समाज

    Showing ३,७२१-३,७३० of ११,१३० items.
  • पर्यटकीय याम सकिँदा कञ्चनजङ्घा आधार शिविर सुनसान

    इटहरी ।  ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजङ्घाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयात क्षेत्र पनि सुनसान बनेका छन् । पर्यटन व्यवसायीका अनुसार भ्रमण गर्ने याम सकिएसँगै पर्यटक आउजाउ गर्न छोडेपछि आधार शिविर सुनसान बनेको हो । पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाले पर्यटकीययाम सकिएपछि पर्यटक आउजाउ गर्न छाडे

    • प्रकाशित मितिः पुस २४, २०८२
    • १८४ पटक पढिएको
  • कोशी प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न ठोस निर्णय

    इटहरी । कोशी प्रदेशमा प्रदेश सरकार र स्थानीय तहबिच देखिँदै आएको समन्वयको कमजोरी, कानुनी अस्पष्टता र व्यवहारिक समस्यालाई समाधान गर्ने उद्देश्यले प्रदेश समन्वय परिषद् बैठकले ठोस निर्णयहरू गरेको छ । बैठकले विशेषगरी ढुङ्गा–गिटी ठेक्का, वन क्षेत्रको राजस्व सङ्कलन, सीमा व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई प्राथमिक एजेण्डाका रूपमा अघि सारेको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश समन्वय परिषद्का अध्यक्ष हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहले उठाउँदै आएका समस्याहरूलाई प्रदेशस्तरबाट सम्बोधन गर्ने र आवश्यक परे केन्द्र सरकारलाई औपचारिक रूपमा आग्रह गर्ने निर्णय गरिएको हो । पछ

    • प्रकाशित मितिः पुस २४, २०८२
    • १७५ पटक पढिएको
  • वराहक्षेत्रमा ज्येष्ठ नागरिकको उपचार गर्न घर–घरमा पुग्छन स्वाथ्यकर्मी

     वराहक्षेत्र  | सुनसरीको वराहक्षेत्र नगरपालिकामा  नगरपालिकाका स्वास्थ्यकर्मीहरु घर घरमा पुगेर ज्येष्ठ नागरिक हरुको स्वास्थ्य परीक्षण र परामर्श गर्ने गरेका छन् ।  ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका हुन् ।नगरपालिकाका चतरा अस्पताल , प्रथामिक स्वास्थ्य केन्द्र मधुवन  , प्रथामिक स्वास्थ्य चौकि महेन्द्रनगर , भरौल , प्रकाशपुर लगायत अन्य आधारभुत स्वास्थ संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३–३ महिनामा ज

    • प्रकाशित मितिः पुस २४, २०८२
    • ५९४ पटक पढिएको
  • पूर्व सचिव तथा राजदूत चन्द्रकुमार घिमिरेसँग कस्तुरी कलेजमा विशेष अन्तरक्रिया

    इटहरी | नेपाल सरकारका पूर्व वरिष्ठ सचिव तथा बेलायत (युनाइटेड किङ्डम) का लागि नेपालका राजदूत चन्द्रकुमार घिमिरेसँग कस्तुरी कलेजका विद्यार्थीहरूबीच विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।नेपाल सरकारको उच्च प्रशासनिक पद सचिवमा रही लामो समय सेवा गरेका राजदूत घिमिरेले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका महत्वपूर्ण निकायहरूमा सचिवका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्। पछिल्लो समय उद्यमशीलता, निजी क्षेत्र प्रवर्द्धन तथा आर्थिक विकासका क्षेत्रमा समेत उनको योगदान उल्लेखनीय रहँदै आएको छ। उनी २०८१ साल (जनवरी २०२५) देखि बेलायत

    • प्रकाशित मितिः पुस २४, २०८२
    • ३२६ पटक पढिएको
  • सुन्दरहरैचा ३ लोचनिमा सिर्जनशिल रन हुने

    सुन्दरहरैचा | मोरङको  सुन्दरहरैचा वडा नं ३ लोचानीमा रहेको सिर्जनशिल क्लब, द्वारा  "सुन्दरहरैचा सिर्जनशिल रन २०८२" यही आगामि माघ १७ गते  गर्ने  भएको छ।  शारीरिक स्वास्थ्यको महत्वलाई प्रोत्साहन गर्नु र समुदायलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले गर्न लागिएको रनका लागि नगर खेलकुद समिति, सुन्दरहरैचा नगरपालिका को सहयोगमा र सहकार्यमा आयोजना हुने क्लबका अध्यक्ष एकराज पोखरेलले बताए ।सिर्जनशिल रन २०८२ मा सहभागी हुन विभिन्न उमेर समूहका लागि विविध दौड अन्तर्गत १० कि.मि खुल्ला दौड – सबै उमेर समूहका लागि खुला ५ कि.मि भेट्रान दौड –  ४० वर्ष र माथिका लागि १६ वर्ष म

    • प्रकाशित मितिः पुस २३, २०८२
    • ७८५ पटक पढिएको
  • तीन दलीय गठबन्धनलाई पराजित गर्दै उमेश दाहाल झुम्का खानेपानीको अध्यक्षमा विजयी

    झुम्का | झुम्का खानेपानी मूल उपभोक्ता समितिको हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने उमेश दाहाल अध्यक्षमा निर्वाचित हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित तीन दलीय गठबन्धनलाई पराजित गर्दै दाहालसहितको प्यानलले बहुमत हासिल गरेको हो।उपभोक्ताहरूका अनुसार कुशल नेतृत्व, पारदर्शी व्यवस्थापन र जनमुखी कार्ययोजनाका कारण उमेश दाहालप्रति विश्वास व्यक्त गर्दै मतदाताले विजयी गराएका हुन्। दाहाल नेतृत्वको टिमले रामधुनी क्षेत्रका नागरिकलाई सुलभ मूल्यमा स्वच्छ खानेपानी उपलब्ध गराउने, सबै घरधुरीमा पानीको पहुँच पुर्‍याउने र खानेपानी सेवाको गु

    • प्रकाशित मितिः पुस २३, २०८२
    • ३५७ पटक पढिएको
  • सुनसरी–१ बाट हर्क साम्पाङले चुनाव लड्ने

    इटहरी । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् ।  २०७९ को चुनावमा स्वतन्त्र उम्मेद्वार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन् । पार्टी गठनपछि देश दौडाहामा रहेका साम्पाङले खोटाङबाट चुनाव लड्न सक्ने अनुमान गरिएको थियो । तर उनले सुनसरी–१ बाटै चुनाव लड्ने बताएका छन् । यो क्षेत्रमा धरान उपमहानगर सहित बाराह क्षेत्रका केही र रामधुनीका एउटा वडा पर्छ ।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • २२९ पटक पढिएको
  • मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो

    इटहरी । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८२र८३ को पाँच महिनामा पूर्वीनाका काँकरभिट्टा हुँदै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ७५ हजार २४६ केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । गत आव २०८१र८२ को सोही अवधिको तुलनामा चालु आवमा ३२ प्रतिशतले निर्यात बढेको हो । गत आवको साउनदेखि मङ्सिरसम्ममा ३६ करोड ७६ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख १७ हजार ६८ केजी छुर्पी निर्यात भएको उनले बताए । गत आवको तुलनामा चालु आवमा छुर्पीको निर्यात ११ करोड

    • प्रकाशित मितिः पुस २३, २०८२
    • २१६ पटक पढिएको
  • एमाले ताप्लेजुङ इन्चार्जमा मेन्याङ्बो

    इटहरी । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० ताप्लेजुङको इन्चार्जको जिम्मेवारी पुनः तिलकुमार मेन्याङ्बोले पाउनुभएको छ । एमाले केन्द्रीय पदाधिकारीको बैठकले प्रदेश तथा जिल्ला इन्चार्जहरु तोकेको र ताप्लेजुङ इन्चार्जको जिम्मेवारी मेन्याङ्बोले पाउनुभएको हो । एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित मेन्याङ्बो महाधिवेशन अघि पनि ताप्लेजुङकै इन्चार्ज रहनुभएको थियो । उहाँ ११ औं महाधिवेशनअघि पार्टीको पोलिट व्युरो सदस्य हुनुहुन्थ्यो । मेन्याङ्बो कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • २४२ पटक पढिएको
  • ताप्लेजुङका २८ मतदानस्थल अतिसंवेदनशील

    इटहरी। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि तोकिएका ताप्लेजुङका २८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन् । जिल्लाका लागि कायम भएका ८० मध्ये उक्त सङ्ख्यामा मतदानस्थल अति सम्वेदनशील सूचीमा रहेका हुन् । जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार यस जिल्लाका लागि ८० वटा मतदानस्थल र १२७ वटा मतदान केन्द्र कायम भएका छन् । जिल्लाका लागि कायम भएका ८० वटा मतदान स्थलको अवस्था र संवेदनशीलताका आधारमा गरिएको वर्गीकरण अनुसार २८ वटा स्थल अतिसंवेदनशील सूचीमा रहेको प्रजिअ सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी २५ वटा मतदानस्थल संवेदनशील र

    • प्रकाशित मितिः पुस २३, २०८२
    • १७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]