समाचार

    Showing २,९२१-२,९३० of १३,३९० items.
  • भारत–बङ्गलादेशबाट कच्चा जुट नआउँदा सुनसरी–मोरङका उद्योग संकटमा

    इटहरी। पूर्वी नेपालको औद्योगिक पहिचान बोकेको जुट उद्योग यतिबेला गम्भीर सङ्कटमा परेको छ । बङ्गलादेश र भारतबाट हुने कच्चा जुटको आयातमा उल्लेख्य गिरावट आएपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट मिलले आफ्नो उत्पादन क्षमतामा ६० प्रतिशतले कटौती गरेका छन् । उत्पादन घटेसँगै यस क्षेत्रमा कार्यरत झन्डै तीन हजार मजदुरले रोजगारी गुमाएका छन् ।नेपाल जुट व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार गोल्छाका अनुसार कच्चा पदार्थको अभावमा उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यो अवस्था सिर्जना भएको हो । अहिले कोरिडोरमा चार वटा जुट उद्योग सञ्चालनमा छन्, जसको कुल उत्पादन क्षमता दैनिक २४० मेट्रिक टन हो । कच्चा पदार्थ नभए

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १८६ पटक पढिएको
  • ताप्लेजुङमा बाँदरलाई अमानवीय व्यवहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ

    इटहरी । ताप्लेजुङमा बाँदरलाई अमानवीय व्यवहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुका २१ वर्षीय युवक संगम भनिने छुप्पु हेम्ब्यालाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक जटाशंकर यादबका अनुसार हेम्ब्या पाँचथरको हिलिहाङ गाउँपालिका २ सिँहपुर घर भई हाल ताप्लेजुङको थेचम्बु ससुरालीमा बसोबास गर्दै आइरहनु भएको थियो । हेम्ब्याले थेचम्बुको माङजाबुङ भन्ने स्थानमा करिब आधा दर्जनभन्दा बढी बाँदरलाई हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।पटकपटक बाँदरलाई अमानवीय ढङ्गले

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १६४ पटक पढिएको
  • धनकुटामा निर्वाचन प्रहरीलाई सीपमूलक तालिम दिने तयारी

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटामा सुरक्षाका लागि खटिएका निर्वाचन प्रहरीलाई विभिन्न सीपमूलक तालिममा सहभागी गराउने तयारी गरिएको छ। निर्वाचन प्रहरीलाई आयआर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटासँगको समन्वयमा तालिम सञ्चालन गर्ने योजना अघि सारिएको हो।धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार निर्वाचनमा खटिएका नौ सय ८९ जना निर्वाचन प्रहरीलाई खाली हात घर फर्काउनु भन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीप सिकाएर पठाउने उद्देश्यले विभिन्न सीपमूलक तालिममा सहभागी गराउन लागि

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १८७ पटक पढिएको
  • सप्तकोशी किनारको कोठु–सोमबारे बन्दै आन्तरिक पर्यटकको आकर्षण

    इटहरी। कुनै समय मानिस हिँडडुल गर्न पनि कठिन हुने गरेको अनकन्टार जस्तो मानिएको कोठु र सोमबारे क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको क्षेत्र बन्दै गएका छन् । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने चतारास्थित सप्तकोशीमा पक्की पुल र मदन भण्डारी मार्गको निर्माण भएसँगै उदयपुरको बेलका नगरपालिका–८ मा पर्ने यी क्षेत्र पनि पर्यटकको रोजाइमा पर्न थालेका हुन् । बेलका नगरपालिकामा पर्ने साबिक मैनामैनीको कोठु क्षेत्रमा होटेल खुलेसँगै यस क्षेत्रको ग्रामीण बजारमा चहलपहल हुने थालेको स्थानीयको भनाइ छ । सप्तकोशीको माछा, बरमजियाको पेडा, पहाडको कोदोको ढिँडो र लोकल कुखुराको सुपलगायतका परिकार खान मानिसहरू टाढा

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १८१ पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक सोलुखुम्बुमा तीन हजारभन्दा बढी मत बदर

    इटहरी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक सोलुखुम्बुमा तीन हजारभन्दा बढी मत बदर भएको पाइएको छ । पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी जिल्लामा कुल ३ हजार ७६४ मत बदर भएको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको कूल मतदाता सङ्ख्या ८५ हजार ५१५ रहेको थियो । तीमध्ये यसपटकको निर्वाचनमा ४१ हजार ४०१ जना मतदाताले मात्र आफ्नो मताधिकार प्रयोग गरेका थिए । निर्वाचन कार्यालयका अनुसार मतपत्रमा गलत तरिकाले मतदान गरिएको, आवश्यक ठाउँमा छाप नलगाइएको वा एकभन्दा बढी स्थानमा छाप लगाइएका कारण ठुलो सङ्ख्यामा मत बदर भएको हो ।देशभर मत

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १७० पटक पढिएको
  • महिला अधिकार तथा समानतासम्बन्धी विशेष कार्यक्रम सम्पन्न

    प्रेक्षा आचार्यच्याप्टर लिडलोला इटहरी च्याप्टरइटहरी । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लोला (लेडिज अफ लिबर्टि एलायन्स ) इटहरी च्याप्टर ले लियो क्लब अफ इटहरी पाथिभरासँगको सहकार्यमा “महिला अधिकार तथा समानता” विषयक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम २४ फाल्गुन २०८२ गते इटहरीस्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसमा आयोजना गरिएको थियो। कार्यक्रममा महिला हक, कानुन, अन्तर्राष्ट्रिय नियम कानुन तथा कानुनले महिलालाई प्रदान गरेका अवसरहरूबारे छलफल गरिएको थियो। कार्यक्रम मनिला ढकालद्वारा फ्यासिलिटेट गरिएको थियो, जहाँ उहाँले महिला हक, कानुन, अन्तर्राष्ट्रिय नियम कानुन तथा कानु

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • २९१ पटक पढिएको
  • उदयपुरमा घण्टीको लहर: दुवै क्षेत्रमा समानुपातिक मतमा रास्वपा अग्रस्थानमा

    इटहरी । यही फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा उदयपुरका दुवै क्षेत्रमा घण्टी चुनाव चिन्ह भएको रास्वपाले पहिलो स्थान ल्याएको छ ।जिल्ला निर्वाचन कार्यालय उदयपुरका जिल्ला निर्वाचन अधिकृत दिपक दाहालले दिएको जानकारी अनुसार रास्वपाले उदयपुरको दुवै निर्वाचन क्षेत्रबाट अन्य दलकोभन्दा सबैभन्दा बढी मत ल्याएर पहिलो भएको हो । उदयपुरको दुवै निर्वाचन क्षेत्रको कुल मतदाता २ लाख ४१ हजार ९सय ९९ रहेकोमा १ नं मा १ लाख ४५ हजार ८७७ जना र २ नं मा ९६ हजार १ सय २२ जना मतदाता रहेका छन् । समानुपातिक मत तर्फ १ न।मा ८० हजार १सय २० मत खसेकोमा सदरमत ७६ हजार ३२ रहेको छ भने बदरमत ४ हजार ८८ रहेका छ ।  २ नं क्षेत

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • २६६ पटक पढिएको
  • झापाको मतगणना सकियो: रास्वपा पहिलो, ३९ उम्मेदवारले १०० मत पनि कटाएनन्

    इटहरी । फागुन २१ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले झापामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत प्राप्त गरी पहिलो पार्टी बनेको छ भने श्रम संस्कृति पार्टीले पुराना दलहरूलाई चुनौती दिँदै तेस्रो स्थान हासिल गरेको छ । जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट रास्वपाले २ लाख ४८ हजार १३८ समानुपातिक मत प्राप्त गरेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार नेकपा एमालेले ५५ हजार २५१ मत प्राप्त गरेको छ । नेपाली काँग्रेस राप्रपा र नेकपालाई चुनौती दिँदै नयाँ खुलेको श्रम संस्कृति पार्टीले ४५ हजार ३२५ मत ल्याएर तेस्रो बढी मत पाएको छ । नेपाली काँग्रेसले ३८ हजार १७० मत पाएको छ । राष्ट्र

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • २०२ पटक पढिएको
  • एसइईमा उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई सम्मान

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई सम्मान गरेको छ । नगरपालिकाभित्र सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने छात्र छात्रालाई नगरपालिकाले एक–एकथान ल्यापटपसहित सम्मान गरेको हो ।गतवर्ष अर्थात २०८१ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने एउटै विद्यालय फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयका छात्र छात्रा सम्मानित हुनुभएको छ । नगरपालिकाभित्र उत्कृष्ट अङ्क ल्याउने गोन्पा विद्यालयका छात्र लार्के शेर्पा र छात्रा पेम्बाछिकी शेर्पा सम्मानित हुनुभएको छ । छात्र लार्केले ३।९१ जिपिए र छात्रा प

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • १७० पटक पढिएको
  • श्रम संस्कृति पार्टी बन्यो राष्ट्रिय पार्टी

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फ ुथ्रेसहोल्डु कटाउँदै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।स्थापना भएको चार महिनामै सो पार्टीले प्रत्यक्षतर्फ तीन सिट र समानुपातिक निर्वाचन प्रणालीमा आवश्यक मत प्राप्त गरी राष्ट्रिय पार्टीको मान्यता पाउने निश्चित भएको हो । सुनसरी–१ बाट पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई ९साम्पाङ० ३५ हजार ७४१ मतसहित विजयी हुनुभएको छ। यस्तै भोजपुरबाट ध्रुवराज राई १६ हजार ६६३ मत र खोटाङबाट आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी भएपछि पार्टीले कोशी प्रदेशमा मात्र प्रत्यक्षतर्फ तीन सिट प्राप्त गरेको छ ।समान

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • २०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]