All Posts By कोशी प्रेस

    Showing २,२३१-२,२४० of १३,५५४ items.
  • फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिकोत्सव मनायो

    इटहरी । विपन्न तथा निम्न आय भएका समुदायलाई वित्तीय पहुँच पु¥याउँदै आएको फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ। संस्थाका अध्यक्ष केशवराज पौडेलको अध्यक्षता तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न शाखाका पदाधिकारीहरूलाई सम्मानपत्र तथा खादा–मालाले सम्मान गरिएको थियो। कार्यक्रममा उनीहरूको स्थानीयस्तरमा देखिएको समर्पण र उत्कृष्ट सेवाको प्रशंसा गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव कृष्ण प्रसाद भट्टराईले संस्थाले महिलाहरूको आर्थिक सबलीकर

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • २६७ पटक पढिएको
  • विराटनगर महानगरमा कर संकलनमा चुनौती

    इटहरी ।  कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ । सर्वोच्च अदालतले संस्थागत घरबहाल कर स्थानीय तहले नै उठाउन पाउने गरी स्पष्ट फैसला गरे पनि यहाँका ठुला व्यावसायिक प्रतिष्ठान र सरकारी निकायले नै कर बुझाउन आनाकानी गर्दा महानगरको वार्षिक आय अनुमान नै प्रभावित हुने गरेको छ । ठुला करदाताको अटेरीपनका कारण राजस्व संकलन गत वर्षको तुलनामा घटेको महागनरले जनाएको छ । चालू आर्थिक वर्ष २०८२र८३ को वैशाख १६ गतेसम्म महानगरले ३७ करोड रुपियाँ मात्र आन्तरिक राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिमा ३८ करोड ५० लाख रुपिया

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १६९ पटक पढिएको
  • मेची भन्सार कार्यालय मातहतका ६ वटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा

    इटहरी ।  मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ ।राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर–७ मा सतिघट्टा छोटी भन्सार र गौरीगन्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए । हाल गौरीगन्ज–२ स्थित आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अ

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • २४५ पटक पढिएको
  • बालबालिकामाथिको ट्रोलिङप्रति राष्ट्रिय महिला आयोगको गम्भीर चिन्ता

    इटहरी । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा बालबालिकामाथिको हुने ट्रोलिङप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । आयोगकी प्रवक्ता कृष्णकुमारी पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले शपथका क्रममा बोकेको छोरीको फोटो ट्रोलिङ गरिएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभयो ।आइतबार ताप्लेजुङमा आयोजित महिला सवालमा सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै उहाँले अबोध बालिकामाथि गरिएको यस्तो व्यवहार बालअधिकार र मानवअधिकार दुवैको उल्लङ्घन भएको उल्लेख गर्नुभयो । उहाँले बालबालिकालाई सामाजिक सञ्जालमा लक्षित गरी गरिने टिप्पणी र ट्रोलिङले उनीहरूको मानसिक विकासमा नकारात्मक असर पार्ने भएकाले यस्ता गतिविधि नियन

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • ११४ पटक पढिएको
  • विद्यालयको जमिन अतिक्रमण

    इटहरी । इलामको सूर्योदय नगरपालिका–१२ मा रहेको करफोक विद्यामन्दिर माध्यमिक विद्यालयको झापाका तीन वटा पालिकामा रहेको ३१ बिघाभन्दा बढी जमिन बिचौलिया र स्थानीयको कब्जामा परेको पाइएको छ ।  विद्यालयका नाममा जग्गाधनी पुर्जा कायम झापाको कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा रहेको ३१ बिघा, १६ कट्ठा, १५ धुर जग्गा बर्सौंदेखि बिचौलिया र स्थानीयको कब्जामा परेको पाइएको हो । झापाको कनकाई नगरपालिका–२, ३, ४ र ५ मा विद्यालयको १७ बिघा आठ कट्ठा पाँच धुर, अर्जुनधारा नगरपालिका–९ मा १० बिघा १० कट्ठा र शिवसताक्षी नगरपालिका–२ मा तीन बिघा १८ कट्ठा जमिन रहेको छ । उक्त जमिनको यसअघि नै प्रव्र

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १७५ पटक पढिएको
  • पहिलो पाइला नेपाल सुन्दरहरैचा शाखाको सातौँ शाखा अधिवेशन सम्पन्न, केबल लुइँटेल अध्यक्षमा निर्वाचित

    मोरङ | सामाजिक संस्था पहिलो पाइला नेपाल सुन्दरहरैचा शाखाको सातौँ शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ।अधिवेशनबाट शाखाको अध्यक्षमा केबल लुइँटेल निर्वाचित हुनुभएको छ। त्यस्तै प्रथम उपाध्यक्षमा भोजन गिरि, द्वितीय उपाध्यक्षमा बिनोद अधिकारी, सचिवमा बिवस धमला तथा कोषाध्यक्षमा सुजन बिष्ट चयन हुनुभएको छ।यसैगरी सह–सचिवमा सुपिया सिराल र सह–कोषाध्यक्षमा सुजन गौतम निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा निर्मला खड्का, सन्जय लम्साल, भावना खतिवडा, मिना चुडाल, नवीन अधिकारी, बिक्रम बस्नेत, इपसेन कटेल र किरण सापकोटा चयन हुनुभएको छ।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनले स

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • २७७ पटक पढिएको
  • कोशी सरकारले इटहरीमा बनाएको फनपार्कको अस्तित्व नामेट,कहाँ हराए ६० लाख खर्चेर बनाइएका संरचनार ?

    इटहरी। कोशी प्रदेश सरकारले इटहरी उपमहानगर पालिका वडा नम्बर ५ मा बनाएको ‘काव्य बाटिका फन पार्क’ हराएको छ । प्रदेश सरकारको पर्यटन बन तथा वातावरण मन्त्रालयले ६० लाख रुपैयाँ खर्च गरेर बनाएको काव्य बाटिका फन पार्क हराएको हो । निर्माण गरिएको स्थानमा अहिले फन पार्कको कुनै पनि अस्तित्व छैन । प्रदेश सरकारले उपभोक्ता समिति आर्थिक वर्ष ७६र७७ मा काव्य बाटिका फन पार्क बनाएको थियो । तत्कालीन प्रदेश नम्बर १ सरकारले उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजना मार्फत हालेको ६० लाख रुपैयाँ र उपभोक्ता समितिले श्रमदान बापत गरेको ६ लाख ९३ हजार २७१ रुपैयाँमा बनेको पार्कको अहिले कुनै पनि अस्

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • ३१८ पटक पढिएको
  • इटहरीमा आयोजना गरिएको दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम भए

    इटहरी । दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम हुनुभएको छ । जनसहयोग माध्यमिक विद्यालय, इटहरी २० तरहराको २०५० सालको एसएलसी समूहले शनिबार आयोजना गरेको प्रतियोगितामा साहले ‘मौनता’ शीर्षकको कविता वाचन गर्दै ५१ हजार ५ सय ५५ रुपैयाँ नगदसहित प्रथम स्थान हासिल गर्नुृभएको हो । प्रतियोगितामा ‘चिडियाखाना’ शीर्षकको कविता सहित मकवानपुरका सुवास सजल द्वितीय तथा ‘बारुद’ शीर्षकको कविता सहित इलामका ऋजन मायालु तृतीय हुनुभयो । उहाँहरूले क्रमशः ४१ हजार ५ सय ५५ र ३१ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुृभयो ।  अन्तिम चरणका लागि छनोट भएका अन्य सात प्रतिस्पर्धी अनिल सुवेद

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • २४९ पटक पढिएको
  • विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

    इटहरी । जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट काठमाडौं जाने यात्रुहरूको नियमित जाँचका क्रममा दुई फरक मितिमा नगद बरामद गरिएको हो। बैशाख १८ गते बेलुका करिब ८ बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङको साथबाट ११ लाख नगद फेला परेको प्रहरीले जनाएको छ।त्यसैगरी, बैशाख १९ गते दिउँसो ३ः३५ बजे श्री एयरलाइन्सको उडानबाट काठमाडौं जान लागेका भारत, माल्दा जिल्लाका ३६ वर्षीय मोहिदिल अलीको साथबाट १५ लाख ९८ हजार नगद बरामद गरिएको छ। दुवै जनाबाट कुल २६ लाख ९

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • १४० पटक पढिएको
  • अरुण बहुमुखी क्याम्पसको विकासका लागि आर्थिक सङ्कलन अभियान सुरुः पहिलो दिनमै उत्साहजनक सहभागिता

    इटहरी । भोजपुरको अरुण गाउँपालिका–३, प्याउलीमा अवस्थित अरुण बहुमुखी क्याम्पस को शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि बृहत् आर्थिक सहयोग सङ्कलन अभियानको औपचारिक सुरुवात गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसलाई यस क्षेत्रकै नमुना शैक्षिक केन्द्र बनाउने लक्ष्यका साथ गाउँपालिका अध्यक्षको संयोजकत्वमा सातै वडामा अभियान थालिएको हो। अभियानको पहिलो दिनमै स्थानीय दाताहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको छ। सहयोग गर्नेहरूमा कुमार कार्की, शिवराज सापकोटा, नारायण प्रसाद खनाल, केशर बहादुर कार्की, रुद्र बहादुर पुलामी र दिवस राईले ५१ हजार रुपैयाँभन्दा बढी य

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • १५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]