इटहरी/ काठमाडौमा रहेर विगत लामो समयदेखि वैदेशिक रोजगारीमा नेपालीहरुलाई सहज ढङ्गले पठाउदै आएको मोभिरा एचआर सर्भिसेज प्रालीको इटहरीमा शाखा सन्चालन भएको छ । यहि बैशाख १३ गते नेपाल सरकारबाट शाखाको अनुमति लिए पस्चात इटहरीमा बैशाख २३ गते आइतबारदेखी उद्घाटन गरि सेवा सुरु गरिएको मोभिरा एचआरका प्रवन्ध निर्देशक अनिल राईले बताए ।यसअघि पनि इटहरीमा मोभिराको कार्यालय थियो । तर, एजेन्टको रुपमा मात्रै रहेको थियो । नेपाल सरकारले एजेन्ट नियुक्तिलाई खारेज गरेपछी मोभिराको इटहरीमा सेवा अवरुद्ध भएको थियो । अहिले सरकारले शाखा संचालन गर्न पाउने व्यवस्था भएपछि इटहरीमा आधिकारिक रुपमा मोभिराको शाखा संचालनमा आएको ह
इटहरी / बैशाख २१ गते देखि देशैभरका हलमा चलेको मनसरा फिल्म दर्शकले मन पराएका छन् ।दिनउ जसो दर्शक मनसरा फिल्म हेर्न हल हल देखिन्छ । देशैभर मात्र नभएर कोशी प्रदेश हल हलमा यति यो फिल्म चलेको छ । समय समय पुग्ने दर्शकले सिट बरेकै देखिन्छ । सोसल-ड्रामामा आधारित कथावस्तुमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई निर्देशकले उक्त चलचित्रमा सरल रूपमा बलियो गरी उठाएका छन् । पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई निर्देशक सुब्बाले कथावस्तुको मियोको रूपमा बलियो गरी प्रस्तुत गरेका छन् ।फिल्मले दयाहाङ, मिरुना, प्रवीण र उनको श्रीमतीको भूमिका नि
इटहरी / सुनसरीको इटहरीमा दुर्गा प्रसाईको नेतृत्व टिमले बैङ्कले बढी व्याज लिएको भन्दै राष्ट राष्टियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान कोशी अञ्चलले सुनसरी इटहरी आसपासका बैङ्कमा ज्ञापन पत्र बुझाएका छन् । नेपाल बैङ्क, लघुवितिय तथा सहकारीहरुले बढी व्याज शुल्क लिएको भन्दै दुर्गा प्रसाईको यो अभियान पछिल्लो समय नेपाल भरि चलाइरहेका छन् । १४ वटा बुदाँ माग गरेका छन् । दुर्गा प्रसाईँ समुहको माग बैंकले सम्झौता अनुसार व्याज लिनु पर्ने रहेको छ । प्रधानमन्त्री स्वयंले घोषणा गर्नुभएको एक अंकमा ५ प्रतिशतमा व्याजदर घटाई संकटमा परेका व्यवसायीहरूलाई राज्य
इटहरी / जनप्रतिनिधिको रुपमा हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकाको नेतृत्व सम्हालेको आगामी जेठ ९ गते २ बर्ष पुरा हुँदैछ ।निर्वाचन मार्फत लामो समय पछि नेतृत्व परिवर्तन भएको इटहरीमा पछिल्लो २ बर्षमा धेरै परिवर्तनको महसुस भएको छ । निर्वाचित भए सकरात्मक कामको सुरुवात गरेका मेयर हेमकर्ण पौडेलले दोस्रो बर्ष भने ठुला र इटहरीको लागि महत्वपुर्ण कामले चर्चा पाएको छ ।बाढिको डुबानबाट इटहरीबासीलाई जोगाउने मूल मुद्धा लिएर चुनाव जितेका पौडेल यहिले मुल मुद्दामा प्रवेश गर्दैछन् ।कामको सुरुवातसँगै जनप्रतिनिधि बीच विवाद पनि सुरु भएको छ । यस्तो छ २४ महिने कार्यकालमा २८ वटा महत्वपुर्ण काम ।१ निशुल्क सार्वजनिक शौचा
सुनसरी / आगलागी पीडितलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले राहत सामाग्री वितरण गरेको छ । वैशाख २० गते आगलागी हुँदा मोरङको जहदा गाउँपालिका वडा न. ४ की बबिता देवी मण्डलको घर जलेर नष्ट भएको थियो । आगलागी पीडित मण्डल सहारा नेपाल साकोस अन्तर्गतको खुश्वु सहारा महिला समूहकी शेयर सदस्य हुन । शेयर सदस्य समेत रहेकी उनलाई संस्थाले राहत सामाग्री हस्तान्तरण गरेको हो । सहारा नेपाल सहकारी संस्थाले आगलागी पीडित मण्डललाई ५ हजार बराबरको खाद्यान्न सहित अन्य आवश्यक सामाग्री हस्तान्तरण गरेको हो । जहदा गा.पा. वडा नं. ४ का वडा सदस्य श्री शिवराम मुर्मु, सहारा नेपाल साकोस अनुगमन कार्यालय विरा
इटहरी / नेपाल कपडा तथा सिलाई व्यावसायी संघ इटहरी नगर कमीटीको अध्यक्षतामा टंकमणी न्यौपाने ( रोविन ) चयन भएका छन् । नेपाल कपडा तथा सिलाई व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ,राष्ट्रिय महिला उद्यमी कोशी प्रदेश समीती संयोजक तारा खनाल अधिकारी,विसिष्ट सदस्य भाइसन वर्देवा,केन्द्रीय सदस्य तथा प्रदेश सचिव नविन विकल्प लगायत उद्यमी व्यावसायीहरुको उपस्थीतीमा भएको भेलाले टंकमणी न्यौपाने ( रोवीन )लाई अध्यक्षतामा सर्वसमत चयन गरेको हो ।त्यसै गरी उपाध्यक्षमा पुजा वोहोरा,रमेस रत्ने,उपेन्द्र वर्देवा,मिलन सीवा,कोषाध्यक्षमा निलिमा पराजुली,सचिव सुमित्रा भट्टाराई,सहसचिव कृसा विष्ट,निर्मल अधिकार
काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने बताउनु भएको छ ।समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेण्डर बिमोचन तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समाजसेवा गर्ने समाजसेवी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।कोषका सभापति बसन्तराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिक हामी सबैको अग्रज, पुजनीय व्यक्तित्व भएको हुनाले उहाँहरूप्रतिको दायित्व सबैले निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय आफ्
सुनसरी / रोटयाक्ट डिष्ट्रक ३२९२ नेपाल ले चितवनमा डिष्ट्रक सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोटयाक्ट डिष्ट्रका डि आर आर रोसन कार्किको अध्यक्षयता तथा रोटरि डिष्ट्रक २०२४। २५ का डि जि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यितामा सम्पन्न भएको थियो । सेमिनारले रोटयाक्ट डिष्ट्रकले आगामि बर्ष गर्ने कामको बारेमा समिक्षा गदै बाषिक कार्ययोजनानिमार्ण गदै सम्पन्न भएकोे रोटयाक्ट डिष्ट्रिका डि आर आर इलेक्ट बिक्रम क्षेत्रीले बताए । उनले दुई दिन सम्म चलेको सेमिनारमा करिब ६० जना डिष्ट्रीक मेम्बहरुको सहभागितामा सम्पन्न भएको बताए । सेमिनारले बिगत बर्षमा भन्दा अब आउने बर्षमा युवा मैत्रि कार्यक्रमाहरु सन्चालन गर्
इटहरी / ७ औ इटहरी नगर स्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१ सम्पन्न भएको छ। चन्द्रमा डोजाङ्गको आयोजनामा भएको उक्त खेल पुस २१ र २२ गते २ दिन सम्म चलेको थियो। इटहरी उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष दिवस पोख्रेलको प्रमुख आतिथ्यता तथा कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघ सुनसरी अध्यक्ष बिकल पौडेल, इटहरी उपमहानगरपालिका वडा नं ६ का सचिव घनस्याम गिरि लगायत अतिथि हरुलो उपस्थितिमा रहेको थियो ।कार्यक्रममा चन्द्रमा तेक्वान्दो डोजाङ्ग का खेलाडीहरूले ०९ वटा गोल्ड ०९ वटा सिल्वर र १२ वटा ब्राउन्स गरि ४० वटा मेडल सहित टिम प्रथम भै इटहरी च्याम्पियन हुन सफल भएकोमा छ भने रा
वैशाख, काठमाडौँ । समाजबादी पार्टी फुटेको छ । आज अशोक राई नेतृत्वको ७ सदस्यीय साँसदहरुको समूहले उपेन्द्र यादवको नेतृत्वको समाजबादी पार्टी आज फुटेको दाबी नेता प्रदीप यादवले गरेका छन् ।संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान रहेका छन् । आज निर्बाचन आयोगमा फार्टी नयाँ खुलेको दाबी गरिएको छ ।उपेन्द्र यादवलाई नयाँ र दह्रो झड्का लागेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.