शिक्षा

    Showing २११-२२० of ७८९ items.
  • संगित प्रतिष्ठान टोल विकास संस्थाद्वारा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा जेष्ठ नागरिक र पुर्व अध्यक्ष सम्मान कार्यक्रम

    इटहरी | संगित प्रतिष्ठान टोल विकास संस्थाद्वारा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा जेष्ठ  नागरिक र पुर्व अध्यक्ष सम्मान कार्यक्रम गरेको छ ।कार्यक्रम संयोजक पदम कुमार थापाको सभाअध्यक्षता तथा  इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।उक्त अवसरमा दीर्घकालसम्म समाजमा योगदान पुर्याउनुभएका जेष्ठ नागरिकहरू नरेश श्रेष्ठ, अम्बिका देवी गौतम, विष्णु कुमारी राई लगायत संस्थाका पूर्व अध्यक्षहरू हर्क बहादुर घिमिरे, चुणामणि भट्टराई र हस्तबहादुर तामाङलाई विशेष सम्मान गरिएको थियो। सम्मानस्वरूप उनीहरूलाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरिएको

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • ८८९ पटक पढिएको
  • चैत्र २९ र ३० गते धरान मन्टेस्वरी द्वारा बीसौँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउने तयारि

    धरान / २०८१ चैत्र २९ र ३० गते धरान मन्टेस्वरी एकेडेमी द्वारा विविध कार्यक्रम गरी बीसौँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउन लागेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सल्लाह सुझाव साथै विद्यार्थीको प्रतिभा देखाउने कार्यलाई  निरन्तरता दिदै आइरहेको मन्टेश्वरीका प्रबन्ध निर्देशक दिपक अग्रवालले बताउनुभयो।धरान १० मा अवस्थित सैनिक भवनमा बिहान १० बजेबाट सुरु हुने कार्यक्रममा विधार्थीहरुले  गायन, नृत्य,  तथा नाटक  प्रदर्शन  गर्ने र बालबालिकालाई हौसला बढाउन उनीहरूका प्रतिभा विराट टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरी देशैभरि हेर्न सक्ने गरी का

    • प्रकाशित मितिः चैत २८, २०८१
    • ७१८ पटक पढिएको
  • विराटनगरमा ७२औं सिंचाइ दिवसको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    विराटनगर | मोरङको विराटनगरमा ७२औं सिंचाइ दिवसको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ। "आधुनिक सिंचाइ विस्तार, दिगो कृषि विकासको आधार" भन्ने मूल नाराका साथ खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय कोशी प्रदेशको आयोजनामा भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कोशी प्रदेशको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।वृक्षारोपण कार्यक्रमको उद्देश्य वातावरणीय सन्तुलन कायम गर्नुका साथै जलस्रोतको संरक्षण, सिंचाइ प्रणालीको दीगो विस्तार, र कृषिमा हरियाली प्रवर्द्धन गर्नु रहेको बताइएको छ।कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की प्रमुख अतिथिका रूपमा उपस्थ

    • प्रकाशित मितिः चैत २५, २०८१
    • १,२७० पटक पढिएको
  • इटहरीमा सञ्चालनमा आउन लागेको ‘प्रणामी अस्पताल’ उद्घाटनको अवसरमा बृहत् कलश यात्रा

    इटहरी | श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम, इटहरीको आयोजनामा स्थापना हुन लागेको ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पतालको उद्घाटनको अवसरमा आइतबार इटहरी बजार परिक्रमा गर्दै बृहत् कलश यात्रा सम्पन्न गरिएको छ । २०८२ वैशाख १ गते स्वामी श्री १०८ डा. सदानन्द महाराजबाट अस्पतालको औपचारिक उद्घाटन गरिने कार्यक्रमको तयारी स्वरूप आयोजित कलश यात्रामा झण्डै ४ हजार भन्दा बढी भक्तजनको सहभागिता रहेको थियो । सोही कार्यक्रममा २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी श्रीमद्भागवत पुराण समेत आयोजना हुदैछ । साथै, मन्दिरको ४६ औँ वार्षिकोत्सवको अवसरमा श्री १०८ पाठपरायण अन्तर्राष्ट्रिय महोत्सव समेत आयोजना गरिने भएको छ । मूल स

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ६४५ पटक पढिएको
  • इटहरीमा सहरी विकासको बहस: नीति, योजना र रणनीति

    इटहरी | सहरमा बस्ती बढ्दै छन, जनसंख्या दिनप्रतिदिन बाक्लीदै छ । सहरी बिकासमा नयाँ चुनौती थपीदै छन । आवासीय क्षेत्र, सडक, ढल, पानी आपूर्ति, र अन्य आधारभूत संरचनाहरूको सुधारका लागी सहरी बिकास केन्द्रीत निती नीर्माण नीर्वीकल्प विकल्प बनिसकेका छन । तीनै नीती नीर्माणका लागी आवश्यक पर्छन, शहरी बिकास केन्द्रीत छलफल र संवाद । इटहरी उपमहानगरपालीका, पुर्वको एउटा बिकासोन्मुख सहर । यही सहरको एउटा कार्यक्रमहल शुक्रवार सहरी बिकास केन्द्रीत योजना र प्रस्तावीत रणनीतीहरुको विचार विकर्षले गुञ्जयमान भयो । कोशी प्रदेशको सहरी बिकासका लागी लीनुपर्ने नीती र गर्नुपर्ने कार्यहरुको सन्दर्भमा उपमहानगरीय अवधारणा विषयक का

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ७५१ पटक पढिएको
  • सुनसरीमा वैदेशिक रोजगार हक हित संघको आयोजनामा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम

    इटहरी — वैदेशिक रोजगारमा गएका नेपालीहरूको हक र अधिकारका लागि स्थापना गरिएको सुनसरी वैदेशिक रोजगार हक हित संघको आयोजनामा एक विशेष सरसफाइ अभियान तथा डस्टबिन वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले स्थापना भएको संघले इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा सरसफाइ गरी ५० थान डस्टबिन राखेर वातावरण स्वच्छ र स्वस्थ बनाउन योगदान पुर्‍याएको हो।यो कार्यक्रम संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको हो। २०७२ सालमा स्थापना भई निरन्तर सामाजिक गतिविधिमा संलग्न रहँदै आएको यस संघले विभिन्न समयमा मानवअधिकार, आपतकालीन सहयोग, जनचेतना अभिवृद्धि तथा सा

    • प्रकाशित मितिः चैत २४, २०८१
    • १,०६४ पटक पढिएको
  • सुकुना बहुमुखी क्याम्पसले पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने

     सुन्दरहरैँचा | माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसले  पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको  छ । आयाेजकले  पत्रकार सम्मेलन गरि बैशाख ६ र ७ गते पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने जानकारी गराएको  छ । ‘उच्च शिक्षामा दिगोपन: स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हाे । उच्च शिक्षाको स्थायित्वमा छलफल गर्नुका साथै स्थानीय र वैश्विक ज्ञानको आदानप्रदान अनुसन्धान तथा शैक्षिक सहयोग बढाउन  सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक एवम् सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ४९४ पटक पढिएको
  • “हाम्रो सुकुना राम्रो सुकुना” गीतको म्युजिक भिडियो सार्वजनिक

    सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचा - १० मा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयको सकारात्मक पक्ष र विद्यार्थी जीवनमा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित “हाम्रो सुकुना राम्रो सुकुना” शीर्षकको एक म्युजिक भिडियो निर्माण गरेका छन्।कक्षा १२ सिभिल इन्जिनियरिङ तर्फ अध्ययनरत विद्यार्थी एन्जल मिश्रको अगुवाइमा निर्माण गरिएको यो भिडियोलाई विद्यालय प्रशासनले पूर्ण सहयोग प्रदान गरेको छ। म्युजिक भिडियोमा विद्यालयकै विद्यार्थीहरू कलाकारको रूपमा प्रस्तुत भएका छन्। भिडियोको लेखन तथा निर्देशन मिश्रले नै गरेका हुन्।उक्त भिडियोमार्फत विद्यालयको सकारात्मक पक्षहरू उजागर गर्नुका साथै विद्यार्थीक

    • प्रकाशित मितिः चैत २३, २०८१
    • ४५२ पटक पढिएको
  • इटहरी अस्पतालः अब हल्ला हैन, बिरामीको उपचार हुन्छ

    इटहरी | इटहरी अस्पताल अहिले हिजोको जस्तो छैन । बिरामी जँचाउने अनि उपचारका लागि धरान या विराटनगर जानुपर्ने इटहरीवासीको बाध्यता हटेको छ । अहिले इटहरी अस्पतालमा दैनिक हाडजोर्नी, महिला, स्त्री रोग र बाल रोग विशेषज्ञको नियमित सेवा उपलब्ध छ । जनरल मेडिकल सेवाका लागि एमबिबिएस डाक्टर उपलब्ध छन् ।पोहोर साल सम्म इटहरी अस्पताल स्वास्थ्य शिविर जस्तो थियो । विशेषज्ञसँग जँचाउनु परे बच्चाको डाक्टर कुन बार कुन क्लिनिक आउँछ, हाडजोर्नी , स्त्रीरोगका विशेषज्ञ कहिले आउँछ सोधखोजको विषय हुन्थ्यो । क्लिनिकमा नाम टिपायो लाइनमा बसेर जँचाएपछि डाक्टरले धरान, विराटनगर कहाँ बोलाउँछ जानुपर्ने बाध्यता थियो । ‘अहिले इटह

    • प्रकाशित मितिः चैत २१, २०८१
    • १,९१६ पटक पढिएको
  • ईद पर्वको दिन परिक्षा राखेको भन्दै मनमोहन प्राविधिक बिश्वविद्यालयमा तालाबन्दी ।

    मोरङ / मोरङको बुढीगंगा ४ स्थित मनमोहन प्राविधिक बिश्वविद्यालयमा विद्यार्थीहरु आन्दोलित हुँदै तालाबन्दी गरेका छन् ।भोलि मुस्लिम समुदायिहरुको माहान पर्व इदको दिन exam लिन लागेको भन्दै मुस्लिम विद्यार्थीहरु आक्रोशित हुँदै मुख्य गेटमा तालाबन्दी गरेका छन ।सोही बिश्वविद्यालयमा अध्यनरत विद्यार्थी साजित अन्सारीका अनुसार बिश्वविद्यालय प्रशासन संग पटक पटक परिक्षा केही घण्टाको लाई सार्न आग्रह गर्दा प्रशासन प्रमुख सुजन भुर्तेलले जातिय बिभेदको कुरा गर्दै तिमीहरु परिक्षा नदिदा पनि हुन्छ भन्दै गैर जिम्मेवारी पुर्ण कुरा गरेको आरोप लगाए सोही बीसयमा मनमोहन प्राविधिक बिश्वविद्यालयका प्रशासन प्रमुख सुजन भु

    • प्रकाशित मितिः चैत १७, २०८१
    • ३५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]