शिक्षा

    Showing २९१-३०० of ७८९ items.
  • इटहरीकी सुवेक्षालाई एमबीबीएस पढ्न १५ लाख दिने मेयर हेमकर्ण पौडेलको घोषणा

    इटहरी : इटहरी उपमहानगरपालिका १० की सुवेक्षा खत्रीलाई एमबीबीएस पढ्न मेयर हेमकर्ण पौडेलले ब्यक्तिगत रुपमा ५१ हजार रूपैयाँ दिएका हुन् । त्यस्तै उपमहानगरले पनि डाक्टर पढ्न १५ लाख रुपैयाँ दिने सहयोग  घोषणा गरेका छन् । मेयर पौडेलले  बिहीबार छठ पर्वको अवसर पारेर सम्बोधन गर्दै व्यक्तिगत तर्फबाट ५१ हजार र उपमहानगरपालिकाको तर्फबाट १५ लाख रुपैयाँ सहयोग स्वरूप दिने घोषणा गरेका हुन् ।कमजोर आर्थिक अवस्थाकी खत्री आर्थिक अभावकै कारण एमबीबीएस अध्ययन गर्न समस्या भइरहेको बेला मेयर पौडेलले उक्त रकम दिने घोषणा गरेका हुन् । मेयर पौडेलले इटहरीबासीका आधारभूत आवश्यकताहरू पूरा गर्न स्थानीय सरकार दिनरात ल

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • ३५३ पटक पढिएको
  • राई, लिम्बू, गुरुङको प्रमुख पर्व बडा दशैँ

    प्रा.डा. जगमान गुरुङ पूर्वी नेपालको तामाकोशीदेखि अरुणसम्मको ईलाका खम्बूवान् र अरुणदेखि पूर्वको ईलाका लिम्बूवानको नामले प्रसिद्ध थियो । कालान्तरमा प्रशासनिक दृष्टीले खम्बूवानलाई वल्लो किरात र माझ किरातको रूपमा विभाजन गरियो।जस अनुसार तामाकोशीदेखि दूधकोशीसम्म वल्लो किरात,दूधकोशीदेखि अरुणसम्म माझ किरात र अरुणदेखि पूर्वको ईलाका पल्लो किरात कहलायो । कोशीप्रस्रवणक्षेत्रमा दूधकोशी राईको, अरुण देवानको र तमोर लिम्बूको भन्ने मान्यता छ ।खम्बूवान् र लिम्बूवानमा विर्ताका धनी बाहुन– क्षेत्री र छाप माना चामलका धनी गुरुङ–मगरहरु पनि थिए तर किपटका धनी जिमि–जमिन्दार चाहिँ राई– लिम्बू मात्रै थिए । बाहुन, क्

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ४६३ पटक पढिएको
  • जनता क्याम्पस इटहरीमा पूर्व विद्यार्थीहरूको बृहत् भेला हुने

    इटहरी । इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई एकीकृत गर्ने उद्देश्यले वृहत् भेला आयोजना गरिने भएको छ । जनता बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूलाई क्याम्पससँग जोड्न पहिलो पटक यस्तो भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको हो । हिन्दुहरूको महान् पर्व बडा दसैँको अवसर पारेर जनता बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजले वृहत् भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । असोज २२ गते क्याम्पसको सभा हलमा शुभकामना साटासाट गर्दै क्याम्पसको शैक्षिक उन्नयन तथा गुणस्तर विकासका बारेमा छलफल गरिने भएको हो ।&nb

    • प्रकाशित मितिः असोज २०, २०८१
    • ४२४ पटक पढिएको
  • रोटर्याक्ट क्लब अफ इटहरी द्वारा आशा फाउन्डेसन को सहयोग मा कापी र झोला वितरण

      रोटर्याक्ट क्लब अफ इटहरीले September महिना रोटरि Basic Education and Literacy महिनालाई मध्यनजर गरि TEACH प्रोजेक्ट को H-Happy School Component अन्तर्गत इटहरी १८ मा अवस्थित श्री शहीद स्मृति बिद्यालयका वाल कक्षा देखि कक्षा ५ सम्म्मका ९३ जना बिद्यार्थीहरुलाई आशा फाउन्डेसन को सहयोग मा कापी र झोला वितरण गरेको हो। उक्त बिद्यालय मा गरिब तथा बिपन्न बर्ग का बालबालिकाहरु अध्ययन गर्ने गरेका छन। कापी र ब्याग को अभाव ले बिद्यार्थीहरु नियमित कक्षा मा उपस्थित नहुने गरेको जानकारी का आधारमा कापी तथा ब्याग वितरण ले बिद्यार्थीहरु खुसी हुँदै बिद्यालय मा नियमित उपस्थित हुने गरेका छन। कार्यक्रम

    • प्रकाशित मितिः असोज १४, २०८१
    • ४५१ पटक पढिएको
  • दुहबिमा रोजगार सम्बन्धी 'श्रम शंसार ' मोबाइल एप बारे जनप्रतिनिधि हरुलाइ अभिमुखिकरण

    दुहवी / दुहबी नगरपालिकाको आयोजना र रोजगार तथा लघु उयम साखाको समन्वयनमा स्थानिय बेरोजगार युवाहरुलाइ रोजगार शृजना गर्ने उदेश्यले सन्चालन गरेको ' श्रम संसार ' मोबाइल एप बारे घर घर सम्म जानकारी पुराउने उदेश्यले आज स्थानियसरकार का जनप्रतिनिधि हरुलाइ श्रम संसार चलाउने बारे जानकारी दिन १ दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।   दुहबी पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम दुहबि नगर प्रमुख बेद गच्छादार को अध्यक्षता मा सम्पन्न भएको थियो। नेपालको संबिधान २०७२ ले रोजगारीलाइ मौलिक हकको रुपमा ब्यावस्था गरेको भए पनि बर्षेनि श्रम बजारमा आउने ५ ला

    • प्रकाशित मितिः असोज ६, २०८१
    • ३८३ पटक पढिएको
  • धरान मन्टेस्वरीमा बाजे बज्यै संग जेष्ठ नागरिक दिवस मनाइने

    धरान / २०८१ असोज ४ गते धरान मन्टेस्वरी एकेडेमी द्वारा विविध कार्यक्रम गरी जेष्ठ नागरिक दिवस मनाउन लागेको हो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावक बाजे बज्यै (हजुरबुबा हजुरआमा)को त्रिकोणात्मक सम्बन्ध कायम गराउन जेष्ठ नागरिक दिवसलाइ निरन्तरता दिदै आइरहेको मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालले बताउनुभयो। जेष्ठ नागरिक ज्ञानका खानी र बालबालिकालाई कुशल संस्कार दिन हजुरबुबा हजुरआमासँग बालबालिका घुलमिल हुनुपर्ने कुरालाई ध्यानमा राखी नाति नातिनाको प्रतिभा हजुरबुबा हजुरआमालाई देखाई जेष्ठ नागरिकप्रति सम्मान गर्नु यो कार्यक्रमको उद्देश्य रहेको प्रिन्सिपल मैया राई अ

    • प्रकाशित मितिः असोज ३, २०८१
    • ७०३ पटक पढिएको
  • राष्ट्रिय खेलाडी इनरुवाकाे एक निजि विधालयमा प्रशिक्षककाे रुपमा नियुक्ति

    नेपाल खेलकुद महासंघको खेलाडी व्यवस्थापन र खेलाडिलाई रोजगार दिने उदेश्यका साथ एक राष्ट्रिय खेलाडीलाई इनरुवाकाे एक निजि विधालयमा प्रशिक्षककाे रुपमा नियुक्ति गराएको छ । महासंघकाे उदेश्य अनुरुप नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीको पहलमा र प्रयासमा इनरुवा नगरमा रहेकाे राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेलिसकेका क्रिकेट खेलाडी सोनु मण्डललाई स्मल हेबेन एकेडेमीले खेल प्रशिक्षकमा नियुक्ति गरेको छ।नियुक्तिका क्रममा खेलकुद महासंघको तर्फबाट केन्द्रिय कमिटि सचिब बिप्लब घोस, इनरुवा नगर इन्चार्ज अनिल श्रेष्ठ, नगर अध्यक्षसरोज बस्नेत, नगर सचिब कमल उपध्याय लगायतको उपस्थिती रहेको थियो ।स्मल हेबेन एकेडेमीको

    • प्रकाशित मितिः असोज १, २०८१
    • ३६४ पटक पढिएको
  • खाँदबारीमा बाल क्लबबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    संखुवासभा / भाद्र २९ गते खाँदबारीमा ६०औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बाल क्लबहरूबीच "बालमैत्री स्थानीय शासनमा बालबालिकाको भूमिका" विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो। यस कार्यक्रमको आयोजना माट्स नेपालले गरेको थियो भने खाँदबारी नगरपालिकाले प्रायोजन गरेको थियो। खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो।प्रतियोगितामा खाँदबारीका ९ बाल क्लबहरूको सहभागिता रहेको थियो। विजेताहरूमा हिमालय बाल क्लब खाँदबारी १ का सौजन कट्टेल प्रथम, आदर्श विद्यामन्दिर बाल क्लब पाठकगाउँका रिकेश कार्की द्वितीय, र आदर्श बाल क्लब पिप्लेका सीता तामाङ तृतीय स्थान हासिल

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ३८६ पटक पढिएको
  • नगर बाल सञ्चाल इटहरीद्वारा बाल गायन प्रतियोगिता तथा पुरस्कार वितरण

    इटहरी / इटहरीमा ६० औ बाल दिवसको अवसरमा आयोजना गरिएको विभिन्न कार्यक्रम तथा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । नगर बाल सञ्जाल इटहरीले बाल दिवसको अवसरमा आयोजना गरेको गायन प्रतियोगिता, अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता ,चित्रकला प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कविता प्रतियोगिता लगायतका कार्यक्रमका विजेताहरूलाई पुरस्कार वितरण गरिएको हो । नगर बाल सञ्जाल इटहरीका अध्यक्ष विभुति काफ्लेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । गायन प्रतियोगिताबाट प्रथम स्मारिका नेपाल, दोस्रो खगेन्द्र विश

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ४९० पटक पढिएको
  • सुकुना माविमा राष्ट्रिय बालदिवसको अवसरमा भव्य स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    सुन्दरहरैंचा / मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका-१० मा अवस्थित सुकुना माध्यमिक विद्यालयले राष्ट्रिय बालदिवसको अवसरमा एक भव्य कार्यक्रम आयोजना गरेको छ। विद्यालयले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको हो। यस कार्यक्रमको मुख्य उद्देश्य विद्यालयका विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुका साथै शिक्षामा भएको प्रगति र उनीहरूको क्षमता पहिचान गर्नु थियो।कार्यक्रममा नृत्य, गायन, र पढाइ लगायतका विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्ने

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ३८८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]