All Posts By कोशी प्रेस

    Showing ४,०२१-४,०३० of १३,५७२ items.
  • सिटी चिल्ड्रेन हाउसको मानव सेवा अभियान : २७ ज्येष्ठ नागरिकलाई लाई भोजन र फलफूल

    धरान–१६ स्थित सिटी चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा केन्द्र धरानमा फलफूल वितरण गर्दै मानव सेवामा आफ्नो सक्रिय उपस्थिति जनाएको छ। मन्टेश्वरीमा अध्ययनरत नानिबाबुहरूलाई ‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने शिक्षा व्यवहारिक रूपमा सिकाउनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको मन्टेश्वरीकी निर्देशक ओमु राईले जानकारी दिनुभयो।राईका अनुसार, बालबालिकालाई पुस्तकमै सीमित नराखी वास्तविक जीवनमा मानवीयताको मूल्य बुझेका नागरिक बनाउन मन्टेश्वरीले वर्षेनि यस्ता सामाजिक क्रियाकलापहरू गर्दै आएको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले आफैँले तयारी गरेका फलफ

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • २५६ पटक पढिएको
  • कोशी प्रदेशस्तरीय खुल्ला तेक्वान्दोमा ५ सयले प्रतिस्पर्धा गर्ने

    इटहरी । इटहरीमा माघ १ देखि हुने दोस्रो चन्द्रमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा ५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा माघ १ देखि ३ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । इटहरी रंगशाला परिसरको कभर्डहलमा हुने प्रतियोगितामा जुनियर र सिनियर विधामा विभिन्न उमेर समूह अन्तर्गत विभिन्न ४३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष कुमार गुरुङले जानकारी दिनुभयो । कोशी प्रदेशमा रहेका विभिन्न ५० भन्दा बढी डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतिय

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • २९५ पटक पढिएको
  • नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा दुई कार्यकालको बिषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष केपी ओलीलाई आग्रह

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा दुई कार्यकालको बिषयलाई अनावश्यक बखेडा नबनाउन अध्यक्ष केपी ओलीलाई आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एमाले महाधिवेशन केन्द्रीत युवा भेलामा पाण्डेले कार्यकालका बारेमा अध्यक्ष ओलीले दुई वटा धारणा राखेको भन्दै नैतिकताका लागि पनि दुई कार्यकालको बिषयलाई अनावश्यक बखेडा नबनाउन आग्रह गर्नुभएको हो । पार्टी भित्र स्वस्थ बहसबाट दुई कार्यकालको बिषयलाई टुङ्गो लगाउनुपर्ने उहाले बताउनुभयो । उहाले अव युवाको शक्तिबिना पार्टी अघि बढ्न नसक्ने भन्दै यसलाई यथार्थलाई परिणत गर्न महाधिवेशनले आवश्यक निर्णय लिनुपर्नेमा जोड दिनुभयो । देश र पार्टी

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • २८० पटक पढिएको
  • सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा

    काठमाडौं । सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति तर्जुमा गरिएको जनाएको हो । सवै निर्वाचन क्षेत्रहरुमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोश्रो घेरामा रहि अन्य सुरक्षा निकायसंग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिम सम्बन्धी पाठ्यक्रम तयार गरि निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • २८५ पटक पढिएको
  • चितवनको देवघाट धाम प्लास्टिक निषेधित क्षेत्र बन्दै

    काठमाडौं । नेपालकै पवित्रस्थल मध्येको एक चितवनको देवघाट धामलाई प्लाष्टिकमुक्त क्षेत्र बनाइएको छ । ५ धाम मध्यको एक देवघाट धामलाई देबघाट क्षेत्र बिकास समितिले चितवन नवलपरासी र तनहुका तीनवटा पालिकाहरुको समन्वयमा प्लाष्टिक मुक्त क्षेत्र बनाउन लागिएको हो । देवघाट ५ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा रहेको छ । सोही क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्नको सहमति नामक सस्थाले प्राबिधिक सहयोग गरेको देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष डाक्टर ईश्वरी लौडारीले बताउनुभयो । उहाले पवित्र तीर्थस्थललाई प्रदुषणमुक्त गर्दै नदी हाम्रो सभ्यता हो भन्ने सन्देश दिनेगरी देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • २९४ पटक पढिएको
  • राजनीतिक दलमा युवालाई ‘दास’ ठान्ने प्रवृतिमो अन्त्य हुनुपर्ने मन्त्री खरेलको भनाइ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरुलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृति अब अन्त्य हुनुपर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित सामाजिक जवाफदेहिता ः मिडियार र युवा सम्वादमा मन्त्री खरेलले बर्षौबर्ष एउटै व्यक्तिले राजनीतिक दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित नहुने भन्दै अव युवाहरुलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृति अन्त्य हुनुपर्ने बताउनुभएको हो । बिगतदेखि दलहरुमा एउटै व्यक्ति हावी हुने र युवालाई निषेध गर्ने प्रवृति अन्त्यका लागि युवाहरुले आवाज उठाउनुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले मागेर आफ्ना माग पुरा नभए खोसेर लिनुपर्ने धारणा रा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • २८२ पटक पढिएको
  • नागरिकताको लागि नाङ्गिएर पहिचानको पुष्टि गराउन बाध्य बनेको यौनिक तथा लैङ्गिक अल्पसंख्यकको दुःखेसो

    इटहरी | यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले नागरिकता प्राप्तिका लागि समेत राज्यबाटै दरव्यवहारको शिकार बन्दै झन्झटिलो प्रक्रियाबाट गुज्रीनुपरेको बताएका छन् ।सुनसरीको इटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मुद्दालाई समाजमा सही रूपमा प्रस्तुत गर्न पत्रकारहरूको भूमिकाका विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा राज्यबाटै अमानविय व्यवहारको शिकार हुनुपरेको दुःखेसो पोखेका छन् । नेपालको संविधान धारा १२ मा लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने व्यवस्था गरिएकोमा विषमलिङ्गिले झैँ सहज रुपमा नागरिकता समेत पाउन नसकेको उनिहरुको भनाइ छ । कार्यक्रममा क्वयर अधिकारकर्मी एवं निल हिरा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • ३३० पटक पढिएको
  • विराटनगरबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

    इटहरी । विराटनगरबाट ठूलो परिमाणको लागुऔषध खैरो हेरोइन ९ब्राउन सुगर०सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना सुनसरीका हुन्। उनीहरु बिहीबार दिउँसो विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकबाट पक्राउ परेका हुन्। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलमलाई पक्राउ गरेको हो। मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालले हबिबको साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन बरामद भएको जानकारी दिइन्। उनका अनुसार प्रहरी पुग्दा दुवै जना सडक छेउमा मोटरसा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • २२१ पटक पढिएको
  • जेनजी आन्दोलनपछि शान्ति–सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेको भनाइ

    इटहरी । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जेनजी आन्दोलन पछि जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनु प्रहरीले प्रमुख कर्तव्यका रुपमा लिएको बताउनु भएको छ । बिहिवार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आयोजित पत्रकार अन्तक्रिर्यामा बोल्दै प्रहरी प्रमुख विनोद घिमिरेले  फागुन २१ गते हुन लागेको निर्वाचनमा जनता र राजनीतिक पार्टीको सहभागिताका लागि शान्ति सुरक्षाको वातावरण अत्यावश्यक शर्त भएकाले अहिले प्रहरी शान्ति सुरक्षा कायम गर्न लागिपरेको बताउनुभयो । उहाँले प्रहरीको मनोबल उकास्नुको साथै जेनजी आन्दोलनका क्रममा आगजनी तोडफोड र अराजकता मच्चाउनेलाई कानुनको दायरा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • २४७ पटक पढिएको
  • झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस

    इटहरी । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मासहित प्रत्यक्ष र समानुपातिक गरी ६६ जना उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ ।  पार्टी विधानबमोजिम जिल्लाका पाँचवटा संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका उम्मेदवारका नामलाई प्रदेश समितिमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिए।  केन्द्रीय समितिले गत मङ्सिर १५ गते पार्टी विधानबमोजिम क्षेत्रीयस्तरबाट नामावली सिफारिस गर्न निर्देशन गरेसँगै सबै क्षेत्रबाट आकांक्षी उम्मेद्वारको नामावली संकलन गरिएको थियो, जसमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ महामन्त्री विश्वप्रक

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • २२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]