All Posts By कोशी प्रेस

    Showing १,९८१-१,९९० of १३,५४० items.
  • सङ्घ र प्रदेशको अनुदान घट्दा धनकुटा नगरपालिकाद्वारा वडाको बजेटमा ठुलो कटौती, १० लाखको सीमाभित्र योजना बनाउनुपर्ने बाध्यताले विकास प्रभावित हुने सङ्केत

    इटहरी। धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि वडाहरूलाई १० लाख रुपियाँको बजेट सिलिङ तोकेको छ । नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र र वन तथा वातावरण क्षेत्रमा खर्च गर्न पाउने गरी वडास्तरको बजेट सिलिङ निर्धारण गरेको हो । नगरपालिकाले २०८३ वैशाख ३१ गते १० वटै वडालाई पठाएको बजेट सिलिङ र मार्गदर्शन अनुसार वडाहरूले १० लाख रुपियाँको सीमाभित्र रहेर योजना बनाउनुपर्ने छ । यसअघि वडाहरूले करिब ५५ लाख रुपियाँसम्मको सिलिङका आधारमा वार्षिक बजेट पेस गर्दै आएका थिए । तर यस वर्ष भने बजेट उल्लेख्य रूपमा घटाइएको छ ।नगरपालिकाको मार्गदर्शनमा सङ्घ र प्र

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • २२८ पटक पढिएको
  • कोशी प्रदेशमा ५२ प्रतिशत गर्भपतन अझै असुरक्षित, सामाजिक लाञ्छनाका कारण महिलाहरू जोखिममा

    इटहरी।  मेचीनगर नगरपालिका–१० की २३ वर्षीया जुनिता ९नाम परिवर्तन०ले बिर्तामोडस्थित एक निजी स्वास्थ्य सस्थामा असुरक्षित गर्भपतन सेवा लिनुभयो  । उहाँलाई अत्यधिक रक्तस्राव भयो र ज्यान जोखिममा परेपछिमात्र मेची अस्पतालमा भर्ना गरेर उपचार गराउनुपर्यो ।  हाल उहाँका स्वास्थ्यमा सुधार देखिए पनि ६ महिना बितिसक्दा यसको मानसिक र शारीरिक असर कायमै छ । इलाम माङ्सेबुङ गाउँपालिका–१ की २७ वर्षीया शान्ति ९नाम परिवर्तन०ले पनि  यस्तै नियति भोग्नु पर्‍यो । दुई सन्तानकी आमा उहाँले  अस्थायी साधनबारे बुझ्न नपाउँदै पुनः गर्भधारण हुन पुग्यो । आर्थिक विपन्नताका कारण स्थानीय स्वास्थ्य सस्थाको समन्

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १८६ पटक पढिएको
  • कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

    इटहरी।  कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते   भव्यरुपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । यही जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरुको नेतृत्वमा र अन्य कार्यालयहरुमा कार्यालय प्रमुखहरुको नेतृत्वमा सरसफाइ गर्ने तथा साँझ दीपावली गरिनेछ । यसैगरी, जेठ १५ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट बिहान प्रभातफेरि निकालिने र मूल समारोह समितिको आयोजनामा हुने कार्यक्रममा मुख्यमन्त्री कार्कीले सम्बो

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • १७७ पटक पढिएको
  • विराटनगर महानगरपालिका बुधनगरमा भारवहन बढी हुँदा चर्कियो सडक

    इटहरी  । विराटनगर महानगरपालिका–१८, बुधनगरमा रहेको एकीकृत जाँचपास चौकी (आइसिपी) स्थित भन्सार विन्दुबाट कोशी राजमार्गसम्मको साढे चार किलोमिटर सडकको कालोपत्रे चर्किएको छ । भन्सार जाँचपास गराएर छुटेका सवारी साढे चार किलोमिटर लिङ्क रोड पार गरेर कोशी राजमार्गमा गुड्छन् ।  कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–१४ देखि उत्तर विराटनगर–३, कञ्चनबारी चोकसम्मको सडकको अवस्था पनि उस्तै छ । सडक बिग्रनुको कारण भने सडकको भारवहन क्षमताभन्दा बढी वजन भएका सवारी नै हुन् । राजमार्ग बर्सेनि भत्कन थालेपछि यसको दबाबमा भने डिभिजन सडक कार्यालय विराटनगर पर्ने गरेको छ । कार्यालयका इन्जिनियर एवं सूचना अधिका

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १०४ पटक पढिएको
  • मुढेबासस्थित डाँडागाउँको सङ्ग्रहालय ओझेलमा

    इटहरी । धनकुटा चौबिसे गाउँपालिका–२, मुढेबासस्थित डाँडागाउँमा मगर जातिको सङ्ग्रहालय ओझेलमा परेको छ । पर्याप्त प्रचारप्रसार र सडक पहुँच नभएका कारण सङ्ग्रहालय ओझेलमा परेको हो । सङ्ग्रहालयमा करिब एक सयभन्दा बढी पुराना सामान सङ्ग्रह गरिए पनि अवलोकनका लागि भने कमै मात्रामा पर्यटक पुग्ने गरेका छन् । मगर जातिले प्रयोग गर्ने पुराना तथा लोपोन्मुख सामग्री रहेको गाउँपालिकाका उपाध्यक्ष टङ्कमाया पाङ्मीमगरले बताउनुभयो । सङ्ग्रहालयसँगै सो स्थानमा होमस्टे सञ्चालन गर्ने तयारी गरे पनि होमस्टे सञ्चालन हुन नसक्दा सङ्ग्रहालय पनि ओझेलमा परेको उहाँको भनाइ छ । सङ्ग्रहालय निर्माणका लागि चार वर्षपहिले निर्वाचन क्षेत्र प

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १२७ पटक पढिएको
  • मोरङको पथरी शनिश्चरेमा सडक विस्तारको काम सुरु

    इटहरी । होली त्यसपछि चुनाव अनि स्थानीयको अवरुद्धका कारण स्थगित रहेको मोरङको पथरी शनिश्चरे–१ को बजार खण्डको सडक विस्तारको काम सुचारु भएको छ । पूर्वपश्चिम राजमार्ग विस्तार योजना कार्यालय इटहरी, स्थानीय सरोकारवाला उपभोक्ता र निर्माण कम्पनीबिच शनिबार पथरी बजार खण्डको सडक पूर्ण सहरी मापदण्ड अनुसार ५० मिटरको बनाउने लिखित सहमति भएपछि काम सुचारु भएको हो । एसियाली विकास बैङ्कको सहयोगमा निर्माण भइरहेको महेन्द्र राजमार्ग निर्माण गर्नुअघि सरकार, दातृ निकाय र स्थानीय सरोकारवालाबिच ग्रामीण तथा जङ्गल क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण गर्ने सहमति भएको थ

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १२७ पटक पढिएको
  • भीमनारायण गोल्डकपमा आयोजक र जर्जियन क्लबबीच प्रतिस्पर्धा

    इटहरी। धनकुटामा आइतबारदेखि सुरु भएको १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा मङ्गलबार  आयोजक टोली सहिद भीमनारायण स्मृति प्रतिष्ठान, धनकुटा र भारतको जर्जियन फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । धनकुटा नगरपालिका–६ स्थित तल्लो टुँडिखेलमा सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा आज दुई टोली आमनेसामने हुन लागेका हुन् । सोमबार भएको दोस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै झापा विजयी भएको थियो । त्यसअघि आइतबार भएको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, सुनसरीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै सलहेश युवा क्लब, सिराहा विजयी भएक

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ८५ पटक पढिएको
  • ताप्लेजुङमा महिलालाई ट्रयाकसुट सिलाउने तालिम प्रदान

    इटहरी । ताप्लेजुङमा महिलालाई ट्रयाकसुट सिलाउने तालिम प्रदान गरिएको छ । महिलाहरुलाई आयआर्जनमा सहयोग गर्ने र उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ट्रयाकसुट सिलाउने तालिम प्रदान गरिएको हो । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयले महिलालाई ट्रयाकसुट सिलाउने तालिम प्रदान गरेको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङसँगको समन्वयमा जिल्लामै पहिलोपटक ट्रयाकसुट सिलाउने सीप विकाससम्बन्धी तालिम सञ्चालन गरिएको हो । घरेलु तथा सानो उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङले महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नै ट्रयाकसुट सिलाइसम्बन्धी तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ५६ पटक पढिएको
  • सरकारले नयाँ सार्वजनिक सवारी दर्ता रोकिँदा व्यापार शृङ्खलामा असर पर्ने चिन्ता

    इटहरी। सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरेपछि अटोमोबाइल्स व्यापारमा त्यसको ‘चेन इफेक्ट’ पर्ने व्यवसायीले बताएका छन् । सरकारले कानुनलाई छलेर सार्वजनिक सवारी आयात हुने गरेको आशङ्का गरेर दर्ता रोकेको हुन सक्ने व्यवसायीले अड्कल गरेका छन् । सरकारले दर्ता नै रोक्ने निर्णय गर्दा त्यसको प्रभावमा अटोमोबाइल्स क्षेत्र नराम्रोसँग फस्न सक्ने उनीहरूको गुनासो छ । यातायात व्यवस्था विभागले बिहीबार प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, यातायात व्यवस्था कार्यालयमा परिपत्र गरेसँगै सार्वजनिक नयाँ सवारीसाधन दर्ता रोकिएको अटोमोबाइल्स डिलर एसोसिएसन कोशीका उपाध्यक्ष मनोजविक्रम शाहले बताउनुभयो ।उपाध

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ८३ पटक पढिएको
  • उदयपुरमा गुडिरहेको स्कुल बसबाट खसेर सहचालकको मृत्यु

    इटहरी। उदयपुरको कटारी नगरपालिका वडा नं.२ गिद्धबर स्थित भित्री सडक खण्डमा गुडिरहेको स्कुल बसबाट खसेर सोही बसका सहचालकको मृत्यु भएको छ। सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको बसबाट खस्दा सहचालकको मृत्यु भएको हो। प्रहरीका अनुसार विद्यार्थी लिनका लागि कटारी नगरपालिका वडा नं.१ बेलसोततर्फ जाँदै गरेको अवस्थामा अचानक बसको ढोकाबाट खस्दा कटारी नगरपालिका–२ बस्ने ३१ वर्षीय सहचालक उत्तम थापाको मृत्यु भएको हो। गुडिरहेको बसबाट अचानक सडकमा खसेका थापाको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो। दुर्घटनालगत्तै उहाँलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याइएको भए पनि उपचार

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]