All Posts By कोशी प्रेस

    Showing ५,७७१-५,७८० of १३,५८३ items.
  • झापामा एक वर्षमा ९५ को मृत्यु, ५२ हजार बढी सवारी चालक कारबाही

    इटहरी । झापा जिल्लामा आर्थिक वर्ष २०८१र८२ (असार–साउन) मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाए। दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भए। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षमा ५२ हजार ८७५ सवारी चालकलाई कारबाही गरिएको छ। यो कारबाहीबाट ३ करोड ९५ लाख ५५ हजार ५६० रुपैयाँ राजस्व सङ्कलन भएको छ। मादक पदार्थ सेवन (मापसे) मा ३१७४ जना कारबाहीमा परे, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। जिल्लाभर ट्राफिक सचेतना कार्यक्रममा विद्यालय तहका ८४६१ विद्यार्थीलाई ट्र

    • प्रकाशित मितिः साउन ३, २०८२
    • २३६ पटक पढिएको
  • इटहरीमा TVS एक्सचेञ्ज महाअभियान हुँदै — पुरानो बाइक साटेर र नयाँमा छुट, ब्याजरहित किस्ता

    इटहरी- नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले इटहरीमा विशेष अफरसहितको “टिभिएस एक्सचेञ्ज म्यानिया” सञ्चालनमा ल्याउने भएको छ।इटहरी पश्चिम लाइनस्थित राजस्वढाटमा आयोजना हुने यो कार्यक्रम श्रावण ४ गते आइतबारदेखि ९ गते शुक्रबारसम्म, कुल ६ दिनसम्म सञ्चालन हुनेछ।पारस अटो मोबाइल्सका सञ्चालक पौरख लुइँटेलका अनुसार, जुनसुकै कम्पनीको पुरानो बाइक ल्याएर ग्राहकले नयाँ टिभिएस बाइक वा स्कुटरमा न्यूनतम रू. ३०,००० मूल्याङ्कन पाउने छन्। त्यसैमा थप रू. ८,००० सम्म छुट, ०% ब्याजदरमा किस्ताबन्दी, र इन्जिनमा लाइफटाइम वारेन्टी जस्ता विशेष सुविधा पनि प्राप्त हुने उनले बताए।कार्यक्रममा स

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १७० पटक पढिएको
  • ताप्लेजुङमा आर्थिक वर्षमा ४८ करोड बढी बजेट फ्रिज

    इटहरी । ताप्लेजुङबाट गएको आर्थिक वर्षमा ४८ करोड रुपियाँ बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१र८२ मा उक्त रकम फ्रिज अर्थात सरकारको केन्द्रीय खातामा फिर्ता भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार ताप्लेजुङका विनियोजित चालु तथा पुँजीगत बजेटबाट कुल ४८ करोड छ लाख ५८ हजार १३६ रुपियाँ रकम खर्च हुन नसकी फ्रिज भएको हो । फ्रिज भएको रकममध्ये सङ्घतर्फको चालु र पुँजीगत दुवै बजेटबाट ३९ करोड ४८ लाख ७० हजार ६८४ रुपियाँ रहेको छ । बाँकी प्रदेशतर्फको बजेटबाट आठ करोड ५७ लाख ८७ हजार ४५२ रुपियाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १३० पटक पढिएको
  • अस्थायी इजलास मातहतका तीन जिल्लामध्ये सबैभन्दा बढी मुद्दा फर्छ्यौट गर्ने खोटाङ जिल्ला अदालत

    इटहरी । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले ८४ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले वार्षिक समिक्षा कार्यक्रम आयोजना गरी जानकारी दिएको हो । वर्षमा लगतको आधारमा ८४ प्रतिशत र लक्ष्यको आधारमा १०३ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको रजिष्टार विष्णु प्रसाद पाण्डेले बताउनुभयो । रजिष्टार पाण्डेका अनुसार उच्च अदालत विराटनगर अस्थायी इजलास मातहतका तीन जिल्लामध्ये सबैभन्दा बढी मुद्दा फर्छ्यौट गर्ने खोटाङ जिल्ला अदालत रहेको छ । खोटाङले ८०.३१ प्रतिशत, सोलुखुम्बुले ७२.८७ प्रतिशत र ओखलढुङ्गाले ७०.२५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । मुद्दा फर्छ्यौटमा उत्कृष्ट खोटाङ जिल्ला अदालतका न्यायाधीश नारायण प

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १९८ पटक पढिएको
  • सुदीप घिमिरे नेपाली युवा उद्यमी मञ्चको अध्यक्षमा निर्वाचित

    काठमाडौं, साउन ३ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को अध्यक्षमा सुदीप घिमिरे निर्वाचित भएका छन्। शुक्रबार काठमाडौंमा सम्पन्न मञ्चको २१ औं वार्षिक साधारणसभाले घिमिरेको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।एसजी ग्रुपका निर्देशक घिमिरे नवीकरणीय ऊर्जा, निर्माण, शिक्षा, बैंक तथा वित्त, सञ्चार, कृषि, एलपीजी बोटलिङ, हस्पिटालिटी, व्यापार तथा उत्पादनमूलक उद्योगजस्ता क्षेत्रमा सक्रिय उद्यमी हुन्।उद्योग क्षेत्रमै लामो समयदेखि क्रियाशील घिमिरेले इन्दिरा गान्धी नेशनल ओपन यूनिभर्सिटीबाट एमबीए डिग्री हासिल गरेका छन्। उनी यसअघि इटहरी उद्योग वाणिज्य संघ र मोरङ उद्योग संघको कार्यकारी समितिमा

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १८७ पटक पढिएको
  • इटहरी–धरान चारकोसे सडकखण्डमा मोटरसाइकल दुर्घटना, उपचारका लागि अस्पताल जाँदै गरेका पुरुषको मृत्यु

    इटहरी । इटहरी २० तरहरास्थित चारकोसे क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । शुक्रबार ९आज० बिहान ९ः३० बजेतिर चारकोसे क्षेत्रमा धरानतफै जाँदै गरेको प्रदेश २(०१(००३ प २७२८ मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । मृत्यु हुनेमा सिरहा ८ बस्ने ५० वर्षीय विमल साह रहेका छन् । तरहरा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक ९सई० टीका नेपालका अनुसार घटनामा गम्भीर घाइते भएका साहलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएपनि उपचारको क्रममा उनको दिउँसो १२ बजे मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदाँ साहको टाउकोम

    • प्रकाशित मितिः साउन २, २०८२
    • ४७० पटक पढिएको
  • तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप साउन २४ देखि ३१ गतेसम्म फुङ्लिङमा, विजेतालाई सात लाख रुपैयाँभन्दा बढी पुरस्कार

    इटहरी। तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । हरेक वर्ष लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिने पूर्वकै सर्वाधिक दर्शक सहभागी हुने प्रतियोगिता आगामी साउन २४ देखि ३१ गतेसम्म सञ्चालन हुने भएसँगै तयारीलाई तीव्र पारिएको हो । प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग भेटघाट गर्दै गोल्डकपको तयारीबारे जानकारी गराएको हो । विगतका वर्षमा भन्दा प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षक बनाउनेगरी तयारीलाई तीव्रता दिएको समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार व्यस्थापकीय त

    • प्रकाशित मितिः साउन २, २०८२
    • ४५४ पटक पढिएको
  • कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधता अनुगमनका लागि ट्रेल क्यामेरा र जीपीएस जडान

    इटहरी। कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र जैविक विविधता अनुगमनका लागि ट्रेल क्यामेरा र जीपीएस उपकरणहरू जडान सुरु गरिएको छ । युनेस्कोले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाडसँगको सहकार्यमा उक्त आधुनिक उपकरणहरू जडान सुरु गरेको हो । जैविक विविधताको जानकारी सङ्कलनमा सुधार गर्न र वास्तविक समयको पारिस्थितिकीय अनुगमनलाई सहयोग पुर्‍याउन आधुनिक वैज्ञानिक विधिहरूलाई आदिवासी ज्ञानसँग एकीकृत गर्ने लक्ष्यका साथ जडान गरिने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । क्यामेरा र जीपीएस उपकरण जडान गर्नुअघि असार २९ र ३० गते फक्ताङलुङ गाउँपालिकाको लेलेपमा

    • प्रकाशित मितिः साउन २, २०८२
    • ३६३ पटक पढिएको
  • भोजपुर–डढुवा–आमबोटे सडक कालोपत्रे सुरु, ४० दिनभित्र सम्पन्न गर्ने लक्ष्य

    भोजपुर | भोजपुर जिल्लालाई दक्षिण हुँदै तराईसँग जोड्ने दीर्घकालीन महत्वको भोजपुर–डढुवा–आमबोटे सडक कालोपत्रे योजना अन्तर्गत काम सुरु गरिएको छ। भोजपुर नगरपालिका–१२ को कोटडाँडाबाट औपचारिक रूपमा सडक निर्माणको पहिलो चरणको सुरुवात गरिएको हो।झन्डै ६० किलोमिटर लम्बाइको यो महत्वाकांक्षी सडकले दक्षिणी क्षेत्रका रामप्रसादराई, हतुवागढी, र आमचोक गाउँपालिकालाई छोटो दूरीमा तराईसँग जोड्ने अपेक्षा गरिएको छ।हाल पहिलो चरणमा दुई करोड ५९ लाख रुपैयाँको लागतमा कालोपत्रे कार्य अगाडि बढाइएको हो।सडक कालोपत्रे शिलान्यास भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष बद्रीकुमार श्रेष्ठ, वडा न

    • प्रकाशित मितिः साउन २, २०८२
    • ४४७ पटक पढिएको
  • अघिल्लो वर्षको तुलनामा यो वर्ष नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजस्व सङ्कलन

    इटहरी । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ तुलनामा आर्थिक वर्ष २०८१र०८२ झण्डै दोब्बरले राजस्व सङ्कलन गरेको हो । नापी कार्यालय ताप्लेजुङका प्रमुख तथा नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०८१र०८२ मा कुल २८ लाख ४६ हजार ८२५ रुपियाँ राजस्व उठाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र०८१ मा कुल १६ लाख ५४ हजार ८३७ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ११ लाख ९१ हजार ९८८ रुपियाँ बढी राजस्व सङ्कलन भएको अधिकृत इन्जिनियर श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार गत आव २०८१र०८२ मा क्षेत्रिय किताब उत

    • प्रकाशित मितिः साउन २, २०८२
    • ३९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]