मनोरञ्जन

    Showing ४१-५० of ३२२ items.
  • एनि गछिया गोल्डकपमा आज उदयपुर र झापा भिड्दै

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आजको तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब (उदयपुर) र जलथल फुटबल क्लब (झापा) मैदान विच खेल हुँदै छ   । दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो ३ बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।दुवै टोली बलियो र प्रतिस्पर्धी मानिएकाले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताका अन्तर्गत बाँकी खेल तथा सेमिफाइनल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनि

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ४२१ पटक पढिएको
  • युनाइटेड डान्स एकेडेमी द्वारा एक लाख राशिको नृत्य प्रतियोगिता धरानमा

    धरान । विजेतालाई एकलाख पुरस्कार सहित ट्रफिको ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता आगामी पुस १४ गते धरानमा हुने भएको छ। युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत स्कूल डान्स आइडल प्रतिस्पर्धामा धरानका ४४ वटा विद्यालयका ५ हजार ३ सय ३५ विद्यार्थीहरू सहभागी भएका थिए । जेठ २६ गतेबाट सुरू प्रतियोगितामा हाल उत्कृष्ट १० जना विद्यार्थी छनौट भएकाछन् । उनिहरूबीच आउने पुस १४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताका विजेताले रु. एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्प्प्तप्रमाणपत्र प्राप्त गर्ने युनाइटेड डान्स एकेडेमी धरान ९ का अध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो ।अन्तिम प्रतिष

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • ४३५ पटक पढिएको
  • गजलकार रूपनारायण श्रेष्ठलाई नझरेका फूलहरूले प्रस्तुत गर्ने

    मोरङ | नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् ।  मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल विधामा कलम चलाउने गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहने गरि 'स्रष्टासँग शनिवार' कार्यक्रम आयोजना हुने बताइएको छ। उक्त कार्यक्रममा कवि सोम भट्टराईलाई सम्मान गरिनेसमेत घिमिरेले बताएका छन् । खोर्साने स्थित सृजना रेष्ट्रो एण्ड क्याफेमा बिहान ७ बजे आयोजना हुने उक्त कार्यक्रममा श्रेष्ठ र भट्टराईसहित अन्य स्रष्टाका रचना समेत प्रस्तुत गरिने तयारी गरिएको छ। इटहरी, बेलबारी, केराबारी,धरान, विराटनगर, पथरी, ग्रामथान, ले

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ५१२ पटक पढिएको
  • ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ दोस्रो संस्करणको फाइनल अडिसन उत्साहपूर्ण रूपमा सम्पन्न

    इटहरी | बालबालिकाभित्र लुकेको प्रतिभा उजागर गर्दै उनीहरूलाई भविष्यका उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करणको फाइनल अडिसन उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। ओपन स्पेस प्रा.लि.को आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन शनिबार इटहरीमा सम्पन्न भएसँगै फाइनल चरणको तयारी औपचारिक रूपमा सुरु भएको आयोजकले जनाएको छ।शनिबार इटहरीस्थित फुडशाला क्याफेमा आयोजित अडिसनमा ३० जना बालबालिकाले उत्साहजनक सहभागिता जनाएका थिए। सहभागीहरूको प्रतिभा, आत्मविश्वास र प्रस्तुतीकरणलाई मूल्याङ्कन गर्न नृत्य कोरियोग्राफर मनिष गिरी, मिसेस पूर्वेली आ

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • ४२० पटक पढिएको
  • ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु, पहिलो अडिसनमा ४० जना सहभागी

    इटहरी । बालबालिकामा लुकेको प्रतिभा उजागर गर्ने, बौद्धिक क्षमतालाई अझ निखार्ने र उनीहरूलाई भावी कला तथा फेसन क्षेत्रका लागि तयार पार्ने उद्देश्यका साथ ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु भएको छ । ओपन स्पेस प्रा।लि। को आयोजनामा हुने प्रतियोगिताको इटहरीमा भएको पहिलो अडिसनले दोस्रो संस्करणको औपचारिक सुरुवात गरेको छ । शनिवार इटहरीस्थित फुडशाला क्याफेमा सम्पन्न प्रतियोगिताको पहिलो अडिसनमा ४० जना बालबालिकाले सहभागिता जनाएका थिए । प्रतिस्पर्धीहरूको प्रस्तुतिलाई मूल्याङ्कन गर्नका लागि अडिसनको निर्णायक मण्डलमा मिस इसईई इटहरी २०२५ की विजेता श्रेयसी भट्टराई, मिस इसईई इटहरी २०२५ की अर्गन

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • ५५६ पटक पढिएको
  • बहौरिया फिल्मको छायांकन सुरु

    इटहरी। थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र  बहौरिया ९बेहुली० को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ।  चलचित्रको निर्देशन निर्देशक परशुराम चौधरीले गरिरहनुभएको छ । फिल्मको कथा पनि उहाँ र रेणु चौधरीको रहेको छ । नेपाल म्याक्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म रिशन चौधरी र खुश्बु चौधरीले संयुक्त रूपमा निर्माण गरिरहनुभएको छ ।  अवको चलचित्र ऐतिहासिक चलचित्र बनाउन नसके दर्शकको मन जित्न नसकिने निर्माताको भनाइ छ । थारु संस्कृति र पौराणिक जीवनशैलीमा आधारित कथा निर्देशक चौधरीका अनुसार, ‘बहौरिया’ थारु समाजको

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • ३१५ पटक पढिएको
  • सिक्रेटारमा रहेको सगरमाथा माविको सहयोगार्थ ‘बृहत साँस्कृतिक कार्यक्रम’ सम्पन्न

    भोजपुर | भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयको सहयोगार्थ आयोजित देउसी–भैलो तथा साँस्कृतिक कार्यक्रमबाट चार लाख रुपैयाँ संकलन गरिएको छ। विद्यालयको आर्थिक सुदृढीकरण र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले स्थानीयवासीहरूले आफैं पहल गरेर अभियान सफल बनाएका हुन्।विद्यालय व्यवस्थापन समिति तथा वडा नं.७ का अध्यक्ष कुमार थापाले विद्यालय सञ्चालनका लागि दीगो आम्दानी स्रोत विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिए।“विद्यालयको सहयोगार्थ देउसी–भैलोसँगै साँस्कृतिक कार्यक्रम गरी रकम संकलन गरेका छौँ,” अध्यक्ष थापाले भन्नुभयो, “स्थानीयको साथ र कलाकारहरूको निःशुल्क सह

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ४९९ पटक पढिएको
  • ‘मन बिनाको धन’ फिल्म सार्वजनिक, शुक्रबारदेखि हाउसफुल प्रदर्शन

    इटहरी | अभिनेता तथा गायक अशोक दर्जी अभिनित ‘मन बिनाको धन’ फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै फिल्मले उत्साहजनक दर्शक प्रतिक्रिया पाउँदै हाउसफुल शो देखाएको छ।फिल्ममा सडक बालकदेखि सांगीतिक सफलतासम्मको अशोक दर्जीको वास्तविक जीवन यात्रालाई भावनात्मक र नाटकीय ढंगले चित्रण गरिएको छ। कथा ‘मन’ र ‘धन’बीचको संघर्षमा केन्द्रित छ— जसमा अशोक दर्जीले कसरी “जिरोदेखि हिरो” सम्मको यात्रा तय गरे भन्ने प्रेरणादायी सन्देश प्रस्तुत गरिएको छ।निर्देशक टंक बुढाथोकीले अशोक दर्जीको जीवनलाई ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीत मार्फत जनचेतनामा ल्याएका थिए। यही जीवनकथामा आधारित फिल

    • प्रकाशित मितिः कार्तिक २१, २०८२
    • ५४४ पटक पढिएको
  • चलचित्र ‘जेरी अन टप’ले १० करोड बढी कमाई गर्दै कीर्तिमान

    सुनसरी | नायक अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’ ले प्रदर्शनको १६ दिनभित्रै १० करोड ५१ लाख ४८ हजार ८ सय तीन रुपैयाँ बढीको व्यापार गर्दै बक्स अफिसमा नयाँ कीर्तिमान स्थापित गरेको छ।चलचित्र बिकास बोर्डले सोमबार सार्वजनिक गरेको आधिकारिक तथ्यांक अनुसार, चलचित्रले सो अवधिसम्म ३ लाख ३३ हजार टिकट विक्री गरेको छ। यससँगै ‘जेरी अन टप’ अनमोल केसीको करिअरमा पहिलो पटक १० करोड पार गर्ने चलचित्र बनेको हो।सुयोग गुरुङको निर्देशनमा बनेको यो पर्वतीय एडभेन्चर रोमान्टिक चलचित्र २०८२ सालको सबैभन्दा सफल चलचित्रहरूमध्ये एक बनेको छ। चलचित्रमा अनमोल केसीसँगै आचल शर्मा, जसिता गुरुङ र केदार घिमिरे (माग्ने बुढा) को प्र

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ३१६ पटक पढिएको
  • ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते

    इटहरी ।  ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो । फलेबाट घुन्सातर्फ जाने क्रममा चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोन घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँ कञ्चनजङ्घा क्षेत्रको भ्रमणका लागि ताप्लेजुङ आउनुभएको थियो । अहिले उहाँको घुन्सास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँलाई हेलिकोप्टरबाट थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको र हेलिकोप्टर आज आउने प

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • २५६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]