इटहरी । मोरङको गोठगाउँ–दुलारी खण्डमा निर्माणाधीन एसियन हाइवे अन्तर्गत सडकको मापदण्ड घटाइएको विषयले स्थानीयमा चिन्ता बढाएको छ । तीव्र सहरीकरण भइरहेको क्षेत्रमा ‘ग्रामीण सडक’ मापदण्ड लागू गरिनु उपयुक्त नभएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । एसियन हाइवेका अन्य खण्डहरू ५० मिटर चौडाइमा निर्माण भइरहेका अवस्थामा यो खण्डलाई संकुचित बनाइएको प्रति प्रश्न उठाइएको छ । गोठगाउँ–दुलारी खण्ड भने २४ मिटरमै सीमित छ । २४ मिटर सडकमा फुटपाथ, ढल र सर्भिस लेनको पर्याप्त व्यवस्था हुँदैन, जसले भविष्यमा बजार विकासमा असर पार्ने देखिन्छ । अहिलेको तीव्र विकासलाई हेर्दा यो खण्डलाई ग्रामीण सडक भन्नु व्यावहारिक नभएक
National U-20 Athletics Championships 2026 पोखरामा सम्पन्न भएको छ। नेपाल एथलेटिक्स संघ (NAA) को आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघ (KDAA) को समन्वयमा सञ्चालन भएको उक्त ट्र्याक एण्ड फिल्ड प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले विभिन्न विधामा पदक जित्दै प्रदेशको गौरव बढाएका छन्। जसअनुसार:स्वर्ण पदक: सोहेल मनसुरी (ज्याभ्लिन थ्रो)रजत पदक: मन्दिरा महतारा (३००० मिटर), सुनिल दर्जी (२०० मिटर), आदित्य विश्वकर्मा (लङ जम्प)कास्य पदक: सुजल मण्डल (१०० मिटर), बिनिशा रिजाल (१०० मिटर), एलिना लिम्बु (सटपुट), ममता कुमारी यादव (
इटहरी । भन्सार विन्दुमा आउने तथा स्वदेश मै उत्पादन हुने सबै वस्तुमा अनिवार्य रुपमा एमआरपी अर्थात अधिकतम खुद्रा मुल्य उल्लेख गर्नुपर्ने सरकारी निर्देशनको कारण विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व संलकन प्रभावित भएको छ । गत बैशाख १५ गते देखि एमआरपी अनिवार्य गरिएपछि विराटनगर भन्सार नाका र भारतीय सीमा क्षेत्रमा करिब ३ सय ५० वटा ट्रक कन्टेनरहरु रोकिएको विराटनगर भन्सार एजेण्ट संघले जनाएको छ । भन्सार जाँचपास नभएपछि विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व पनि प्रभावित भएको छ । दैनिक करिब ११ करोड ३३ लाख रुपैया भन्सार राजस्व संकलन गर्नुपर्ने विराटनगर भन्सार कार्यालयले बैशाख १६ गते ५ करोड १९ ला
इटहरी। तामाको तार चोरी गरेको कसुरमा र बैङ्किङ कसुर गरी फरार रहेकासहित छ जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङङलुङ गाउँपालिका १ सावादिनका चार जना, फुङलिङ नगरपालिका ११ फावाखोलाका र भारतका एक–एक जना रहेका छन् । ताप्लेजुङ प्रहरी कार्यालयका सूचना अधिकारी जट्टाशंकर यादवका अनुसार सावादिनका २५ वर्षीय याम बहादुर कटुवाल, २० वर्षीय विवेक लिम्बू, २६ वर्षीय सहविर लिम्बू २० वर्षीय मुकुरसिँह लिम्बुर भारतका ३८ वर्षीय जमललाई नियन्त्रणमा लिइएको छ । फक्ताङलुङ गाउँपालिका ३ फेसेवामा निर्माणधीन तमोर इनर्जी प्रालिअन्तर्गत चाइना रेलवे नं। २ इन्जिनियरिङ ग्रुप कम्पनीको लिमिटेडको सेग्मेन्ट
इटहरी। राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि ताप्लेजुङका तीन जना खेलाडी छनोट भएका छन् । कोशी प्रदेश स्तरीय प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि ताप्लेजुङका एक महिलासहित तीन जना खेलाडी छनोट भएका हुन् ।जिल्ला ब्याडमिन्टन सङ्घका अनुसार आगामी वैशाख २९ देखि जेठ ३ गतेसम्म काठमाडौँमा हुने प्रतियोगिताका लागि कोशी प्रदेशबाट छनोट भएका १२ जना मध्ये ३ जना ताप्लेजुङका रहेका छन् । सोमबार सुनसरीमा सम्पन्न भएको प्रदेश स्तरीय प्रतियोगिताबाट पुरुष डबलतर्फ २, महिलातर्फ १ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको सङ्घ ताप्लेजुङका अध्यक्ष सुरेश सिंघक लिम्बूले जानकारी दिनुभयो ।अध्यक्ष लिम्बूका अनु
इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा सञ्चालित आँखा शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । दुई दिने शिविरको पहिलो दिन सोमबार मोतीविन्दु भएकासमेत ३६ जनाको आँखाको शल्यक्रिया गरिएको हो । रिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम ९डम्बर० का अनुसार मोतीविन्दुको समस्या भएका २८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । बाँकी आठ जना आँखाका विरामीको साधारण शल्यक्रिया गरिएको अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो ।उहाँका अनुसार शल्यक्रिया गरिएकाबाहेक २९२ जनाको आँखा परीक्षण गरिएको छ । शिविरमार्फत आँखा परीक्षण गराउनेमा १६४ महिला र १२८ जना पुरुष रहेका छन् । आँखा परीक्षणपछि दृष्टिद
इटहरी । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दूरसञ्चार कार्यालय इलामसँग २०८० चैत २० गते सम्झौता सम्पन्न भएको थियो । बिटिएस टावर निर्माणपछि आजदेखि सेवा औपचारिक रूपमा सुरु गरिएको हो । फोरजी सेवा सञ्चालनमा आएसँगै अब दर्शनार्थीहरूले सहज रूपमा सञ्चार सेवा उपयोग गर्न सक्नेछन् । साथै, अनलाइन दान प्रणालीले भेटी व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको समितिका
इटहरी। जिल्लाकै ठुलो पुरस्कार राशी भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड एफसी ९झापा० र आयोजक रारा फुटबल क्लब ९राजारानी० भिड्ने भएका छन् । फाइनल खेल मङ्गलबार राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ । आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक रारा फुटबल क्लबले आरआइएफसी काठमाडौँलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले फ्रिकिकमार्फत निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्याउनुभएको हो । त्यसैगरी सोमबार भएको दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड एफसीले सलहेश फुटबल क्लब सिराहालाई ३–१ गोलले
इटहरी । खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् ।उपयुक्त समयमा पानी परेपछि यहाँको तराई र पहाडी क्षेत्रमा मकैबाली फस्टाएको छ । त्यसैगरी चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरका किसान चन्द्रकान्त चौधरीले निरन्तर वर्षा भइरहेकाले मकै उत्पादन बढ्ने बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रका सुक्खा, बारी डाँडापाखामा छरेको मकैको बिरुवालाई वर्षाले राहत प्रदान गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र प्रमुख योगेन्द्र यादवले मकैखेती गर्ने सिजनबाट वर्षा सुरु भएकाले पडाडी क्षेत्रका बारीमा लगाएको मकैखेती राम्रो हुने बताउनुभयो ।यादवका अनुसार उदयपुरमा
इटहरी। फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारणसभा पूर्वमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै लघुवित्तकर्मी समेत रहनु भएकी पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च ९फरवार्ड०ले तीन दशकदेखि सुरुवात गरेको लघुवित्त कार्यक्रममा आबद्ध भएका महिला दिदीबहिनीको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा सकारात्मक परिवर्तन आएको देखिनु नै यस कार्यक्रमको सफलता भएको बताउनुभयो। राज्यले कहिल्यै ऋण मिनाहा गर्न नसक्ने भएकाले गलत तत्वका पछि नलाग्न लघुवित्त सदस्यलाई सुझाव दिँदै
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.