खेलकुद

    Showing ६३१-६४० of ७७७ items.
  • देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सबै तयारी पूरा

    सुरेन्द्र मेहता इनरुवा / सुनसरीको देवानगन्जमा पहिलोपटक युथ फेस्टिवलको सवै तयारी पूरा भएको छ । विहिवार पत्रकार सम्मेलन गर्दै पहिलो देवानगन्ज युथ फेस्टिवल कार्यक्रको कार्यातालिका अनुसार कार्तिक १७ गते देखि उद्घाटन गर्दे विभिन्न कार्यक्रम संचालिन गर्ने तयारी पूरा भएको जनाएको छ । कार्यक्रम अन्तर्गत कार्तिक २१ गते सम्म मिस्टर एण्ड मिसेज देवानगन्ज हुने तयारी भएको छ । त्यसमा आवेदन ,छनोट र प्रतिभा छनोट चरण लगायतका आक्रमण रहेको जनाएको छ । उक्त फेस्टिवलमा देवानगन्ज गाउँपालिकाको एतिहासिक युवा प्रतिभा छनोट गर्नुका साथै प्रतिभाहरुको मुल्यांकन गरि पुरस्कृत समेत गरिने प्रतियोगितामा मिस्टर एण्ड

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • २४२ पटक पढिएको
  • हतुवागढीमा कार्तिक २४ देखि अन्तर वडास्तरीय फुटबल प्रतियोगिता हुने

    भोजपुर / भोजपुरको हतुवागढीमा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।श्री वालाहाङ्ग सुनाहाङ्ग किरात राई उत्थान समाजको आयोजना तथा हतुवागढी गाउँपालिकाको प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यही कार्तिक २४ गतेदेखि हतुवागढी ४ स्थित वालाहाङ्ग सुनाहाङ्ग खेल मैदानमा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा हतुवागढी गाउँपालिका भित्रका प्रत्येक वडाहरुबाट सम्बन्धित खेलाडीहरु मात्र सहभागी हुन पाउनेछन् ।हतुवा क्षेत्रमा प्रत्येक वडामा रहेका फुटबल खेलाडीहरुको पहिचान र प्रोत्साहनको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उत्थान समाजका सचिव कृपाल सिं राईले जानकारी दिनुभयो । 

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • १६८ पटक पढिएको
  • पाख्रीबास नगरपालिकाको आयोजनामा मेयरकप फुटबल पाख्रीबास आजदेखि हुने

    सुनसरी / धनकुटाको पाख्रिबास नगरपालिकामा मेयर कप फुटबल आजबाट संचालन हुने भएको छ ।प्रतियोगिता नपाको आयोजनामा आजबाट देखि कार्तिक १८ गते सम्म संचालन हुने भएको हो । आजको पहिलो खेल समूह “क” बाट वडा नं ६२९ का बिच दिनको १ बजे हुनेछ भने दोस्रो खेल समूह "ख" बाट वडा नं ३ र ४ का बीच दिनको ३ बजे हुनेछ ।प्रतियोगितामा नपाका १० वटै वडाको सहभागिता रहने छ । प्रतियोगिताको अन्तिम खेल कार्तिक १८ गते हुनेछ । श्री जाल्पा देवी मा.वि., पाखीबासको खेलमैदानमा हुने भएको छ । प्रतियोगितामा विजेता टीमलाई प्रथम पुरस्कार नगद रु. १,००,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र,दोश्रो पुरस्कार नगद रु.५०,०००/-, ट्रफी, मेडल र प्रमाणपत्र, तेश

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • १९२ पटक पढिएको
  • इटहरीमा जनता मावि खेल मैदानमा एक महिने मिनी महोत्सव

    इटहरी । चाडपर्वको समयलाई लक्षित गरी सुनसरीको इटहरीमा एक महिने मिनी महोत्सव २०८० सुरु भएको छ । इटहरी फुटवल क्लवको आयोजनामा यही कार्तिक ४ गते देखि आगामी मंसीर ४ गते सम्म सञ्चालन हुने गरी मिनी महोत्सव जारी रहेको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भई रहेको मिनी महोत्सवमा विशेष गरी बालबालिकाको मनोरञ्जनका साधनहरु रोटेपीगं, ड्रागन रेल , ब्रेक डान्स , मिक्की माउस , झुला लगायतका मानोरञ्जनका सामाग्रीहरु रहेका छन भने विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिदै आएको मेला संचालक कपिल गुरुगंले ज

    • प्रकाशित मितिः कार्तिक १३, २०८०
    • १६० पटक पढिएको
  • सातबाघलाई २८ रनले पराजित गर्दै क्लासिक एलाभेन हसन्दह विजयी

    सुन्दरहरैँचा / सातबाघलाई २८ रनले पराजित गर्दै क्लासिक एलाभेन हसन्दहले पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित हात पारेको छ ।आइतबार भएको खेलमा सातबाघ पराजित हुदाँ हसहन्दले पहिलो जित हात पारेको छ । टस हारेर ब्याटिङ गरेको हसन्दहले  निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १७८ रन बनाएको थियो । जसमा अनुप श्रेष्ठले अर्धसतकिय पारी खेले गरे । उनले अभिजित ८५ रनको योगदान गरे । सबिन धमलाले ४८ र दिपक पासवानले १३ रन बनाए । सातबाघका फिर्दोस अन्सारी, सिदार्थ धिमाल र आयुस अधिकारीले १-१ बिकेट लिए । १७९ रनको लक्ष्य लिएर मैदान उत्रिएको सात बाघले २० ओभरमा ७ बिकेट गुमाएर १५० रन बनाएका थिए । पवन जैसवाल ४६ रन बनाएर

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • २१९ पटक पढिएको
  • भोजपुरको छिनामखुमा खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु

    भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर - २ छिनामखुमा छिनामखु कप प्रथम संस्करण खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता हिजो शनिबार बाट सुरु भएको छ ।कात्तिक ११ गते देखि १७ गते सम्म खेल सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिताको उद्घाटन टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले गरेका छन् । अध्यक्ष बस्नेतले रेफ्रीलाई फुटबल प्रदान गरी खेलको उद्घाटन गरेका थिए ।छिनामखु युवा समाजको आयोजनामा भएको उक्त फुटबल प्रतियोगितामा पुरुष तर्फ १६ टिम सहभागी रहेका छन् भने महिला तर्फ ४ टिम सहभागी भएका छन् ।उक्त फुटवल प्रतियोगिता छिनामखुमा रहेको कुलुङ सामुदायिक खेलकुद मैदानमा भईरहेको छ । उक्त प्रतियोग

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • १८५ पटक पढिएको
  • पथरीशनिश्चरे प्रिमियर लिग क्रीकेटको चौथो संस्करण सुरु

    मोरङ / मोरङको पथरीशनिश्चरे प्रिमियर लिग क्रीकेटको चौथो संस्करण शुकबारबाट सुरु भएको छ ।उदघाटन खेलमा साबिक बिजेता सात बाघ रोयल किङ्ग्ससँग ३४ रनले पराजित भएको छ  । टस हारेर ब्याटिङमा उत्रिएको रोयल किङ्सले २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । रोयलका लागि शिवम यादबले नट आउट ३७ बनाउँदा  महेश कार्कीले २७ रन बनाए । यस्तै संन्जय प्याक्राले १७ रन बनाए । सातबाघ लागि फिर्दोस अन्सारीले ४ बिकेट लिदा अस्विन महतले ३ बिकेट लिए ।१३५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको सात बाघ १७ ओभर ५ बलमा अल आउट हुँदै १०० रनमा समेटियो ।  सातबाघका लागि फिर्दोस अन्सारीले २६, अस्विन महतले २५ र पुकार राईले १७ रन

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • २५३ पटक पढिएको
  • नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जित्यो

    सुनसरी / नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको यूएईले ११ ओभरमा दुई विकेटको क्षतिमा ५० रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।वर्षा रोकिएपछि डकवर्थ लेविस नियमका आधारमा यूएईले २७ ओभरमा एक सय ९८ रनको लक्ष्य प्राप्त गरेको थियो । तर यूएई २६ दशमलव पाँच ओभर एक सय ७८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि देव खनालले सर्वाधिक एक सय रनको महत्वपूर्ण योगद

    • प्रकाशित मितिः कार्तिक ७, २०८०
    • १७९ पटक पढिएको
  • बेलबारी गोल्डकपको उपाधी ब्रिग्रेड ब्वाइज क्लब

    सुनसरी / छैटौं बेलबारी अन्तराष्ट्रीय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरे टोली  ब्रिग्रेड ब्वाइज क्लबले उचालेको छ । झापाको बिर्तामोड युनाइटेडलाई ट्राइबेकर ५-३ गोल अन्तरले पन्छाउदै उपाधीमा ब्रिग्रेडले कब्जा जमाएको हो ।  ब्रिग्रेडले उपाधी संगै ८ लाख नगद र  ट्रफी प्राप्त गर्दा बिर्तामोडले ५ लाख र ट्रफिमा चित्त बुझाएको हो ।बिजेतालाई खेलकुद मन्त्री डिग बहादुर लिम्बुले पुरस्कार प्रदान गरे । निशान तामाङ ट्राइबेकरमा चुक्दा बिर्तामोड उपाधी बाट बिमुख भएको हो । खेल सुरु भएको २ मिनेटमै बिर्तामोडले गोल गर्दै अग्रता कायम गरेको थियो । अभिषेक गुरुङले गोल गरे । ब्रिग्रेडका डिफेन्सले गरेको गल्त

    • प्रकाशित मितिः कार्तिक ५, २०८०
    • १८६ पटक पढिएको
  • डेएर ड्रिम्स दशै फुटबलको उपाधी द हिस्टोरियन धाराले पायो खसि

    इटहरी / इटहरी ५ स्थित रक्तमाला खेल मैदानमा शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेएर ड्रिम्स दशै फुटबलको उपाधी द हिस्टोरियन धाराले पाएको छ ।दशै तिहारलाई लक्षित गरेर हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल भन्ने मुल नाराका साथ इटहरीको डेएर ड्रिम्स सोसाइटीको आयोजनामा असोज २७ गते देखि सञ्चालन भएको शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेएर ड्रिम्स दशै फुटबलको उपाधी द हिस्टोरियन धाराले पाएको छ ।आजको फाइनल खेलमा रामजानकी द ग्रेट भर्सेस र द हिस्टोरियन धाराको फाइनल खेल प्रतिपर्धा भएको हो । द हिस्टोरियन धाराले ३-० गोल अन्तरले  रामजानकी द ग्रेटलाई पराजित गरेका छन् । ट्रफी मेडल प्रमाण पत्र सहि

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • १,२९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]