All Posts By कोशी प्रेस

    Showing २,२२१-२,२३० of १३,५५४ items.
  • फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न

    इटहरी। फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारणसभा पूर्वमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै लघुवित्तकर्मी समेत रहनु भएकी पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च ९फरवार्ड०ले तीन दशकदेखि सुरुवात गरेको लघुवित्त कार्यक्रममा आबद्ध भएका महिला दिदीबहिनीको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा  सकारात्मक परिवर्तन आएको देखिनु नै यस कार्यक्रमको सफलता भएको बताउनुभयो। राज्यले कहिल्यै ऋण मिनाहा गर्न नसक्ने भएकाले गलत तत्वका पछि नलाग्न लघुवित्त सदस्यलाई सुझाव दिँदै

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १६० पटक पढिएको
  • पाँचथरको फिदिम नगरपालिका–१, शनिबारेमा चट्याङ लागेर आगलागी हुँदा एक घरमा क्षति

    इटहरी । पाँचथरको फिदिम नगरपालिका–१, शनिबारेमा चट्याङ लागेर आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सोमबार राति करिब १० बजे स्थानीय भगवती ढुङ्गेलको घरमा अचानक आगलागी भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक चित्रबहादुर थेबेको कमान्डमा खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा करिब ११ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।हिलिहाङ गाउँपालिका–५ का ४५ वर्षीय क्षोमाया तामाङले सञ्चालन गरेको दुग्ध डेरीका दुई वटा फ्रिज, एक वटा ग्यास चुलो र चार वटा ग्यास सिलिन्डरसहित करिब तीन लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, फिदिम नगर

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १३८ पटक पढिएको
  • इलामको माईजोगमाई गाउँपालिकामा उपाध्यक्षसँग युवा उद्यमी कार्यक्रमु मार्फत कोदोको बिस्कुट उत्पादन सुरु

    इटहरी।  इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको छ । उपाध्यक्षसँग युवा यद्यमी कार्यक्रमअन्तर्गत पालिकाबासीलाई अनुदान दिन सुरु गरेको हो । अनुदान पाएर हाल एक जना महिलाले गाउँपालिकाको नयाँबजारमा कोदो पिठोबाट बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । नयाँबजारकी पार्वती भट्टराईले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गर्नुभएको हो । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको उहाँको भनाइ छ । उद्यमी भट्टराईले उद्योग नै सञ्चालन गरेर यसको उत्पादन सुरु गर्नु भएको हो । भट्टराई ‘कोदोको बिस्कुट तथा बेकरी उद्योग’ नाम

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • ११७ पटक पढिएको
  • SUTRA प्रणाली नचल्दा स्थानीय निकायमा भुक्तानी संकट, सेवाग्राही आक्रोशित

    इटहरी / पछिल्लो समय स्थानीय तहहरूमा भुक्तानी प्रक्रियामा गम्भीर समस्या देखिन थालेको छ। स्थानीय निकायहरूले प्रयोग गर्दै आएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SUTRA) प्रभावकारी रूपमा नचल्दा दैनिक सेवा प्रवाह प्रभावित भएको हो।विशेषगरी जेन्जी आन्दोलन पश्चात् प्रणालीमा देखिएको प्राविधिक अवरोधका कारण भुक्तानी प्रक्रिया सुस्त मात्र होइन, कतिपय स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको स्थानीय तहहरूले बताएका छन्। यसले गर्दा सेवाग्राहीहरू आवश्यक भुक्तानी नपाएर हैरानीमा परेका छन्।लेखा शाखामा दैनिकजसो सेवाग्राहीको भीड बढ्दै गएको छ भने ढिलाइका कारण उनीहरू आक्रोशित हुँदै कर्मचारीसँग विवाद गर्ने, रिसाउने जस्ता

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • ३९९ पटक पढिएको
  • आठौँ भोजपुर मेयर कप महिला फुटबल: उद्घाटन खेलमा धरान विजयी

    इटहरी । भोजपुर सदरमुकामस्थित कोदार फुटबल रङ्गशालामा सोमबारदेखि सुरु भएको आठौँ संस्करणको भोजपुर मेयर कप महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब धरान विजयी भएको छ । धरानले भोजपुर नगरपालिका–१० लाई २,० गोलले हरायो । धरानका लागि प्रजिता राई र आशिका कार्कीले गोल गर्नुभयो । आशिका प्लेयर अफ दी म्याच बन्नुभयो ।  प्रतियोगितामा भोजपुर नगरपालिका–१०, रिमाचोङ, लेटाङ फुटबल क्लब, गेरबाबा फुटबल क्लब, सङ्खुवासभा–११, फेयर फुटबल क्लब धरान सहित ६ टिमको सहभागिता रहेको आयोजक जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी हुने टिमले एक लाख ६ हजार रुपियाँ र उपव

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १६७ पटक पढिएको
  • विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

    इटहरी। मोरङमा करेन्ट  लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका(९ महतो टोल बस्ने ५० वर्षीया मंगलीदेवी मेहताको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।विद्युतीय मोटर जडित कल चलाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १५३ पटक पढिएको
  • पत्रकार महासंघ झापाको साधारणसभा सम्पन्नः उपचार कोष २ करोड पु¥याउने योजना

    इटहरी । नेपाल पत्रकार महासंघ, झापा शाखाको वार्षिक साधारणसभा सोमबार बिर्तामोडमा सम्पन्न भएको छ ।केन्द्रीय उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि स्थापना गरिएको ‘पत्रकार सहारा उपचार अक्षयकोष’लाई वृद्धि गरी २ करोड रुपैयाँ पु¥याउने घोषणा गरेको छ । सभामा बोल्दै शाखा अध्यक्ष एकराज गिरीले पत्रकारहरूको क्षमता अभिवृद्धि तथा दक्षता विकासका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले पेशागत सुरक्षा सुनिश्चित गर्दै प्रविधिमैत्री पत्रकारितामा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, केही सरकारी नीतिहरू प्रेस स्वतन्त्रताविरोधी रहेको उल्लेख

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • २५४ पटक पढिएको
  • मानव संसाधन सम्मेलनमा दक्ष जनशक्ति र प्रविधिको चुनौती छिचोल्ने उपाय खोजिने

    इटहरी। उद्योगहरूले लामो समयदेखि भोग्दै आएको दक्ष जनशक्ति अभाव र आधुनिक प्रविधि भित्र्याउँदा देखिने प्राविधिक चुनौतीको समाधान खोज्न उद्योगीहरूले सामूहिक पहल थालेका छन् । उद्योग सङ्गठन मोरङले औद्योगिक क्षेत्रका यस्ता समस्या सुल्झाउने उद्देश्यले आगामी वैशाख २५ र २६ गते विराटचोकमा ‘नेपाल मानव संसाधन सम्मेलन’ को दोस्रो संस्करण आयोजना गर्ने तयारी गरेको हो । पछिल्लो समय युवाहरूको वैदेशिक पलायन र सिपयुक्त जनशक्तिको कमीका कारण उद्योगहरूको उत्पादन क्षमता प्रभावित भइरहेको छ । बजारमा चाहिएजस्तो कामदार नपाउने र भएका कर्मचारी पनि नटिक्ने समस्याले गर्दा औद्योगिक विस्तारले गति लिन नसकेको सन्दर्भमा यो सम्

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १६२ पटक पढिएको
  • मोरङको ग्रामथानबाट बलात्कारको आरोपमा युवक पक्राउ

    इटहरी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ५ की १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङकै ग्रामथान गाउँपालिका वडा नम्बर २ का प्रिन्स खाँ थारुलाई पक्राउ गरेको हो । पक्राउ परेका थारुले किशोरीलाई ग्रामथान गाउँपालिका वडा नम्बर ६ मा रहेको आफन्तको घरमा लगेर बलात्कार गरेको आरोप लगाइएको छ । उनी विरुद्ध किशोरीका आफन्तले आइतबार इलाका प्रहरी कार्यालय बेलबारीमा किटानी जाहेरी दिएका थिए । जाहेरी परेपछि इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको टोलीले थारुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार पक्राउ परेका थारुले आइतबार दिउँस

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १४२ पटक पढिएको
  • ठेकेदारको लापरबाहीले ओखलढुङ्गाको सडक आयोजना अलपत्र

    इटहरी । ओखलढुङ्गाको मानेभञ्ज्याङ–माधवपुर–सिकापु सडक स्तरोन्नति आयोजना ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको छ । चार वर्षअघि सुरु भएको उक्त सडक निर्माण कार्य लामो समयदेखि रोकिँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य भएका छन् । सहज यातायातको अपेक्षा गरेका स्थानीयले सडक निर्माणकै क्रममा उब्जाउ खेतबारीसमेत गुमाउनुपरेको गुनासो गरेका छन् । कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयले २०७९ वैशाखमा सुरु गरेको बहुवर्षीय आयोजनाअन्तर्गत मानेभञ्ज्याङदेखि मोलुङ खोला–सिकापुसम्म सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएको थियो ।आयोजनाअन्तर्गत चार किलोमिटर कालोपत्रे र छ किलोमिटर ग्राभेल सडक निर्माण गर्ने योजन

    • प्रकाशित मितिः वैशाख २१, २०८३
    • १८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]