खेलकुद

    Showing ३६१-३७० of ७७५ items.
  • आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव(२०८२’ हुँदै

    इटहरी । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव(२०८२’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख(१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुला ब्याडमिन्टन, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई र

    • प्रकाशित मितिः चैत ११, २०८१
    • ३९२ पटक पढिएको
  • प्रथम सिद्धार्थ खुल्ला कप फुटबल प्रतियोगिता सुरु

    मोरङ  : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर  - ६ मा प्रथम सिद्धार्थ खुल्ला कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ। हाम्रो आव्हान खेल र खेलाडीको प्रोत्साहन भन्ने मूल उदेस्यका साथ सिद्धार्थ युवा समाज क्लव सुन्दरहरैंचा - ६ आयोजनामा प्रतियोगिता सुरु भएको हो। कार्यक्रमका प्रमुख अथिति वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष लिङ्देनले ब्यानर पढेर खेल उद्घाटन गरेका थिए। खेल उद्घाटन गर्दै वडा अध्यक्ष लिङ्देनले सिद्धार्थ युवा समाज क्लवले पहिलो पटक खुल्ला फुटबल आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै खेलाडीहरुलाई शुभकामना दिए। १२ टीमको सहभागिता रहेको उक्त प्रतियोगिता चैत २१ गते फाइनल खेल हुने स

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ३६५ पटक पढिएको
  • कोशी प्रदेशस्तरीय ब्याडमिन्टनमा जुनुन र निरजको जोडी प्रथम

    इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा झापाका जुनुन राई र निरज सिलवालको जोडी प्रथम हुनुभएको छ । सुनसरीका लाक्पा शेर्पा र ज्योतिहाङ राईको जोडीलाई पराजित गर्दै राई र सिलवालको जोडी प्रथम भएको हो । प्रथम बनेको राई र सिलवालको जोडीले ट्रफीसहित ४० हजार रुपियाँ नगद पुरस्कार पाएको छ । उविजेता बनको शेर्पा र राईको जोडीले ३० हजार रुपियाँ नगद पुरस्कारमा चित्त बुझाउनुपरेको छ । यस्तै, प्रदेशस्तरीय भेट्रान्सतर्फ पाँचथरको दीपक आङ्देम्बे र गणेश राई प्रथम हुनुभएको छ । ताप्लेजुङको मानबहादुर पालुङ्वा र अमृत लिम्बूको जोडीलाई पराजित गर्दै प्रथम बनेको

    • प्रकाशित मितिः चैत १०, २०८१
    • ४२६ पटक पढिएको
  • लिम्बु र शेर्मालाई गोर्खा ट्रेल ब्लेजर रन उपाधि

    इटहरी । तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुला दौड प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बु र महिलामा पाँचथरकी पुष्पा शेर्मा पहिलो हुनुभएको छ । गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजना र धरान–१८ को वडा कार्यालयको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिबार भएको प्रतियोगितामा लिम्बुले ३४ मिनट ४५ सेकेन्डमा उक्त दुरी पूरा गर्नुभएको थियो । शेर्माले ४५ मिनट ३४ सेकेन्डमा दौड पूरा गर्नुभयो । पुरुषतर्फ ओशन राई दोस्रो र स्काई लिम्बु तेस्रो हुनुभयो । महिलातर्फ दिपा बस्नेत दोस्रो र इन्द्रकला नेम्वाङ निक्की तेस्रो हुनुभयो । विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशस् २० हजार, १० हजार र पाँच ह

    • प्रकाशित मितिः चैत २, २०८१
    • ४७८ पटक पढिएको
  • पाँचथर गोल्डकप उपाधिका लागि नमोबुद्ध र मच्छिन्द्र भिड्दै

    इटहरी । पाँचथरको फिदिममा जारी पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र नमो बुद्ध यूथ क्लब सप्तरीबिच हुँदै छ । शुक्रवार आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षकहरूले उपाधि कब्जा गर्ने दाबी गरेका छन् । जसले खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । मच्छिन्द्रसँग अनुभव र स्टार खेलाडीको टिम रहेको छ । मच्छिन्द्र फुटबल क्लबलाई अनुभवी खेलाडीहरूको बलियो समर्थन छ । घरेलु खेलाडीहरूमा पूर्व राष्ट्रिय टिमका स्टार नवयुग श्रेष्ठ, जया गुरुङ, विशाल घलान जस्ता उत्कृष्ट खेलाडी छन् भने विदेशी खेलाडी स्टेफन र इब्राहिम टिमको बलियो पक्ष हुन् ।

    • प्रकाशित मितिः चैत २, २०८१
    • ४११ पटक पढिएको
  • छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरालाई

    इटहरी । छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा आयोजक बि।सि।एस। मेमोरियल युवा क्लबलाई २–१ गोलले अन्तरले पराजित गर्दै मानाभराले उपाधि हात पारेको हो । पहिलो सेमिफाइनल खेलमा आयोजक बि।सि।एस।सावादिनले थलङ स्पोर्टिङ क्लब मिक्वाखोलालाई पेनाल्टि सुच आउटमा ४–२ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै, दोस्रो सेमिफाइनलमा मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले आयोजक बि।सि।एस। ‘बि’ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै बि।सि।एस। आयोजकसँग उपाधि भिडन्त पक्का गरेको हो । उपाधिसँगै मानाभराले नगद एक लाख एक हजार रुपियाँसहित

    • प्रकाशित मितिः चैत १, २०८१
    • ४०५ पटक पढिएको
  • दोस्रो पानबारी गोल्डकप फुटबल प्रतियोगिता नयाँ वर्ष २०८२ वैशाख १२ देखी हुने

    इटहरी । पानबारी फुटबल क्लबको आयोजनामा दोस्रो पानबारी गोल्डकप फुटबल प्रतियोगिता नयाँ वर्ष २०८२ वैशाख १२ देखी हुने भएको छ । प्रतियोगिता वैशाख १९ गतेसम्म चल्ने छ । प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् । सहभागी टिमहरू निश्चित भैसकेका छैनन् । क्लबका अध्यक्ष कृष्णकुमार राई ९भुपाल०ले प्रतियोगितामा ‘ए’ र ‘बि’ डिभिजनका राष्ट्रिय फुटबल टिमलाई आमन्त्रण गरिएको बताए । उनले भने ‘छिमेकी राष्ट्र भुटानको फुटबल क्लब आउन सक्ने भएकोले प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको बन्न सक्ने सम्भावना छ ।’ प्रतियोगिता धरान(६ स्थित बाजिपाक फुटबल ग्राउन्डमा हुनेछ । प्रतियोगिताको विजेता टिमलाई २ लाख २२ हजार २२२ रुपैयाँ सहित रनिङ क

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ३६१ पटक पढिएको
  • विराट गोल्डकपको उपाधि थ्री स्टारलाई, चर्च ब्वाइज पराजित

    इटहरी । दुई पल्टको च्याम्पियन थ्री स्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे । थ्री स्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो । नवीन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले गोल गरे । थ्री स्टारले दोस्रो गोल ६३ औ मिनेटमा ग¥यो । दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • २७५ पटक पढिएको
  • दोस्रो सेमी फाइनलमा चर्चब्वाइज र नमोबुद्ध भिड्दै

    इटहरी । पाँचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज चर्च ब्वाइज काठमाडौं र नमोबुद्ध युथ क्लब सप्तरीबिच प्रतिस्पर्धा हुँदैछ । दुबै टोली उपाधि यात्रालाई एक कदम अघि बढाउने लक्ष्यसहित मैदानमा उत्रने छन् । चर्च ब्वाइज काठमाडौं लिग लिडरका रूपमा अनुभवसम्पन्न बलियो टोली हो । टोलीसँग विदेशी खेलाडी तल्ला र फोफोना रहेका छन् । राज भुसाल र अभिषेक महतोजस्ता दक्ष घरेलु खेलाडीहरूले टोलीलाई मजबुत बनाएका छन् । मैदानको अनुभव र खेल नियन्त्रण गर्ने क्षमताका कारण चर्च ब्वाइजलाई फाइनलको प्रमुख दावेदारको रुपमा हेरिएको छ । यता, नमोबुद्ध युथ क्लब पनि कमजोर छैन । टोलीसँग विदेशी खेलाडी एलेक्स विलियम

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ४३० पटक पढिएको
  • पाँचथर गोल्डकपमा सेमिफाइनल चरणका खेल हुँदै

    इटहरी। पाँचथरको फिदिममा जारी पाँचौँ संस्करणको फाल्गुनन्द गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछ। बुधबार तीन बजे मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र इन्ट्रा पथरी फुटबल क्लब मोरङ बिच पहिलो चरणको खेल हुने आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो । मच्छिन्द्र क्लब क्वटरफाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै सेमी फाइनलमा प्रवेश गरेको हो भने पथरी आयोजक पाँचथर क्लबलाई हराँउदै सेमी फाइनमा पुगेको हो । अन्तिम सेमिफाइनलमा नमो बुद्व फुटबल क्लब सप्तरी र चर्च ब्वाइज क्लब काठमाडौँले प्रतिस्पर्धा गर्ने छन्। फाइनल खेल चैत २ गते हुने तालिका छ। फागुन २४ गते सुरु भएको पाँचौं संस्करणको पाँच

    • प्रकाशित मितिः फागुन २८, २०८१
    • ४०५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]