समाचार

    Showing २,९११-२,९२० of १३,३९० items.
  • इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

    इटहरी । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ ।इलाम क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी ९माटो० ले १६ हजार ५ सय ५० मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९घण्टी० ले १३ हजार ६ सय ९६, नेपाली कांग्रेस ९रुख० ले १० हजार ८ सय १६, नेकपा एमाले ९सूर्य० ले १० हजार ३ सय ८२ र नेपाली कम्युनिष्ट पार्टी ९तारा० ले ४ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् ।इलाम क्षेत्र नम्बर २ मा पनि समानुपातिकतर्फ श्रम संस्कृति पार्टी ९माटो० नै अग्रस्थानमा देखिएको छ । सो क्षेत्रमा श्रम संस्कृति पार्टीले १७ हजार ८ सय ४२ मत प्राप्त गरेक

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • २०७ पटक पढिएको
  • इलाममा १८ जना उम्मेदवारको जमानत जफत

    इटहरी। २१ फागुनमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलामका २७ मध्ये  १८ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ९१० बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि १८ उम्मेदवारको जमानत जफत भएको हो ।इलाममा पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार क्षेत्र नं। १ मा १३ उम्मेदवारमध्ये आठ र क्षेत्र नं। २ मा १४ उम्मेदवारमध्ये एक स्वतन्त्रसहित १० जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय इलामका निर्वाचन अधिकारी देबीचरण फूयालले जानकारी दिनुभयो । इलाम क्षेत्र नं। १ मा ६३ हजार

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १६० पटक पढिएको
  • धरानमा श्रमसंस्कृति पार्टीको धन्यवाद तथा सुझाव र्‍याली

    इटहरी  । सुनसरी निर्वाचन क्षेत्र नं।१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ०को नेतृत्वमा धरानमा धन्यवाद तथा सुझाव र्‍याली निकालिएको छ ।बुधबार आयोजित र्‍यालीका क्रममा अध्यक्ष राईले लोकतन्त्रमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै निर्वाचनमा सहभागी सबै उम्मेदवार तथा मतदानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।लोकतन्त्रमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार पहिलो हुने व्यवस्था भए पनि सबैको जित भएकोले उम्मेद्वार सबैको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।जनताबाट प्राप्त सुझावलाई आगामी कार्यदिशामा समेट्ने उद्देश्यले धन्यवाद तथा सुझा

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १६९ पटक पढिएको
  • भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त

    इटहरी । भोजपुरका  किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।जिल्लाका ग्रामीण भेगमा हिउँदे मौसममा लगाइने आलु किसानका लागि महत्वपूर्ण बालीका रूपमा लिइन्छ । यसले घरायसी खाद्यान्नको आवश्यकता पूर्ति गर्नुका साथै नगदेँ आम्दानीको स्रोतसमेत बनेको छ । विशेषगरी जिल्लाका पहाडी भेगका किसानले हिउँदे सिजनमा आलुखेतीलाई प्राथमिकता दिने गरेका छन् ।भोजपुर नगरपालिका, षडानन्द नगरपाल

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • ३०४ पटक पढिएको
  • धरानमा पार्किङमा राखिएको बसमा आगलागी

    इटहरी । धरान उपमहानगरपालिका(८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका यात्रुबाहक बसमा राति आगलागी हुँदा तिन वटा बस पूर्ण रूपमा जलेको छ ।इलालाका प्रहरी कार्यालय धरानको अनुसार मङ्गलबार राति करिव १० बजे आगलागी भएको खबर प्राप्त भई कार्यालयबाट प्रहरी निरीक्षक जीवन कुँवरको कमान्डमा प्रहरी टोली खटिएको थियो । नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो करिब १०ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।आगलागीमा को १ ख ६२७४, प्र १–०१–००१ ख ४०३७  र बा ४ ख ५७५९,  नम्बरका तिन वटा बस पूर्ण रूपमा जलेको छ भने को १ ख ३८४७, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको इलाका प्

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १९७ पटक पढिएको
  • रवि लामिछानेको चुनाव खर्च झन्डै १० लाख रुपैयाँ

    काठमाण्डौ । गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च पेश गर्नुभएको छ ।निर्वाचन आयोगको कार्यालय चितवनमा लामिछानेले पेश गरेको चुनावी खर्च ९ लाख ८९ हजार ९८६ रुपैयाँ रहेको छ । मनोनयन दर्तामा १० हजार, नमूना मतपत्र सामाग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण तथा खाजा खर्च दुई दिनको १४ हजार २०० रुपैयाँसहित झन्डै १० लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । यसअघि झापा–५ बाट विजयी रास्वपाका वरिष्ठ नेता बा

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १६१ पटक पढिएको
  • नागरिकको समस्या बुझ्न संवाद कार्यक्रम गर्दै ताप्लेजुङको सिदिङ्वा गाउँपालिका

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाको विकास, सम्भावना, समस्या र नागरिकको पिरमर्का बुझ्न ‘सिदिङ्वा संवाद’ कार्यक्रम गर्ने भएको छ।पालिकाले प्रत्येक टोलबस्तिमै पुगेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिए। टोलबस्तीमा पुगेर नागरिकका समस्या सुन्ने, विकास निर्माणको अवस्था बुझ्ने, गुनासो ग्रहण गर्ने र आगामी बजेटमार्फत उक्त समस्या समाधानका लागि योजना बनाउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उनले बताए।पालिकाले समस्याको पहिचान गरी समाधानका उपायहरूको खोजी गर्न यस्तो बहस अघि सारेको हो। टोलबस्तीमा पुगेर नागरिकमाझ गरिएका छलफल तथा

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १४७ पटक पढिएको
  • नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा दिए

    इटहरी । नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले व्यहोरेको पराजयपछि नैतिक जिम्मेवारी लिँदै उनले महासमिति सदस्य पदबाट राजीनामा दिएका छन्।राईले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा आफू लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लोकतन्त्र, राष्ट्रियता र समाजवादको आदर्शमा रहेर सक्रिय रहँदै आएको उल्लेख गरेका छन्। पार्टीले दिएको महासमिति सदस्य जस्तो गरिमामय जिम्मेवारीप्रति आफू सधैं आभारी रहेको उनले बताए।राजीनामा पत्रमा उनले पछिल्लो समय पार्टीको कार्यश

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • २०८ पटक पढिएको
  • वर्षा अनुकूल भएपछि उदयपुरमा कोदो उत्पादनमा सुधार, पाँच हजार ४५५ मेट्रिकटन उत्पादन

    इटहरी । उदयपुरमा गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो ।गत वर्षको तुलनामा यस वर्ष जिल्लाको पहाडी क्षेत्रमा वर्षा राम्रो हुँदा कोदो उत्पादन बृद्धि भएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी अनु बिसीले जानकारी दिइन्।जिल्लाको पहाडी क्षेत्रमा पर्ने ताप्ली, उदयपुर गढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकासहित त्रियुगा नगरपालिकाका पहाडी क्षेत्र, बेलका, चौदण्डी गढी तथा कटारी नगरपालिकाका पहाडी क्षेत्रमा कोदो खेती हुँदै आएको

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • १९८ पटक पढिएको
  • विराटनगरमा बिहे घरमा काम गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु

    इटहरी । विराटनगरमा विवाह समारोहमा काम गर्न गएकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। मंगलबार दिउँसो विराटनगर महानगरपालिका–११ जनप्रिय टोलमा भएको घटनामा अन्दाजी ५५–५६ वर्षीया महिलाको ज्यान गएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार स्थानीय रवीन्द्र साहको घरमा छोरीको विवाहका लागि तयारी भइरहेका बेला झिलिमिली बत्ती जडान गरिएको तारबाट करेन्ट लाग्दा ती महिला गम्भीर घाइते भएकी थिइन्।दिउँसो करिब ४ बजेतिर भएको घटनापछि उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।प्रारम्भिक अनुसन्धानका क्रममा ती महिला क्याटरिङ पक्षमार्फत विवाह घरमा काम

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • २२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]