समाचार

    Showing २,९४१-२,९५० of १३,३९० items.
  • सुनसरी–२ मा मतपेटिकाभित्र पाँचवटा परिचयपत्र फेला, सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न आग्रह

    इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं। २ मा मतगणनाका क्रममा मतपेटिकाभित्र पाँच वटा परिचयपत्र फेला परेको छ।फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका दिन मतदान गर्ने क्रममा मतपत्रसँगै नागरिकता र मतदाता परिचयपत्र पनि मतपेटिकाभित्र खसालिएको पाइएको हो। सोमबार सुनसरी निर्वाचन क्षेत्र नं। २ को निर्वाचन कार्यालयले मतगणनाका क्रममा फेला परेका ती परिचयपत्र सार्वजनिक गरेको जनाएको छ।निर्वाचन कार्यालयका अनुसार इटहरी–२ की शुसिला कार्की र इटहरी–६ का इमलाल गौतमको नागरिकता मतपेटिकाभित्र भेटिएको छ। त्यसैगरी इनरुवा–१० का मो। जिबराईल अन्सारी, इटहरी–१ का डम्बरबहादुर कार्की तथा इनरुवा–१० की विविआसमान खातुनको मतदाता

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • ३०० पटक पढिएको
  • कुलमान घिसिङको गृहजिल्ला रामेछापमै उनेपाको जमानत जफत

    इटहरी ।  उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङको गृह(जिल्ला रामेछापमा पार्टीको जमानत जफत भएको छ।उनेपाले दिप बहादुर योन्जनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको थथियो। गत फागुन २१ गते भएको निर्वाचनमा रामेछापमा ९० हजार ७ सय १० जनाले मतदान गरेका थिए । मतदान भएको मध्ये रास्वपा उम्मेदवार डा । कृष्णहरि बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गर्नु भएको थियो । नेकपा एमाले उम्मेदवार माधव ढुङ्गेलले १७ हजार ६ सय ९ मत¸ नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र खड्काले १६ हजार ३ सय ७ मत¸ नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार श्याम कुमार श्रेष्ठले १३ हजार ३ सय ५४ मत प्राप्त गर्दा उनेपाका उम्म

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २२४ पटक पढिएको
  • बालेन्द्र शाहको चुनावी खर्च १४ लाख १४ हजार, विवरण निर्वाचन कार्यालयमा पेस

    इटहरी ।  झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा पेस गरिएको विवरण अनुसार शाहले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा गरिएको खर्च समेटिएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा सवारी साधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा २ लाख ३३ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । त्यसै गरी पाँच पटकको हवाई भाडामा ३५ हजार रुपैयाँ तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २७५ पटक पढिएको
  • हर्क साम्पाङको पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना, आवश्यक मतको नजिक

    इटहरी । हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने दौडमा निकै नजिक पुगेको छ। देशभर समानुपातिकतर्फको मतगणना जारी रहँदा उक्त पार्टीले आवश्यक थ्रेसहोल्ड पार गर्ने सम्भावना बलियो बन्दै गएको हो। नेपालको निर्वाचन प्रणालीअनुसार राष्ट्रिय पार्टीको मान्यता पाउन समानुपातिकतर्फ खसेको कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ। यसपटकको प्रतिनिधिसभा निर्वाचनमा करिब १ करोड ९ लाखभन्दा बढी मत खसेको अनुमान गरिएको छ। सोही आधारमा राष्ट्रिय पार्टी बन्न झण्डै ३ लाख ३० हजार आसपास मत आवश्यक पर्ने देखिएको छ।हालसम्मको मतगणनाअनुसार श्रम संस्कृति पार्टीले ३ लाख १ हजार २ स

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • २५५ पटक पढिएको
  • ताप्लेजुङमा प्रतिनिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका नौ जना उम्मेदवारको जमानत जफत

    इटहरी । ताप्लेजुङमा प्रतिनिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका नौ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्यको एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिस्पर्धा गरेका १३ उम्मेदवारमध्ये नौ जनाको जमानत जफत भएको हो । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वीरेन्द्र श्रेष्ठको जमानत जफत भएको छ । श्रेष्ठले चार हजार १५५ मत अर्थात ९।६८ प्रतिशत मत ल्याउनुभएको छ । उहाँको जमानत जोगिनका लागि ०।३२ प्रतिशत अपुग देखिएको छ । यस्तै जमानत जफत हुनेमा उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन (२३२ मत), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २२२ पटक पढिएको
  • धनकुटामा समानुपातिकतर्फ एमालेको अग्रता

    इटहरी। धनकुटामा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा ९एमाले० को अग्रता लिएको छ । हालसम्मको परिणामअनुसार ९ हजार ८ सय २८ मतसहित एमालेले अग्र स्थानमा रहेको हो । एमालेलाई श्रम संस्कृति पार्टीले पछ्याइ रहेको छ । सो पार्टीले ९ हजार २०९ मत प्राप्त गरेको छ । यस्तै ६ हजार ९ सय ७४ मत सहित नेपाली रास्वपा तेस्रो स्थानमा रहेको छ । ४ हजार २ सय ६८ मतसहित कांग्रेस चौथो स्थानमा रहेको छ ।  पाँचौँ स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले १ हजार १ सय २८ मत प्राप्त गरेको छ । जनता समाजवादी नेपाल ९ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सय ८६ मतसहित  क्रमशः छैटौँ र सातौँ स्थानमा रहेका छन् । स

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २१६ पटक पढिएको
  • धनकुटामा १३ उम्मेदवारको जमानत जफत

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ उम्मेदवारमध्ये १३ जनाको जमानत जफत भएको छ । एक मात्र निर्वाचन क्षेत्रमा रहेको धनकुटामा कुल सदर मतमध्ये १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । धनकुटामा कुल एक लाख १८ हजार चारसय २४ मतदाता मध्ये ५४।४५ प्रतिशत अर्थात ६४ हजार चारसय ९० खसेको थियो । जसमध्ये चार हजार आठसय ८३ मत बदर भएका थिए । बाँकी सदर मत ५९ हजार छसय सात मतको दश प्रतिशत अर्थात ५ हजार नौ सय २१ मत आवश्यक थियो । सोही १० प्रतिशत मत प्राप्त गर्न नसक्ने नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल, राष्ट्रिय प्र

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • १९१ पटक पढिएको
  • झापामा ८६ प्रतिशतभन्दा बढी उम्मेदवारको जमानत जफत

    इटहरी । झापा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ९० जनामध्ये ७८ जनाको जमानत जफत भएको छ, जुन कुल उम्मेदवारको ८६।६७ प्रतिशत हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ अनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ, र सोही कारण धेरै उम्मेदवारले जमानत जोगाउन सकेनन्। झापा क्षेत्र नं। ५ मा २४ मध्ये २२ जनाको जमानत जफत भएको छ, जहाँ रास्वपाका बालेन्द्र शाहले नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्नुभएको छ। झापा क्षेत्र नं। २ मा १८ मध्ये १६ जनाको जमानत जफत हुँदा रास

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २४२ पटक पढिएको
  • सुमनाले भनिन्: गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्‍यो

    काठमाडौं। पूर्वमन्त्री सुमना श्रेष्ठ ले जेन–जी आन्दोलन सम्बन्धी छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्।आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनका क्रममा भएका घटनाबारे सत्य जनतासामु आउनुपर्ने बताइन्। २३ भदौमा कसले गोली चलायो र २४ भदौमा कसले सिंहदरबारमा आगजनी गर्‍यो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ।श्रेष्ठले नागरिकले विश्वास गरेको सरकारले प्रतिवेदन सार्वजनिक गरेर पारदर्शिता कायम गर्नुपर्ने बताइन्। आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएका युवाहरूको भावनालाई सम्बोधन गर्न पनि प्रतिवेदन सार्वजनिक आवश्यक रहेको उनले उल्लेख गरिन्।यसअघि गठन भएका आयोगहरूक

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २५८ पटक पढिएको
  • धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको निर्देशन

    इटहरी । निर्वाचन आयोगले धनुषा(१ को मत परिणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको छ।आयोगले फागुन १८ गते धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका छन्।निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म उक्त क्षेत्रको पहिलो हुने निर्वाचन प्रणाली तर्फको मतपरिणाम घोषणा नगर्न पत्र पठाएको हो।धनुषा १ मा भइरहेको मतगणनाको क्रममा बदर भएका उम्मेदवार कमलकै पक्षमा मत आइरहेको छ। त्यसबाहेक नेपाली कम्युनिष्ट पार्टीका मातृका यादव, कांग्रेस राम पल्टन साह र एमालेका रामचन्द्र मण्डलबीच प्रतिस्पर्धा

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • २६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]