खेलकुद

    Showing १६१-१७० of ७५६ items.
  • सुनसरीको विजयपुरगढीदेखि धनकुटाको साँगुरीगढीसम्म नेपाली सेनाको पदयात्रा र दौड प्रतियोगिता गर्ने

    इटहरी । नेपाली सेनाले राष्ट्रि एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीको अवसरमा पदयात्रा तथा दौड प्रतियोगिता गर्ने भएको छ । सेनाले सुनसरीको विजयपुरगढी देखी धनकुटाको साँगरीगढी दोेड प्रतियोगिता तथा पत्रदयात्रा गर्न लागेको हो । सेनाले पुस २७ गतेदेखि ३० गतेसम्म पदयात्रा र दौड प्रतियोगिता गर्न लागेको हो । पदयात्रा सुनसरीको ऐतिहासिक स्थल विजयपुरगढी देखी सुरुभई धराको फुस्रे हुँदै धनकुटाको साँगुरीगढी, बेलहरा उत्तरपानी हुँदै पाख्रिबासमा गएर समापन हुने छ । धनकुटाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गर्दै प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको भीमदल गण सल्लेरी धनकुटाका गणपती गणेश थापाले जानकरी

    • प्रकाशित मितिः पुस ११, २०८२
    • २७८ पटक पढिएको
  • सुन्दरहरैंचामामा जिल्ला स्थरीय स्पेलिङ प्रतियोगिता सम्पन्न :आभा इङलिस स्कुल प्रथम

    सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचामा जिल्ला स्थरीय स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसीएसन (नेसनल प्याब्सन) मोरङका अध्यक्ष इन्द्र नारायण शाहको सभापतित्व तथा नेसनल प्याब्सनका केन्द्रिय सदस्य नारायण ढकालको प्रमुख आतिथ्यता र नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।सुन्दरहरैंचा - १० स्थित हिमालय इंग्लिस स्कुलमा आयोजित प्रतियोगितामा आभा इङलिस सेकेन्डरी बोर्डिङ स्कुल बुढिगंगा प्रथम,ग्लोबल एकेडेमी स्कुल विराटनगर द्धितीय, हिमालय इंग्लिस स्कुल तृतीय र डेल्टा इंग्लिस स्कुलले सान्त्वना स्थान हासिल

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ३८१ पटक पढिएको
  • दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई

    इटहरी ।  दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई लाख दुई हजार २२२ र उपविजेता बेतना युनाइटेडले रु। एक लाख एक हजार १११ मा चित्त बुझाउनुपरेको छ ।  इन्ट्रा पथरी–११ ले पहिलो हाफमा पाएको पेनाल्टी सुटमा गोल गर्न नस्कदा उपाधिका लागि टाइब्रेकर पर्खनुपरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो । टाइब्रेकरमा इन्ट्र

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २२८ पटक पढिएको
  • दोस्रो तरहरा गोल्डकप : आयोजकलाई हराउदै खारखोला सेमिफाइनलमा

    इटहरी । दोस्रो तरहरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा आयोजकलाई हराउँदै खारखोला फुटबल क्लब वराहक्षेत्र विजयी भएको छ । आयोजक योङ ब्वाइज फुटबल क्लबलाई ०१ गोल गदै खारखोला सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो आफको अन्तिममा समयमा खारखोलाका आकाश राईले निर्णायक गोल गरेका थिए । प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक उत्कृष्ट खेलाडी लगायतका विभिन्न उपाधिमा पनि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । तरहरा गोल्डकप पुस ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता तरहराको बहु भाषी खेलमैदानमा आयोजना ग

    • प्रकाशित मितिः पुस ८, २०८२
    • ३५९ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आमन्त्रित प्रथम मानाभरा कप पुरुष फुटबल प्रतियोगिता पुस १५ गतेदेखि हुने

    इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आमन्त्रित प्रथम मानाभरा कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमस्थित मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा यही पुस १५ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक क्लबले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । क्लबका संरक्षक एवम् फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा ९विकास० का अनुसार पुस १५ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने र सहभागी हुने टोलीको टुङ्गोसमेत लागिसकेको उपाध्यक्ष साम्राले जानकारी दिनुभयो । सहभागी टोलीको ट

    • प्रकाशित मितिः पुस ८, २०८२
    • २१९ पटक पढिएको
  • इटहरीमा पुस ९ गतेदेखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता हुने

    इटहरी । इटहरीमा पुस ९ गतेदेखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल डिभिएम ग्लोबल एकेडेमी, इटहरीको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको हो।डिभिएम ग्लोबल एकेडेमीको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाका १६ वटा विद्यालयका टिमहरूको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्रसहित २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले सिल्ड, प्रमाणपत्रसहित १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ को रूपम

    • प्रकाशित मितिः पुस ७, २०८२
    • ४०२ पटक पढिएको
  • नेकोस केन्द्रीय अध्यक्ष तथा नवनिर्वाचित नेकपा एमाले केन्द्रीय सदस्य बस्नेतलाई कोशी प्रदेशमा भव्य स्वागत

    विराटनगर — नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य परशुराम बस्नेतलाई कोशी प्रदेशमा भव्य स्वागत गरिएको छ। नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई गृह नगर विराटनगर फर्किने क्रममा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको आयोजनामा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरिएको महासङ्घ कोशी प्रदेश कमिटीका अध्यक्ष रोहित कोइरालाले बताउनुभयो।कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतले चौतर्फी घेराबन्दीका बाबजुद पनि पार्टी कार्यकर्ता तथा आम नेपाली जनताको साथ र समर्थनले आफू केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएको

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ५३० पटक पढिएको
  • तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतदेखि सुनसरीमा आयोजना हुने

    इटहरी । तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतदेखि सुनसरीमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ९ देखि २१ गतेसम्म सुनसरीको डा. खलिल आजाद क्रिकेट मैदानमा तेस्रो संस्करणको कोशी प्राइड लिग आयोजना गरिने जनाएको हो । प्रतियोगिताको यस संस्करणमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स गरि सात टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका प्राविधिक निर्देशक एवंसुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • २५५ पटक पढिएको
  • ताप्लेजुङमा सम्पन्न ऐतिहासिक पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जित्यो

    इटहरी। ताप्लेजुङमा सम्पन्न ऐतिहासिक पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ। शनिबार भएको फाइनलमा सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि जितेको हो। भलिबल उपाधि जितसँगै भोजपुरले तीन लाख रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको सभापोखरीले एक लाख ७५ हजार रुपियाँमा चित्त बुझाउनु परेको छ। पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगितामा सात टोली सहभागी भएका थिए। जिल्ला सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठुलो बजार दो

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २६३ पटक पढिएको
  • तरहरा गोल्डकप पुस ५ देखि तरहराको बहुभाषी खेलमैदानमा हुने

    इटहरी | योङ्ग ब्वाइज फुटबल क्लबको आयोजनामा तरहरा गोल्डकप फुटबल प्रतियोगिता यहीँ पुस ५ गतेदेखि पुस १२ गतेसम्म तरहरास्थित बहुभाषी खेलमैदानमा सञ्चालन हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन मंगलबार तरहरामा आयोजित पत्रकार सम्मेलनमा क्लबले तरहरा क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्ने र स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै तरहरालाई सक्रिय खेलकुद केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मोहन लिम्बुले बताउनु भयो । गोल्डकपमा आरआईसी काठमाडौं, पञ्चायत फुटबल क्लब, उदयपुर फुटबल क्लब, पानबारी फुटबल क्लब, केराबारी फुटबल क्लब, योङ ब्रदर्स फुटबल क्लब, योङ ब्वाइज फुट

    • प्रकाशित मितिः पुस १, २०८२
    • ३०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]