इटहरी । भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतगणना अनुसार खत्री ४२ हजार ३३४ मत प्राप्त गरि बिजयी हुनुभएको हो । भक्तपुर–२ मा एमालेका महेश बस्नेतले १० हजार ९ सय ९६ मत प्राप्त गर्दा कांग्रेसका कबिर राणाले आठ हजार ४ सय १ मत प्राप्त गर्नुभयो । भक्तपुर २ मा जित हासिल गरेपनि सञ्चारकर्मीसंग कुरा गर्दै राजीव खत्रीले आम जनतामा देखिएको पुस्तान्तरण र रूपान्तरणको नजिता अहिले आएको बताउनुभयो । उहाले आफुले जितेपनि कसैले हारको महशुस गर्नु नपर्ने र सवैको सहि मुद्दा र एजेण्डाहरुलाई अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । नियत सफा राखेर आफु भक्तपु
इटहरी । काठमाडौं क्षेत्र नंवर ९ बाट निर्वाचित हुनुभएका रास्वपाका उपसभापति डिपि अर्यालले आफ्नो पार्टीको उम्मेदवारसंग भएको क्षमतालाई हेरेर जनताले विश्वास गरेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिदै अर्यालले कसैको मुख हेरेर नभइ उम्मेदवारसंग भएको ईमान्दारीता, क्षमता र दुरदर्शीतालाई हेरेर जनताले विश्वास गरेको बताउनुभएको हो । उहाले आफुलाई मत दिने मतदाताको भावनालाई उच्च कदर गर्दै जनताको भावना अनुसार अघि बढ्ने उल्लेख गर्नुभयो । जनताले आफुहरुलाई न्याय दिएको भन्दै उहाले अन्याय नहुने गरि काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । ३५ हजार ९३ मत प्राप्त गरेर अर्याल काठमाडौं
इटहरी । काठमाडौं क्षेत्र नंवर ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका नेता गणेश पराजुलीले जनताले दिएको मतको उच्च कदर गर्दै कहिल्यै शिर निहुँराउनु नपर्नेगरि भूमिका निर्वाह गर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले अहिलेको निर्वाचनमा जनताले रास्वपाप्रति अपार विश्वास सहित परिवर्तनको जिम्मेवारी दिएको भन्दै अव जनताले दिएको मतको उच्च कदर गर्दै कहिल्यै शिर निहुँराउनु नपर्नेगरि भूमिका निर्वाह गर्ने बताउनुभएको हो । लोकतन्त्रमा जनताको म्यान्डेड भन्दा ठूलो केहि नहुने भन्दै अहिलको जित रास्वपाको नभइ नेपाली जनताको जित भएको उहाले बताउनुभयो । पराजुलीले संविधान संशोधनका
इटहरी । भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित विजयी हुनुभएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २ सय ८९ मतले पछाडि पार्दै रास्वपाका उम्मेदवार रन्जित विजयी हुनुभएको हो । रन्जितले ३३ हजार ४ सय ३६ मत प्राप्त गर्नुभयो भने सुवालले २८ हजार १४७ मत प्राप्त गर्नुभयो । कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाउनुभएको छ । भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि रास्वपाका रुकेश रन्जितले जनताले दिएको जिम्मेवारी र जनतासंग गरिएको वाचाहरुलाई पुरा गरिने बताउनुभयो । देशको नीति निर्माण गर्ने कामको अभिभारालाई समेत गम्भीरतापूर्
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै संयमित भएर अघि बढ्ने बताउनुभएको छ । चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसंगै विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले मात्तिएर नभइ संयमित भएर प्रतिपक्षीलाई समेत साथमा लिएर फरक मतको सम्मान गर्दै अघि बढ्ने बताउनुभएको हो । उहाले रास्वपाका नेता लगाएत सवै कार्यकताहरु बढि जिम्मेवार हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । जनताले दिएको जिम्मेवारी, जनताले चाहे खोस्न पनि सक्ने भएकाले रास्वपा सजक भएर अघि बढ्ने उहाको भनाइ छ । सभापति लामिछानेले विगतमा भएका कम
इटहरी । इलाम–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा ९एमाले० का उम्मेदवार काजीमान कागतेले अग्रता लिनुुभएको छ । कागतेले अहिलेसम्ममा दुुई हजार ३९७ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृति पार्टीका विनोद नेम्वाङले दुुई हजार ३२६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसका निश्कल राईले दुुई हजार २९५, रास्वपाका विमल गदालले एक हजार १८१ मत प्राप्त गर्नुभयो । नेपाली कम्युुनिस्ट पार्टीका रणबहादुुर राईले ८२५ मत प्राप्त गर्नुभएको छ । इलाम–१ मा हालसम्म १० हजार ५६७ मत गणना भएको छ । इलाम–१ मा ६३ हजार ६९५ मत खसेको छ ।
इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार पोखरेलले १० हजार २३४ मत गरेकी छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल शाहीले सात हजार एक मतका साथ पछ्याइरहेका छन् । नेपाल कम्युनिष्ट पार्टीका योगेन्द्र शाही तीन हजार १४२ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार निर्वाचन–२ अन्तर्गत अब केही वडाको मतगणना हुन बाँकी छ । कूल ८१ हजार ५०३ मतदाता रहेको यस क्षेत्रमा ६५ प्रतिशत मत खसेको थियो । यस निर्वाचन क्षेत्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपनिर्वाचनमा बनाएको रेकर्ड रास्वपाकै २ नवनिर्वाचित सांसदले यसपटकको प्रतिनिधी सभा निर्वाचनमा तोडेका छन् ।लामिछानेले उपनिर्वाचनमा सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड बनाएका थिए । उनले ४२ हजार ९६२ मत अन्तरले नितेका थिए । लामिछानेले २०६४ मा बाबुराम भट्टराईले बनाएको ४० हजार १०१ मत अन्तरको रेकर्ड तोडेका थिए ।यसपटक रास्वपाका डा। लेखजंग थापा र सुलभ खरेलले लामिछानेको रेकर्ड तोडेका छन् । संयोगले दुवैले एउटै जिल्ला रूपन्देहीबाट जित्दै नयाँ रेकर्ड बनाए ।सुलभ खरेलले रूपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ म
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण मतपेटिका संलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुईदिनपछि मात्रै यसक्षेत्रको मतगणना सुरु भएको हो ।जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह्र १२ः३० बजेबाट मतगणना थालिएको मुख्यनिर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जानकारी दिए । मतगणनाका लागि तारजालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ । गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
भोजपुर। भोजपुरमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई एक हजार १५३ मतान्तरले अघि छन्।शनिबार बिहान ११ः३५ बजेसम्मको निर्वाचन आयोगको अपडेटअनुसार अरुण, आमचोक र टेम्केमैयुङ गाउँपालिकाको मतगणना भइसक्दा ध्रुवराजले पाँच हजार ३६७ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी एमालेका सचिवसमेत रहेका उम्मेदवार शेरधन राईले चार हजार २१४ मत प्राप्त गरेका छन्।नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङले दुई हजार ४९८, नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापाले दुई हजार ३०७ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले एक हजार ५७८ मत प्राप्त गरेका छन्।अब पौवादुङ्म
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.