All Posts By कोशी प्रेस

    Showing २,८२१-२,८३० of १३,५६४ items.
  • मोरङको उर्लाबारी–४ मा बक्राहाखोला किनारको घाट निर्माण अझै सम्पन्न भएन

    इटहरी ।  मोरङको उर्लाबारी–४ मा बक्राहाखोला किनारमा तीन वर्ष अघि निर्माण सुरु गरिएको बक्राहाघाट अझै पूरा भएको छैन। तीव्र शहरीकरण र जनघनत्व बढ्दै गएपछि उर्लाबारी नगरपालिकाले तीन वर्ष अघि पाँच महिनामा निर्माण सम्पन्न गर्ने योजना सहित घाट निर्माण सुरु गरेको थियो।उर्लाबारी–४ का स्थानीय ३५ जनाले ४ बिघा जग्गा बक्राहाघाट निर्माणका लागि उपलब्ध गराएपछि सोही स्थानमा घाट निर्माणको डिपीआर तयार गरिएको थियो। २०७४ मा नगरपालिकाले नगरको गौरवको योजना अनुसार घाट निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, जग्गा उपलब्ध नभएपछि बजेट रोकिएको थियो।अघिल्लो नगर प्रमुख खड्गबहादुर फागोले नगरको गौरवको आयोजन

    • प्रकाशित मितिः चैत ६, २०८२
    • २१७ पटक पढिएको
  • इटहरीको टिभिएस एक्सचेञ्ज मेलामा पुरानो बाइक साटेर नयाँ किन्न विशेष अवसर ,ग्राहकहरू खुसि

    इटहरी । नेपालका लागि टिभिएस ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले इटहरीमा आयोजना गरिरहेको “टिभिएस एक्सचेञ्ज म्यानिया” मेला शुक्रबार सम्म सञ्चालन हुने भएको छ । इटहरीको पश्चिम लाइनस्थित राजस्व ढाटमा आयोजना गरिएको कार्यक्रम चैत १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको पाँचौ दिन सम्मा ९० वटा बढी सवारी साधन बिक्री वितरण भएको छ । साथै सहभागी ग्राहकलाई आकर्षक गिफ्ट प्याकेज पनि प्रदान गरिनेछ । पुराना सवारीको मूल्याङ्कनका लागि अनुभवी भ्यालुएटर परिचालन गरिएको छ । आयोजकका अनुसार मूल्याङ्कन पारदर्शी र पूर्वमै उच्चतम मूल्य ग्यारेन्टी रहेको  छ । बजार मूल्यभन्दा सस्तोमा सवारीसाधन पाएर खुशी

    • प्रकाशित मितिः चैत ५, २०८२
    • २७५ पटक पढिएको
  • प्रशासन कार्यालय ताप्लेजुङबाट करिब दुई हजारलाई सेवा प्रदान

    इटहरी। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ। प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार फागुन महिनामा उक्त सङ्ख्यामा सेवाग्राहीलाई विभिन्न सेवा प्रदान गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार फागुन महिनामा कुल एक हजार ७२६ जना सेवाग्राहीलाई सेवा प्रवाह गरिएको छ । नागरिकतासम्बन्धी, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी र अन्य सेवाहरु प्रवाह गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । एक महिनाको अवधि अर्थात फागुनमा १४६ जनालाई नागरिकता उपलब्ध गराइएको छ ।प्रशासन कार्यालयबाट वितरण भएको नागरिकता

    • प्रकाशित मितिः चैत ५, २०८२
    • २३१ पटक पढिएको
  • ताप्लेजुङको सिरिजङ्घामा निःशुल्क दन्त शिविरको तयारी

    इटहरी। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निःशुल्क दन्त उपहार शिविर सञ्चालन हुने भएको छ । विशेषगरी ज्येष्ठ नागरिकलाई लक्षित गरी गाउँपालिकाले निःशुल्क दन्त उपहार शिविर सञ्चालन गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेका अनुसार यही चैत १५ र १६ गते पालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा शिविर सञ्चालन हुने भएको छ । पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरीको प्राविधिक सहयोगमा गाउँपालिकाले निःशुल्क दन्त शिविर सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिनुभयो ।गाउँपालिका उपाध्यक्ष डा। चित्रकुमार माबो लिम्बूका अनुसार शिविरमा शिविरमा सबै उमेर समूहक

    • प्रकाशित मितिः चैत ५, २०८२
    • २५३ पटक पढिएको
  • भोजपुरको पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार २० हजार राहत उपलब्ध गराइने

    इटहरी।  भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभययो । उहाँका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार रु २० हजारका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको बताउनुभयो । ती सबै परिवारल

    • प्रकाशित मितिः चैत ५, २०८२
    • २१० पटक पढिएको
  • मध्यपूर्व तनावको असरः तोरी अभावसँगै खाने तेलको मूल्य वृद्धि

    इटहरी। विराटनगर–११ स्थित आरोग्य खाद्य उद्योग (कुटानी–पिसानी मिल) का सञ्चालक विजय बरालले गत वर्ष चार हजार पाँच सय रुपियाँ प्रतिमन तोरी खरिद गरेर पाँच हजार प्रतिमनले बिक्री गर्नुभयो । आफ्नै मिलमा तोरी पेलेर निकालेको तेल चार सय रुपियाँ प्रतिलिटरमा बिक्री भएको थियो । मोरङ, सुनसरी, झापामा उत्पादन हुने तोरी खरिद गरेर कच्चा वा तेल बिक्री गर्ने गरेका बरालले यस वर्ष भने कच्चा तोरी अभाव झेल्नु परेको छ । कच्चा तोरी खरिद गर्दा पनि छ हजार पाँच सय प्रतिमन मूल्य किसानको खेतमै बुझाउनुपर्ने भएको छ । कच्चा तोरी विराटनगरमा बिक्री गर्दा सात हजार प्रतिमन पुग्छ । बरालका अनुसार किसानको खेतबाट तोरी उठाएर मिलसम्म ल्या

    • प्रकाशित मितिः चैत ५, २०८२
    • २०० पटक पढिएको
  • ताप्लेजुङमा पाथीभरा मन्दिरको सुनचाँदी प्रशोधन गर्न सुरु

    इटहरी ।  ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदी रिफाइन (प्रशोधन) गर्न सुरु गरिएको छ । दर्शनार्थीले पाथीभरामा चढाएको सुन तथा चाँदी प्रशोधनको कार्य बुधबारबाट सुरु गरेको हो । तीर्थयात्रीले मन्दिरमा चढाएको सुनचाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गर्न सुरु गरेको छ । सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेका अनुसार करिब ६७ तोला सुन र ४३ केजी चाँदी रिफाइन गर्न सुरु गरिएको हो । कार्यालयका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार २०८० पुस २५ गतेदेखि हालसम्म दर्शनार्थीले चढाएको सुन तथा चाँदी रिफाइन गर्न सुरु गरिएको छ । जिल्लाका सुनचाँदी व्

    • प्रकाशित मितिः चैत ५, २०८२
    • ३०६ पटक पढिएको
  • मोरङको बेलबारीमा बन्यो धिमाल होमस्टे

    इटहरी । मोरङको बेलबारी नगरपालिकाका धिमालको सम्मानमा नगरको वडा नं। १० स्थित  माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास निर्माण गरिएको छ । होमस्टे सञ्चालनमा आइसकेको छ भने सङ्ग्रहालय निर्माणको चरणमा छ । मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएको धिमाल जातिलाई पूर्वका बेलबारीसहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । धिमाल समुदायको रीतिरिवाज, परम्परा, वेशभूषा, खानपान र संस्कृति देख्न र हेर्न सकिने गरी धिमाल जीवित सङ्ग्रहालय र धिमाल घरबास नर्माण गरिएको हो । बेलबारी –१० को माटीगाउँ धिमाल समुदायको राजधानी मानिन्छ । १२१ घरधुरी एउटै बस्तीमा रहेको धिमाल गाउँ अन्यत्

    • प्रकाशित मितिः चैत ५, २०८२
    • १९० पटक पढिएको
  • बूढीगंगामा आगलागीबाट मुसहर बस्तीको एघार घर जलेर नष्ट

    इटहरी । मोरङको बुढीगंगा गाउँपालिका –४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । बाँस र काठबाट बनेका घरहरुमा अचानक सुरु भएको आगोले बस्तीका ११ वटा घर केही बेरमै जलेर नष्ट भएको थियो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिएको छ । बुढीगंगाको बाँसबारीस्थित गोकुवा चोकबाट पूर्वतर्फ रहेको सो बस्तीमा दिउँसो करिब २ बजेतिर सोनु ऋषिदेवको घरबाट आगो लाग्न सुरु भएको थियो । कच्ची र टाटीबेरा गरिएको घरमा आगो तीब्र गतिले फैलिएको थियो । आगलागीका कारण घरभित्र भएका ग्यास सिलिण्डर विष्फोट हुँदा आगो फैलिएर थप घरहरुमा क्षति पुगेको हो । घटनाको जानकारी पा

    • प्रकाशित मितिः चैत ४, २०८२
    • २४० पटक पढिएको
  • उदयपुरमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    इटहरी । उदयपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। उदयपुरगढी गाउँपालिका–६ कटारी चोकमा बुधवार बिहान करिब १०ः४५ बजे भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सदरमुकाम गाईघाटबाट पश्चिमतर्फ कटारी जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बराहपोखरी गाउँपालिका–५ निवासी करिब ३० वर्षीय भूपाल राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो।उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ

    • प्रकाशित मितिः चैत ४, २०८२
    • १८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]