खेलकुद

    Showing ४७१-४८० of ७७६ items.
  • प्रथम झापा-१ काठमाडौं कप फुटसलको उपाधि मेचीनगरलाई

    इटहरी । प्रथम झापा १ काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि मेचीनगरले जितेको छ । नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौं सम्पर्क समिति,काठमाडौंको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको प्रतियोगिताको फाइनलमा धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि हात पारेको हो । निक्कै रोमाञ्चक बनेको खेलमा धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे पनि उपाधि दिलाउन सकेनन् । प्रथम कार्कीले मेचीनगरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, देवासिसले धाइजनलाई खेलमा फर्काए । त्यसपछि रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३–१ मा पु¥याए । तर, देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थिति

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २५७ पटक पढिएको
  • खेलकुदको क्षेत्रमा हाम्रा लगानीहरू अपेक्षाअनुसार राम्रा छैनन्:मुख्यमन्त्री कार्की

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खेलकुदको क्षेत्रमा हालसम्म भएका लगानीहरू अपेक्षा अनुसार राम्रा नरहेको बताउनुभएको छ । शनिबार धरान उपमहानगरपालिका १७ स्थित कोशी प्रदेश फुटबल संघको आयोजनामा एन्फा एकेडेमीका खेलाडीलाई फुटबल सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । खेलकुदको क्षेत्रमा लगानीहरु अपेक्षा अनुसार नरहेकाले लक्ष्यहरु जोड्न नसकिएको उहाँले बताउनुभयो । फुटबल खेलको लागि नेपालमा जुन लगानी हुनु पर्ने त्यो छैन, नेपालमा खेलसम्बन्धी लगानी कम रहेकाले पनि नेपालको खेल विश्वको राम्रो स्तरसम्म पुग्न नसकेको उहाँको भनाई छ । विश्वमा सबैभन्दा धेरै खेलिने

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २८१ पटक पढिएको
  • कञ्चनजङ्घा सेसेलुङ गोल्डकप मङ्सिर १५ गतेदेखि

    इटहरी। ताप्लेजुङमा आउँदो मङ्सिर १५ देखि २२ गतेसम्म कञ्चनजङ्घा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम ९न्वागी पर्व० को अवसरमा प्रतियोगिता गर्न लागिएको हो। चासोक तङ्नाम सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार लिम्बू समुदायको मौलिक तथा साँस्कृतिक पर्व चासोक तङ्नामलाई भव्य बनाउन फुटबल प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ। जसमा स्थानीय एउटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत वेष्टबङ

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • २५४ पटक पढिएको
  • त्रियुगा नगरपालिकाद्वारा राष्ट्रिय महिला खेलाडी अमिषालाई सम्मान

    उदयपुर । त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिषा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पियनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत देश विदेश सम्म चिनाउन सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले कार्कीलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबलको सदस्य हुँदै रास्ट्रीय टिममा परेकी हुन् । हालै सम्पन्न साफ महिला च्याम्पियनसीपमा कार्कीले अन्तिम फाइनल खेल बंगलादेश बिरुद्ध १ सहित ४ गोल गरेकी थिइन् । कार्कीलाई नगद सहित सम्मान पत्र हस्तान्तरण गर्दै त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले अमिषा नगरपालिकाको गहना मात्र नभएर यो देशकै उदाउँदो त

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • २२४ पटक पढिएको
  • साफ प्रतियोगितामा खेल्ने उदयपुरका खेलाडीहरुलाई सम्मान

    इटहरी । नेकपा एमाले जिल्ला कमिटी उदयपुरले साफ महिला फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट खेल्ने उदयपुरका खेलाडीहरुलाई सम्मान गरेको छ । एमाले जिल्ला कमिटीले बिहीबार साफ प्रतियोगितामा खेल्ने उदयपुरका दुई खेलाडीलाई नागरिक अभिनन्दन सहित सम्मान गरेको हो । फुटवल खेलाडीहरु अमिसा कार्की र सविता थापा मगरलाई बाजा गाजा सहित सदरमुकाम गाईघाट बजार परिक्रमा सहित अभिन्दन र सम्मान गरिएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिनु भयो । उदयपुर गृहजिल्ला भएका खेलाडीहरु अमिसा कार्की त्रियुगा नगरपालिका ५,  सविता थापा मगर रौतामाई गाउँपालिका ५ र हिरा भुजेल कटारी नगरपालिका ५ का स्थायी बासिन्दा भएका

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • २०२ पटक पढिएको
  • विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदै

    काठमाण्डौ । १९ वर्षमुनि नेपाली महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदैछ । नेपाल क्रिकेट सङ्घ ९क्यान० का अनुसार नेपाली महिला टोली बेलुका सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछ । विश्वकप छनोटको हिजो भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले हराउँदै १९ वर्षमुनिको नेपाली महिला टोली पहिलो पटक विश्वकपमा पुग्न सफल भएको छ । १९ वर्षमुनिको महिला विश्वकप आउँदो जनवरी १८ देखि मलेसियामा हुँदैछ । नेपाल समूह ुडीु मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्डसँगै परेको छ । पहिलो खेल नेपालले जनवरी १८ मा बङ्गलादेशसँग खेल्नेछ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • १९४ पटक पढिएको
  • खेवाङ र आङ्खोपलाई आङ्खोप कप फुटबल उपाधि

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सम्पन्न आङ्खोप कप फुटबल प्रतियोगिताको उपाधि खेवाङ रिपोर्टिङ क्लब र आयोजक आङ्खोप युवा समाजले जितेको छ । आङ्खोप कपको पुरुषतर्फ सिरिजङ्घा गाउँपालिका–७ खेवाङ र महिलातर्फ सिदिङ्वा गाउँपालिका–३ आङ्खोपले उपाधि जितेको हो । फाइनल खेलमा पाँचथर, फाल्गुनन्द गाउँपालिकाको टु स्टार सिर्जनशील क्लबलाई २–१ को गोलअन्तरले हराउँदै खेवाङ रिपोर्टिङ क्लबले उपाधि जितेको हो । उपाधि जितसँगै खेवाङले एक लाख रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । यस्तै उपविजेता बनेको टु स्टार सिर्जनशील क्लबले ५१ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुप

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • २५० पटक पढिएको
  • इटहरीकी सुशीला राई अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से विधामा नेपालकै प्रथम निर्णायक

    इटहरीकी अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राई अन्तर्राष्ट्रिय निर्णायक बनेकी छिन्। काजकिस्तानको अस्थानामा भएको विश्वभरिका खेलाडी हरू सम्मिलित परीक्षामा उत्तीर्ण भई पुम्से विधामा नेपालकै प्रथम निर्णायक बन्न सफल राई १३औ साफ गेममा स्वर्ण पदक विजेता बनेकी थिइन् ।अन्तर्राष्ट्रिय खेलहरूमा समेत आफ्नो कुशल प्रतिभा देखाइसकेकी राई तेक्वान्दो खेलमा लगनशील भएर आफ्नो देशको नाम बिश्वमा चिनाउन अघि बढिरहने बताइन।

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • १,२४३ पटक पढिएको
  • चौखोला युवा क्लबद्वारा देउसी भैलो सांस्कृतिक कार्यक्रम समापन

    बराहक्षेत्र / चौखोला युवा क्लबको आयोजनामा बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ र ९ मा रहेको मङोलियन चौक चौखोलामा देउसी भैलो सांस्कृतिक कार्यक्रमको समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोह मा चौखोला युवा क्लबका अध्यक्ष दिपक राई सभापति रूपमा थिए भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र -८ वडाका वडा अध्यक्ष रोशन खड्का रहेका थिए , विशिष्ट अतिथिका रूपमा बराहक्षेत्र नगरपालिका कार्यपालिका सदस्य एवं वडा सदस्य वडा ९ र ८ का भगवती खड्का र नबिना खड्का र अतिथिका रूपमा चतुरलाल चौधरी लगाएत स्थानीय समाज सेवि बुद्धिजीवी ब्यक्ति हरुको उपस्तिथि मा उक्त कार्यक्रम संचालन गरिएको थियो ।साथै कार्यक्रममा स्थानीय

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • ३९० पटक पढिएको
  • उदयपुरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

    इटहरी । उदयपुरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकामा यही मंसिर ७, ८ र ९ गते प्रतियोगिता संचालन हुने बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको छ । चौदण्डीगढी नगरपालिकाको मुख्य सहयोगमा बेल्टार ब्याडमिन्टन क्लबले प्रतियोगिता आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष महाप्रसाद राईले प्रतियोगितामा कोशी प्रदेशका चौध जिल्लाबाट खेलाडीहरु सहभागी हुने बताउनुभयो ।   अध्यक्ष राईले बेल्टार ब्याडमिन्टन क्लबले यस अघि नगर स्तरीय, जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • २६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]