समाज

    Showing ४,०७१-४,०८० of ११,१३० items.
  • मानो पाथी सङ्कलन गरेर विद्यालयमा आवास सञ्चालन

    इटहरी। विद्यालयका प्रधानाध्यापक र अभिभावकहरु अहिले विद्यालय सञ्चालनको लागि गाउँमा मानो पाथी अन्न सङ्कलन गर्दै गरेको भेटिन्छन् । गाउँमा सामुदायिक विद्यालय जोगाउन आवास सुरु गरेका खोटाङको रावाबेँसी गाउँपालिका–१, कुभिण्डे दम्कुका स्थानीयले विद्यार्थीको खाना र खाजाका लागि मानो पाथी अन्न सङ्कलन अभियान चलाएका हुन् । दम्कुमा २०३६ सालमा स्थापना भएको कालिका आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै गएपछि विद्यालय हट्न सक्ने भन्दै स्थानीय चिन्तित भए । शिक्षक, अभिभावक सबैको सल्लाह अनुसार उनीहरूले विद्यालयलाई आवसीय बनाए । कक्षा ७ सम्म पठनपाठन भइरहेको कालिका आविमा यहि वर्षबाट कक्षा ८ पनि थप गरिएको

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ३१० पटक पढिएको
  • सुनसरीको हरिनगर गाउँपालिका ३, गौतमपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    इटहरी । सुनसरीको हरिनगर गाउँपालिका ३, गौतमपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्पन्न भएको शिविरमा दुई सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन् । ग्लोबल कार्डियो हस्पिटल भोक्राहा नरसिंहको आयोजना तथा स्वास्थ्य चौकी गौतमपुरको समन्वयनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविरमा स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा, इसिजी,एक्सरे सेवा, हाडजोर्नी तथा नासा, आँखा परीक्षण, न्युरो, मानसिक समस्या भएकालाई मनोपरामर्श र विभिन्न स्वास्थ्य सम्बन्धी परामर्श तथा अन्य सामान्य उपचार र निःशुल्क औषधी वितरण सेवा समेत प्रदान गरिएको जनाएको छ । ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य से

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २९८ पटक पढिएको
  • धनकुटाको सहिदभूमि गाउँपालिकामा दोस्रो पालिका स्तरीय खुुल्ला पुुरुष भलिबल प्रतियोगिता हुने

    इटहरी। धनकुटाको सहिदभूमि गाउँपालिकामा दोस्रो पालिका स्तरीय खुुल्ला पुुरुष भलिबल प्रतियोगिता हुने भएको छ। सहिदभूमि गाउँपालिका वडा नं।(२ को ढोलमुखामा मंसिर २४ गतेदेखि प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ। किराँत राई समुदायको मारुनी नाँच एवं सरस्वती पूजाको अवसरमा सहिदभूमि(२ को खाल्साथुुम छिन्ताङ्ग युवा क्लबद्वारा उक्त भलिबल प्रतियोगिता संचालन गर्न लागेको हो । सहिदभूमि(२ को ढोलमुखा टोलमा संचालन हुने भलिबल प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख १ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल,प्रमाणपत्र र उप(विजेता हुने टिमलाई नगद रु ५५ हजार ५ सय ५५ रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने आयोजक खाल्सा

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २५२ पटक पढिएको
  • माया घरमा १४० जनालाई सिटी एज्ड केयरले गर्यो निःशुल्क स्वास्थ्य परीक्षण

    इटहरी । सुनसरीको इटहरीमा रहेको सिटी एज्ड केयर तालिम तथा अनुसन्धान केन्द्रले इटहरी–२ स्थित माया घरमा आश्रित १४५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। माया घरमा आश्रित १४० जनाको निःशुल्क मधुमेह र रक्तचाप जाँच गरिएको सिटी एज्ड केयर इटहरीका संचालक गोपाल उप्रेतीले जानकारी दिए। संचालक उप्रेतीका अनुसार माया घरमा आश्रित बच्चा देखि वृद्धा रहेकाले फिल्ड परीक्षणका गर्नुका साथै निःशुल्क स्वास्थ्य जाँच गरिएको बताए। सिटी एज्ड केयरकी प्रशिक्षक भावना निरौलाले माया घरमा स्वास्थ्य परीक्षण गर्दै बाड्न र माया लिन आएको बताईन्। संचालक उप्रेतीले माया घर स्थापना संगै चुनौतीको सामना गर्दै यहाँसम्म ल्याउनु सजिलो कु

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २५६ पटक पढिएको
  • पौवादुङमामा विद्यालय छाडेका बालबालिकाको खोजी अभियान

    इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाले विद्यालय छाडेका बालबालिकाको खोजीकार्यलाई तीव्र बनाएको छ । विद्यालय छाडेका बालबालिकाको अभिलेख संकलन, घरदैलो छलफल तथा अभिभावकसँग संवादमार्फत गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न क्रियाशीलता बढाएको हो । ‘शिक्षाबाट कुनै पनि बालबालिका वञ्चित नहुन्’ भन्ने लक्ष्यसहित सुरु गरिएको अभियानले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ । गाउँपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै ‘नवजात शिशु भविष्य सुरक्षा’ कार्यक्रमअन्तर्गत बालबालिकालाई पाँच वर्षसम्म मासिक पाँच सयका दरले सहयोग उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ३२२ पटक पढिएको
  • कोशी एक्सिलेंस अवार्ड २०२६ : तीन नयाँ विधासहित तयारी सुरु

    इटहरी : आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ। कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ।आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन तीन नयाँ विधा थपिएको छ। कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सम्मान प्रक्रियामा समेत नवीनता ल्याइँदै अवार्डलाई देशभरबाटै ध्यान तान्ने स्तरमा उकास्ने तयारी गरिएको

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • १७७ पटक पढिएको
  • गाईघाट–दिक्तेल सडकमा मंसिर अन्त्यदेखि सिधा यातायात, सुनकोशीमा बेलिब्रिज जडान तीव्र

    इटहरी ।  सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेल जोड्ने सडकखण्डमा सिधा यातायात यही मङ्सिर महिनाको अन्तिमदेखि नियमित हुने भएको छ । विगत छ महिनादेखि अवरुद्ध रहेको यो लोकमार्गमा फोक्सिन्टारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सुरु भएसँगै दुई जिल्ला जोड्ने यातायात सञ्चालन हुने निश्चित भएको हो । गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका अनुसार ठेक्का सम्झौता भइसकेको र सम्पूर्ण सामग्री तयारी अवस्थामा पुगेकाले अबको केही दिनभित्रै काम सम्पन्न गरेर पुल सञ्चालनमा ल्याउन कुनै कसर रहने छैन । योजना प्रमुख डिई दीपेश रजकका अनुसार अबको बढीमा १२ दिनभित्र बेलिब्रिज तयार भइसक्ने प

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २३५ पटक पढिएको
  • बन्चरो प्रहार गरी पाँच पशुको हत्या

     इटहरी ।  पाँचथरको तुम्बेवा–३ कोप्चे सिरानटोलका रेशम लावतीले बन्चरो प्रहार गरी पाँच वटा पशुको हत्या गर्नुभएको छ । उहाँको मानसिक सन्तुलन गुमेपछि यसो गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको पाँचथर प्रहरीले जनाएको छ ।  रेशमले बिहीबार आफ्नै गोठमा गएर दुई गाई, एक बाछो, दुई बाख्रा र एक कुकुरको बच्चामा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा एक बाछो गम्भीर घाइते भएपछि स्थानीय पशु चिकित्सकमार्फत उपचार भइरहेको छ । अन्य पाँचवटै पशुको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ । प्रहरीले लावतीलाई परिवारको जिम्मामा उपचारका लागि धरानस्थित घोपा अस्पतालतर्फ पठाइएको

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ३४९ पटक पढिएको
  • एनि प्रथम गछिया गोल्डकपमा आज उदयपुर र सिराहा भिड्दै

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज पहिलो सेमिफाइनल खेल सहलेश युवा क्लब सिराहा र गाइघाट युनाईटेड फुटबल क्लब उदयपुर गछिया खेलमैदान हुँदै छ । गाइघाट युनाईटेड फुटबल क्लबले पेनाल्टी सुटआउटबाट जलथल फुटबल क्लब झापाबीचलाई हराएको थियो भने, सहलेश युवा क्लब सिराहाले १-० को अन्तरले  बेलबारी फुटबल क्लबलाई हराएको थियो ।  दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट फाइनल पुग्ने  लक्ष्यसहित आज दिउँसो २:३० बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।दुवै टोली बलियो र प्रतिस्पर्धी

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ४२२ पटक पढिएको
  • सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरुलाई कति रकम फिर्ता दिँदैछ ?

    इटहरी/ समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक कार्यविधि मस्यौदा तयारी गरिसकेको छ ।कार्यविधिको मस्यौदा अनुसार सहकारी मन्त्रालयले अर्थ मन्त्रलयसँग २ अर्ब रकम माग प्रस्ताव गरेको प्रवक्ता गणेशप्रसाद भट्टले बताए ।‘कार्यविधि मस्यौदामा १ लाखसम्मका साना बचतकर्तालाई रकम फिर्ता दिने प्रस्ताव गरिएको छ,’ भट्टले भने, ‘१ लाख बचत भएका बचतकर्तालाई पूरै दिनेरनदिने सन्दर्भमा अर्थ मन्त्रालयको राय पर्खेका छौं ।’सहकारी मन्त्रालयले

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • ३२४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]