समाज

    Showing ३,८११-३,८२० of ११,१३० items.
  • लेटाङ रनको तेस्रो संस्कारण माघ १ गते मोरङको लेटाङमा हुने

    इटहरी । लेटाङ रनको तेस्रो संस्कारण माघ १ गते मोरङको लेटाङमा हुने भएको छ । आयोजक लेटाङ रनले पत्रकार सम्मेलन गर्दै माघ १ गते करिव ८ सय धावकहरूको प्रतिस्पर्धाका बिच लेटाङ रनको आयोजना हुने जानकारी दिएको छ । लेटाङ रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरुको समेत सहभागिता रहने बताउँदै आयोजक समितिका अध्यक्ष किरण राईले यसवर्ष चार वटा विधामा महिला र पुरुषतर्फ अलग अलग प्रतिस्पर्धा सञ्चालन गरिने जानकारी दिनुभयो । सबैभन्दा ठूलो पुरस्कार राशी खुला पुरुषरमहिला तर्फको १० किलोमिटरको म्याराथन रहनेछ । जसमा देश विदेशका खेलाडीहरुले खुलारुपमा सहभागिता जनाउने छन् । यस विधामा महिला र पुरुष दुवैतर्फ प्रथम

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २१३ पटक पढिएको
  • काँकड्भिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

    इटहरी ।  चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकड्भिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजारको अलैँची भारततर्फ निर्यात भएको छ । कार्यालयका अनुसार उक्त अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजारको चिया र ८३ करोड ७० लाख ८६ हजारको प्लाइउड निर्यात भएको छ । साथै ४८ करोड ५२ लाख ७३ हजारको छुर्पी, ४४ करोड ९९ लाख ११ हजारको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजारको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजारको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २८९ पटक पढिएको
  • ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु

    इटहरी। ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । बहु प्रतिक्षित तथा चर्चित आयोजनाका रुपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणको काम सुरु भएको हो । जिल्लास्थित मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी आयोजना निर्माण गर्न लागिएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवर्धनमा निर्माण हुने आयोजनाको काम सुरु भएको छ । निर्माणको काम सुरु भएसँगै हालसम्म करिव २२ प्रतिशत कामको प्रगति भइसकेको प्रवर्धक कम्पनीका संस्थापक अध्यक्ष एवम् सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । सञ्चालक लिम्बूका अनुसार कम्पनीको मूख्य का

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३११ पटक पढिएको
  • इटहरीमा तेक्वान्दो जुनियर रातो, रातो / कालो पेटी ग्रेडिङ्ग सम्पन्न

    इटहरी । इटहरीमा तेक्वान्दो जुनियर ग्रेडिङ रातो, रातो कालो पेटी ग्रेडिङ्ग सम्पन्न भएको छ । इटहरी स्थित पकली माध्यमिक विद्यालयमा राष्ट्रिय तेक्वान्दो संघ सुनसरीको आयोजनामा तेक्वान्दो जुनियर ग्रेडिङ रातो, रातो ÷ कालो पेटी ग्रेडिङ्ग सम्पन्न भएको हो। ग्रेडिङ्गमा २८ जना रातो–कालो पेटी भएका र १८ जना कालो पेटी भएका विद्यार्थीहरूले परीक्षा दिएका थिए । परीक्षामा उत्तीर्ण गरेका विद्यार्थीहरूले प्रमाणपत्र प्राप्त गरेका छन् । राष्ट्रिय तेक्वान्दो संघ सुनसरीका अध्यक्ष खगेंद्र कुटवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी इटहरी वडा नं. ५ का वडाध्यक्ष भिष्म कुमार घिमिरे, राष्ट्रिय तेक्वान्दो संघ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३५४ पटक पढिएको
  • प्रदेश र सङ्घीय सरकारद्वारा आफ्ना मागप्रति चासो नदेखाएको स्थानीयको गुनासो ःपथरी शनिश्चरे र कानेपोखरी पालिका जोड्ने दुई अस्थायी (हिउँदे) पुल संचालनमा

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका जोड्न  स्थानीय नागरिकहरूले पथरी शनिश्चरे नगरपालिका र वडा कार्यालयको सहयोगमा हिउँदे अस्थायी पुल निर्माण गरेका छन् ।   हरेक वर्ष वर्षयाममा आवतजावतमा समस्या झेल्दै आएका उनीहरुले हिउँद भरका लागि मात्रै भए पनि अस्थायी पुल निर्माण गरेका हुन् । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को शुक्रबारे र मंगलबारेमा पर्ने डाँस खोलामा वडा कार्यालय र नगरपालिकाको जेसीबी डोजर र ट्याक्टर, स्थानीयहरुको बाँस र श्रम मिलाएर हिउँदे पुल निर्माण भएको वडा अध्यक्ष नवीनजंग कार्कीले जानकारी दिनुभयो। हरेक वर्ष यातायात सहजताका लागि उक्त स्थानमा अस्थायी हि

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३१५ पटक पढिएको
  • हरिनगरमा पहिलो टि–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु

    इटहरी । हरिनगर स्पोट्र्स क्लबको आयोजनामा पहिलो टि–२० नकआउट क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ । जिल्ला क्रिकेट सङ्घ सुनसरीको समन्वयमा हरिनगर खेलमैदानमा १२ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष मोहम्मद गजाली अन्सारीले जानकारी दिनुभयो। प्रतियोगिताको उद्घाटन हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले गर्नुभएको हो। उद्घाटन खेल रोलेक्स क्रिकेट क्लब भोक्रा नरसिंह र जुद्धगञ्ज क्रिकेट क्लब जुद्धगञ्जबीच सम्पन्न भएको थियो  । उद्घाटन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष गफार अन्सारीले खेलकुद क्षेत्रको विकासका लागि आफू सधैँ तत्पर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २६३ पटक पढिएको
  • पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू

    इटहरी । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो । मेची भन्सारसहित मुलुकका आठवटा भन्सारका परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो । वैध व्यापारलाई प

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३२२ पटक पढिएको
  • कोशीटप्पु वन्यजन्तु आरक्षमा पोथी गैँडा पुष्पा र अञ्जलीका लागि चितवनबाट भाले गैँडा ल्याइँदै

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका पोथी गैँडा पुष्पा र अञ्जलीका लागि भाले गैँडा छिट्टै पठाइने भएको छ । दुई वर्षअघि चितवनबाट कोशीटप्पु वन्यजन्तु आरक्षको पथरी सेक्टरमा ल्याइएका पुष्पा र अञ्जलीले यसै आर्थिक वर्षभित्र भालेसँग सहवास पाउने भएका हुन् ।  कोशीटप्पु वन्यजन्तु आरक्षको वातावरणमा रमाइरहेका पोथी गैँडा पुष्पा र अञ्जलीबाट वंश विस्तार गर्न भाले गैँडा ल्याउन लागिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार दुई पोथी गैँडाका लागि आरक्षमै वंश विस्तार गर्न यसै आवभित्र चितवनबाट भाले गैँडा ल्याउन लागिएको छ । भाले गैँडालाई राख्न इन्क्लोज

    • प्रकाशित मितिः पुस १३, २०८२
    • १३८ पटक पढिएको
  • ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र सुनसान

    इटहरी। ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजङ्घाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयातका क्षेत्र पनि सुनसान बनेको छ । पर्यटकीय मौसम अर्थात् हिमालको भ्रमण गर्ने याम ९समय० सकिएसँगै आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटन व्यवसायीका अनुसार भ्रमण गर्ने याम सकिएसँगै पर्यटक आउजाउ गर्न छोडेपछि

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २७४ पटक पढिएको
  • मोरङमा गाँजा तस्करी रोक्न हवाई फायर, दुई भारतीय पक्राउ

    इटहरी । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मोरङको जहदा गाउँपालिकामा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ । घटनामा ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार राति जहदा गाउँपालिका–२ तारिगामाबाट नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरिएको गोप्य सूचनाका आधारमा प्रहरीले अपरेसन चलाएको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको निर्देशनमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा टोली परिचालन गरिएको थियो । प्रहरी टोली पुग्दा केही व्यक्तिहरू टाउकोमा गाँजाका बोरा बोकेर सीमा पार गराउने प्रयासमा रहेको अवस्थामा देखिएका थिए

    • प्रकाशित मितिः पुस १३, २०८२
    • २२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]