All Posts By कोशी प्रेस

    Showing ५,३२१-५,३३० of १३,५७३ items.
  • वराहक्षेत्र संस्थागत क्षमता कार्यसम्पादनमा सुनसरीकै उत्कृष्ट पालिका , प्रदेशमा पाचौँ

    बराहक्षेत्र  | नेपाल सरकार संङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष २०८०/०८२ सालको स्थानित तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिसा) मा सुनसरी जिल्लाको कान्छो नगरपालिकाको रूपमा रहेको वराहक्षेत्र नगरपालिकाले लगातात ३ बर्ष जिल्लामा उत्कृष्ट नम्बर प्राप्त गर्दै प्रथम बनेको छ । वराहक्षेत्र नगरपालिकाले जिल्लामा रहेका उपमहानगरपालिका, नगरपालिकाहरू र गाउँपालिकाहरू भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । वराहक्षेत्रले सय पूर्णाङ्कमा ८५.७५ अङ्क प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले बताए । सुनसरीमा प्रथम बनेको वराहक्षेत्र नगरपालिका कोशी प्रदेश १ सय ३६ वट

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ५५४ पटक पढिएको
  • कोशी प्रदेशमा आमसञ्चार विधेयकलाई पत्रकारमैत्री बनाउने सभामुख विष्टको प्रतिबद्धता

    इटहरी । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकलाई पत्रकार मैत्री बनाउन आफुले प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार बिराटनगरमा कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार समर्पण कार्यक्रममा सभामुख बिष्टले विधेयक बारे उठेको चासो र जिज्ञासालाई मुख्यमन्त्री र सम्बन्धित मन्त्री सम्म पु¥याउने जिकिर गर्नुभयो । उहाले अग्रजहरुलाई सम्मान र उनीहरुको विचार र सिद्धान्तलाई आत्मसात गर्न सके जीवन सुखमय हुने धारणा पनि राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङले स्थापना गरेको कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८२ वरिष्ठ पत्र

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ५२९ पटक पढिएको
  • कुशे औँसी र तीजको अवसरमा आत्मा जागृति नेपालद्वारा निःशुल्क भोजन

    इटहरी । कुशे औँसी तथा तीजको अवसर पारेर आत्मा जागृति नेपाल, इटहरीले निःशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले विशेषगरी इटहरी क्षेत्रमा क्रियाशील रिक्सा चालक, श्रमिक मजदुर तथा सर्वसाधारणलाई लक्षित गरी निःशुल्क खाना खुवाएको हो । आत्मा जागृति नेपालका कार्यक्रम संयोजक शिवराज नेपालका अनुसार चाडपर्वमा समेत न्यून आम्दानी हुने वर्गका श्रमिक, मजदुर र दैनिक ज्यालादारीले राम्ररी खान–पान गर्न पाउँदैनन् भन्ने सोचका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । उहाँले समाजमा आर्थिक रूपमा पछाडि परेका वर्गलाई चाडपर्वमा आत्मीयता दिलाउने उद्देश्यले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाका मेख

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ३६७ पटक पढिएको
  • दुहवीमा आठौँ श्री गणेश पूजा महोत्सव हुने

    इटहरी । सुनसरीको दुहवीमा श्री गणेश चतुर्थीको अवसरमा आठौँ श्री गणेश पूजा महोत्सव हुने भएको छ । दुहवी नगरपालिका वडा नं। ५ स्थित श्री शिब मन्दिर छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा भदौ ११ गते देखि १३ गते सम्म श्री गणेश पूजा महोत्सव हुँने शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश पूजा समितिका सदस्य रितेश हलुवाईले जानकारी दिनुभएको छ । उक्त गणेश पूजा महोत्सवमा अनुमानित पन्ध्र लाख खर्च हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिका वडा नं। ५ मा सात वर्ष देखि मनाउदै आएको श्री गणेश पूजा महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी नै तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताइएको हो  । गणेश

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ३६८ पटक पढिएको
  • ईटहरी–९ मा तीज विशेष कार्यक्रम सम्पन्न, ७ सय जनाको उत्साहजनक सहभागिता

    इटहरी । ईटहरी उपमहानगरपालिका–९ स्थित ईटहरी आवास टोल विकास संस्थाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । करिब ७ सय जना पुरुष तथा महिलाको सहभागितामा सम्पन्न कार्यक्रमको अध्यक्षता दीनेश कार्कीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष जितेन्द्र थापा रहनु भएको थियो भने अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा ३२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिनुका साथै उनीहरूको मनोरञ्जनका लागि विभिन्न खेलकुद कार्यक्रम गराइएको थियो । खेलतर्फ ७७ वर्षका तेजकुमार पन्धक लिम्बू प्रथम, ८२ वर्षीया छत्रमाया आचार्य द्वितीय र ७१ वर्षीया पद्मादेवी निरौला तृतीय हुनुभएको थियो । त्यस्त

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ३१६ पटक पढिएको
  • सम्बन्धका कथाहरुले रुवाउने फिल्म हो ’जनै हराएको मान्छे’

    इटहरी । नेपालका फिल्म हलहरुमा हाल प्रदर्शनरत नेपाली फिल्म ‘जनै हराएको मान्छे’ले भावनात्मक कथावाचन मार्फत दर्शकको मन छुने प्रयास गरेको छ । कोरिया जाने सपना बोकेर शहर पसेको एक सोझो युवाको जीवनमा आएको पीडा र परिस्थितिले ल्याएको अनेक दुःख र सुखका मोडलाई यसमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । फिल्मको सुरुवातदेखि नै कलाकारको जीवन्त अभिनय, संवाद र दृश्यहरूले दर्शकलाई भावनामा डुबाउन सफल देखिन्छ । विशेषगरी ’जनै संस्कार’को बन्धनमा बाँधिएको अवस्थाको पीडा र त्यसबीच अनायास भेटिएका साथीहरू बाट पाएको अकल्पनीय काम र दवाव मात्रै हैन यथार्थ बुझेपछि ती साथीहरूबाट पाएको न्यानो साथ र सहयोगलाई  निर्देशकले निकै

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • २९७ पटक पढिएको
  • बिराटनगरमा अन्तर–कलेज वक्तृत्व प्रतियोगिता हुने

    इटहरी । लायन्स एण्ड लियो क्लब अफ बिराटनगर यङ्ग हर्टले स्व. पुष्प थारुको सम्झनामा अन्तर–कलेज वक्तृत्व प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी भदौ १३ गते शुक्रबार बिहान मोरङ मर्चेन्ट्स एशोसिएसनको सभाहलमा हुने कार्यक्रममा १६ वटा विद्यालय तथा कलेज सहभागी हुनेछन् । बिहीबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी दिँदै लियो क्लब अफ बिराटनगर यङ्ग हर्टका अध्यक्ष कुशल कोइरालाले समाजसेवी स्व. थारुको योगदान, नेतृत्व र समर्पणलाई स्मरण गर्दै युवाहरुलाई आत्मविश्वासी र अभिव्यक्तिशील बनाउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिताको सञ्चालन अभिष निरौला र आयुषा बान्तवा राईले गर्नुहुने छ भने निर्

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • २१३ पटक पढिएको
  • मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ मा पिता सम्मान कार्यक्रम सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ मा पिता सम्मान कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरिक समाज सुन्दरहरैचा  ३ ले कुसे औसी तथा बुवाको मुख हेर्ने पर्वको अवसरमा पिता सम्मान कार्यक्रम गरेको हो।  जेष्ठ नागरिक समाज सुन्दरहरैंचा ३ का अध्यक्ष भीम बहादुर कार्कीको अध्यक्षता तथा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा लक्ष्मी नारायण मन्दीरको सभाहलमा भएको कार्यक्रममा ७० वर्ष नाघेका पुरुष ज्येष्ठ नागरिकहरुको सामुहिक पिता सम्मान गरिएको छ ।  कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष ढुंगानाले सामुहिक

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • २९२ पटक पढिएको
  • दुहवीमा आठौँ श्री गणेश पूजा महोत्सव हुँने

    इटहरी । सुनसरीको दुहवीमा श्री गणेश चतुर्थीको अवसरमा आठौँ श्री गणेश पूजा महोत्सव हुने भएको छ । दुहवी नगरपालिका वडा नं। ५ स्थित श्री शिब मन्दिर छेउमा श्री गणेश पुजा समिति दुहवीको आयोजनामा यहि २०८२ साल भदौ ११ गते देखि १३ गते सम्म श्री गणेश पूजा महोत्सव हुँने आज शनिवार पत्रकार सम्मेलन मार्फत श्री गणेश पूजा समितिका सदस्य रितेश हलुवाईले जानकारी दिएका छन । उक्त गणेश पूजा महोत्सवमा अनुमानित पन्ध्र लाख खर्च हुने आयोजकले बताए । दुहबी नगरपालिका वडा नं। ५ मा सात वर्ष मनाउदै आएको श्री गणेश पूजा महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी नै तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । गणेश

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • ३५४ पटक पढिएको
  • सोयाबिन र सनफ्लावर तेल उद्योगमा भारतीय निरीक्षण

    इटहरी । नेपालका सोयाबिन तथा सनफ्लावर तेल उद्योगमा भारतको वाणिज्य विभागले अनुगमन गरेको छ । नेपालबाट सोयाबिन तथा सनफ्लावर तेल निकासी गर्दै आएका उद्योगले भारतीय ब्रान्डकै नाममा प्याकेजिङ गरेको आशङ्कामा विभागको टोलीले बुधबार निरीक्षण गरेको हो । सुनसरी–मोरङ कोरिडोरका पशुपती खाद्य आयल, क्वालिटी आयल, मारुती र बाबा ओयल इन्डस्ट्रिजको निरीक्षणपछि टोली फर्केको छ ।  भारतीय टोली नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत वस्तु उत्पत्तिको प्रमाणपत्र प्रमाणीकरण प्रयोजनका लागि आएको हो । यसअघि नेपालबाट भारत निकासी हुने प्लाइउडमा वि

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • २६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]