समाज

    Showing ५३१-५४० of ११,०१४ items.
  • डाँडाखर्कमा सडक अवरुद्ध भएपछि बाइपासको अनुगमन, घरका बार्दलीसमेत हटाइने

    इटहरी । तेह्रथुमको लालिगुराँस नगरपालिका–१ डाँडाखर्कस्थित सडकको भित्तातर्फको भाग भत्किएपछि सवारीसाधन आवतजावतमा अवरोध भएको छ । सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बसन्तपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्थानीय जनप्रतिनिधि, सडक डिभिजन कार्यालय धनकुटा लगायतका निकायले भत्किएको सडक तथा सञ्चालनमा ल्याइएको वैकल्पिक बाइपास सडकको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा बसन्तपुर बजारको प्रगति टोल हुँदै टुटेदेउराली तर्फ जाने दुईवटा वैकल्पिक सडकको अवस्था समेत निरीक्षण गरिएको छ । तीमध्ये तल्लो सडक साँघुरो भएकाले ठूला सवारीसाधन सञ्चालनमा कठिनाइ हुने द

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • १७६ पटक पढिएको
  • विश्व रेबिज दिवसमा इटहरीमा निःशुल्क पशु स्वास्थ्य परीक्षण तथा खोप

    इटहरी । विश्व रेबिज दिवस २०२६ को अवसरमा स्वस्तिक भेट्स एण्ड पेट सेन्टर प्रा.लि., इटहरी र नेपाल भेटेरिनरी एसोसिएसन (NVA), कोशी प्रदेशको सहकार्यमा इटहरीमा निःशुल्क पशु स्वास्थ्य परीक्षण तथा एन्टी–रेबिज खोप कार्यक्रम सञ्चालन हुने भएको छ।२०८३ साल असोज १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने कार्यक्रम स्वस्तिक भेट्स एण्ड पेट सेन्टर, इटहरी–९, हस्पिटल लाइनमा आयोजना गरिनेछ। मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई जोड दिने ‘वन हेल्थ’ (One Health) अवधारणालाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको कार्यक्रमको यस वर्षको विश्व रेबिज दिवसको मूल नारा ‘Stronger Together’ रहेको छ। विश्व रेबिज दिवस हरेक वर्ष सेप्टेम्बर

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • १३२ पटक पढिएको
  • भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

    इटहरी : भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति इटहरीमा दीप प्रज्वलन तथा शोकसभा गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोकको १३औँ दिनको दिन इटहरीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको हो । मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा इटहरी चोकमा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठको उपस्थितिमा बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति दीप प्रज्वलन गर्दै चीरशान्तिको कामना गरिएको थियो । घाइते तथा प्रभावितको शीघ्र स्वा

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • १४४ पटक पढिएको
  • इटहरी प्रहरीको हिरासतमा नेपाल प्रहरीका पूर्व हवल्दारको मृत्यु

    इटहरी । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका बाल यौन दुरुपयोग मुद्दाका एक थुनुवाको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ६८ वर्षीय गोपाल कार्की रहेका छन् । उनी बाल यौन दुरुपयोग मुद्दामा अनुसन्धानका लागि भदौ ५ गतेदेखि प्रहरी हिरासतमा थिए । प्रहरी हिरासतमा रहेका कार्की मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठान पुर्‍याएलगत्तै बिहान करिब ४ बजे चिकित्सकले कार्कीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।सुनसरी प्रहरीका सूचना अधिकारी ड

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • ९२ पटक पढिएको
  • फिदिममा चोरीको आरोपमा युवक पक्राउ, चोरीको मोटरसाइकल जंगलमा जलाएर नष्ट

    इटहरी स् फिदिम नगरपालिका–१ नमुना लाइनस्थित डेराबाट विभिन्न विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ का २७ वर्षीय करण आले मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मगरले भदौ १८ गते राति फिदिम–१ निवासी फडिन्द्र सम्बाहाम्फेको डेराबाट ग्यालेन्डर मेसिन, सर्कुलर कटर र ड्रिल मेसिन चोरी गरेका थिए।त्यसैगरी, सोही स्थानका सन्तकुमार राईको प्र।१–०३–००१ प ५१५८ नम्बरको रातो–कालो रङको यामाहा मोटरसाइकल पनि चोरी गरेको आरोप उनीमाथि लागेको प्रहरीले जनाएको छ। चोरी गरिएको मे।१ प ७०७७ नम्बरको नीलो–कालो रङको पल्सर मोटरसाइकल भने डाँडा

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • ५८ पटक पढिएको
  • सुनसरीमा ब्राउनसुगर र गाँजासहित सात जना पक्राउ

    इटहरी। सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र गाँजासहित सात जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार दिउँसो इटहरी उपमहानगरपालिका–७ बज्राहा मुसरीटोलबाट ४६ वर्षीय दिनेश चौधरीलाई ०।८७ ग्राम ब्राउनसुगर र तीन किलो ९४० ग्राम गाँजासहित पक्राउ गरिएको हो । त्यसैगरी, देवानगञ्ज गाउँपालिका–७ मा गाँजा लुकाइछिपाइ राखेको सूचनाका आधारमा प्रहरीले एक किलो ९६० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय रामबाबु यादव तथा भारतको अररिया जिल्ला सोनापुर पञ्चायत–६ का १९ वर्षीय सोनु मेहता र पोसदाहा पञ्चायत–६ का २६ वर्षीय सुमित संगम मेहता रहेक

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • ७१ पटक पढिएको
  • भट्टीमा अलैँची सुकाइँदै, तस्वीरमा हेर्नुहोस् ताप्लेजुङका किसानको मेहनत

    इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुमा किसानले भट्टीमा अलैँची सुकाउँदै । कालो सुनका रूपमा परिचित अलैँची मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन ९४० किलो० ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ ।ताप्लेजुङको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची यहाँका किसानको आम्दानीको महत्वपूर्ण स्रोत हो । जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक अधिकांश वडामा अलैँची खेती हुँदै आएको छ ।कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । अलैँचीको उत्पादन र बजार मूल्यले किसानको आयआर्जनमा प्रत्यक्ष प्रभाव पा

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • ७५ पटक पढिएको
  • विश्व फिजियोथेरापी दिवसमा इलाम अस्पतालमा थपियो नयाँ सेवा

    इटहरी । विश्व फिजियोथेरापी दिवसको अवसरमा इलाम अस्पतालमा फिजियोथेरापी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईले फिजियोथेरापी युनिटको उद्घाटन गर्नुभएको हो।दिवसको अवसरमा अस्पतालबाट सामूहिक पैदल यात्रा ९वाकाथन० समेत आयोजना गरिएको थियो। कार्यक्रममा इलाम अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीसँगै इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी दाहाल लिम्बू र इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठको उपस्थिति थियो। अस्पतालका प्रमुख डा। अमिताभ ठाकुरले फिजियोथेरापी सेवा सञ्चालनमा आउनु अस्पतालको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।उहाँका

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • ८२ पटक पढिएको
  • हिमाली क्षेत्रमा विपद्को बढ्दो जोखिमस् सोलुखुम्बुमा अध्ययन, पूर्वसूचना र पूर्वतयारीको अपरिहार्यता

    इटहरी। रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप सजग हुनुपर्ने सन्देश दिएको छ।यस घटनाले हिमताल विस्फोट मात्रै नभई हिमपहिरो, पहिरो, चट्टान खस्ने, नदी थुनिने तथा अत्यधिक वर्षाजस्ता कारणबाट पनि हिमाली क्षेत्रमा एक्कासि ठूलो विपद् निम्त्याउन सक्ने देखाएको छ। सगरमाथाको जिल्ला सोलुखुम्बु पनि यस्ता जोखिमबाट अछुतो छैन। जिल्लाको खुम्बु क्षेत्रमा विगतमा हिमताल विस्फोट तथा त्यसबाट उत्पन्न बाढीका घटना भइसकेका छन्। सन् १९८५ मा डिग छो हिमताल विस्फोटबाट आएको बाढीले मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो भने सन् १९९८ मा ता

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • ८४ पटक पढिएको
  • साउदीको टिकट हातमै थियो, तर अभिषेक विदेश उड्न नपाउँदै प्रहरीको गोली लागेर इटहरीमै ढले

    इटहरी स् इनरुवा नगरपालिका–६ का १६ वर्षीय अभिषेक श्रेष्ठका लागि २०८२ साल भदौ २७ गते जीवनको नयाँ अध्याय सुरु हुने दिन थियो। उनी साउदी अरब जाने तयारीमा थिए। हातमा पासपोर्ट थियो, विदेश उड्ने टिकटसमेत आइसकेको थियो।परिवारले छोरा विदेश गएपछि घरको आर्थिक अवस्था केही सहज हुने सपना देखेको थियो। तर त्यो सपना पूरा हुन पाएन। विदेश उड्ने चार दिनअघि अर्थात् भदौ २३ गते जेनजी आन्दोलनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर अभिषेकको मृत्यु भयो। विदेश जाने तयारीमा रहेका एक किशोरको जीवन एकाएक आन्दोलनको भीडमै रोकियो। परिवारले केही दिनपछि छोरा विदेश गएको खबर सुन्नुपर्ने थियो, तर चार दिनअघि नै उनको मृत्युको खबर सुन्नुप

    • प्रकाशित मितिः भदौ २३, २०८३
    • ६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]