All Posts By कोशी प्रेस

    Showing ८,६३१-८,६४० of १३,७३९ items.
  • राई, लिम्बू, गुरुङको प्रमुख पर्व बडा दशैँ

    प्रा.डा. जगमान गुरुङ पूर्वी नेपालको तामाकोशीदेखि अरुणसम्मको ईलाका खम्बूवान् र अरुणदेखि पूर्वको ईलाका लिम्बूवानको नामले प्रसिद्ध थियो । कालान्तरमा प्रशासनिक दृष्टीले खम्बूवानलाई वल्लो किरात र माझ किरातको रूपमा विभाजन गरियो।जस अनुसार तामाकोशीदेखि दूधकोशीसम्म वल्लो किरात,दूधकोशीदेखि अरुणसम्म माझ किरात र अरुणदेखि पूर्वको ईलाका पल्लो किरात कहलायो । कोशीप्रस्रवणक्षेत्रमा दूधकोशी राईको, अरुण देवानको र तमोर लिम्बूको भन्ने मान्यता छ ।खम्बूवान् र लिम्बूवानमा विर्ताका धनी बाहुन– क्षेत्री र छाप माना चामलका धनी गुरुङ–मगरहरु पनि थिए तर किपटका धनी जिमि–जमिन्दार चाहिँ राई– लिम्बू मात्रै थिए । बाहुन, क्

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ४६८ पटक पढिएको
  • बीपी राजमार्गमा भोलिदेखि खुल्ने ,रुटको गाडी चलाउन पाइने

    अविरल बर्षासँगै बाढी र पहिरोले रोकिएको यातायाता आवागन बीपी राजमार्गमा भोलि मंगलबारदेखि रुटका गाडी चलाउने पाइने भएको छ । सो रुटको अनुमति लिएका गाडीहरू भोलिबाट सो सडकमा सञ्चालन हुन लागेका हुन् ।सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरू चल्न दिइएको छ ।दशैँका लागि घर गएका सर्वसाधारण सोमबाट काठमाडौं फर्कन सुरु गरेका छन् । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा केही समस्या भएकाले आज ती ठाउँमा सडक मर्मत गरी भोलिबाट क्युका ठुला बस समेत सञ्चालन गर्न दिने कार्यालयले जनाएको छ ।आज साँझसम्म सडक सुधार गरी अनुमति प्राप्त सवारी साधनलाई सावधान

    • प्रकाशित मितिः असोज २८, २०८१
    • २६३ पटक पढिएको
  • विराटनगरको कोसी अस्पतालमा बिरामीको मृत्यु भएपछि विरोध प्रदर्शन

    विराटनगर : विराटनगरको कोसी अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका ७ की ६५ वर्षीया मालादेवी साहको उपचारको क्रममा सोमबार मृत्यु भएको हो । बिरामीको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् ।मृतकका आफन्तले सोमबार दिउँसो विरोध प्रदर्शन गर्दै उपचारका क्रममा विशेषज्ञ चिकित्सक उपलब्ध नभएको आरोप लगाएका छन् ।केही दिनअघि लडेर चोटग्रस्त साहलाई आइतबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । साहको मृत्युपछि आफन्त तथा परिवारजनले अस्पताल परिसरमा सोमबार दिउँसो केहीबेर प्रदर्शन गरेका हुन् ।विरोध प्रदर्शनपछि अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले मृतकका आफन्तलाई अस्पत

    • प्रकाशित मितिः असोज २८, २०८१
    • ५१२ पटक पढिएको
  • झापामा बाम्फोकले हानेर श्रीमतीको हत्यागरि फरार भएका श्रीमान पक्राउ

    दमक– झापामा एक ब्यक्तिले बाम्फोक (धारितलो हतियार) प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।अर्जुनधारा नगरपालिका–३, कुम्भिटारका करिव ५० बर्षीय बिरबहादुर चौहानले श्रीमती करिब ३५ बर्षीया मुना भुजेलको हत्या गरेका हुन। चौहानेले घाटी काटेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।श्रीमतीको हत्या गरेपछि फरार भएका चौहानलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश बिष्टका अनुसार मृतकका २ छोरा र २ छोरी छन्। घटानाको सम्बन्धमा थप अनुशन्धान भईरहेको उनले वताए।

    • प्रकाशित मितिः असोज २८, २०८१
    • १८९ पटक पढिएको
  • विपदमा खटिएका सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन

    विपदमा उद्दार र राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । आज (सोमबार) बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका –५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन स्थापना गरेको थियो । सोही आधारमा साउन ३ गतेदेखि कमाण्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए ।पछिल्लो समय असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमाण्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो । सो आधारबाट काभ्रेको रोशी, भुमिडाँडा, बेथानचोक, नार

    • प्रकाशित मितिः असोज २८, २०८१
    • १५१ पटक पढिएको
  • आज बडादसैंको मुख्य दिन : टीकाको साइत बिहान ११:३६ बजे

    इटहरी / बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज (शनिबार) मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ ।दसैंघर वा पूजा कोठामा नौं दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने  समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्छ, राज्य सञ्चालकले शुभ साइतमा ट

    • प्रकाशित मितिः असोज २६, २०८१
    • १८९ पटक पढिएको
  • बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगिता: वडा नम्बर ३ ले उपाधि हात पार्‍यो

    बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ। उपाधि जित्दै वडा ३ ले नगद रु २५ हजार, मेडल, ट्रफी, र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको वडा नम्बर ९ ले नगद रु १५ हजार, मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्‍यो। तृतीय स्थानमा वडा नम्बर ७ रहेको छ, जसले नगद रु १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो। चौथो स्थानमा पुगेको वडा नम्बर ८ ले नगद रु २५ सय प्राप्त गर्न सफल भयो।प्रतियोगितामा व्यक्तिगत प्रदर्शनका आधारमा विशेष पुरस्कारहरू प्रदान गरिएका थिए। वडा नम्बर ९ का प्रताप राई उत्कृष्ट लिब्रो घोषित भए र नगद रु ११०० सहित ट्

    • प्रकाशित मितिः असोज २४, २०८१
    • ५१४ पटक पढिएको
  • डिभोर्स गरेकी श्रीमतीको घाँटी काटेर हत्या, टाउको बोकेर गाउँ घुम्दै गर्दा पूर्वपति पक्राउ !

    गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेमा एक युवतीको विभत्स हत्या भयो। २८ वर्षीया प्रमिला लामाको उनकै पूर्वपति ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङले टाउको गिँडेर हत्या गरे।स्थानीय सम्शेर तामाङको घरमा भाडामा वस्ने र वडा कार्यालय नजिकै चिया पसल गरेर नाबालक २ छोराको पालन पोषण गर्दै आएकी प्रमिलाको हत्या र त्यसपछिको दृष्य सुन्दै मुटु हल्लाउने खालको छ। त्यसमाथि यो घट्नालाई सामाजिक सञ्जाल प्रयोगकर्ताले लाईभ गरेर सन्सारलाई देखाए।जंगवहादुरले मंगलबार साँझ करिव सवा ६ बजे प्रमिलाको घाँटी काटेर टाउको बोकेर हिडेका थिए। कपालमा समातेर प्रमिलाको टाउको तुर्लङ्ग झुण्डाएर हिडेका जंगबहादुरको पछाडि सर्वसाधारणको ल

    • प्रकाशित मितिः असोज २३, २०८१
    • ४३० पटक पढिएको
  • बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगितामा वडा `३´र`९´ फाइनलमा प्रवेश

    सुनसरी / बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगितामा वडा `३´र`९´ फाइनलमा प्रवेश गरेको छ । भोलि वडा ७ र ८ तृतीय स्थानको लागि खेल खेलाइने छ । प्रतियोगिता चौखोला युवा क्लबको आयोजनमा भलिबल प्रतियोगिता गरेको हो । आज खेलको दोस्रो दिन  सभापतिको रूपमा आयोजकका अध्यक्ष दिपक राई रहेकोे थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र वडा -९ को वडासदस्य चतुरलाल रहनु भएको थियो । अतिथि हरुमा बराहक्षेत्र ९ को वडा सदस्य भगवती खड्का ,बराहक्षेत्र ८ को  वडा सदस्य नबिना बि.क ,बराहक्षेत्र -३ को वडा अध्यक्ष राजदिप लामा,स्थानीय प्रहरी , समजसेवि बुद्धिजीवी खेल प्रेमि हरुको बाक्लो उपस्थितमा खेल दोस्रो द

    • प्रकाशित मितिः असोज २३, २०८१
    • ७६२ पटक पढिएको
  • बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगितामा उद्घाटन समारोह

    सुनसरी /  बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगिता आज बाट सुरु भएको छ । चौखोला युवा क्लबको आयोजनमा भलिबल प्रतियोगिता गरेको हो । आज खेलको पहिलो दिन उद्घाटन समारोहमा सभापतिको रूपमा आयोजकका अध्यक्ष दिपक राई रहेकोे थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र वडा -९ को वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशी रहनु भएको थियो । त्यसै गरि विशिष्ट अतिथिमा बराहक्षेत्र -८ का वडा अध्यक्ष रोशन खड्क रहेकोे थियो । अतिथि हरुमा बराहक्षेत्र ८ र ९ को वडा सदस्य हरु, स्थानीय प्रहरी इन्चार्ज , समजसेवि बुद्धिजीवी खेल प्रेमि हरुको बाक्लो उपस्थितमा खेलको उद्घाटन समारोह गरिएको थियो । आज उद्घाटनको दिन बराहक्

    • प्रकाशित मितिः असोज २२, २०८१
    • ६४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]