समाचार

    Showing २,६३१-२,६४० of १३,३९० items.
  • निर्माणाधीन मुन्दुम पदमार्ग २०८५ सम्म निरन्तर निर्माण हुने

    इटहरी । पूर्वी नेपालको महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा विकास भइरहेको मुन्दुम पदमार्गको निर्माण कार्य २०८५ सालसम्म निरन्तर सञ्चालन हुने भएको छ । निर्माण कार्य सम्पन्न भएपछि पदयात्रा गर्न आउने पर्यटकहरूलाई यात्रा गर्न अझ सहज हुने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। पूर्वी नेपालका चार जिल्ला  भोजपुर, खोटाङ, संखुवासभा र सोलुखुम्बुलाई समेट्ने प्रसिद्ध मुन्दुम पदमार्ग पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा किराँती समुदायको मौलिक परम्परामा आधारित यस पदमार्गले नेपालमै अद्वितीय पदयात्रा अनु

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २७५ पटक पढिएको
  • चक्रघट्टी जेसिजद्वारा महिला सशक्तिकरण तथा नेतृत्व विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न

    इटहरी । वराहक्षेत्र नगरपालिका क्षेत्रमा क्रियाशील चक्रघट्टी जेसिजद्वारा महिला सशक्तिकरण तथा नेतृत्व क्षमता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । मंगलबार आयोजित उक्त कार्यक्रम सप्तकोशी बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा विद्यार्थीहरूलाई लक्षित गरिएको थियो। कार्यक्रममा ३६ जना छात्राहरूको सहभागिता रहेको थियो। क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल जेसिज क्षेत्र ‘क’ का तालिम संयोजक लक्ष्मी वराह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने क्याम्पस प्रमुख सुशील कोइराला विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक तारा गिरी तथा जेसिजका पूर्व राष्ट्

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १७५ पटक पढिएको
  • विराटनगर दुग्ध आयोजनामा नगद संकट, किसानलाई ११ करोडभन्दा बढी तिर्न बाँकी

    इटहरी । विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई करिब ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । आयोजनाका अनुसार हालसम्म करिब ११ करोड ९६ लाख रुपैयाँ बराबरको दुध बक्यौता तिर्न बाँकी रहेको छ । चालू आर्थिक वर्षको साउन मसान्त देखि चैत्र मध्य सम्म आयोजनाले करिब २४ करोड ४१ लाख ५० हजार रुपैयाँ दुग्ध कृषकलाई भुक्तानी गरिसकेको जनाएको छ । गत असोज मसान्त सम्मको बक्यौता रकम भने पूर्ण रुपमा भुक्तानी गरिसकिएको र त्यसपछिको रकम तिर्न बाँकी रहेको निमित्त आयोजना प्रमुख नविन किशोर शर्माले जानकारी दिनुभयो । उहाका अनुसार आयोजनामा करिब १२ करोड रुपैयाँ बराबरको ९४ मेट्रिक टन पाउडर द

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २१५ पटक पढिएको
  • पछिल्लो समय धनकुटामा लागुऔषध सेवन र कारोबार बढ्दै

    इटहरी। पछिल्ला केही वर्षयता धनकुटा जिल्लामा लागूऔषध सेवन र कारोबार उल्लेखनीय रूपमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि चालु आर्थिक वर्ष २०८२–८३ सम्म मुद्दा दर्ता संख्या, पक्राउ पर्ने व्यक्तिहरू र बरामद हुने लागुऔषधको परिमाण निरन्तर बढ्दै गएको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख शरत कुमार थापा क्षेत्रीका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ मा हालसम्म १५ मुद्दा दर्ता भइसकेका छन्। यस अवधिमा ३० पुरुष र १ महिला गरी जम्मा ३१ जना पक्राउ परेका छन्। बरामद भएको लागूऔषधमा १५ ग्राम २ सय ६५ मिलिग्राम खैरो हिरोइन, ७ किलोग्राम गाँजा र २ हजार ८० ट

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १९७ पटक पढिएको
  • सङ्खुवासभाको खानीगाँउमा ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

    इटहरी ।  सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो । पाँचखपन–४ खानीगाउँस्थित भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आज विहान दुर्घटनामा परेको हो । दुर्घटनामा ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय  श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । प्रहरीले ट्रयाक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई न

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १४९ पटक पढिएको
  • इटहरीमा सार्वजनिक बोलाइ र प्रोफेसनल होस्टिङ सम्बन्धी विशेष कार्यक्रम सम्पन्न

    प्रेेक्षा आचार्य इटहरी । Ladies of Liberty Alliance अन्तर्गतको LOLA Itahari Chapter ले Rotaract Club of Sunsari तथा Leo Club of Itahari Pathibhara सँगको सहकार्यमा “The Art of Public Speaking and Professional Hosting” विषयक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।इटहरीस्थित Lunar IT Solution मा आयोजना गरिएको कार्यक्रममा सहभागीहरूलाई सार्वजनिक बोल्ने कला, आत्मविश्वास विकास, स्टेजमा प्रभावकारी प्रस्तुति दिने तरिका, दर्शकसँग जोडिने सीप तथा प्रोफेसनल होस्टिङका विभिन्न पक्षबारे प्रशिक्षण प्रदान गरिएको थियो।कार्यक्रममा प्रशिक्षक Chetan Singh Basnet ले सहजीकरण गर्नुभएको थियो। उहाँले स्टेजमा आ

    • प्रकाशित मितिः चैत १८, २०८२
    • ४२३ पटक पढिएको
  • मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने शुल्क तिरिदिने

    इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा (स्नातक तह)अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने भएको छ । पालिकाभित्रका स्नातक तह अध्ययन गर्दै विद्यार्थीको क्याम्पसलाई बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो । मेरिङ्देन गाउँपालिकाले ‘स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम’ मार्फत स्नातक हत अध्ययन गर्दै आएको विद्यार्थीको क्याम्पस शुल्क तिरिदिने भएको हो । मेरिङ्देन गाउँपालिकाभित्र स्थायी ठेगाना भई जिल्लाकै पाथीभरा बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क गाउँपालिकाले तिर्ने भएको हो । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरि

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २२७ पटक पढिएको
  • ताप्लेजुङमा सङ्घ तथा प्रदेश सरकारबाट विनियोजित पुँजीगत बजेट खर्च निरासाजनक

    इटहरी ।  ताप्लेजुङमा सङ्घ तथा प्रदेश सरकारबाट विनियोजित पुँजीगत बजेट खर्च निरासाजनक रहेको छ । चालु आर्थिक वर्ष सकिनलाई करिव साढे तीन महिनाको समय बाँकी रहँदा पुँजीगत अर्थात विकास बजेट खर्च अत्यन्तै न्यून भएको पाइएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार हालसम्म अर्थात चालु आवको चैत दोस्रो साता बित्दासम्ममा पुँजीगत बजेट खर्च सङ्घतर्फको करिव २२ प्रतिशत मात्र भएको छ । त्यस्तै प्रदेशतर्फको बजेट अझ कम अर्थात करिव १२ प्रतिशत मात्र खर्च भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी नवीन खनालका अनुसार चैत दोस्रो साता सम्ममा सङ्घ तर्फको पुँजीगत बजेटको कुल २१।७०

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १६९ पटक पढिएको
  • सुनसरीको इनरुवामा बर्डफ्लू फैलियो, चार सय कुखुरा नष्ट

    इटहरी।  सुनसरीको इनरुवा नगरपालिका वडा नं। २, कुसुमगाछीमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि सतर्कता बढाइएको छ। इनरुवा–२ निवासी सुमन कुमार राईले पालेका करिब चार सय ब्रोइलर कुखुरामा संक्रमण देखिएको हो। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा परीक्षण गर्दा रोग पुष्टि भएपछि नियन्त्रणका उपाय तीव्र पारिएको छ। इनरुवा नगरपालिका पशुपन्छी सेवा शाखाका अनुसार संक्रमित फार्मका सबै कुखुरा नष्ट गर्ने (कुलिङ) कार्य सुरु गरिएको छ। संक्रमण फैलिन नदिन फार्म वरिपरि उच्च सतर्कता अपनाइएको छ भने अन्य कुखुरा फार्ममा पनि निगरानी कडा पारिएको छ। यसैबिच, किसानहरूलाई लक्षित गर्दै नगरपालिका पशु सेवा शाखाले निःशुल्क

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २०६ पटक पढिएको
  • ताप्लेजुङमा घरेलु मार्फत एक सय ५५ लाई रोजगारी प्राप्त

    इटहरी। घरेलु तथा साना उद्योग कार्यक्रममार्फत एक सय ५५ जनाले रोजगारी प्राप्त गरेका छन् । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्ममा एक सय ५५ जनाले रोजगारी प्राप्त गरेका हुन् । घरेलु तथा साना उद्योगले सञ्चालन गरेको विभिन्न कार्यक्रम तथा तालिमा सहभागी बनि उक्त सङ्ख्याले रोजगारी प्राप्त गरेको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा चार सय १७ जनाले रोजगारी प्राप्त गरेका थिए । यस्तै चालु आर्थिक वर्षको फागुन सम्ममा ४१ जना नयाँ उद्यमी बनेका छन् । गत आर्थिक वर्षमा एक सय ३ जना उद्यमी बनेका थिए । सो अवधिमा ९२ वटा नयाँ उद्योग समेत थप

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]