पुरस्कार ल्याउन सफल हुनु भएकाे छ । गाेर्खा हिल तेक्वान्दाे एसाेशिएसन, सिलिगुरी तेक्वान्दाे एकेडेमी र बेङगाल तेक्यान्दाे एसाेशिएसनकाे सङ्युक्त आयाेजनामा प्रतियाेगिता भएकाे थियाे ।यस्तै जुन
इटहरी / इटहरीस्थित जनता माविले एसईई परीक्षामा फेल भएका मौका परीक्षा तयारीका लागि निशुल्क कक्षा संचालन गर्ने भएको छ । इटहरी उपमहाननगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थी उक्त सेवा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाललले जानकारी दिनु भयो । विद्यालयका प्रधानाध्यक पशुपति सिग्देलका अनुसार अनिर्वाय गणित, अग्रेजी, विज्ञान र ऐक्षिक गणित र अर्थशास्त्रा विषयमा कक्षा सुरु गरिएको बताउनु भयो । केही विषयको कक्षा सुरु भइसकेको र सबै विषयको कक्षा यही असार २३ ग त इतबारदेखि सुरु हुने प्रअ सिग्देलले जानकारी दिनु भयो । सामुदायिक विद्यालयका विद्यार्थीहरुको सौलियतका
इटहरी \ असार १५ अर्थात २१ औं राष्ट्रिय धान दिवसको अवसरमा इटहरी १९ स्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरूले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठ , इटहरी उपमहानगरपालिका वडा नं.–१९ का वडा अध्यक्ष नारायण चौधरीको प्रमुख आतिथ्यतामा धान रोपाइँ कार्यक्रम गरिएको हो । स्कुलले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान सिकाएर परम्पराको जानकारी दिएको कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नं.–१९ का वडा अध्यक्ष नारायण चौधरीले बताउनुभयो । विद्यालयलाई वडा कार्यलयले आवश्यक सहयोग गर्दै अएको र आगामी दिनमा पनि सहयोग
कोशि प्रदेस खेलकुद विकास बोर्डको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समिति र नेपाल खेलकुद महासंघको सहयोगमा ३ दिने महिला सेल्फ डिफेन्स तालिम तथा योगा प्रशिक्षण कार्यक्रम उद्घाटन भएकाे छ । हिमालय माध्यमिक विद्यालय दमक को साभाहलमा असार १५ देखि १७ गते सम्म सन्चालन हुने सो कार्यक्रमको उद्घाटन कोशी प्रदेश समाजिक बिकास मन्त्री पाँच कर्ण राईकाे प्रमुख आतिथ्यता , प्रदेश सभा सदस्य माननीय होम बहादुर थापा , कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्य सचिव पर्शुराम बस्नेतकाे विशिष्ट आतित्यता, दमक नगरपालिका पूर्व नगर प्रमुख रोम ओली , प्रदेश खेलकूद विकास बोर्डका सदस्य,कार्यालय
इटहरी / इटहरी १७ को बाल विकास इङ्ग्लिस बोर्डिङ्ग स्कुलमा नगर स्तरीय अन्तर सामुदायिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सेभेन स्टार क्लबको आयोजनामा २०८१ असार १५ गते सनिवारका भएको खेल सेभेन स्टार क्ल्बका अध्यक्ष नवराज पौडेलको अध्यक्षता तथा इटहरी वडा नम्बर १७ का वडा अध्यक्ष प्रभात कुमार आचार्यको प्रमुख आतिथ्यता साथै नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य दिपि पौडेल, निवर्तमान अध्यक्ष , पुर्व अध्यक्ष , सल्लाहकार तथा पुर्व पदाधिकारीहरुको उपस्थितिमा भएको थियो।इटहरी उप महानगरपालिकाका ६ वटा विद्यालयहरु श्री कचना मा.वि, श्री सहिद स्मृति आवसिय मा.वि, श्री सरस्वती जब्दी मा.वि.,
इटहरी | सुनसरीको इटहरीस्थित एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसले वृहत एजुकेशन फेयर २०२४ सम्पन्न गरेको छ । एजुकेसन फेयरमा युके र न्युजिल्यान्ड लाई फोकस गरिएको थियो । नेपाली विद्यार्थीहरूको रोजाई पछिल्लो समय युके र न्युजिल्यान्डमा पर्न थालेपछि एक्सपर्टले त्यस क्षेत्रका युनिभर्सिटीहरू सँग सहकार्य गरी बिद्यार्थीहरूलाइ प्रोत्साहन तथा परामर्श दिन इटहरीमा बृहत् एजुकेसन फेयर गरेको हो । उक्त फेयरमा इटहरी लगायत आसपासका दुई हजार विद्यार्थीहरू लाभान्वित भएका छन् ।विद्यार्थीहरूले न्युजिल्यान्ड र युकेका प्रतिनिधिहरू सँग प्रत्यक्ष भेट र भलाकुसारी गर्ने अवसर प्राप्त गरेका थिए । पछिल्लो समय युके र न्युजिल्
सुन्दरहरैँचा । राज्यले अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा पहिचान गरिसकेको सहकारी क्षेत्रले नेपालमा गरिबी निवारण, स्वावलम्बन प्रवद्र्धन, स्थानीय सीप एवम्ं छरिएर रहेको पूँजीको उपयोग, लघुउद्यम विकास, आदि कार्यहरु गर्दै आम उपभोक्ताहरुमा वित्तीय साक्षरता प्रवद्र्धन गरी उनीहरुको सामाजिक साँस्कृतिक एवम् आर्थिक उन्नयनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । “एकका लागि सबै र सबैका लागि एक” भन्ने दर्शनबाट ओतप्रोत भई सहकारी संस्थाहरु संसार भरी सञ्चालनमा छन् र नेपालमा पनि वि.सं. २०१३ सालमा बखान सहकारी संस्था, चितवनको स्थापना सँगै सहकारी अभियानको
सुनसरी / इटहरी वडा नम्बर ५ मा रहेको ज्योति माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना खुलेको छ ।विद्यार्थीहरूको मन मुटुको माझ बस्न सफल भएको ज्योति माध्यमिकमा एक हजार भन्दा बढी विद्यार्थी अध्यनरत छन् । ९ कक्षा देखि १२ कक्षा सम्म सिबिल इन्जिनियर समेत पढाइ हुन्छ भने ११ ,१२ मा विज्ञान विषय पढाइ हुदै आएको छ । हाल कक्षा ११ मा विज्ञान विषय भर्नाका निम्ति प्रि-रजिस्ट्रेसन फारम खुलाएको छ । बैशाख देखि विद्यालयमा बाल विकास देखि १२ सम्मका कक्षासम्म अङ्ग्रेजी नेपाली दुवै माध्यम बाट पढाइ भइरहेको विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले बताउनु भयो । विद्यार्थीहरूको मनोरञ्जन सँगै बाह
भोजपुर / भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५१ करोड ६३ लाख ४० हजार ९ सय ७० रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न चौधौँ गाउँ सभा मार्फत अरुण गाउँपालिकाकी उपाध्यक्ष विनिता ढकालले प्रस्तुत गर्नुभएको आर्थिक विनियोजन ऐन अनुसार उक्त बजेट सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष ढकालले प्रस्तुत गर्नुभएको बजेट, नीति तथा कार्यक्रममा पालिकाको स्वास्थ्य, शिक्षा, भौतीक पूर्वाधार, विभिन्न सास्कृतीक सम्पदाको सम्र्बधन, कृषि तथा नगदे बालीको विकास, विद्युत् विस्तार र विकास एवं समाजका सबै वर्ग र क्षेत्रको समानुपातिक र समावेशी विकासलाई जोड दिएको छ । जस अन्तरगत गाउँपालिक
गर्मी बढेसँगै सर्पहरू सक्रिय हुन्छन् । आहारा खोज्न र बसोबास गर्न मानिसको बासस्थान नजिक आउँछन् जसकारण सर्पदंश हुने बढी सम्भावना हुन्छ । त्यसैले मानिस र सर्प बिचको द्वन्द न्यूनीकरण गर्न यस कुराहरूमा ध्यान दिनुहोला: • राति हिँड्दा टर्च लाइटको प्रयोग गरौँ,• घाँस काट्न जाँदा, पहिले घाँसमा सर्प छ वा छैन हेर्ने गरौँ,• अभिभावकले बच्चाहरूलाई साँझसम्म घाँसे मैदानमा खेल्न अनुमति नदिनुहोला,• दाउराको, घाँसको भारी सकेसम्म घर नजिक नराखौँ र प्रयोग गर्नु अघि राम्रोसँग हेर्ने गरौँ,• सर्प सुख्खा र ओभानो ठाउँ बस्ने भएकाले त्यस्ता ठाउँहरुमा काम गर्दा सतर्क रहनुहोला,• ढुङ्गा, दाउरा र काठको काम गर्दा सतर्क रहन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.