All Posts By कोशी प्रेस

    Showing ५,४५१-५,४६० of १३,५७४ items.
  • प्रतिस्पर्धात्मक जनशक्तिका लागि जनतामा बिआइसिटीई कार्यक्रम

    इटहरी । पछिल्लो समय आम मानिसको दैनिकी नै प्रविधिमा निर्भर बन्दै गइरहेको छ । हरेक व्यक्तिले प्रविधिको अधिक सदुपयोग गरेर जीवन सहज बनाउन सक्रिय रुपमा जुट्ने गरेका छन् । प्रविधिको उपयोगले नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँदै लगिरहेको छ ।  प्रतिस्पर्धात्मक विश्व बजारमा आफूलाई अग्रस्थानमा राख्न विद्यार्थीहरु आफ्नो भविष्यका लागि प्रविधिको उपयोग गरेर अघि बढ्ने होडबाजी नै चल्न थालेको छ । यही कुरालाई मध्यनजर राखेर विद्यार्थीको सिर्जनशीलता र प्रविधिको उपयोगले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउन सकिने सोचले इटहरी वडा नं. ५ मा सञ्चालित जनता बहुमुखी क्याम्पसले विगत केही

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ६८३ पटक पढिएको
  • उदयपुर कारागारमा क्षमताभन्दा ५ गुणा बढी कैदी

    इटहरी । उदयपुर कारागार क्षमता भन्दा झण्डै ५ गुणा बढी कैदी बन्दी रहेका छन् । सदरमुकाम गाईघाट बोक्सेस्थित ४ दशकअघि निर्मित कारागार भवन वर्षौँ पुरानो र जीर्ण भईसकेको छ । तर, नयाँ भवनको अभावमा क्षमताभन्दा धेरै कैदी बन्दी राख्नुपर्ने बाध्यता कारागार प्रशासनलाई छ। ३८ सालमा निर्मित पुरानो प्रविधिको इँटा र माटो जडानको जीर्ण भवनको क्षमता ५० जनाको हो । तर, हाल त्यहाँ २ सय ४२ कैदी बन्दी राख्नु परेको कारागार प्रशासक ९जेलर० उज्वल सुबेदीले बताए । उनका अनुसार अहिले रहेका कैदी बन्दीको संख्या भनेको कारागार क्षमताको झण्डै ५ गुणा बढी हो । हाल ७ महिला र १ सय ६० जना पुरुष गरी १ सय ६७कैदी सजाय भुक्तान गरिरहेका छन्

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ३०९ पटक पढिएको
  • फिल्म ‘सापीत’को ट्रेलर सार्वजनिक, यही शनिवार इटहरीमा स्पेशल स्क्रिनिङ गरिने

    इटहरी । श्रीकृष्ण जन्माष्टमीको विशेष अवसरमा फिल्म ‘सापित’को इटहरीमा स्पेशल शोमार्फत दर्शकमाझ पहिलो पटक प्रदर्शन गरिने भएको छ । यही शनिवार दिउँसो १ बजेदेखि इटहरीस्थित किराँत राई यायोक्खाको भवनमा स्क्रिनिङ हुने जानकारी फिल्मका लेखक तथा निर्देशक रूपक राई ९जिमी० ले दिएका छन् । मंगलबार मात्रै यसको ट्रेलर पनि सार्वजनिक गरिएको छ । यो फिल्म मुख्यतस् थ्रिलर जनरामा बनेको हो । फिल्ममा अधिकांश नयाँ कलाकारहरु रहेका छन् । फिल्मको मुख्य भूमिकामा भारतीय मूलका नेपाली कलाकार सुकचन्द्र थापा, सन्जना खत्री र जियोन तामाङ छन् । यस्तै नेपालबाट उदय सुब्बा कुरुङ्ग्बाङ, विजय सन्यक सुब्बा, हेम दिलुङ्छा राई, मदन राई, दिने

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ४८९ पटक पढिएको
  • झुम्कामा डिजिटल पेन्ट्सको स्मार्ट डिलर स्वस्तिक ट्रेड एण्ड सप्लायर्सको औपचारिक शुभारम्भ

    इटहरी । सुनसरीको झुम्का स्थित म्याजिक सिनेमा रहेको भवनमा डिजिटल पेन्ट्सको स्मार्ट डिलर स्वस्तिक ट्रेड एण्ड सप्लायर्सू को औपचारिक शुभारम्भ भएको छ। बिहिवार एक विशेष कार्यक्रमको बीचमा उद्घाटन गरिएको छ । स्वस्तिक ट्रेड एण्ड सप्लायर्सका सञ्चालक तोरण खड्काका अनुसार यो डिलरले रामधुनी, झुम्का र आसपासका ग्रामीण क्षेत्रहरूलाई समेटेर रङ्ग सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो। करिब ३० लाख रुपैयाँको लगानीमा डिलर सञ्चालन गरिएको जनाए। उद्घाटन कार्यक्रममा कम्पनीका अध्यक्ष कमल कार्की, प्रमुख कार्यकारी अधिकृत  देवीप्रसाद गौतम, प्रमुख सञ्चालन अधिकृत  मणिकुमार आचार्य लगायतका प्रमुख व

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ३१९ पटक पढिएको
  • मिक्लाजुङ गाउँपालिकामा विद्यार्थी तथा विद्यालय प्रोत्साहन तथा सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । मिक्लाजुङ गाउँपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) तथा राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान तथा प्रोत्साहन गरेको छ । हिजो साउन २८ गते श्री मनोहर जनता मा।वि। मधुमल्लाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका ७ सामुदायिक र ६ संस्थागत विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई मिक्लाजुङ गाउँपालिकाले प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गरिएको हो। यसअन्तर्गत २०८१ सालको (एसइइ)  परीक्षामा प्राविधिक धार (सिभिल इन्जिनियरिङ) तथा साधारण शिक्षा तर्फका १३ जना, र कक्षा १२ को परीक्षामा प्राविधिक धार,

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ३६४ पटक पढिएको
  • इटहरीबाट लागूऔषधसहित चार जना पक्राउ

    इटहरी । सुनसरीको इटहरी उप(महानगरपालिका–११ बाट प्रहरीले ठूलो परिमाणको लागू औषध बरामद गरेको छ । प्रहरीले शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा इटहरी–११ का ३० वर्षीय मो। अवजल मियाको घरमा छापा मार्दा ट्रामाडोल १ हजार २६० पिस क्याप्सुल र डीकोलिक ५१० पिस क्याप्सुल फेला पारेको हो । प्रहरी चौकी खनार र सिआरभी खनारबाट संयुक्त रुपमा खटिएको टोलीले घरमा लुकाएर राखिएको उक्त लागू औषध बरामद गरेको हो । घटनास्थलबाट मोरङ सुन्दरहरैचा–७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी–११ का १८ वर्षीय करण राई, इटहरी–१४ का २२ वर्षीय रुजित सरदार र सिरहा नगरपालिका–१० का २४ वर्षीय होम मुखियालाई नियन्त्रणमा लिएको छ । सोही क्रममा घरको कम

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ३५४ पटक पढिएको
  • अवैध रूपमा गिट्टी, माटो उत्खनन गरी बाहिरी जिल्लातिर लैजाँदै गरेको टिप्पर नियन्त्रणमा

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ को शनिबारे क्षेत्रबाट अवैध रूपमा गिट्टी, माटो उत्खनन गरी बाहिरी जिल्लातिर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलटारले १७ वटा टिप्पर नियन्त्रणमा लिएको छ । चौदण्डीगढी नगरपालिका–४ स्थित केशवबहादुर भुजेलको नम्बरी जग्गाबाट अवैध रूपमा माटो उत्खनन भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलटारको टोलीले ती टिप्पर मङ्गलबार साँझ नियन्त्रणमा लिएको थियो ।उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका अनुसार सरकारले निषेध गरेको समय असार, साउन, भदौमा व्यक्तिको नम्बरी वा ऐलानी जग्गाबाट समेत कुनै पनि प्रकृतिको नदीजन्य पदार्थ वा ढुङ्गा, गिट्टी,

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ३०० पटक पढिएको
  • श्यामशिलाका किसानहरु व्यावसायिक किवीखेतीमा लम्कदै

    इटहरी । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् । गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका ३० घर बढी किसानले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किवीखेतीमा लागेको वडाध्यक्ष तामाङले बताउनुभयो । यहाँका किसानले किवी बेचेर घरखर्च टार्न थालेका छन् । श्यामशिला भोजपुर–लेगुवा

    • प्रकाशित मितिः साउन २९, २०८२
    • २६२ पटक पढिएको
  • सुनसरीको इनरुवा नगरपालिकाले एक वर्षमा १० किलोमिटर सडक निर्माण

    इटहरी । सुनसरीको इनरुवा नगरपालिकाले एक वर्षमा १० किलोमिटर सडक निर्माण गरेको छ । नगरक्षेत्रमा विभिन्न वडाका सडकमा कालोपत्रे र ग्राभेलसहितको १० किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिनुभयो । इनरुवा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यव्रmममा सार्वजनिक गरेको प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८१र८२ को एक वर्षमा ५।८४ किलोमिटर कालोपत्रे र ४।३४ किलोमिटर ग्राभेल, ८८९ मिटर आरसिसी सडकसहित १० किलोमिटर सडक निर्माण भएको उल्लेख गरेको छ । एक वर्षमा पूर्वाधार विकासतर्फ नगरमा १० किलोमिटर सडक निर्माणसहित इनरुवा–४ को वडा कार्यालय भवन एक, जल्पापुर स्वास्थ्य चौक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • २४४ पटक पढिएको
  • सुन्दरहरैंचाका सेवक खत्रीद्वारा ‘वाटर एटीएम’ सेवा सुरु

    सुन्दरहरैंचा। मोरङको सुन्दरहरैंचा–३, गछियास्थित प्रदेशकै उत्कृष्ट “आश्रय सुधार तथा उपचार केन्द्र”का निर्देशक तथा  सामाजिक अभियन्ता सेवक खत्री (सेबक)ले सुन्दरहरैंचा, विराटचोकमा निःशुल्क पिउने पानी उपलब्ध गराउने ‘वाटर एटीएम’ सेवा सुरु गर्न लागेका छन्।तरहरा उत्सव २०२५ मा ‘युथ आइकन’ सम्मान प्राप्त गर्न लागिरहेका खत्रीले सामाजिक सेवामा युवाहरूलाई प्रेरित गर्दै परोपकारी कार्यको नयाँ उदाहरण प्रस्तुत गरेका छन्। उक्त वाटर एटीएमबाट सर्वसाधारणले सहज रूपमा स्वच्छ पिउने पानी निःशुल्क पाउनेछन्।साथै, यो सेवा इटहरी, सुनसरीमा पनि १५ दिनका लागि सञ्चालन हुने भएको छ। इटहरीमा हुने सेवाको समन्वय ‘तरहरा उत्सव २

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १,१४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]