इटहरी । भोजपुरको अरुण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । यस प्रतियोगितामा गाउँपालिका भित्रका सात वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । समापन समारोहमा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीकोे अध्यक्षता तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । यस प्रतियोगितामा ट्रयाक र फिल्ड प्रतिस्पर्धा प्रमुख आकर्षण बनेका थिए । ट्रयाक तर्फ शारदा मावि, प्याउली र फिल्ड तर्फ कटका माविले विजय हासिल गरेका हुन् । भलिबल प्रतिस्पर्धामा छात्र र छात्रा दुवैमा कटका मावि विजयी भयो । तर,ट्रयाक प्रत
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । यस प्रतियोगितामा गाउँपालिकाभित्रका सात वटै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।समापन समारोहमा अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले अध्यक्षता तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिमा कार्यक्रम गरिएको थियोे ।यस प्रतियोगितामा ट्रयाक र फिल्ड प्रतिस्पर्धा प्रमुख आकर्षण बनेका थिए। ट्रयाक तर्फ शारदा मावि, प्याउली र फिल्ड तर्फ कटका माविले विजय हासिल गरे। भलिबल प्रतिस्पर्धामा छात्र र छात्रा दुवैमा कटका मावि विजयी भयो । तर,ट्रयाक प्रतिस्पर्धामा अपेक्षि
हतुवागढी – भोजपुरको हतुवागढी गाउँपालिका–५ नं. वडाको बजेटबाट सञ्चालित विभिन्न विकास योजनाहरू सम्पन्न भएसँगै अनुगमन कार्य सम्पन्न भएको छ। पालिका अनुगमन समितिका संयोजक एवं उपाध्यक्ष सुनिता राई, योजना प्रमुख (अधिकृत आठौँ) कर्ण लिम्बू, इञ्जिनियर दिब्य राज अधिकारी, अनुगमन समिति सदस्य सजना परियार, वडा प्रतिनिधि निरज यादव लगायतको टोलीले योजनाहरूको अनुगमन गरी रकम निकासा प्रक्रियालाई सहज बनाएको छ।बुद्ध मूर्ति निर्माण तथा संरक्षण ,वडा कार्यालय स्टोर निर्माण, अरुणोदय प्राथमिक विद्यालयको शौचालय मर्मत, सुनखरी सडक सोलिङ, टोङमाखावा भलिबल ग्राउन्डको पर्खाल निर्माण, फूलबारी भवन मर्मत, साकेन्वा सार्वजनिक शौचालय
सुन्दरहरैँचा | माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नगरकाे विभिन्न स्थानमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न ज्ञानमूलक पुस्तकालय सहितकाे सार्वजनिक शाैचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पाे ४ हुने भएको छ ।सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा विराचाेकमा यहि माघ ३० देखि फागुन १० गते सम्म एक्स्पाे सञ्चालन हुने आयाेजकले आइतवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नगरकाे सलकपुर , विराटचाेक तथा खाेर्सानेमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न पुस्तकालय सहितकाे सेलुन वाथरूम भएको तीन तल्ले सार्वजनिक शाैचायल निर्माण भएको छ । यहाँ अन्य स्थानमा उत्त कार्यलाई पूरा गर्न एक
मोरङ \ मोरङको सुन्दरहरैचा नगरपालिकामा सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा साजिलाल माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नगर प्रथम स्थान हासिल गरेका छन्। विद्यालयले १९ स्वर्ण, १४ रजत, र १४ कांस्य पदक जित्दै शानदार जित दर्ता गरेको हो।विद्यालयका खेलाडीहरूको यस उपलब्धिले विद्यालयको खेलकुद क्षमताको उच्च स्तरलाई मात्र होइन, सम्पूर्ण नगरको गौरवलाई समेत उजागर गरेको छ। प्रतियोगितामा सहभागी अन्य विद्यालयहरू पनि उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढे तापनि साजिलाल माध्यमिक विद्यालयले आफ्नो उत्कृष्ट खेल क्षमताका कारण नगर विजेताको उपाधि सुरक्षित गर्यो।प्रतियोगिता
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सम्पन्न छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि साविक विजेता अन्नपूर्ण बाररा माध्यमिक विद्यालयले जितेको छ। विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण, ३ रजत, र ४ कास्य पदक प्राप्त गर्दै पुनः उपाधि रक्षा गर्न सफल भएको हो।यस प्रतियोगितामा सिहदेवी माध्यमिक विद्यालय, लेखर्कले ५ स्वर्ण, ४ रजत, ४ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गर्यो। यसैगरी, विद्देश्वर माध्यमिक विद्यालय, गोगनेले ४ स्वर्ण, ७ रजत, २ कास्य पदक प्राप्त गर्दै तृतीय स्थान हासिल गर्न सफल भयो।प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट क्षमताको प्रदर्शन गरेका थिए। विद्यालयस्तरमा खेलाड
इटहरी । २५ औं संस्करणको बढासुब्बा गोल्डकपको उपाधी जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधीमा ह्याटिक गरेको छ । शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २(१ ले पराजित गर्दै एनआरटीले उपाधीमा ह्याटिक गरेको हो । एनआरटीले १० औं संस्करण र २४ औं संस्करणमा पनि बुढासुब्बा गोल्डकपको उपाधी जितेको थियो । उपाधीसँगै एनआरटीले नगद १० लाख पुरस्कार प्राप्त गर्दा उपविजेता भएको चर्च ब्वाइजले नगद ५ लाख पुरस्कार जितेको छ । प्रतिष्पर्धात्मक खेलमा अग्रता भने चर्च ब्वाइजले लिएको थियो । खेलको २४ औं मिनेटमा रोहन कार्कीको फ्रिकिकलाई कप्तान अनन्त तामांगले हेड गोल गरेका थिए । गोल खाएको तीन मिनेट नबित्दै ए
संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३ मुलखर्कमा जारी ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिता २०८१ को उपाधि लिखु भुजी क्लब रामेछापले चुमेको छ । शनिवार मुलखर्क रंगशालामा भएको फाइनल खेलमा रामेछापले सृजना यूवा क्लब धरानलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । खेलको ७४ मिनेटमा रामेछापका लागि खेलाडी करण मगरले पेनाल्टी मार्फ गोल गरे । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि उक्त गोल नै निर्णायक बन्यो ।यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेल सृजना यूवा क्लब धरान र चुलाचुली स्पोटिङ क्लब झापा विच भएको थियो । खेल विवादमा आएको हुँदा केही
इटहरी । १५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप यही फागुन ३ गतेदेखि हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब ९राजा०ले शनिबार पत्रकार सम्मेलन गरी गोल्डकपबारे जानकारी दिएको हो । आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार प्रतियोगिता इटहरी रंगशालामा दिनको २ः३० बजेदेखि हुनेछ । गोल्डकपमा आठ वटा टिम सहभागी छन् । जसअनुसार उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब युकेएफसी बीच प्रतिस्पर्धा हुनेछ । यसैगरी फागुन ४ गते सगरमाथा युथ क्लब मोरङ र न्यूरोड टिम काठमाडौँ एनआरटी बीच प्रतिस्पर्धा हुनेछ । फागुन ५ गते मछिन्द्र फुटबल क्लब काठमाडौँ र झापा ११
संखुवासभा | संखुवासभाको मादी नगरपालिका–३, मुलखर्कमा जारी ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल सिर्जना युवा क्लब धरान र लिखु भुजी क्लब रामेछापबीच हुने भएको छ ।शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा सिर्जना युवा क्लब धरानले चुलाचुली स्पोर्टिङ क्लब झापालाई हराउँदै फाइनलमा स्थान बनायो । दोस्रो हाफको २२ औं मिनेटमा धरानका खेलाडीले गोल गरेपछि विवाद उत्पन्न भयो, जसका कारण केही समय खेल रोकियो । अन्ततः चुलाचुली स्पोर्टिङ क्लबले खेल मैदान छोडेपछि रेफ्रीको निर्णयअनुसार धरान फाइनल प्रवेश गरेको हो । त्यस्तै, दोस्रो सेमिफाइनलमा लिखु भुजी क्लब रामेछापले डाँडाबजार धनकुटालाई ४-० गोल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.