शिक्षा

    Showing ३०१-३१० of ७८९ items.
  • नगर बाल सञ्चाल इटहरीद्वारा अन्तर वडा स्तरीय बाल गायन प्रतियोगिता

    इटहरी / नगर बाल सञ्चाल इटहरीद्वारा अन्तर वडा स्तरीय बाल गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको गायन प्रतिभा विकास र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता नगर बाल सञ्चाल इटहरीकी अध्यक्ष विभूति काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो।इटहरीका १८ वटै वडाका बाल प्रतिनिधिहरूको सहभागिता रहेको प्रतियोगितामा स्वर, प्रस्तुति, र अभ्यासका आधारमा सहभागीहरूको छनोट गरिएको निर्णायक सुबास बनले जानकारी दिनुभयो। निर्णायक मण्डलमा इटहरी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख दोर्ण दाहाल, तारा ढकाल र सुबास बनको उपस्थिति थियो।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५ जनालाई छनोट

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ४३१ पटक पढिएको
  • इटहरी ७ नम्बर वडा बाल सञ्चालद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ७ बाल सञ्चालको आयोजनामा टोल स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। यो प्रतियोगिता ६०औं बाल दिवसको अवसरमा इटहरी ७ का तीनवटा विद्यालयका विद्यार्थीहरूको सहभागितामा गरिएको हो।कार्यक्रमको अध्यक्षता वडा बाल सञ्चालका अध्यक्ष सुलभ न्यौपानेले गरेका थिए भने प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष देवनारायण चौधरी सहभागी भएका थिए। प्रतियोगितामा विद्यार्थीहरूलाई शिक्षा र बाह्य ज्ञानको अभिवृद्धि गराउने उद्देश्य रहेको अध्यक्ष न्यौपानेले बताएका छन्।कार्यक्रममा इटहरी ७ का वडा अध्यक्ष चौधरीले बाल सञ्चालको गतिविधिले विद्यार्थीहरूलाई विभिन्न विषयमा ज्ञान प्रदान गरिरहेको र व

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ३४६ पटक पढिएको
  • ६० औं बाल दिवसको अवसरमा कस्तुरी ट्यालेन्ट हन्ट

    इटहरी / ६० औं बाल दिवसको अवसर पारी कस्तुरी कलेज इटहरीमा विविध कार्यक्रम संगै कस्तुरी ट्यालेन्ट हन्ट (kasturi Talant Hunt) भएको छ।कार्यक्रम  प्रेम प्रसाद न्याैपानेको अध्यक्षता तथा २०५५ साल कस्तुरी कलेज पहिलो ब्याजका विद्यार्थी राजु थापा र सुलेखा चौधरीको प्रमुख आतित्यथामा भएको छ । कार्यक्रममा विद्यार्थीहरूले आफ्नो वक्तित्वकला गायन कला नृत्यकला प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरूले ३ बिधामा १०० जनाले प्रतिस्पर्धा गरेको मा ३ जना बिद्यार्थीहरू मध्य उत्कृष्ट प्रदर्शन गर्ने मा नृत्यमा नितिसा कठायत, गायनमा पेजुङ तामाङ तथा कवितामा साइल ढकाले उत्कृष्ट भएका थिए ।कार्यक्रममा बिध्यार्थी कोड

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ६०६ पटक पढिएको
  • कोशी प्रदेशमै पहिलो पटक कृषि एक्स्पो सुरु

    विराटनगर / कोशी प्रदेशको समृद्ध भूमि, जहाँ कृषिलाई जीवनको मुख्य स्रोत मानिन्छ, त्यही भूमिमा इतिहासकै पहिलो पटक कृषि एक्स्पोको आयोजना भयो। मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि थोक बजार केन्द्रमा यस ऐतिहासिक कृषि एक्स्पोको उद्घाटन भयो, जसलाई नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले आयोजना गरेको थियो। यो कार्यक्रमको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको हो, जसले प्रदेशभरिका किसान, उद्यमी र कृषि व्यवसायसँग सम्बन्धित निकायलाई एकत्रित गर्दै कृषि क्षेत्रमा एक नयाँ अध्यायको आरम्भ गर्यो।यो कृषि एक्स्पो कोशी प्रदेशकै लागि एक महत्त्वपूर्ण उपलब्धि हो, जहाँ कृषि र पशुपा

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • ५९७ पटक पढिएको
  • शी लिड्स आइकनमा देशभरका २७ महिला जनप्रतिनिधि छनोट

    काठमाडौं / देशभरका महिला जनप्रतिनिधिहरुको सहभागितामा "शी लिड्स आइकन" नामक प्रतियोगिता आयोजना हुने भएको छ।प्रतियोगितामा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख गरी २७ जना महिला जनप्रतिनिधिहरु सर्टलिस्ट भएका छन्।देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुमध्ये निर्णायक मण्डलले २७ जनालाई छानेको हो।प्रतियोगिताको सर्टलिस्टमा तीन जना प्रमुख र बाँकी उपप्रमुखहरु परेका छन्। सर्टलिस्ट गर्दा महिला स्वास्थ्य, उद्यमशीलता, नीति र न्याय, जवाफदेहिता लगायतका पक्षमा ध्यान दिइएको आयोजकले जानकारी दिएका छन्।निर्णायक मण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जो

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ३४१ पटक पढिएको
  • विराटनगरमा यहीँ भदौ २७ गतेदेखि ३० गतेसम्म विशाल कृषि एक्स्पो आयोजना हुने , तयारी पुरा

    विराटनगर / विराटनगरमा यहीँ भदौ २७ गतेदेखि ३० गतेसम्म विशाल कृषि एक्स्पो आयोजना गरिने भएको छ।नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशले  भदाै २७ देखि ३० गतेसम्म सञ्चालन गर्ने एक्स्पाेकाे तयारी पूरा भएको हाे । एक्स्पाे विराटनगरकाे तीनपैनीदेखि पूर्वतर्फ रहेको कृषि बजारमा हुनेछ । एक्स्पाेमा १३० वटा स्टल रहने  छन् । यो एक्स्पोले कृषि क्षेत्रमा नवीनतम प्रविधि, नवाचार र उत्पादनलाई प्रोत्साहन गर्दै किसानहरूको ज्ञान र सीपमा वृद्धि गर्ने उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ काेशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताउनु भयो ।नेपालमा कृषि क्षेत्र प्रमुख आयस्रोत

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • ४४१ पटक पढिएको
  • नेपाल विद्यार्थी संघ सुनसरीद्वारा विद्यालयहरूमा छात्रवृत्ति र शिक्षण शुल्कको विवरण माग

    सुनसरी / नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्य समितिले सरकारी, सामुदायिक र निजी विद्यालयहरूमा छात्रवृत्तिको सुनिश्चिता र शिक्षण शुल्कको पारदर्शिता सुनिश्चित गर्नका लागि सूचना माग गरेको छ ।संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई शिक्षामा पहुँचको अधिकार प्रत्याभूत गरिएको छ। त्यस्तै, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा २७ अनुसार, विद्यालयहरूले छात्रवृत्तिको प्रावधान पनि लागू गर्नुपर्ने व्यवस्थामा विद्यालयहरूको पालना कत्तिको भएको छ भन्ने विषयमा नेविसंघले अनुसन्धान र अनुगमन अभियान संचालन गरेको छ ।मेरो शिक्षा मेरो प्रश्न भन्ने मुला नारालाई लिएर बिहीबार पहिलो चरणमा इटहरीको सुस्मा कलेजम

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • ५२४ पटक पढिएको
  • शिंहदेवी माध्यमिक विद्यालयको ६९ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

    भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कस्थित शिंहदेवी माध्यमिक विद्यालयले आफ्नो ६९ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। तीन दिनसम्म चलेको यस वार्षिक उत्सव आइतबार विधिवत रूपमा समापन भयो। वार्षिक उत्सवको अवसरमा विद्यालयले विविध सांस्कृतिक, खेलकुद तथा शैक्षिक गतिविधिहरूको आयोजना गरी विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सफल भएको छ।वार्षिक उत्सवको समापन समारोहमा कोशी प्रदेशका राज्य मन्त्री सिर्जना राई प्रमुख अतिथि र टेम्केमैयुङ गाउँपालिकाका उपाध्यक्ष रमादेवी राई विशेष अतिथिका रूपमा उपस्थित थिए। मन्त्री राईको यस विद्यालयसँग विशेष सम्बन्ध रहेको छ, किनभने उनी यस विद्या

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • ६४७ पटक पढिएको
  • ओली एण्ड एसोसिएट्सद्वारा ग्लोबल एजुकेशन एक्सपोमा ४ सय बढी विद्यार्थीले गरे अवलोकन

    इटहरी / इटहरीमा रहेको विगत १० वर्षदेखि सञ्चालन हुदै आएको ओली एण्ड एसोसिएट्सले इटहरीले ग्लोबल एजुकेशन एक्सपो गरेको छ । ओली एण्ड एसोसिएट्स इटहरीले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले ‘ग्लोबल एजुकेशन एक्सपो २०२४’  मा ४ सय बढी विद्यार्थीहरूले अवलोकन गरेका थिए । एक्सपोमा अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाको विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग  इटहरी भरिका विद्यार्थीले  प्रत्यक्ष भेला गरेर एक्सपोमा परामर्श लिएका थिए । शैक्षिक परामर्शले शिक्षाको ज्ञान भएको र आफले चाएको विषय मनोरञ्जनात्मक त

    • प्रकाशित मितिः भदौ ९, २०८१
    • ४९४ पटक पढिएको
  • मूल्याङ्कनको गुणस्तर परीक्षणमा भोजपुर जिल्लामा रामप्रसादराई गाउँपालिका उत्कृष्ट

    भोजपुर / सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भाद्र ७ गते शुक्रवार सार्वजनिक गरेको आ.व. २०७९–८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणपश्चात्को अन्तिम नतिजामा भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका जिल्लाभित्रका नौ स्थानीय सरकारमध्येकै उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको छ । यो गाउँपालिकाले दश वटा सूचकमा औषत कुल ८०.२५ अङ्क प्राप्त गरेको छ भने पौवादुङ्मा गाउँपालिकाले ७९ अङ्क प्राप्त गरी दोस्रो बन्न सफल भएको छ । यस्तैगरी ट्याम्केमैयुम गाउँपालिकाले ७१.५० अङ्कका साथ तेस्रो स्थान हासिल गरेको छ । चौथोमा अरुण गाउँपालिकाले ७०.५० अङ्क ल्याएको छ भने साल्पासिलिछ

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • ५६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]