समाचार

    Showing ३,४२१-३,४३० of १३,३९८ items.
  • राजनितिको ‘उर्वर भूमि’ सुनसरी ४ नम्बरको चुनावी अंक गणित

    सुनसरी । नेपाली राजनीतिको ‘उर्वर भूमि’ भनेर चिनिने सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ यही क्षेत्र सधै चर्चामा आउने गरेको छ ।सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बिजयी भएका स्वर्गीय गिरिजाप्रसाद कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बनेर उदाएका थिए ।काग्रेसका डा खलिल आजाद यश क्षेत्रबाट निर्वाचित भएर २०४८ सालकाे पहिलो आम निर्वाचन पछि बसेकाे प्रतिनिधिसभा बैठककाे सभामुख बन्न पुगे। उनका छाेरा  जमिल आजाद यसपटक काग्रेसकाे समानुपातिक उम्मेदवार रहेका छन । गिरिजापछि यही क्षेत्रबाट सुजाता कोइराला, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली काँग्रेसका प्रभावशाली नेता ज्ञाने

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ३३४ पटक पढिएको
  • विराटनगरमा आइक्योर भी २३ सार्वजनिकः मेयर नागेश कोइरालाद्वारा अनावरण

    इटहरी । विराटनगरका लागि  आइक्योर सवारी साधनको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा. लि. ले बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक  एसयूभी आइक्योर भी २३ आधिकारिक रूपमा विराटनगर बजारमा सार्वजनिक गरेको छ ।  विराटनगरस्थित ओमोडा एण्ड जेइको शोरुममा एक विशेष समारोहका कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनावरण गर्र्नुभएको थियो । बोर्न टु प्ले  भन्ने  ट्यागलाइन अन्तर्गत डिजाइन गरिएको एसयूभी आइक्योर भी २३ एक रेट्रो–प्रेरित, पूर्ण–विद्युतीय अफ– रोड एसयूभी हो, जसले क्लासिक रग्ड लुक्स र आधुनिक प्रविधिको उत्कृष्ट मिश्रण प्रदान गर्दछ । ४९ लाख ९९ हजार रुपैयाँको

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २३८ पटक पढिएको
  • विगतका प्रतिबद्धताबाट नहटेको दाबी गर्दै लिङ्देन घरदैलोमा

    इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले जनताले खोजेको विकल्प र परिवर्तन अनुहारको नभएर विचारको भएको बताउनुभएको छ। झापा क्षेत्र नं। ३ को प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहनु भएका लिङ्देन मतदाताको घरदैलोमा पुग्दै आफूले बिगतमा गरेका वाचा र प्रतिबद्धताभन्दा बाहिर नगएको जनाउदै मत माग्दै आउनु भएको छ। जनताको चाहना र परिवर्तनलाई आत्मसाथ गर्ने पार्टी राप्रपा भएको जनाउदै उहाँ मत माग्दै आउनुभएको छ। आफुहरुसंग डराएर नभएका भ्रामक कुरा सामाजिक सञ्जालमा फैल्याउने काम समेत भइरहेको उल्लेख गर्दै उहाँले जनताको अभिमत परिवर्तन र आफूहरुमा रहने विश्वास प्रकट गर्नुभयो

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २७५ पटक पढिएको
  • मोरङमा माघ २५ गतेदेखि संचालन हुने एचपिभी खोप अभियानको तयारी पूरा

    इटहरी । मोरङमा माघ २५ गतेदेखि संचालन हुने एचपिभी खोप अभियानको तयारी पूरा भएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । माघ २५ गते देखि शुरु हुने एचपिभी खोप अभियान अन्र्तर्गत विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका र विद्यालय बाहिर रहेका १० वर्षका  बालिकाहरुलाई खोप लगाइने भएको छ । यसैगरी गत अभियानमा छुटेका कक्षा ७ देखि १० सम्मका बालिकाहरु गरी १२ हजार ७ सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाइने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभयो । एचपिभी खोपको तयारी बारे आयोजना गरिएको छलफल कार्यक्रममा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि एचपिभी खोप प्रभावकारी रहेको र सन्

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २३७ पटक पढिएको
  • दोस्रो सुटिङ बल विश्वकपमा नेपाल उपविजेता, पुरुषतर्फ चौथो स्थान

    इटहरी । भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न दोस्रो सुटिङ बल विश्वकप प्रतियोगितामा नेपाली महिला टोली उपविजेता बन्न सफल भएको छ भने पुरुष टोलीले चौथो स्थान हासिल गरेको छ । माघ १८ देखि सञ्चालन भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो। विश्वकपमा भारत, क्यानडा, नेपाल, श्रीलंका, सुडान, म्यानमार, न्यूजिल्याण्ड लगायतका देशहरू सहभागी थिए । कडा प्रतिस्पर्धाबीच नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा उजागर गरेका छन् । नेपाली महिला टोलीले प्रतियोगिताको सुरुदेखि नै सन्तुलित, अनु

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २५३ पटक पढिएको
  • भोजपुरमा एचपिभी खोप अभियान,करिब १४ सय किशोरीलाई खोप लगाइँदै

    इटहरी । भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४सय किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको हो । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरकी प्रमुख सिर्जना बनमालीले जिल्लाका नौ वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएकी हुन ।  । प्रमुख बनमालीका अनुसार जिल्लामा एक हजार ३९६ किशोरीलाई यस पटक खोप लगाइने छ । गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई समे

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २८७ पटक पढिएको
  • सङ्खुवासभाको मुढेमा ट्याक्टरले किचेर एक मजदुरको मृत्यु

    इटहरी ।  सङ्खुवासभाको मकालु गाउँपालिका(५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । गएराति मकालु(५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर(दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । तामाङ गुडिरहेको ट्याक्टरबाट खस्नुभएकामा पछाडिको टायरले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । मृतक तामाङ उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत निर्माणाधीन खाँदबारी(किमाथाङ्का सडकखण्ड कार्यरत मजदुर हुन् ।घटनालगत्तै सिन्धुली घर भई हाल सङ्खुवासभा बस्दै आएका चालक फरार रहेक

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २०१ पटक पढिएको
  • कोइला अभावले सङ्कटमा भोजपुरको ऐतिहासिक टक्सार धातु उद्योग

    इटहरी । भोजपुरको ऐतिहासिक टक्सार बजार औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको क्षेत्रका रूपमा चिनिन्छ । यहाँ विगत लामो समयदेखि परम्परागत धातुका सामग्री–विशेषतः कांस, तामा र पित्तलका भाँडाकुँडा तथा अन्य सामग्री–निर्माण हुँदै आएको छ । पुस्तौँदेखि निरन्तर चल्दै आएको यो परम्परागत पेसा पछिल्लो समय धातु पगाल्न आवश्यकपर्ने कोइलाको अभावका कारण सङ्कटमा पर्दै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था स्थापनासम्म टक्सारमा सञ्चालनमा रहेका धातु उद्योगले लाखौँ रुपियाँ मूल्य बराबरका सामग्री उत्पादन गर्दै आएका थिए । यहाँ उत्पादित कांसका भाँडाकुँडा तथा अन्य सामग्री जिल्लासँगै तराईका विभिन्न सहरमा पुग्न

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २१७ पटक पढिएको
  • सुनसरीमा नक्कली नोटसहित एक युवक पक्राउ

    इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका–१ स्थित एक किराना पसलबाट सामान खरिद गर्दा नक्कली नोट दिएको भन्ने सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुधवार राति २०ः१० बजेतिर प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–१० बस्ने अन्दाजी २५ वर्षीय बहिस मियाँलाई पक्राउ गरेको हो। चेकजाँच गर्ने क्रममा एक हजार दरका नक्कली नोट २८ थान बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ। प्रहरीले मियाँलाई जाली नोटसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • १९३ पटक पढिएको
  • बालेन उम्मेदवार क्षेत्र झापा–५ मा रास्वपा कार्यालय तोडफोड

    इटहरी ।  झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पर्क कार्यालयमा तोडफोड भएको छ । यहाँबाट पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् । पार्टीले उनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको छ । जिल्लाको कमल गाउँपालिका(२ स्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको पार्टीका एक नेताले बनाएका छन् । तोडफोडबाट सम्पर्क कार्यालयको सिसा फुटेको छ । अन्य भौतिक क्षति भने नभएको बताइएको छ । तोडफोड  कसले र किन गरेको हो भन्ने स्पष्ट छैन । पार्टीले यस विषयमा प्रहरीमा जानकारी गराएको छ । तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८२
    • १९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]