समाचार

    Showing २,२७१-२,२८० of १२,३९० items.
  • इटहरीमा तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समापन

    इटहरी । इटहरीमा भएको तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समापन भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति सुनसरीको आयोजनामा आइतबार देखि भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ५ सय बढी खेलाडीहरूको सहभागितामा तेस्रो कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता समान्न भएको छ । प्रतियोगितामा  इटहरी  सुनसरी टिम  प्रथम , मोरङको सुन्दरहरैंचा वडा न. १० मा रहेको हिमालय इङलिस स्कुल दोस्रो र मोरङको विराटनगर टिम तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ८२० पटक पढिएको
  • कोशी प्रदेशमा माघ महिनामा मात्रै ५७९ सवारी दुर्घटना, ५४ जनाको मृत्यु

    इटहरी । कोशी प्रदेशमा माघ महिनामा मात्रै ५ सय ७९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ भने ८ सय ७७ जना घाइते भएका छन्।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो। ट्राफिक प्रहरीको पछिल्लो विश्लेषणले अधिकांश दुर्घटना चालककै कारण भएको देखाएको छ। डीएसपी श्रेष्ठका अनुसार एक महिनामा भएका दुर्घटनामध्ये ४ सय ३७ वटा ९७५।५५ प्रतिशत० दुर्घटना चालकको लापरबाहीका कारण भएका हुन्। ट्राफिक नियम उल्लंघन, गलत तरिकाले ओभरटेक, तीव्र गति, मादक पदार्थ सेवन ९मापसे० तथा

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २२२ पटक पढिएको
  • भुटानका राइडर्सलाई इटहरीमा भव्य स्वागत, सम्मानसहित काठमाडौँतर्फ बिदाइ

    इटहरी । काठमाडौँमा आयोजना हुने “नेपाल राइडर्स मिट २०२६” मा सहभागी हुन भुटानबाट आएका आठ जना  राइडर्सलाइ  इटहरीस्थित बिवाइडी सोरुममा भव्य स्वागत तथा सम्मान  गरिएको छ। कोशी प्रदेशको केन्द्रबिन्दु इटहरीमा कार्यक्रम उत्साह, मित्रता र अन्तर्राष्ट्रिय सद्भावले भरिपूर्ण बनेको थियो।कार्यक्रममा बिवाइडी सोरुम इटहरीका सञ्चालक रोशन कपुरीले भुटान र नेपालको सडक अवस्था, यात्राको अनुभव तथा विद्युतीय सवारी साधन बिवाइडी गाडी बजारीकरण, उपभोक्ताको सुझाव सम्बन्धी धारणा आदान–प्रदान गर्नुभयो। उहाँले नेपाल र भुटानबीच पर्यटन, यातायात र प्रविधिको क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको उल्लेख गर्दै यस्ता राइ

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २६५ पटक पढिएको
  • स्यावरुम्बामा नेतृत्वको खोजीः समुदाय रूपान्तरणतर्फ कुम्मयाकको पहल

    इटहरी । पाँचथरको कुम्मायक गाउँपालिका–५ स्यावरुम्बामा स्थानीय नेतृत्व विकासको लागि ५ दिने तालिम सुरु भएको छ । स्थानीय तहमा प्रभावकारी नेतृत्व विकास गर्ने उद्देश्यसहित ५ दिने नेतृत्व विकास तालिम सञ्चालन गरिएको हो । तालिम पूर्वाञ्चल सिप विकास प्रशिक्षण केन्द्र को प्राविधिक सहयोग तथा गाउँपालिकाको आर्थिक सहकार्यमा आयोजना गरिएको हो । तालिमको सहजीकरण सञ्चारकर्मी एल.एन. गच्छदार ले गरिरहनुभएको छ । उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का ले नेतृत्व विकास आजको आवश्यकता भएको उल्लेख गर्दै परिवर्तनशील समाजमा जिम्मेवार, उत्तरदायी र दूरदर्शी नेतृत्व संस्कार निर्माणमा यस्ता कार्यक्रमले

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २३४ पटक पढिएको
  • झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु

    इटहरी । झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–४ निवासी ५० वर्षीय भीमबहादुर दर्जी रहेका छन् । आज बिहान गौरादह–४ मजुवास्थित भित्री सडक खण्डको मकैवारीको पानीमा दर्जी घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । उनी सवार प्रदेश नम्बर १–०१–०१६ प ८९२४ मोटरसाइकल चल्न नसक्ने अवस्थामा घटनास्थल नजिकै फेला परेको थियो । घटनास्थलको प्रकृति हेर्दा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट  खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २९८ पटक पढिएको
  • विपि कोईरालाको शालिकमा माल्यार्पण गर्दै चुनावि अभियानमा कांग्रेसका सुजेन्द्र

    धरान । सुनसरी क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ्गले सोमवार नेपाली कांग्रेसका संस्थापक महामानव बिपि कोईरालाको शालिकमा माल्यार्पण गर्दै चुनावि अभियान सुरु गरेका छन् । धरान - १३ स्थित विपि पार्कमा पुगेर विपि कोईरालाको पुर्णकदको शालिकमा नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङ्ग समानुपातिक उम्मेद्वार निर्मला गुरुङ्ग राई सहितको टोलीले माल्यार्पण गर्दै चुनावि अभियान सुरु गरेको थियो ।निष्ठा तथा इमान्दार छबिका युवा उम्मेद्वार रुपमा छवि बनाएका सुजेन्द्र तामाङ्गको हार्दिकता सहितको चुनावि अभियान , योजना बाचा र घरदैलो कार्यक्रमसंगै परिकृत नेपाली कांग्रेस प्रतिको जन लहरको कारण

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ९४६ पटक पढिएको
  • अवैध लागूऔषधसहित मोरङ र सुनसरीबाट छ जना पक्राउ

    इटहरी ।  मोरङको बिराटनगर महानगरपालिका(१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ३० मिलिग्रामसहित दुई जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका(३ मंगलबारे बस्ने २२ वर्षीय अमित धिमाल र २७ वर्षीय रबिन लिम्बु रहेका छन् ।  इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा।९८ प ७२१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।त्यसतै, सुनसरीको धरान उपमहानगरपालिका(९ बगैँचा लाइनबाट नियन्त्रित

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १९२ पटक पढिएको
  • विराटनगरका सहकारी सुधारमा महानगरपालिकाको कडाइ

    इटहरी । मोरङको विराटनगर महानगरपालिकाले अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका सहकारी संस्थामाथि नियमन कडाइ गरेको जनाएको छ । महानगरले दर्ता भएका सहकारीलाई कानुनी मापदण्डअनुसार सञ्चालन गराउन सक्रिय अनुगमन थालेको र नियमविपरीत कार्य गर्ने संस्थालाई कानुनी दायरामा ल्याइएको मेयर नागेश कोइरालाले बताउनुभएको हो ।  महानगरको सहकारी शाखाले आयोजना गरेको दुईदिने ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिम उद्घाटन गर्दै उहाँले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाउने नीति स्पष्ट रहेको बताउनुभयो । निम्न तथा मध्यम वर्गीय परिवारको बचत परिचालन र आयआर्जन वृद्धिमा सहकारी प्रभावकारी माध्

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १८७ पटक पढिएको
  • प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुल्यो

    इटहरी । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ ।आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताउनुभयो । तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो ।यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्र्दै आएका छन् । 

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २५९ पटक पढिएको
  • भोजपुरमा हिउँदेबाली पानी अभावमा, खोलानाला सुक्दा र भूमिगत पानी घट्दा किसान चिन्तित, उत्पादनमा नोक्सानीको जोखिम बढ्दै

    इटहरी ।  हिउँदे वर्षा नहुँदा भोजपुरका किसान चिन्तित भएका छन् । गहुँ, जौ, आलु, तोरीलगायत बालीमा आवश्यक चिस्यान नपुग्दा बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।भोजपुर नगरपालिका– ५ का बेनीबहादुर विष्टले आकाशे पानीमा निर्भर बाली जोगाउन समस्या भएको गुनासो गरे । खेतीका लागि सिँचाइको पर्याप्त व्यवस्था नहुँदा समस्या थप जटिल बनेको छ । खोलानाला सुक्दै जानु र भूमिगत पानीको सतह घट्नुले सिँचाइ गर्न कठिनाइ भइरहेको किसान बताउँछन् । यस वर्ष समयमै पानी नपरे हिउँदे बालीको उत्पादन घट्ने किसानको भनाइ छ ।कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार खडेरीको असर जिल्लाभर देखिन थालेको छ । केन्द्रका प्राविधिकहरूले सम्

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ४२५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]