All Posts By कोशी प्रेस

    Showing ५,४६१-५,४७० of १३,५७६ items.
  • सुनसरीको इनरुवा नगरपालिकाले एक वर्षमा १० किलोमिटर सडक निर्माण

    इटहरी । सुनसरीको इनरुवा नगरपालिकाले एक वर्षमा १० किलोमिटर सडक निर्माण गरेको छ । नगरक्षेत्रमा विभिन्न वडाका सडकमा कालोपत्रे र ग्राभेलसहितको १० किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यव्रmममा सार्वजनिक गरेको प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८१र८२ को एक वर्षमा ५।८४ किलोमिटर कालोपत्रे र ४।३४ किलोमिटर ग्राभेल, ८८९ मिटर आरसिसी सडकसहित १० किलोमिटर सडक निर्माण भएको उल्लेख गरेको छ । एक वर्षमा पूर्वाधार विकासतर्फ नगरमा १० किलोमिटर सडक निर्माणसहित इनरुवा–४ को वडा कार्यालय भवन एक, जल्पापुर स्वास्थ्य चौक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • २४६ पटक पढिएको
  • सुन्दरहरैंचाका सेवक खत्रीद्वारा ‘वाटर एटीएम’ सेवा सुरु

    सुन्दरहरैंचा। मोरङको सुन्दरहरैंचा–३, गछियास्थित प्रदेशकै उत्कृष्ट “आश्रय सुधार तथा उपचार केन्द्र”का निर्देशक तथा  सामाजिक अभियन्ता सेवक खत्री (सेबक)ले सुन्दरहरैंचा, विराटचोकमा निःशुल्क पिउने पानी उपलब्ध गराउने ‘वाटर एटीएम’ सेवा सुरु गर्न लागेका छन्।तरहरा उत्सव २०२५ मा ‘युथ आइकन’ सम्मान प्राप्त गर्न लागिरहेका खत्रीले सामाजिक सेवामा युवाहरूलाई प्रेरित गर्दै परोपकारी कार्यको नयाँ उदाहरण प्रस्तुत गरेका छन्। उक्त वाटर एटीएमबाट सर्वसाधारणले सहज रूपमा स्वच्छ पिउने पानी निःशुल्क पाउनेछन्।साथै, यो सेवा इटहरी, सुनसरीमा पनि १५ दिनका लागि सञ्चालन हुने भएको छ। इटहरीमा हुने सेवाको समन्वय ‘तरहरा उत्सव २

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १,१४३ पटक पढिएको
  • बराहक्षेत्र नगर अस्पताललाई अक्सिजन सिलिन्डर तथा औषधि हस्तान्तरण

    बराहक्षेत्र | नेपाली कांग्रेस महासमिति सदस्य तथा सप्तकोसी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष शुशिला खनालको पहलमा केन्द्रीय स्वास्थ्य विभागमार्फत पाँच थान अक्सिजन सिलिन्डर र आवश्यक औषधि बराहक्षेत्र नगर अस्पताललाई हस्तान्तरण गरिएको छ।बराहक्षेत्र नगरपालिकामा रहेको नगर अस्पतालका लागि उपलब्ध गराइएका अक्सिजन सिलिन्डर र औषधिहरू अस्पतालका व्यवस्थापक दिबश बिष्टलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नं ८ का वडाध्यक्ष रोशन खड्का, सप्तकोसी बहुमुखी क्याम्पस प्रमुख शुशिल कोइराला, क्याम्पस प्राध्यापक संघ अध्यक्ष केसव पुरी, स्ववियु अध्यक्ष विज्ञान लिम्बु, नेविसंघ

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ५०० पटक पढिएको
  • इटहरीमा पाठेघर मुखको क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण हुने

    इटहरी | संगीत प्रतिष्ठान टोल विकास संस्था, इटहरी–२ सुनसरीको आयोजनामा आगामी भाद्र ३ गते पाठेघर मुखको क्यान्सर सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हुने भएको छ।कार्यक्रम बिहान साढे ८ बजेबाट संगीत सामुदायिक भवनमा सुरु हुनेछ। उक्त स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्राविधिक सहयोग बिराट टिचिङ अस्पतालले गर्नेछ।संगीत प्रतिष्ठान टोल विकास संस्था महिला समितिको व्यवस्थापनमा सञ्चालन हुने यो कार्यक्रममा महिलाहरूमा पाठेघर मुखको क्यान्सरको प्रारम्भिक अवस्था पत्ता लगाउन आवश्यक परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिने संस्थाका अध्यक्ष विकाश भण्डारीले जानकारी दिनु भयो ।आयोजक संस्थाले इटहरीका महि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ६६१ पटक पढिएको
  • इटहरीमा इस्कोन इटहरीले कृष्ण जन्माष्टमी मनाउने

    इटहरी । इस्कोन इटहरीले साउन २९ ,३० र ३१ गते कृष्ण जन्माष्टमी मनाउने भएको छ । इस्कोनको भवनमा पत्रकार सम्मेलन आयोजना गरि विगत वर्षमा झै यस बर्ष पनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा इस्कोन ईटहरी द्धारा यहि भाद्र २९ र ३० गते चित्रकला ,ग्रन्थ प्रदर्शनी र वक्तित्व कला हुने र साउन ३१ गते श्रीकृष्ण जन्माष्टमी महा महोत्सवको आयोजना गरिने तयारी पूरा भएको छ । १५ हजार भक्तजनको उपस्थीतीमा श्रीकृष्ण जन्माष्टमी महोत्सव कार्यक्रमको कृष्ण कथा, किर्तन, आरती, दिप अर्पन, भगवान् स्नान कार्यक्रम हुने भएको हो । साथै इटहरीका विभिन्न कलेज तथा विद्यालयका लगभग ३ हजार विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको उपस्थीतीमा ग्रन्थ तथा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ५१० पटक पढिएको
  • पूर्व नगर प्रमुख चौधरीद्वारा इटहरीका समस्यामाथि तीव्र असन्तोष

    इटहरी । इटहरीका पूर्व नगर प्रमुख द्वारिकलाल चौधरीले इटहरी उपमहानगरको दीर्घकालीन विकास, जनसरोकारका योजना र तीनै तहका सरकारको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाउनु भएको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयनको सुरुवातसँगै करिब आठ वर्ष बितिसक्दा पनि संविधानको मर्मअनुसारको सहकार्य, सहअस्तित्व र समन्वयको भावना व्यवहारमा देखिन नसकेको उहाँले आरोप लगाउनुभयो । बुधबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले उपस्थित सञ्चारकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा तथा सहयोद्धाहरूप्रति आभार व्यक्त गर्दै, इटहरीका सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आफू बोल्न बाध्य

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ३२३ पटक पढिएको
  • झुम्का कारागारबाट बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदी फरार

    इटहरी । सुनसरीको झुम्का कारागारबाट बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदी मंगलबार राति फरार भएका छन्। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री कारागारको ‘बी’ ब्लकमा राखिएका थिए। जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीले कारागारको पर्खाल नाघेर भागेको जानकारी चौकीदारमार्फत प्रशासनलाई प्राप्त भएको हो। सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो। मुद्दाको किनारा लगाउँदा जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते उनलाई १३ वर्ष कैद सजाय सुनाएको थियो। घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रक

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ६१२ पटक पढिएको
  • निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ पुरुष मृत फेला

    इटहरी । सुनसरीको दुहबी ४ स्थित निर्माणाधिन घरको सेफ्टिटंकि भित्र २ जना पुरुष मृत फेला परेका छन् । ईलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान गरिरहेको मृतकको पहिचान खुल्न बाँकी रहेकोे जनाएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ६२० पटक पढिएको
  • सर्दु खोलाको जलसतह सतर्कता सीमाभन्दा माथि

    इटहरी । मंगलबार साँझदेखि परेको अविरल वर्षापछि धरानको पश्चिमी क्षेत्रमा रहेको सर्दु खोलाको जलसतह सतर्कता सीमाभन्दा माथि पुगेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान जारी गरेको सूचनामा मदन–भण्डारी राजमार्गस्थित जलमापन केन्द्रमा पानीको सतह सतर्कता तह नाघी हाल पनि निरन्तर बढ्दो क्रममा रहेको जानकारी दिइएको छ। विभागका अनुसार जलसतह बढेसँगै आसपासका नदी तटीय क्षेत्र तथा होचा भू–भागमा डुबानको उच्च जोखिम उत्पन्न भएको छ। यस कारण खोला नजिकका बासिन्दालाई विशेष सतर्कता अपनाउन र सम्भावित डुबान क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। विभागले अझै केही समय पानीको सतह बढ्ने सम्भावना र

    • प्रकाशित मितिः साउन २८, २०८२
    • २८६ पटक पढिएको
  • दमकमा खोला तर्ने क्रममा बगेर एक बालकको मृत्यु

    इटहरी । खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ । आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् । प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन् ।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • २९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]