समाचार

    Showing २,१११-२,१२० of १२,३९० items.
  • इलाम अस्पतालको आकस्मिक कक्षको नयाँ भवन निर्माण सुरु

    इटहरी। इलाम अस्पतालको आकस्मिक कक्ष ९इमजेन्सी० सेवाको नयाँ भवनको निर्माण कार्य सुरु भएको छ । भारतीय राजदूताबासको सहयोग र इलाम नगरपालिकाको लागत साझेदारीमा नयाँ भवन निर्माण सुरु भएको इलाम नगर पालिकाले जनाएको छ । भवन निर्माणका लागि ११ करोड ९६ लाख ५ हजार ६ सय ५७ रुपियाँमा ठेक्का लागेको इलाम नगरपालिकाका इन्जिनियर क्षितिज दाहालले बताउनुभयो । दाहालका अनुसार दुतावासको ९० प्रतिशत रकम र नगरपालिको दस प्रतिशत लागत साझेदारीमा भवन निर्माण पुरा हुने छ । अर्थ डिजाइनर्स एन्ड डेभलोपर्स प्रालि हेटौँडा ६ मकवानपुरले ठेक्का पारेरे सुरु भएको भवनका आगामी २०८४ जेठ १५ गते सम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने छ

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १७६ पटक पढिएको
  • फागुन २१ को निर्वाचनका लागि मोरङमा सुरक्षा तयारी कडा, ७८५१ सुरक्षाकर्मी परिचालन

    इटहरी। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा आज विराटनगरमा आयोजित सुरक्षा निकाय र निर्वाचन कार्यालयबीचको अन्तक्र्रियामा यस्तो जानकारी दिइएको हो ।कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको तयारीका बारेमा जानकारी दिँदै सुरक्षा र व्यवस्थापनका सबै पक्षलाई चुस्त बनाइएको बताउनुभयो । उहाँले फागुन १८ गते राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुने र यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने भन्दै आचारसंहिताको कडाइका साथ पालना गराउन प्रशासन

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • २२७ पटक पढिएको
  • बुढी खोलाको बाढीले बगायो घर, भगवती चौधरीको पहलमा १४ परिवारलाई नयाँ आश्रय

    इटहरी। असोजको त्यो रात, आकाश अचानक कालो भयो । एकैछिनमा झमझम पानी पर्न थाल्यो । बुढी खोलामा बाढीसँगै डर पनि बढ्दै गयो । सुनसरीको दुहबी–१, परास् टोकीका विपन्न परिवार, त्यो रातभर सुत्न सक्नु भएन । बाढीले कतिखेर घर बगाइदिने हो भन्ने त्रास बुढाबुढीदेखि साना बालकसम्ममा थियो । त्यही बस्तीमा बस्दै आउनुभएको थियो, ५० वर्षीय लक्ष्मण सदा ।त्यो रात ठुलो बाढी आयो । लक्ष्मणका परिवारसहित १० परिवारका लागि त्यो रात जीवन र मृत्युको परीक्षा बनेर आएको थियो । गाउँभरि होहल्ला मच्चिएको थियो । धेरैले आफ्नोे घरबाट सकेजति सामान निकाल्नुभयो । न गाँस, न बास, न कपास । त्यही खोला किनारको बस्तीमा बस्दै आउनुभएको थियो ६० वर्षी

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १७० पटक पढिएको
  • मोरङमा साढे चार लाख नगदसहित तीन जना नियन्त्रणमा

    इटहरी । मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।गएराति सुनवर्षी नगरपालिकाबाट उनीहरूलाई चार लाख ४९ हजार रुपियाँ नगदसहित नियन्त्रणमा लिइएको हो । मोरङका प्रहरी उपरीक्षक ९एसपी० कवित कटवालका अनुसार राति ९ बजेको समयमा शङ्कास्पद गतिविधि भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले गाडी खानतलासी गरेको थियो । सो क्रममा स्रोत नखुलेको उक्त नगद फेला परेको हो । खानतलासी गरिएको गाडीमा नगदका साथै नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसारका सामग्रीहरू समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले रतुवामाई नगरपालिका–८ का ४५

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १५० पटक पढिएको
  • इलाममा एक सय आठ केन्द्रका सामग्री पठाइयो

    इटहरी। इलामका एक सय ५२ मतदान केन्द्र मध्ये आज एक सय आठ केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका छन् । अब बाँकी रहेका मतदान केन्द्रमा भोलि १० बजेसम्ममा निर्वाचन सामग्री पठाइ सकिने जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले बताउनुभयो । फुयाँलले टाढाका सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्री र कर्मचारीहरू गइसकेको बताइएको छ । निर्वाचन सम्पन्न गराउन इलाममा जम्मा एक हजार सात सय ४० कर्मचारी खटिएको फुयाँलले जानकारी दिनुभयो । यसपटक इलाममा एक सय ५० स्थायी, दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । यी केन्द्रहरूमा दुई सय ९० मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । दुई निर

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ११७ पटक पढिएको
  • होराइजन एकेडेमी इटहरी को १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित होराइजन एकेडेमी इटहरीले आफ्नो १६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । वडा नम्बर २ बरगाछीमा अवस्थित विद्यालयले लामो समयदेखि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर सापकोटा (सुरेश)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी–२ का वडा अध्यक्ष माधव कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । विद्यालयले स्थानीय दुई जना जेष्ठ नागरिक छाँया देवी भण्डारी र अम्बिका देवि चौलागाईंलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्व पनि प्रदर्शन गरेको थियो । विद्यार्थीहरूले परम्पराग

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १८३ पटक पढिएको
  • तरहरा साइक्लिङ क्लबको पदस्थापन कार्यक्रम सम्पन्न

    इटहरी । तरहरा साइक्लिङ क्लबको पदस्थापन कार्यक्रम बन अनुसन्धान केन्द्रको सभाहलमा सम्पन्न भएको छ। निर्वाचन अधिकारीका रूपमा संस्थापक अध्यक्ष शिव रुम्दाली रहनु भएको थियो भने निर्वाचन सभाध्यक्षमा सुरत खत्री रहनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि (इटहरी उपमहानगरपालिका वडा नं. २० का वडा अध्यक्ष मनिराम श्रेष्ठ रहनु भएको थियो । विशेष अतिथिका रूपमा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा नेपाली कांग्रेस तरुण दल सुनसरीका सभापति सिजन गुरुङको उपस्थिति रहेको थियो। साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा संघ–संस्थाका पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। निर्वाचित पदाधिकारीहरू अध्यक्ष सुरज क्ष

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • २१८ पटक पढिएको
  • प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीन जना पक्राउ

    इटहरी  । प्रहरीले प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीन जनालाई पक्राउ गरेको छ । इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका(१ बस्ने ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका(१० बस्ने ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साप्लासिसो गाउँपालिका(१ बस्ने ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन् ।उनीहरूलाई सुनसरीको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले बुढाथ

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १७१ पटक पढिएको
  • विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा ‘मोर्फिन’ प्रयोग विवाद : पाँच करोड क्षतिपूर्ति मागसहितको चिकित्सा लापरबाही मुद्दा आज अन्तिम फैसलाको चरणमा

    इटहरी । विराटनगरस्थित नोबेल हस्पिटल एण्ड मेडिकल कलेजमा उपचारका क्रममा गलत औषधीको प्रयोग गर्दा मृत्यु भएको विषयलाई लिएर दर्ता भएको चिकित्कीय लापरबाही मुद्दा अन्तिम फैसलाको चरणमा पुगेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन यस मुद्दाको अन्तिम पेशी आज आइबारका लागि तोकिएको छ ।सुनसरीको इनरुवाकी विमला थापा पोखरेलको मृत्युको विषयलाई लिएर परेको यो मुद्दामा अदालतले आवश्यक सबै प्रमाण र प्रक्रिया पूरा गरिसकेको छ । यस मुद्दामा मुख्य अधिवक्ताको रूपमा बहस गरिरहनुभएका अधिवक्ता सुविन पाण्डेका अनुसार, मुद्दाको फैसलाका लागि आवश्यक सबै ‘अंग’ पुगिसकेको छ । यद्यपि, प्रतिवादी पक्षले कानुनतः पेशी सार्न माग गरेमा भने पेस

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १५७ पटक पढिएको
  • पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

    इटहरी । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका लागि आउनुभएका एक जना वृद्ध बेपत्ता हुनुभएको छ । यही फागुन ८ गते पाथीभरा मन्दिर दर्शनका लागि आउनुभएका झापाको कमल गाउँपालिका–५ का टङकबहादुर खड्का बेपत्ता हुनुभएको हो ।६५ वर्षीय खड्का पाथीभरा मन्दिर पुग्नभएको थियो, तर त्यहाँबाट नफर्किएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको खोजी कार्य तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जटाशङ्कर यादवले जानकारी दिनुभयो ।पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुई दिनसम्म खोजी गर्दा पनि नभेटिएको पाथीभराका कर्मचारी राजेन्द्र महतले जा

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]