All Posts By कोशी प्रेस

    Showing ८,२६१-८,२७० of १३,७२१ items.
  • सुनसरीको बराहक्षेत्र धाममा आगामी पुस २१ र २२ गते विवाह महोत्सव हुने

    इटहरी । बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिने भएको छ । बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप विवाह महोत्सव हुने भएको हो । महोत्सव आगामी पुस २१ र २२ गते आयोजना हुने बराहक्षेत्र नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा पण्डित योगेश भण्डारीले जानकारी दिए । विवाह महोत्सव अन्तर्गत पुस २१ गते  गुप्तवराहको प्रवेशद्वारमा रहेको धरणी मन्दिरमा पाठ एवं मन्त्र जपसहित बेहुली पक्षबाट गरिने भएको छ । पुस २२ गते धरणीलाई वराह मन्दिर पुर्‍याएर १००८ घडा जलद्वारा मङ्गलस्नान गरिने भण्डारीले जानकारी दिए । सोही दिन स्वयंवर, कन्यादान, सिन्दूर नलगायतका पौराणिक वैवाहिक कार्यक्रम आयोजना हुने भएको छ

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २७१ पटक पढिएको
  • भेटेनरी अस्पताल सुनसरीद्वारा मत्स्य व्यवसायीसँग अन्तरक्रिया सम्पन्न

    इटहरी । भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र सुनसरीले  मत्स्य व्यवसायी कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी प्रमुख डाक्टर मनोजकुमार मेहताको अध्यक्षता तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डा. पशुपति ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ मत्स्य विकास अधिकृत शीतल भट्टराईले प्रशिक्षण गर्नुभएको थियो ।  सुनसरीका विभिन्न पालिकाबाट मत्स्यपालक कृषकहरूको उपस्थिति भएको कार्यक्रममा  कृषकहरुले माछापालन गर्दा भइरहेका समस्या, समाधानका उपाय, र राज्यले दिने सेवा  सुविधा लगायतका विष

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २०५ पटक पढिएको
  • गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न

    इटहरी ।  रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारको रु ३० लाख र गाउँपालिकाको रु। ४० लाख गरी रु ७० लाख लागतमा मन्दिर र मन्दिर परिसरमा भौतिक संरचना निर्माण गरिएको हो । आफ्नो वडाका धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै जलाधार क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै वडाध्यक्ष रामु थापाले तीनधारे र भुल्के मुहानलाई जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत संरक्षण गरिएको बताउनुभयो । सुक्खा क्षेत्रका प्राकृतिक मुहानहरुको संरक्षणका लागि ‘रिचार्ज’ पोखरीसमेत निर्माण गरिएका उहाँले जानकारी दिनुभय

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २९९ पटक पढिएको
  • सङ्कटग्रस्त सहकारी व्यवस्थापन गर्न समिति गठन गर्ने कोशी सरकारको निर्णय

    इटहरी। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले आफू नेतृत्वको मन्त्रालयले सय दिन प्राप्त गरेको उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ। मन्त्री हाङ्गामले सहकारी संस्थामा बचतकर्ताले गरेको बचतको सुरक्षाका लागि सहकारीलाई नियमन र व्यवस्थित गर्न सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरी १३ सय सहकारीलाई सूचिकृत गराएको कुरालाई मुख्य प्रगतिको रुपमा उल्लेख गर्नुभएको हो। त्यसैगरी उहाँले प्रदेशका संकटोन्मुख सहकारी संस्थालाई संकटग्रस्त घोषणा गरी बचत सुरक्षित गर्न समस्या समाधान तथा व्यवस्थापन समिति गठन गर्ने समिति गठन गरेको विषयलाई पनि महत्त्वपूर्ण उपलब्धिको रुपमा सार्वजनिक गर्नुभएको छ

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ३७० पटक पढिएको
  • सुनसरीका माछा पालक कृषकहरूसँग अन्तरक्रिया

    भेटेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र सुनसरीले मत्स्य व्यवसायी कृषकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी प्रमुख डाक्टर मनोजकुमार मेहताको अध्यक्षता तथा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका निर्देशक डा. पशुपति ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ मत्स्य विकास अधिकृत शीतल भट्टराईले प्रशिक्षण गर्नुभएको थियो। सुनसरीका विभिन्न पालिकाबाट मत्स्यपालक कृषकहरूको उपस्थिति भएको कार्यक्रममा कृषकहरुले माछापालन गर्दा भइरहेका समस्या, समाधानका उपाय, र राज्यले दिने सेवा सुविधा लगायतका विषयमा आफ्ना भनाइ राखेका थिए ।कार्

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ३४५ पटक पढिएको
  • जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको दोस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न

    इटहरी । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ सफल वनाउन पर्यटन व्यवसायीहरु अहिले देखि नै जुट्नु पर्ने सुनसरीको इटहरीमा  रहेको  तालतलैयामा आयोजित  एक कार्यक्रमका अतिथी वक्ताहरुले जोड दिएका छन ।  जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको दोस्रो वार्षिक साधारण सभाका वक्ताहरुले प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष सफल  वनाउन पर्यटन व्यवसायसंग जोडिएका नीजि क्षेत्रका व्यवसायीहरु पनि जुट्नु पर्नेमा वताए हुन ।कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पर्यटन वर्ष २०८२का सहसंयोजक कृष्ण शाहले कोशी सरकारले घोषणा गरेको पर्यटन वर्षको पुर्व सन्ध्यामा पर्यटक आउदा कस्ता सेवा

    • प्रकाशित मितिः पुस १९, २०८१
    • २१९ पटक पढिएको
  • इटहरी १६ का अध्यक्ष चौधरीको पहलमा कविता सदा बीए लएलबी मा भर्ना

    इटहरी / आर्थिक अभावका कारण आफ्नो नगरका कुनै पनि, बालबालिका, किशोर किशोरीहरू पढाइबाट वञ्चित नहुन् भन्ने उद्देश्यले शैक्षिक क्षेत्रमा विभिन्न योजना ल्याएर काम गरिरहँदा एक मुसहर समुदायबाट पढ्ने आकांक्षा राख्दै गर्दा आर्थिक अभावका कारण आफ्नो पढाइलाई निरन्तरता दिन नसकिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष तेजनारायण चौधरीको पहलमा मुसर समुदायकी कविता सदाको लागि पाँच वर्षे कोर्स बीए लएलबी मा भर्ना गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री रेवती रमण भण्डारी को पहलमा विराटनगरमा रहेको निजी कलेज ब्राइट भिजन मा विद्यार्थीलाई भर्ना गरिएको र एउटा पढ्न चाहने छोरीलाई आफूले सहयो

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ७९३ पटक पढिएको
  • विराट धर्मशालाद्वारा छात्रवृत्ति प्रदान,धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्नेमा मेयर कोइरालाको जोड

    इटहरी । विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो । कक्षा ८ को परीक्षामा झा र कक्षा ९ को परीक्षामा चौधरीले उत्कृट अंक ल्याएर उत्तीर्ण भएका थिए । पढाइमा अब्बल भएका कारण यस वर्षको छात्रवृत्ति प्रदान गरिएको पुस्तकालयका अध्यक्ष ओमकार चापागाईले जानकारी दिए । कार्यक्रममा विराटनगर महानग

    • प्रकाशित मितिः पुस १८, २०८१
    • १५२ पटक पढिएको
  • माघ ८ बाट बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’

    इटहरी  । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य सहित झापाको बिर्तामोडमा आगामी माघ ८ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१’ हुने भएको छ । महोत्सवलाई चार भागमा विभाजन गरिएको हो । जसमा महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यन तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म आयोजना हुने बिर्तामोडमा विहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । महोत्सवमा एक सय ५० वटा स्टल रहने र छुट्टा छुट्टै चार विधाका अलग – अलग  स्टल राखिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्य

    • प्रकाशित मितिः पुस १८, २०८१
    • २६५ पटक पढिएको
  • इटहरीको नेशनल गल्लीमा निबिधा मेनपावर सञ्चालनमा

    इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित नेशनल गल्लीमा निबिधा मेनपावरको सञ्चालन भएको  । युवा व्यवसायी निखिल देबको निर्देशनमा सञ्चालनमा आएको यो मेनपावरले युरोपका विभिन्न देशहरू, मोरिसस, रोमानिया, र खाडी मुलुकहरूमा वर्किङ भिसामा काम गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।निखिल देबले यस अघि इटहरीको आइताबारेमा डल्फिन कन्सलटेन्सी एजुकेसन सञ्चालनमा ल्याएका थिए। उनले अब फेरि थप मेनपावर सेवाहरू उपलब्ध गराउँदै इटहरीमा निबिधा मेनपावर स्थापना गरेका हुन्। उनका अनुसार नयाँ वर्षको अवसरमा नयाँ कामको थालनी गर्दै मेनपावर सेवा विस्तार गरिएको हो।यस मेनपावर कम्पनीबाट विदेशमा रोजगार खोज्ने युवा वर्गलाई

    • प्रकाशित मितिः पुस १७, २०८१
    • १,३१७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]