All Posts By कोशी प्रेस

    Showing १३,७२१-१३,७३० of १३,७४९ items.
  • चलयमान र सशक्त रुपमा काङ्ग्रेस अघि बढ्छ: राम प्रसाद रिजाल

    कांग्रेस मोरङ क्षेत्र नम्बर ६ (क) को उप-सभापतिमा राम प्रसाद रिजालले उम्मेद्वारी घोषणा गरेका छन् । सुन्दरहरैंचा-५ निवासी रिजाल क्षेत्र नं. ६ (क) को उप-सभापतिमा उम्मेद्वारी दिने घोषणा सामाजिक सन्जालमा पोस्ट गरेका छन् । सहयोगी भावनाका रिजाल सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित रहेका छन् । सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ वडा अध्यक्ष भएर काम गर्दै आएका रिजाल जहाँ समस्या पर्छ, त्यहाँसहयोग गर्दै आएका छन् जसले गर्दा वडाध्यक्ष रिजाल स्थानीय वृद्ध जेष्ठ नागरिक लगायत सम्पुर्ण नगरवासीको मन मनमा बस्न सफल भएका छन्। कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नं. ६ (क) क

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • ४१० पटक पढिएको
  • युवा नेता जीवन ढुङ्गानाद्धारा केन्द्रीय महाधिवेशन उम्मेदवारी दिने घोषणा

    नेपाली कांग्रेसका युवा नेता जीवन ढुङ्गाना केन्द्रीय महाधिवेशन प्रतिनिधि  उम्मेदवारी दिने घोषणा गरेका छन् । स्थानीय निकायमा जनप्रतिनिधि समेत रहेका ढुङ्गाना  ‘विकासका लागि राजनीति’ को नारासहित कांग्रेस केन्द्रीय समितिमा पुग्न आफूले प्रयास गर्ने जनाएका छन् । १३ औं महाधिवेशनमा क्षेत्रिय प्रतिनिधि सहित क्षेत्रिय सचिव चभउथि उम्मेदवार रहेका ढुंगाना ‘अघिल्लो महाधिवेशनमा क्षेत्रीय समितिमा जान प्रयास गरेकै हुँ । यसपटक अझ बढी प्रतिवद्धता सहित खुलातर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवारी दिनेछु’, ढुंगानाले पत्रकारहरुसँग भने । कांग्रेसले राजनीतिक परिवर्तनलाई नेतृत्व गरिसकेकोले विकास र जनता

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ४६६ पटक पढिएको
  • ‘चाँदनी’ मा प्रकाश र केकी रोमान्स

    गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको लोकगीत ‘चाँदनी’ सार्वजनिक गरिएको छ । लय तथा शब्द सुजन लम्सालको रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । पृथ्वी इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक प्रकाश सपुतको अभिनय देख्न सकिन्छ । दुवैको भिडियोमा रोमान्स सुहाएको देख्न सकिन्छ । अभिनेत्री केकी अधिकारीले गीतको अडियो सुन्ने बित्तिकै मन छोएर भिडियो  अभिनय गरेको बताइन् ।प्रकाशले आफ्नो गीतसंगीतको करिअर नै पृथ्वी इन्टरटेनमेन्ट बाटै सुरु भएकोले भिडियोमा जोडिएको बताए । विक्रम स्वारको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १५४ पटक पढिएको
  • वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

    वरिष्ठ गायिका ज्ञानु राणा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएकी छन् । शुक्रबार साँझ सम्पन्न ‘साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा राणालाई नगद रु.१७,६९६ सहित सम्मान गरिएको हो ।नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, अवार्ड कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा लगायतले राणालाई सम्मान प्रदान गरेका थिए ।‘नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रवद्र्धन हाम्रो अभियान’ नाराका साथ अर्थ नेपाल प्रालिले आयोजनामा गरेको अवार्ड समारोहमा पत्रकार विदुर गिरी ‘सगरमाथा कला पत्रकारिता रजत सम्

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १५१ पटक पढिएको
  • काँग्रेसलाई जगाउन उमेद्धारी घोषणा गरेको हुँ : शैलेन्द्र श्रेष्ठ

    नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको लागि माहोल तातिँदै गएको छ। विभिन्न मितिमा महाधिवेशन गर्ने तयारी गरे पनि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण देखाउँदै पटक–पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसको अहिलेको मितिमा भने संवैधानिक अड्चनका कारण जसरी भए पनि महाधिवेशन गर्नुपर्ने बाध्यता छ। त्यसैले पनि वडादेखि केन्द्र तहसम्मका नेता कार्यकर्ताहरु आन्तरिक भेटघाट र चुनावी प्रचार प्रसारमा दौडधूप गरिरहेका छन्।उमेदवारहरुले आ–आफ्नो सामाजिक सञ्जालमार्फत धमाधम उमेद्वारी घोषणा गरिरहेका छन् । यस्तै शैलेन्द्र श्रेष्ठ  नेपाली काँग्रेस मोरङ क्षेत्र नं  ६ को   क्षेत्रिय सचिव पदमा आफ्नो उमेद्व

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • २६२ पटक पढिएको
  • ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र आइसीयु सेवा सुरु

    ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन र सघन उपचार कक्ष सेवा सुरु भएको छ । पूर्व पर्यटनमन्त्री तथा सांसद योगेशकुमार भट्टराईले आज उद्घाटन गरेसँगै जिल्ला अस्पतालमा थप सेवा विस्तार भएको हो । विगतमा अन्य जिल्लाबाट अक्सिजन आयात गर्नुपर्ने समस्या हट्ने र सघन उपचार कक्ष बेड नभएर अन्य जिल्लामा बिरामी पठाउनुपर्ने समस्या समाधान हुँदै जाने भट्टराईले बताए । उनले भने, “स्वास्थ्य क्षेत्रमा प्रविधिले फड्को मारिरहेको समयमा एउटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र सघन उपचार कक्ष स्थापना गर्नु कुनै ठूलो कुरा होइन, तर ताप्लेजुङ जस्तो दुर्गम र हिमाली जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्थ सेवा पाउनु भनेको

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १३९ पटक पढिएको
  • कोभ्याक्सिन ‘अति प्रभावकारी’, सुरक्षा चिन्ता लिनुपर्दैन

    भारतमा विकास भएको कोभिड १९ खोप कोभ्याक्सिन अति प्रभावकारी रहेको प्रतिष्ठित मेडिकल जर्नल लान्सेटले जनाएको छ । ‘वयस्कहरुमा कोभ्याक्सिन अति प्रभावकारी देखिएको छ,’ लान्सेटको अध्ययन प्रतिवेदनले भनेको छ,‘अन्तरिम विश्लेषणका दौरान सुरक्षाको कुनै प्रश्न उठेको छैन ।’गत सातामात्रै को भ्याक्सिनले विश्व स्वास्थ संगठनबाट आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । यो खोपले अहिल्यै १७ वटा देशमा प्रयोगको अनुमति पाइसकेको छ । बीबीभी १५२ कोडले चिनिने यो खोप निष्क्रिय बनाइएको भाइरसमा आधारित कोभिड १९ खोप हो । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च एन्ड द नेशनल इन्स्टिच्युट अफ भिरोलोजीसँगको सहकार्यमा भारत बायोटेकले यसको

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १३८ पटक पढिएको
  • कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ ।  प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा थापाले बताए । “प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने हो कि भन्ने चिन्ता, चासो र भ्

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १३५ पटक पढिएको
  • ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत : स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे ।  फाइजर खोपको अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै छ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले दीर्घ र

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १३७ पटक पढिएको
  • ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत : स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे ।  फाइजर खोपको अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै छ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले दीर्घ र

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]