समाज

    Showing ४,०६१-४,०७० of ११,१३० items.
  • एनि गछिया गोल्डकपमा आज आयोजक र इटहरी भिड्दै

    सुन्दरहरैंचा मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज दोस्रो  सेमिफाइनल खेल गछिया युवा समाज र  राष्ट्रिय जागृती फुटबल क्लब इटहरी विच गछिया खेलमैदान हुँदै छ । गछिया युवा समाजले ७-० अन्तरले लिनेण्ड फुटबल क्लब भारतलाई हराएको थियो । भने,  राष्ट्रिय जागृती फुटबल क्लबले २-० को अन्तरले दमक फुटबल क्लबलाई हरार्को थियो ।  दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २   बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् । दुवै टोली बलियो

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • ५०८ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिकाको कृषी उत्पादन काठमाडौंमा प्रदर्शनी तथा बिक्री

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा उत्पादन भएका विभिन्न कृषिजन्य सामग्री आगामी मंसिर २२ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा विशेष प्रदर्शनी तथा बिक्रीका लागि उपलब्ध गराइने भएको छ। कार्यक्रम मंसिर २२ गते सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।स्थानीय उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमार्फत गाउँपालिकाका ताजा तथा मौलिक कृषिजन्य सामग्रीहरू सुपथ मूल्यमा खरिद गर्न सकिनेछ। कृषी उत्पादनको प्रवर्द्धन तथा बजार विस्तारमा सहयोग पु-याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका लागि सबै महानुभावलाई उपस्थित रहन टेम्केमैयुङ गाउँपालिकाले अनुरोध गरेको छ।गाउँपालिका

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ५२४ पटक पढिएको
  • “जनसेवा नारामात्र हैन, समर्पण हो”— हल्दिबारी गाउँपालिका अध्यक्ष लिङ्देन

    झापा / जनसेवा र देशसेवा केवल भाषण वा नाराबाट मात्र पूरा हुँदैन, यसको लागि अहोरात्र समर्पण, जवाफदेहित्ता र निरन्तर क्रियाशीलता आवश्यक हुने कुरा सबैले स्वीकार गरेका छन्।यिनै मूल्य र सिद्धान्तलाई आत्मसात गर्दै, हल्दिबारी गाउँपालिकामा आज आधारभूत अनुगमन कार्य सम्पन्न गरिएको छ। अनुगमनको क्रममा मान्यजन तथा स्थानीय नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्ने काम प्राथमिकताका साथ गरिएको जनाइएको छ।अनुगमन टोलीका अनुसार, स्थानीय समुदायसँग प्रत्यक्ष संवाद, सेवा उपलब्धतामा देखिएका चुनौती तथा आवश्यक सुधारबारे विस्तृत जानकारी संकलन गरिएको छ।हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अनुगमनको क्रममा भने:&n

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २६८ पटक पढिएको
  • साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई

    इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका –५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि आठराई त्रिवेणी हाङपाङले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा मेरिङदेन –३ खाम्लुङलाई ४–१ गोल अन्तरले पराजित गर्दै हाङपाङले उपाधि हात परेको हो । लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडास्तरीय पुरुष फुटबल प्रतियोगितामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हाङ्पाङले मेरिङनेद –६ नाल्बूलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा फुङलिङ नगरपालिका –१० फुरुम्बूलाई १–० गोल अन्तरले पराजित गर्दै खाम्लुङ फाइनलमा प्रवेश गरेको थियो । जित सँगै हाङपाङले न

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २८६ पटक पढिएको
  • नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङ द्धारा जिल्लास्तरीय पार्टी एकता सन्देश सभाको तयारी

    इटहरी । नेपाली कम्युनिस्ट पार्टी ताप्लेजुङले जिल्लास्तरीय पार्टी एकता सन्देश सभाको तयारी गरेको छ । सो पार्टीले आउँदो मङ्सिर २५ गते जिल्लास्तरीय एकता सन्देश सभा गर्ने गरी तयारी सुरु गरेको हो । नेपाली कम्युनिस्ट पार्टीले सदरमुकामस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा शुक्रबार पत्रकार भेटघाट कार्यक्रम गर्दै एकता सन्देश सभाबारे जानकारी गराएको हो । केन्द्रीय नेताको उपस्थितिमा पार्टी एकता सन्देश सभा गर्न लागेको नेकपाले जनाएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बू र एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष रामचन्द्र पोमुद्वारा हस्ताक्षरित ‘प्रेस नोट’अनुसार नेपाली कम्युनिस्ट पार्टीका केन

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २७१ पटक पढिएको
  • अरुणको प्याउलिमा ‘प्रथम अरुण अध्यक्ष कप’ भलिबल प्रतियोगिताको दोस्रो दिन समूह चरणमा खेल

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा भइरहेको प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आज चारवटा खेल भएका छन् । दोस्रो दिनको पहिलो खेलमा महालक्ष्मी नगरपालिका र आमचोक गाउँपालिकाबीच भएको प्रतिस्पर्धामा आमचोकले २–० को सोझो सेटमा जित हात पारेको छ । दोस्रो खेलमा षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिकाबीचको खेलमा हतुवागढी २–१ को सेटमा विजयी भएको छ । तेस्रो खेलमा महालक्ष्मी नगरपालिकाले भोजपुर नगरपालिकालाई २–० को अन्तरमा पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै आजको अन्तिम खेलमा हतुवागढी गाउँपालिकाले रामप्रसादराई गाउँपालिकालाई २–० क

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ४९८ पटक पढिएको
  • उद्योगले चाहेअनुरूप जनशक्ति नपाएको गुनासो, सीप–श्रम बजार समन्वय आवश्यक

    इटहरी। उद्योग व्यवसाय क्षेत्र र श्रम बजारको आवश्यकताबिच तालमेल नहुँदा उद्योगहरूले चाहेअनुरूपको जनशक्ति पाउन नसकेको गुनासो गरेका छन् । उद्योग संगठन मोरङ र नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको सहकार्यमा दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण तथा पूर्व सिकाइको मान्यता विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यो समस्या समाधानमा जोड दिनुभएको हो । कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले व्यावहारिक सीपको महत्व बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा उद्योगले खोजेअनुसारको जनशक्ति नपाउनु ठलो चुनौती रहेको बताउनुभयो । उहाँले धेरै जनशक्तिसँग व्यावहारिक सीप भए पनि औपचारिक प्रमाणपत्र नहुँदा समस्या भइरहेको

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • २३८ पटक पढिएको
  • एनि प्रथम गछिया गोल्डकप–२०८२: गाइघाट युनाईटेड फुटबल क्लब फाइनल प्रवेश

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को पहिलो सेमिफाइनल खेल जित्दै गाइघाट युनाईटेड फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ  । आज गाइघाट युनाईटेड फुटबल क्लब  र सहलेश युवा क्लब सिराहाको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी  हुनुहुन्थ्यो । खेल पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरे पनि कुनै पनि गोल भएन । दोस्रो हाफको ३१ मिनेटमा गाइघाट युनाईटेड फुटबल क्लबका जर्सी नम्बर १७ सुनिल खड्काले  १ गोल गरे । यो गोलले नै  गाईघाट युनाईटेड फुटबल क्लबका लागि गोल्डकपको फाइनल प्रवेश गरा

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ४७९ पटक पढिएको
  • आगलागी हुँदा करिब ९० लाखको क्षति

    इटहरी। झापाको अर्जुनधारा नगरपालिका –८ रातोपुलमा स्थानीय सन्तोष साहुको घरमा आगलागी हुँदा करिव ९० लाख रुपियाँ बरावरको क्षति भएको छ । बिहीवार राति ८ः ३५ बजेको समयमा साहुको २ तले घरको तल्लो तलामा रहेको हार्डवेयर पसलमा विद्युत सर्ट भएर आगालागी भएको थियो । २ वटा सर्टर जलेर पूर्णतः ध्वस्त भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । आगलागी इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड नगरपलिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको दमकल स्थानीयवासी लगायातको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट पसलभित्र रहेको सिमेन्टका बोरा, टिनको बण्डल, कलर पेन्ट लगायातको सामग्रीहरु जलेर करिब ९० लाख बराबरको

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ३०४ पटक पढिएको
  • सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

    इटहरी। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका ५ आँपटार जोड्ने सुनकोशी नदीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउन लागिएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका जिल्लासँग सिधा यातायात सञ्चालन गर्नेगरी जडान सुरु गरिएको अस्थायी बेलिब्रिज यही मङ्सिर अन्तिमदेखि नियमित हुने भएको छ । विगत छ महिनादेखि अवरुद्ध रहेको यो सगरमाथा लोकमार्गमा फोक्सिङटारस्थित सुनकोशी नदीमा बेलिब्रि

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ३३७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]