शिक्षा

    Showing २४१-२५० of ७८९ items.
  • इटहरीमा फागुन १८ र १९ गते कोशी मिनी यन्त्र ३.० आयोजना

    इटहरी / नेपालमा प्रविधि, रोबोटिक्स, र उद्यमशीलताको क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्य सहित कोशी मिनी यन्त्र ३.० आयोजना गरिँदैछ । यस वर्षको संस्करण फुजिसन  सगरमाथा बोडिङ स्कुल भवनीपुरमा सम्पन्न हुने भएको छ । बुधबार फुजिसन  सगरमाथा बोडिङ स्कुलको सभाहलमा  रोबर्टस एसोसिएसन अफ नेपाल इस्ट द्वारा आयोजित पत्रकार सम्मेलन मार्फत फागुन १८ र १९ गते  कोशी मिनी यन्त्र ३.० आयोजना  हुने जानकारी गराइएको होे ।  विद्यार्थीहरूलाई प्रविधि र नयाँ विचारमा संलग्न गराउनु, व्यावहारिक सिकाइ र समस्या समाधान क्षमताको विकास गराउनु, प्रविधि–आधारित उद्यमशीलता र अनु

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ३९२ पटक पढिएको
  • महेन्द्र माध्यमिक विद्यालय मानेभन्ज्याङले गर्यो अरूण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीलाई सम्मान

    संखुवासभा | संखुवासभाको शैक्षिक रूपमा प्रतिष्ठित महेन्द्र माध्यमिक विद्यालय, मानेभन्ज्याङले ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा अरूण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीलाई सम्मान गरेको छ ।अरुण गाउँपालिकाका अध्यक्ष खत्रीले विं.सं. २०३७ देखि २०४० सालसम्म विद्यालयको प्रधानाध्यापक भइसकेका शालिकराम खत्री विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभयो। उहाँले विशिष्ट अतिथिका रूपमा आसन ग्रहण गर्दै विद्यालयमा बिताएको आफ्नो कार्यकालका अनुभवहरू बाँड्नुभएको थियो। साथै, विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउन सबै पक्ष एकजुट हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • ४५१ पटक पढिएको
  • महेन्द्रोदय माध्यमिक विद्यालयको ६८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

    भोजपुर । भोजपुरको अरुण गाउँपालिको  महेन्द्रोदय  माध्यमिक विद्यालयको  ६८ औं वार्षिकउत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरको छ ।अरूण गाउँपालिका वडा नम्बर -६ स्थित महेन्द्रोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र दाहालको अध्यक्षता तथा अरूण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको प्रमुख आथित्यता कार्यक्रम गरिएको थियो । विद्यालयको आर्थिक तथा वार्षिक प्रतिवेदन, वार्षिकउत्सवको उपलक्ष्यमा भएका विद्यार्थी तथा अभिभावको विचमा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता भएका लाई पुरस्कार तथा प्रमाण पत्र वितरण, भर्खरै सम्पन्न विद्यालयका शिक्षक हरुको वि

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • ६६७ पटक पढिएको
  • सुन्दरहरैंचा बडहराका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण

    सुन्दरहरैंचा/ श्री आदर्श आधारभूत विद्यालय सुन्दरहरैंचा ४ बडहरा मोरङका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा कापी, पेन्सिल, इरेजर जस्ता शैक्षिक सामग्री र खाजा वितरण गरिएको छ ।जापानमा रहेको संस्था वान बल कनेक्स र एनएनएफसी नायागा  क्लबको सहयोगमा विद्यार्थीहरूका लागि पढ्न सहज होस् भनेर शैक्षिक सामग्री साथै विद्यालय पोशाक वितरण गरिएको जापानमा रहेर सामाजिक काममा सक्रिय रहदै आउनुभएका यस कार्यक्रमका लागि समन्वय गर्ने नवराज पौडेलले बताउनुभयो । पौडेलले जापानमा रहेर आफ्नो र साथीहरूबीच सानोसानो रकम सङ्कलन गरेर विद्यार्थी अभिभावकहरूको लागि हौसला हुने यस्ता गतिविधि गर्दा  विद्यार्थीहरूलाई अध्यय

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • ५२६ पटक पढिएको
  • हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो १८औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका संस्थापक निर्देशक समर बहादुर कार्कीको अध्यक्षतामा आयोजित यस कार्यक्रममा इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाह प्रमुख अतिथिको रूपमा उपस्थित थिए।कार्यक्रमको प्रारम्भ विद्यालयका छात्रछात्राहरूले स्वागत गीत प्रस्तुत गरेर गरेका थिए। त्यसपछि विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिए, जसमा नेपाली परम्परागत नृत्य, आधुनिक नृत्य, गजल वाचन, नाटक, र गायन समावेश थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका यी कार्यक्रमहरूल

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ५१८ पटक पढिएको
  • इटहरी मोडल सेकेण्डरी स्कुलको २९ औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    इटहरी मोडल सेकेण्डरी स्कुलले  २९ औ अभिभावक दिवस तथा  पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बिध्यालयका प्रिन्सिपल ज्ञानेन्द्र दाहाल को अध्यक्षता तथा बरिस्ठ संगितकार बुलु मुकारुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिध्यार्थीहरुको नृत्य,गायन, नाटकका साथै बिध्यार्थी हरुलाई बिभिन्न बिधामा पुरस्कार वितरण सहित भव्य कार्यक्रम गरी मनाइएको विद्यालयका  प्रिन्सिपल दाहालले बताउनुभयो। हाल इटहरी मोडलमा ७ सय भन्दा बढी विद्यार्थीहरू सुविधा सम्पन्न भवनमा अध्ययनरत रहेका छन् । डिजिटल माध्यमबाट पढाइ सुरु गरेको इटहरी मोडलमा विद्यालयले  गुणस्तरीय शिक्षा प्रदान गर्ने भएकोले विद्या

    • प्रकाशित मितिः फागुन ९, २०८१
    • ५४३ पटक पढिएको
  • हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भोलि हुँदै

    इटहरी | इटहरी वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आयोजना गर्ने भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सवलाई यस वर्ष विशेष रूपमा मनाउने तयारी गरेको छ।विद्यालय प्रशासनका अनुसार भोलि शुक्रबार हुने कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न अतिथिहरूको उपस्थिति रहनेछ। विद्यालयका प्रिन्सिपल राजेश बस्नेतले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदै सम्पूर्ण विद्यार्थी, अभिभावक र विद्यालयसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबैलाई उपस्थित हुन अनुरोध गरेका छन्।विद्यालयले पिजी (प्ले ग्

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ४६९ पटक पढिएको
  • दिनेश चौधरी स्मृति प्रतिष्ठानको आधारभूत विद्यालय भवन शिलान्यास

    सुनसरी | सुनसरीको दुहबी नगरपालिका वडा नम्बर -२ मा दिनेश चौधरी स्मृति प्रतिष्ठानको आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ । सुनसरी दुहवीका गरिब, विपन्न, दलित, मुसहर समुदायका बालबालिकालाइ निःशुल्क गुणस्तरीय शिक्षा दिने उद्देश्यले सञ्चालित विद्यालयकाे भवन शिलान्यास गरिएकाे हाे । सङ्घीय सहरी विकास मन्त्रालयद्वारा विनियोजित बजेटमा सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगर मार्फत दुहबी कन्स्ट्रक्सन एण्ड सप्लायर्सले कुल रकम भ्याट समेत ८९ लाख ९२ हजार ५ लागतमा ८ काेठे भवन निर्माण हुँदैछ । ग्रामिण तथा पिछडीयका बालबालिकाहरूलाई सहुलियत तरिकाले शिक्षा दिने उदेश्य भवनको शिलान्यास गरिए

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • ३५५ पटक पढिएको
  • एन प्याब्सन इटहरीको आयोजनामा फागुन ५ देखि खेल सप्ताह हुने

    इटहरी । सुनसरीको इटहरीमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन इटहरी)को आयोजनामा खेल सप्ताह २०८१ हुने भएको छ। एन प्याब्सन नगर कमिटी इटहरीको आयोजनामा फागुन ५, ६ र ७ गते हुने खेल सप्ताह हुने भएको हो ।खेल सप्ताहमा २१ विद्यालयका ६ हजार भन्दा माथि विद्यार्थीहरु बीच फुटबल, फुटसल, भलिबल, एथलेटिक्सलगायतका विभिन्न २८ विधाका खेल हुने खेल संयोजक तथा एन प्याब्सन इटहरी उपाध्यक्ष मिलन राईले जानकारी बताए। पूर्व प्राथमिक तहमा समेत आठ खेल समावेस गरी अति न्युन विद्यार्थी सङ्ख्या भएका तथा साना विद्यालयहरुको उल्लेख्य सहभागिता जनाउने एन प्याब्सन अध्यक्ष पुष्प अधिकारीले बताए। प्राथम

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • ३५१ पटक पढिएको
  • इटहरी १० स्थित राजश्व टोल विकास संस्थाको आयोजनामा यहीँ फागुन ५ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने

    इटहरी – इटहरी उपमहानगरपालिका वडा नं. १०, राजश्वटोलस्थित शिव मन्दिर निर्माणार्थ स्थलमा यही फाल्गुण ५ गतेदेखि १२ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। इटहरी वडा नम्बर १० को राजश्व टोल विकास संस्थाको आयोजनामा धार्मिक तथा सांस्कृतिक चेतनाको अभिवृद्धि गर्दै शिव मन्दिर निर्माणको सहयोगार्थ गरिन लागेको यो महायज्ञमा नेपालका ऐतिहासिक प्रथम जगद्गुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीका कृपापात्र ज्योतिषाचार्य पं. सुशान्त कृष्ण शुकदेवद्वारा संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिनेछ।महायज्ञको शुभारम्भ फाल्गुण ५ गते बिहान ८:३० बजे कलश यात्रा, समुद्घाटन, मण्डप पूजन तथ

    • प्रकाशित मितिः फागुन २, २०८१
    • ३६४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]