समाचार

    Showing १,९४१-१,९५० of १३,३६५ items.
  • मोरङको पथरी शनिश्चरेमा सृजना अनुष्ठान तथा स्रष्टा सम्मान कार्यक्रम सुरु

    इटहरी । मोरङको पथरी शनिश्चरेमा सृजना अनुष्ठान तथा स्रष्टा सम्मान कार्यक्रम सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाको मनोहर पार्कमा आयोजित कार्यक्रममा स्थानीय सर्जक तथा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सर्जकहरूको कृतिमाथि सिर्जना विमर्श समेत गरिएको छ। कार्यक्रमको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका नगर प्रवक्ता तथा वडाध्यक्ष नवीन जंग कार्कीले गर्नुभएको थियो। उहाँले गणतन्त्र दिवसको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरूको बलिदानबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न प्रेरणा मिलोस् भन्ने भावसहित शुभकामना कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा कृष्ण प्रसाद अध

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • २०७ पटक पढिएको
  • इनरुवा स्थापना गर्ने श्रेष्ठ परिवारसहित ३३२ जना सम्मानित

    इटहरी। सुनसरीको इनरुवा स्थापना गर्ने परिवारका सदस्यहरूलाई इनरुवा नगरपालिकाले १९ औँ गणतन्त्र दिवस तथा ‘इनरुवा डे’ को अवसरमा सम्मान गरेको छ ।वि।सं। १९८८ जेठ १५ गते झोडा फडानी गरी सुनसरी जिल्लाको सदरमुकाम इनरुवा स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका स्व। धनबहादुर श्रेष्ठका नातिहरू रमेश श्रेष्ठ ९होमबहादुर श्रेष्ठका छोरा० र क्याबिनेट श्रेष्ठ ९दिलबहादुर श्रेष्ठका छोरा० लाई शुक्रबार आयोजित विशेष समारोहमा सम्मान गरिएको हो । इनरुवाको स्थापना, विकास र ऐतिहासिक योगदानको कदर गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी र उपप्रमुख विनिताकुमारी

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • २७८ पटक पढिएको
  • गणतन्त्रका उपलब्धि रक्षाका लागि सजग हुन कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीको आग्रह

    इटहरी । कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले संविधान र संघियता प्रति विभिन्न कोणबाट भईरहेको आक्रमणको प्रयासलाई सबैले मिलेर निस्तेज गर्नुपर्ने बेला आएको बताउनु भएको छ । १९ औं गणतन्त्र दिवसको अवसरमा विराटनगर स्थित वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री हिक्मत कुमार कार्कीले गणतन्त्रको उपलब्धि जनता सम्म पु¥याउन भईरहेको विलम्बका कारण असन्तुष्टि व्यक्त भईरहेको प्रति सजग हुन आग्रह गर्नुभयो । उहाँले लोकप्रियतावादका नाममा भईरहेका क्रियाकलापले संघिय लोकतान्त्रिक गणतन्त्र मार्फ प्राप्त गरेका उपलब्धिहरु गुम्ने मात्र नभइ, मुलुकको स्वतन्त्रता, र्सार्वभौमसत्ता र अखण

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ३६२ पटक पढिएको
  • उदयपुरमा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्षअघि नदी कटानका कारण उपयोग विहीन बनेको बालुवायुक्त जमिन अहिले हरियालीले भरिएको छ । स्थानीय युवा कृषक पुलकित चौधरीले करिब ६ बिगा क्षेत्रफलमा अर्गानिक खरबुजा खेती सुरु गर्दै उदाहरणीय काम गर्नुभएको हो । गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका बेला यस वर्ष मात्रै करिब ३ हजार केजी भन्दा बढी उत्पादन भएको कृषक चौधरीले बताउनुभयो । विषादीरहित, स्वादिलो र रसिलो खरबुजाले बजारमा राम्रो प्रतिक्रिया पाएको उहाँको भनाइ छ । आगामी वर्ष थप जमिन लिजमा लिएर खेती विस्तार गरी ९ देखि १० बिगा सम

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १९४ पटक पढिएको
  • इनरुवा-४ बसचोकस्थित अस्थायी प्रहरी पोस्ट नजिकैबाट लागूऔषध ब्राउनसुगरसहित इटहरीका तीन जना प्रहरी नियन्त्रणमा

    इटहरी । सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित अस्थायी प्रहरी पोस्ट बसपार्क क्षेत्रमा प्रहरीले लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।बिहीबार राति करिब ८ः१५ बजेतिर अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल हिँडिरहेका तीन जनालाई शंका लागेर चेकजाँच गरेको थियो।चेकजाँचका क्रममा इटहरी उपमहानगरपालिका–२ बस्ने १८ वर्षीया पुष्पा प्रधानले हातमा बोकेको प्लास्टिकको पोकाभित्र लागूऔषध ब्राउनसुगर ६ दशमलव ९७ ग्राम फेला परेको प्रहरीले जनाएको छ।घटनामा प्रधानसहित इटहरी–२ का २६ वर्षीय संजोग राई र २८ वर्षीय जितबहादुर राईला

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १८२ पटक पढिएको
  • सुनसरीको रामधुनी-२ तित्रीवनमा पिकअपको ठक्करबाट ९ वर्षीया बालिका फर्चिना खातुनको मृत्यु, चालक नियन्त्रणमा

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका(२ तित्रीवनमा पिकअप गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।बिहीबार दिउँसो करिब ३ बजे इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १(०२(००२ च ८४२१ नम्बरको पिकअप गाडीले पैदल यात्री स्थानीय ९ वर्षीया फर्चिना खातुनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो।घाइते बालिकालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक खटिएको टोलीले पिकअप चालक धनुषाको हरिहरपुर नगरपालिक

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १८१ पटक पढिएको
  • कोशी प्रदेशमा अब हप्ताको दुई दिन स्थानीय पोसाक अनिवार्य

    इटहरी । कोशी प्रदेश सरकारले प्रदेशभित्र कार्यरत निजामती कर्मचारीका लागि नयाँ पोसाक सम्बन्धी व्यवस्था लागू गरेको छ।प्रदेश राजपत्रमा ‘प्रदेश निजामती कर्मचारीको पोसाक सम्बन्धी कार्यविधि, २०८३’ प्रकाशित गर्दै सरकारले हप्ताको दुई दिन स्थानीय उत्पादनबाट बनेका पोसाक अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको हो।कार्यविधिअनुसार सामान्य अवस्थामा कर्मचारीले नेपाल सरकारले तोकेको नियमित निजामती पोसाक लगाउनुपर्नेछ। तर बुधबार र शुक्रबार भने स्थानीय उद्योगबाट उत्पादित कपडा तथा पोसाक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।सरकारले यस कदमलाई कोशी प्रदेशका घरेलु, साना तथा मझौला उद्योगको प्रवर्द्धनसँग जोडेको छ। पुरुष कर्म

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १३५ पटक पढिएको
  • नगरपालिका स्थापना भएको दिनलाई विशेष बनाउन सुनसरीको इनरुवामा पहिलो पटक इनरुवा डे आयोजना

    इटहरी ।  गणतन्त्र दिवसको उपलक्ष्यमा आज सुनसरी सदरमुकाम इनरुवामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।सुनसरी जिल्ला मूल समारोह समिति र इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा नगरपालिकाका विभिन्न भाग परिक्रमा गरी महानन्द पार्कमा गएर सम्पन्न भएको छ । दिवसको अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले महानन्द पार्कमा संयुक्त रुपमा झण्डा तोलन गर्नुभयो । प्रभातफेरी कार्यक्रममा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागिता थियो । दिवसकै अवसर पारेर इनरुवा नगरपालिकाको कार्यालयले पहिलो पटक इनरुवा ‘ड

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १६४ पटक पढिएको
  • राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउनु आजको मुख्य आवश्यकता भएको मुख्यमन्त्रीको भनाइ

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ठुलो संघर्षबाट प्राप्त राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ एवम् संस्थागत बनाउनु आजको मुख्य आवश्यकता रहेको बताउनुभएको छ ।गणतन्त्र दिवसको अवसरमा शुक्रबार प्रदेश राजधानी विराटनगरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । समारोहअघि विराटनगरमा प्रभातफेरी निकालिएको थियो भने वीरेन्द्र सभागृहमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने आकर्षक झाँकीहरू प्रस्तुत गरिएको थियो ।समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनताको

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १७२ पटक पढिएको
  • ६९ बिघा जग्गा अतिक्रमण र खिया लागेका मेसिनका कारण विराटनगर जुटमिल ब्युँताउन चुनौती

    इटहरी। नयाँ सरकार गठनसँगै मुलुकका बन्द रहेका रुग्ण उद्योग पुनः सञ्चालन हुने चर्चाले विराटनगर जुटमिलमा आश्रित पूर्वपरिवारमा फेरि एक पटक आशाको सञ्चार गराएको छ । नेपालको पहिलो उद्योग ‘विराटनगर जुटमिल’ सञ्चालनको विषय सर्वसाधारणको चासो र राजनीतिक दलहरूको भाषणको मुख्य एजेन्डा बन्ने गरेको छ । राजनीतिक तहमा हुने गरेका सञ्चालनका आश्वासन र मिलको वर्तमान अवस्था भने नितान्त भिन्न छ । खिया लागेका मेसिन, भत्किएका पूर्वाधार र पूर्वकर्मचारी, विद्युत् र अन्यलाई तिर्नुपर्ने व्ययभारका कारण यो ऐतिहासिक उद्योग ब्युँताउन सोचे जति सहज भने छैन । झन्डै एक दशकदेखि पूर्णतः बन्द रहेको यस मिलका दुई वटै प्लान्टभित्रका

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]