All Posts By कोशी प्रेस

    Showing १,६३१-१,६४० of १३,५२५ items.
  • खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु

    इटहरी । खोटाङको  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु भएको छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी संरक्षण तथा प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरेको हो । दिक्तेलस्थित शुभम् फाउन्डेसनमा सुरु भएको कार्यशालामा ‘विश्वको उत्कृष्ट नेपाल बनाउने महाअभियान’ नामक संस्थामा आबद्ध १८ जना मूर्तिकारले ढुङ्गामा विभिन्न आकृतिका मूर्ति निर्माण थालेका छन् । विभिन्न जिल्लाका ख्यातिप्राप्त मूर्तिकारले बनाएका कलात्मक मूर्तिलाई धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा लगेर राखिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।जिल्ला समन्वय स

    • प्रकाशित मितिः असार १७, २०८३
    • १५३ पटक पढिएको
  • भोजपुरको मानेभञ्ज्याङ-बैकुण्ठे-बालाङखा सडक खण्डमा प्राविधिक मापदण्ड सुधार्न निर्देशन दिँदा सब–इन्जिनियरमाथि सामूहिक आक्रमण ,दोषी ६ जना नियन्त्रणमा

    इटहरी । भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङखा–रानिटार सडकअन्तर्गत ३ किलोमिटर सडक निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा गुणस्तर कायम गर्न आग्रह गर्दा पूर्वाधार विकास कार्यालय भोजपुरका सब–इन्जिनियर आनन्दकुमार शाहमाथि स्थानीय कामदारले निर्घात कुटपिट गरेका छन् ।सडक निर्माणको नियमित अनुगमनका क्रममा शाहले उक्त सडक खण्डको निर्माण कार्य प्राविधिक मापदण्डअनुसार सुधार गर्न निर्देशन दिएपछि विवाद उत्पन्न भएको र त्यसलगत्तै उहाँमाथि सामूहिक रूपमा आक्रमण भएको कार्यालय प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले खटाएको क्षेत्रमा कर्मचारी अनुगमन गर्न जाँदा स्थानीय कामदारबाट कर

    • प्रकाशित मितिः असार १७, २०८३
    • १०७ पटक पढिएको
  • भोजपुरमा सडक अनुगमन गर्न गएका प्राविधिकमाथि कुटपिट, ६ जना नियन्त्रणमा

     इटहरी । मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा बालङ्खा–रानीटार सडक स्थलगत अनुगमनका लागि रामप्रसाद राई गाउँपालिका पुगेका प्राविधिक आनन्दकुमार शाहलाई कार्यरत कामदारको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।कुटपिटबाट घाइते प्राविधिक शाहलाई उपचारका लागि विराटनगर पठाइएको छ। शाहको टाउकोमा गम्भीर चोट पुगेको छ। अनुसन्धानका लागि छ जना कामदारलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए।प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र नीरज बोगटीलाई प्रहरीले अनुसन्धानका लागि रेखदेखमा लिएको छ। घटनाको दुवै तर्फबाट यथा

    • प्रकाशित मितिः असार १६, २०८३
    • १९६ पटक पढिएको
  • पाँचथरको फिदिम नगरपालिका–४, माझीटारमा अटोे दुर्घटना हुँदा चालक सहित ६ जना घाइते

    इटहरी । पाँचथरको फिदिम नगरपालिका–४, माझीटारमा अटोे दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन । घाइते हुनेमा अटो चालक फिदिम नगरपालिका–२, ओदिन निवासी ५० वर्षीय दीपक सुब्बा त्यसै गरी ६० वर्षीय कुबेर तुम्बापो, ७७ वर्षीय दलप्रसाद तुम्बापो, ३५ वर्षीय कैलाश सुब्बा, ६० वर्षीय राम आङदेम्बे र ७२ वर्षीय वीरबहादुर लिम्बू रहेको पाँचथर प्रहरीले जनाएको छ  ।फिदिमबाट माझीटारतर्फ जाँदै गरेको प्र।१–०३–००१ स। ०१११ नम्बरको अटो  मङ्गलबार दिउँसो १२ बजे आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो  । दुर्घटनामा परेका घाइते मध्ये दुई जना कुबेर तुम्बापो र दलप्रसाद तुम्बापोलाई पाँचथर जिल्ला अपतालबाट थ

    • प्रकाशित मितिः असार १६, २०८३
    • १९५ पटक पढिएको
  • सिलिचोङमा पहिरो ,२८ घरधुरी विस्थापित, बाढीले विद्युत गृह बगाउँदा ६ सय घर प्रभावित

    इटहरी  । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ मा अविरल वर्षापछि आएको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घर परिवार विस्थापित भएका छन् । बाढी पहिरोबाट सिलिचोङ(१ तल्लो र माथिल्लो तेन्छोङमा हालसम्म २८ घर परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए ।पहिरोले तेन्छोङमा रहेको सामुदायिक स्वास्थ्य इकाइ समेत जोखिममा परेको छ । स्वास्थ्यभन्दा तल्लोभाग पहिरोसँगै बग्न थालेको छ । पहिरोले घर जोखिममा परेपछि मन कुमार राई, नौ बहादुर राई, मनबहादुर राई, धान राम राई, तिलक प्रसाद राई, नरेश कुलुङ, योगेन्द्र राई, विजय राई, मणिधन राई, सन्तोश राई, नन्दु राई, धनबहादुर राई, क

    • प्रकाशित मितिः असार १६, २०८३
    • २८९ पटक पढिएको
  • ७९५ किलो गाँजा, ब्राउन सुगरसहित पाँच जना पक्राउ

    इटहरी । । कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, छ ग्राम १० मिलीग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान मोटरसाइकल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थितबाट को१ख ४६३५ नम्बरको मिनीट्रकलाई शङ्का लागि जाँच गर्दा ट्रकको डालाभित्र आलुको बोराहरूले लुकाइछिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्या

    • प्रकाशित मितिः असार १६, २०८३
    • २१६ पटक पढिएको
  • कोशी प्रदेश सभा बैठकको समय परिवर्तन

    इटहरी।  कोशी प्रदेश सभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।कोशी प्रदेश सभाको नवौँ अधिवेशनको १६ औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको सचिव खड्काले बताउनुभयो ।प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठकका लागि आगामी असार १८ गते दिउँसो १ः०० बजे बस्ने समय निर्धारण गर्नुभएको छ । 

    • प्रकाशित मितिः असार १६, २०८३
    • १७३ पटक पढिएको
  • धनकुटाको छिन्ताङ्गस्थित सशस्त्र प्रहरीको नम्बर ६ गुल्ममा ७ दिने समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक तालिम सम्पन्न

    इटहरी । समुदायस्तरमै विपद् प्रतिकार्य क्षमता विकास गर्ने उद्देश्यले समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माणका लागि सात दिने तालिम तथा सचेतनामूलक कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय पकली सुनसरी) र सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वाटर छिन्ताङ्ग धनकुटाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। तालिम सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्मको परिसरमा भएको थियो। सहभागीमध्ये १३ जना स्थानीय विपद् सूचक तथा स्थानीय बासिन्दा र ७ जना नगर प्रहरी रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं.

    • प्रकाशित मितिः असार १६, २०८३
    • १७१ पटक पढिएको
  • नेपालमा पूर्ण स्तनपान गराउने आमाको दर घट्दै, शिक्षित महिलामा दूधदानीको प्रयोग बढी

    इटहरी । उच्च शिक्षा र राम्रो आर्थिक अवस्था भएका आमाहरुमा नवजात शिशुलाई पूर्ण रुपमा स्तनपान गराउने दर घट्दै गएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले आयोजना गरेको छलफल कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालमा जन्मेदेखि ६ महिना सम्म पूर्ण स्तनपान गराउने दर पछिल्ला वर्षहरुमा उल्लेखनीय रुपमा घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बञ्जाडेका अनुसार नेपालमा जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर सन् २०१६ को ६६ दशमलव ४ प्रतिशतबाट सन् २०२१ मा घटेर ५६ दशमलव ४ प्रतिशतमा पुगेको छ । सरकारले सन् २०३० सम्म यो दर ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ। अध्ययनले उच्च

    • प्रकाशित मितिः असार १६, २०८३
    • १५० पटक पढिएको
  • झापाको कमल गाउँपालिकामा छाडा तथा आक्रामक कुकुरको आतङ्क बढ्यो, दुर्घटना र रेबिजको जोखिमले बालबालिका तथा स्थानीयवासी त्रसित

    इटहरी । झापाको कमल गाउँपालिकामा पछिल्लो समय छाडा तथा आक्रामक कुकुरको संख्या बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। बजार क्षेत्र, बस्ती तथा सार्वजनिक स्थानमा छाडा कुकुरको समूह देखिन थालेपछि सर्वसाधारण, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा विद्यालय आउने–जाने विद्यार्थी असुरक्षित महसुस गर्न थालेका हुन्। स्थानीयका अनुसार छाडा कुकुरले बाटो हिँड्ने मानिसलाई लखेट्ने, टोक्ने प्रयास गर्ने तथा रातिको समयमा समूहमा भुकेर आतंक मच्चाउने गरेका छन्। बिहान–बेलुका आवतजावत गर्नसमेत समस्या हुन थालेको उनीहरूको गुनासो छ।बजार क्षेत्र र सार्वजनिक स्थानमा छाडा कुकुरको संख्या बढ्दै जाँदा दुर्घटना तथा रेबिजजस्ता सं

    • प्रकाशित मितिः असार १६, २०८३
    • १४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]