आर्थिक

    Showing २५१-२६० of १,२१५ items.
  • विराटनगरमा आइक्योर भी २३ सार्वजनिकः मेयर नागेश कोइरालाद्वारा अनावरण

    इटहरी । विराटनगरका लागि  आइक्योर सवारी साधनको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा. लि. ले बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक  एसयूभी आइक्योर भी २३ आधिकारिक रूपमा विराटनगर बजारमा सार्वजनिक गरेको छ ।  विराटनगरस्थित ओमोडा एण्ड जेइको शोरुममा एक विशेष समारोहका कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनावरण गर्र्नुभएको थियो । बोर्न टु प्ले  भन्ने  ट्यागलाइन अन्तर्गत डिजाइन गरिएको एसयूभी आइक्योर भी २३ एक रेट्रो–प्रेरित, पूर्ण–विद्युतीय अफ– रोड एसयूभी हो, जसले क्लासिक रग्ड लुक्स र आधुनिक प्रविधिको उत्कृष्ट मिश्रण प्रदान गर्दछ । ४९ लाख ९९ हजार रुपैयाँको

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २०१ पटक पढिएको
  • लामो समयदेखि अलपत्र धाप्लाङघाट पुल निर्माणले तिव्रता पायो

    इटहरी । खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट मोटरेबल पुल निर्माणको कामले तिव्रता लिएको छ । लामो समय अलपत्र परेको धाप्लाङघाटस्थित सुनकोशीमा निर्माणधीन रहेको मोटरेबल पुलले निर्माण हुने आशा जगाएको हो ।करिब नौ वर्षदेखि निर्माणधीन रहेको पुल अलपत्र हुँदा खोटाङको दक्षिणी क्षेत्रका नागरिक निरास भएका थिए । खोटाङको वराहापोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशीमा दुई सय मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० गते सम्झौता भएको थियो ।  २०७४ भदौ ३१ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पुल शिलान्यास गर्नुभएको थियो । २०७६ मा पुल निर्माण सम्प

    • प्रकाशित मितिः माघ २१, २०८२
    • १८२ पटक पढिएको
  • शारदा माध्यमिक विद्यालयमा १२ लाख बराबरको अक्षयकोष स्थापना

    इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका दुईमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा १२ लाख बराबरको अक्षयकोष स्थापना भएको छ । विद्यालयको ६३ औँ वार्षिक उत्सवको अवसर पारेर १३ जना सहयोगदाताले १२ लाख छ हजार ६४३ रुपियाँ अक्षयकोष स्थापनाको लागि सहयोग गर्नु भएको हो । लीला बहादुर कृष्णमाया कटुवाल अक्षयकोषको लागि सिताराम कटुवाल र भोलानाथ कटुवालले दुई लाख २५ हजार पाँच सय ५५, तारासी मनमाया स्मृति अक्षयकोषको लागि गणेश कटुवालले दुई लाख २२ हजार दुई सय २२, तारा गङ्गा बुढाथोकी अक्षयकोषका लागि धन बहादुर बुढाथोकी ‘रबिन‘ले दुई लाख ८२ रुपियाँ हस्तान्तरण गर्नुभयो । त्यस्तै प्रेम पूर्ण विष्णु लाया अक्षयकोषको लागि विष्ण

    • प्रकाशित मितिः माघ २१, २०८२
    • २५६ पटक पढिएको
  • सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योग अहिले गम्भीर सङ्कटमा

    इटहरी । नेपालको सबैभन्दा पुरानो औद्योगिक क्षेत्र सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योग अहिले गम्भीर सङ्कटमा परेका छन् । कच्चा जुटको प्रमुख स्रोतका रूपमा रहेको बङ्गलादेशले कच्चा जुट निर्यातमा कडाइ गरेपछि नेपाली उद्योग धराशायी बन्ने अवस्था उत्पन्न भएको हो । गत सेप्टेम्बरदेखि बङ्गलादेशले कच्चा जुट निर्यातलाई ससर्त (कन्डिसनल) बनाएपछि नेपाली उद्योगीले आवश्यकता अनुसार कच्चा पदार्थ आयात गर्न सकेका छैनन् ।बङ्गलादेशभित्रै कच्चा जुट बाहिर पठाउनु हुँदैन भन्ने तीव्र विरोध र आन्तरिक मागका कारण निर्यात प्रक्रिया झन्झटिलो बनाइएको छ । यसले गर्दा पाँच महिनादेखि नेपाली जुट मिलले कच्चा पदार्थको चर्को अभाव झे

    • प्रकाशित मितिः माघ २१, २०८२
    • १३९ पटक पढिएको
  • सिँचाइ सुविधा विस्तारपछि भोजपुरको पौवादुङमा–१ श्यामशिलाका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित

    इटहरी।  सिँचाइ सुविधा विस्तार भएपछि भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा विस्तार भएसँगै करिब तीन रोपनीमा व्यावसायिक तरकारीखेती सुरु गरेको जानकारी दिनुभयो । बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला, धनिया, आलु, तोरीलगायत विभिन्न नगदेबाली उत्पादन गर्दै आएको उहाँले बताउनुभयो ।   गाउँपालिकाले सञ्चालन गरेको प्राविधिक सेवा तथा विभिन्न अनुदान कार्यक्रमले व्यावसा

    • प्रकाशित मितिः माघ २०, २०८२
    • २१२ पटक पढिएको
  • इलाममा नौनीघिउको मूल्य आकासियो, बजारमा अभाव

    इटहरी ।  पछिल्लो समय इलामका बजारमा नौनीघिउ महँगिएको छ । घिउको मूल्य बढेसँगै बजारमा घिउ अभाव पनि हुन थालेको छ । एक महिनाअघिसम्म बजारमा ५८० रुपियाँदेखि ५३० रुपियाँ प्रतिकिलोसम्म पाइने घिउको मूल्य अहिले प्रतिकिलो सात सयदेखि ७३० रुपियाँ पुगेको छ । अहिले बजारमा माग धेरै भए पनि गाउँबाट आउने घिउ सोझै बाहिरी बजारमा जाने गरेकाले बजारमा घिउ पाइन छाडेको इलाम चोक बजारमा घिउ तथा छुर्पी व्यापार गर्दै आएकी मन्दिरा घिमिरे बताउनुहुन्छ । गत वर्षभन्दा यो वर्ष घिउको माग बढी रहेको सन्दकपुर गाउँपालिका–३ का डेरी सञ्चालक खडानन्द ढकालले बताउनुभयो । ढकालले महिनामा तीन मनसम्म घिउ उत्पादन र निकासी हुने गरेको बताउनुभ

    • प्रकाशित मितिः माघ १६, २०८२
    • २२१ पटक पढिएको
  • ताप्लेजुङका स्थानीय तहले प्राङ्गारिक मल उत्पादनमा जोड दिदै

    इटहरी । ताप्लेजुङका स्थानीय तहले प्राङ्गारिक मल उत्पादनमा जोड दिन थालेका छन् । अर्गानिक तथा प्राङ्गारिक खेती प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न सुरु गरेका स्थानीय तहले प्राङ्गारिक तथा जैविक मल उत्पादनतर्फ जोड दिन थालेका हुन् । जिल्लाको मेरिङ्देन गाउँपालिकाले पनि प्राङ्गारिक अर्थात जैविक मल उत्पादकको योजना अघि बढाएको छ । उक्त योजना कार्यान्वयका लागि गाउँपालिकाले किसानको सूचीकरण गर्ने भएको छ । सूचीकरण भएका किसानलाई प्राङ्गारिक मल खरिद तथा उत्पादनमा सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । सुरुमा प्राङ्गारिक मल खरिद गर्न प्रतिकिलोग्राम वा प्रतिलिटर १० रुपियाँका दरले किसानलाई अनुदान उपलब्ध गराउने गाउँ

    • प्रकाशित मितिः माघ १६, २०८२
    • ११८ पटक पढिएको
  • पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित

    इटहरी ।  भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान यस प्रणालीमा जुट्न थालेका हुन् । गाउँपालिकाले बहुवर्षीय खेतीलाई प्रोत्साहन गर्न ‘एक घर एक फलफूल बगैँचा’ कार्यक्रम अघि सारेको छ । उक्त कार्यक्रमअन्तर्गत किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै बहुवर्षीय खेती प्रविधिमा जोड दिइँदै आएको छ । गाउँपालिका अध्यक्ष किरण राईले एकपटक बगैँचा विस्तार गरेपछि सामान्य हेरचाहका माध्यमबाट वर्षौंसम्म निरन्तर आम्दानी लिन सकिने भएका

    • प्रकाशित मितिः माघ १५, २०८२
    • २१३ पटक पढिएको
  • इलामका बाढीपीडित चिया किसानलाई प्रतिपरिवार १० हजार रुपैयाँ राहत वितरण

    इटहरी । गएको असोज १८ गतेको बाढी पहिरोले चियाबारी र घर क्षति भएका साना चिया किासानलाई केन्द्रीय चिया सहकारी संघ इलामले राहत वितरण गरेको छ । संघले आफ्नो आन्तरिक श्रोतबाट सहकारीमा आवद्ध साना चिया किसानलाई प्रतिपरिवार नगद दश हजारका दरले राहत उपलब्ध गराएको संघका महासचिव रविन राईले बताउनुभयो । राईका अनुसार हिलटप चिया सहकारी सस्था देउमाइ –३ का नरबहादुर तामाङ, देउराली चिया सहकारी सस्थाका देउमाई –८ का नरबहादुर मगर, अजम्बरे चिया  सहकारी संस्था देउमाई –८ का  निर्मला खनाल भण्डारी, रत्नचोक चिया सहकारी संस्था सूर्योदय –१० का सोमबहादुर लिम्बु, सुन्दरपानी चिया सहकारी संस्था सूर्योदय –९ का प्रेम लामा

    • प्रकाशित मितिः माघ १४, २०८२
    • २३९ पटक पढिएको
  • भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

    इटहरी।  भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर एक करेसाबारी’ कार्यक्रम अघि बढाएको छ । व्यावसायिक कृषिका माध्यमबाट किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालनको तयारी गरिएको हो । किसानलाई व्यावसायिक तथा उद्यमशील बनाउने उद्देश्यले ‘एक घर एक करेसाबारी’ अवधारणाअनुसार कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले किसानलाई तरकारीखेतीमार्फत आयआर्जन गर्न थप सहज बनाउनेछ ।कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका नौवटै वडामा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनका लागि किसानसँग प्रस्

    • प्रकाशित मितिः माघ १३, २०८२
    • २०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]