खेलकुद

    Showing ४५१-४६० of ७७६ items.
  • फाविङमा तेस्रो पौसे मेला २०८१ः खेलकुद, कला, संस्कार र संस्कृतिको उत्सव हुने

    संखुवासभा । मादी नगरपालिका, ९ स्थित हाङथाना स्पोर्टिङ युथ क्लबले तेस्रो पौसे २०८१ को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । “खेलकुद, कला, संस्कार र संस्कृति, हामी सबैको साझा नाराका साथ आयोजना गरिने यस मेलामा खुल्ला पुरुष फुटबल, खुल्ला महिला फुटबल, पालिका वडा स्तरीय पुरुष भलिबल र नृत्य प्रतियोगिता सञ्चालन हुनेछन् । मेलाका प्रतियोगिताहरूमा विजयी हुने टोलीहरूका लागि आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । पुरुष फुटबलतर्फ प्रथम स्थान प्राप्त टोलीलाई नगद रु. ६१,१६१ ट्रफीसहित, दोस्रो स्थानलाई नगद रु. ४१,१४१ ट्रफीसहित र तेस्रो स्थानलाई नगद रु.

    • प्रकाशित मितिः पुस १७, २०८१
    • ८६४ पटक पढिएको
  • खेलकुद विकास बोर्डद्वारा तेह्रथुमको खेलकुद संरचनाको अनुगमन

    तेह्रथुम | कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्लामा रहेको खेलकुद संरचना तथा बोर्ड मातहतको कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ।कोशी प्रदेशका विभिन्न जिल्लामा रहेको खेलकुद संरचनाको अभिलेखनको तयारी गरिरहेको बोर्डले आज तेह्रथुम पुगेर जिल्ला स्थित संरचनाको अनुगम तथा निरीक्षण गरेको हो।बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) को नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेको फुटबल मैदान र रंगशाला , निर्माणाधीन कभर्ड हल तथा जिल्ला खेलकुद विकास समितिको निर्माणाधीन कार्यालयको अनुगम तथा निरीक्षण गरेको खेलकुद विकास बोर्डका कार्यालयका अधिकृत कालिदास भट्टराईले जानकारी दिनु भयो।त्यस्तै , जिल्ला खेलकु

    • प्रकाशित मितिः पुस १७, २०८१
    • २९२ पटक पढिएको
  • कोशी प्रदेशमा e-Planet राष्ट्रिय उच्च विद्यालय क्रिकेट च्याम्पियनसिपको तयारी

    इटहरी – कोशी प्रदेशमा क्रिकेटको माहोल तात्दैछ। e-Planet राष्ट्रिय उच्च विद्यालय क्रिकेट च्याम्पियनसिप अन्तर्गत कोशी प्रदेश छनोट प्रतियोगिता पुस १५ र १६ गते इटहरीमा आयोजना हुँदैछ। HypeYeti Events को व्यवस्थापनमा हुने यस प्रतियोगितामा क्षेत्रका उत्कृष्ट ६ कलेजले राष्ट्रिय फाइनलमा स्थान सुरक्षित गर्न प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगिता नेपाल डीभीएम ग्लोबल एकेडेमी स्कूल को मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ। यो T10 ढाँचामा खेलाइनेछ, जसले तीव्र र रोमाञ्चक खेल अनुभव प्रदान गर्नेछ भने राष्ट्रिय फाइनल T20 ढाँचामा हुनेछ।e-Planet का क्षेत्रीय प्रमुख सूर्यप्रसाद चाम्लागाईंले यो प्रतियोगिता नेपाली क्रिकेट सं

    • प्रकाशित मितिः पुस १४, २०८१
    • ३२५ पटक पढिएको
  • राष्ट्रिय तेक्वान्दो संघको आयोजनामा विराटनगरमा रेफरी सेमिनार सम्पन्न

    विराटनगर - राष्ट्रिय तेक्वान्दो संघ केन्द्रीय समितिको आयोजनामा र कोशी प्रदेश तेक्वान्दो संघको सहकार्यमा विराटनगरस्थित सहिद रंगशालामा दुई दिने ६ नेशन्ल तेक्वान्दो केरोगि रेफरी सेमिनार र ५ नेशन्ल तेक्वन्दो केरोगि रेफरी रिफ्रेस कोष तथा ४ नेशन्ल तेक्वान्दो  पुम्से रेफरी सेमिनार र ३ नेशन्ल तेक्वन्दो पुम्से रेफरी रिफ्रेस कोष सव्य रूपमा सम्पन्न भएको छ। माघ १२ र १३ गतेसम्म सञ्चालन भएको यो कार्यक्रममा २५ जना प्रशिक्षित रेफरीहरूले सहभागिता जनाएका थिए।कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष   महेश्वर फुयालले तेक्वान्दो खेललाई व्यवस्थित, व्यावसायिक, र

    • प्रकाशित मितिः पुस १३, २०८१
    • ४९५ पटक पढिएको
  • शिक्षादीप एकेडेमीले जित्यो प्रथम कस्तुरी क्रिकेट प्रतियोगिताको उपाधि

    इटहरी | इटहरीको डिभिएम स्कुलको खेल मैदानमा सम्पन्न प्रथम कस्तुरी क्रिकेट प्रतियोगिताको उपाधि शिक्षादीप एकेडेमीले जितेको छ। फाइनल खेलमा सुषमा सेकेन्डरी स्कुललाई सहजै पराजित गर्दै शिक्षादीपले उपाधि आफ्नो पक्षमा पारेको हो।फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको सुषमा सेकेन्डरी स्कुलले १० ओभरमा १०५ रन बनायो। १०६ रनको लक्ष्य पछ्याउने क्रममा शिक्षादीपका प्रमुल बस्नेत र अपर्ण अधिकारीले अविजित ४९-४९ रन बनाए। ५.१ ओभरमै लक्ष्य पूरा गर्दै शिक्षादीपले खेल जित्यो। तीन विकेट लिँदै ४९ रन बनाएका अपर्ण अधिकारी फाइनल खेलका म्यान अफ द म्याच घोषित भए।तेस्रो स्थानमा सारदा माध्यमिक विद्यालय खनारले कब्जा जमायो। सा

    • प्रकाशित मितिः पुस १३, २०८१
    • ३६० पटक पढिएको
  • भोजपुरको छिनामखुमा मुन्दुम कप फुटबल प्रतियोगिता हुने

    भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा छिनामखु कप (दोश्रो संस्करण) मुन्दुम कप–२०८१ खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। छिनामखु युवा समाजको आयोजनामा र टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा सञ्चालन हुने यो प्रतियोगिता मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजित हो।प्रतियोगिता पुस २२ गतेदेखि २७ गतेसम्म श्री कुलङ्ग मलुवा सामुदायिक खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन समारोह पुस २२ गते बिहान १० बजे हुनेछ भने समापन समारोह पुस २७ गते दिउँसो १० बजे आयोजना हुनेछ।प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १,२५,०२५ सहित ट्रफी, म

    • प्रकाशित मितिः पुस ११, २०८१
    • १,३१६ पटक पढिएको
  • बाघामा भोली देखि दोस्रो ल्होसार कप २०८१ पुरुष फुटबल प्रतियोगिता हुने

    संखुवासभा | संखुवासभाको मादी नगरपालिका- ७ बाघामा दोस्रो ल्होसार कप–२०८१ पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।तमु ल्होसारको अवसर पारेर नव सिर्जना प्रगतिशील युवा क्लबको आयोजनामा पौस ११ गते अर्थात भोली देखि दोस्रो  तमु ल्होसार कप–२०८१ पुरुष फुटबल प्रतियोगिता सुरु हुदैंछ । गुरुङ समुदायको विशेष पर्वको रुपमा रहेको तमु ल्होसार, पुर्वी पहाडी जिल्लाहरुमा, विभिन्न कार्यक्रम गरी, मनाइदै आएको छ । पहिलो वर्ष झै दोस्रो ल्होसार कप आयोजन गर्न लागेको क्लबका अध्यक्ष पासाङ दाखा शेर्पाले जानकारी दिनुभयो ।  फुटबल  प्रतियोगिताको  प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, ३ वर्षे रनिङ कप,

    • प्रकाशित मितिः पुस १०, २०८१
    • ४६२ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ कोशीको १३ औं विस्तारित बैठक बेतना सिमसारमा सम्पन्न

    मोरङ/ नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आफ्नो १३ औं विस्तारित बैठक बेतना सिमसारमा वनभोज कार्यक्रमसहित सम्पन्न गरेको छ। स्थानिय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायिकता, र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै खेलकुद क्षेत्रलाई समाजमा अभिभावकिय भुमिका निभाइरहेको नेपाल खेलकुद महासंघले १३ औं विस्तारित बैठक आयोजना गरेको हो ।नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा  नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख अतिथ्यतामा भएको थियो भने प्रमुख वक्ताको रुपमा नेकपा एमाले कोशी प्र

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ३६४ पटक पढिएको
  • इटहरीमा यहीँ माघ १९ गतेदेखि दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप हुने

    इटहरी / इटहरीमा दोस्रो पटक स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ। द योङ ब्रदर्स क्लब, इटहरीको आयोजनामा र इटहरी उप-महानगरपालिकाको संयोजनमा माघ १९ गतेदेखि माघ २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। कोशी प्रदेश खेलकुद विकास बोर्डको संरक्षकत्वमा हुने यस प्रतियोगिता जनता बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो २ बजेबाट सुरु हुनेछ।प्रतियोगिताका बारेमा क्लबका अध्यक्ष विजय सुब्बाले फुटबलको विकास र स्थानीय युवा प्रतिभालाई प्रोत्साहन गर्न यो प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार यस प्रतियोगिताले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै उनीहरूलाई दु

    • प्रकाशित मितिः पुस २, २०८१
    • ५९६ पटक पढिएको
  • पथरीको चासोक तङ्नाममा गायक सहिल र नोगेन लिम्बू आउने

    पथरी / मोरङको पथरी शनिश्चरेमा हुने लिम्बू समुदायको चासोक तङ्नाम कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिस्ट क्रमशः गायक साहिल लिम्बू, नोगन लिम्बू लगायतका कलाकारहरुको उपस्थितिमा सांगीतिक कार्यक्रम हुने भएको छ ।कार्यक्रममा याक्थुङ स्टार सिजन १ विजेता अञ्जना नाल्बो, गायक भिम लिम्बू, रुक्मान लिम्बू लगायतका कलाकार आउने भएका छन् ।पथरी शनिश्चरे स्थित सिरिजंङ्गा स्मृति धार्मिक वनमा मंसिर ३० गतेदेखि तीन दिनसम्म चासोक तङ्नाम कार्यक्रम हुने आयोजक समितिले आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।कार्यक्रम समापनको साँझ पुस- २ गते अञ्जना नाल्बो, याक्थुड स्टार सिजन १ सेकेण्ड

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ३८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]