पहिलो दिन सुनसरीको इटहरीमा रहेको सामाजिक कार्य विषय अध्ययन गराउदै आएको इटहरी नमुना कलेजका विद्यार्थीहरुले संचेतना कार्यक्रम आयोजना गरेका छन ।नमुना कलेजमा सामाजिक कार्य संकाय तर्फ स्नातक तह र प्लस टु तर्फ कानुन संकायका विद्यार्थीहरुको सहभागितामा सचेतनामुलक र्याली र ड्लि डान्स गरिएको हो ।विगत ८ वर्ष देखि इटहरीमा नमुना कलेजले लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत महिला हिसां अन्तका सवालमा सचेतना कार्यक्रम आयोजना गर्दै आएको कलेजका प्राचार्य धर्म न्यौपानले वताए । त्यसै गरी महिला हिसां अन्तका लागि विद्यार्थीहरुको सचेतना कार्यक्रमले महिला हिसां अन्तका लागि महत्वपुणर् भुमिका खेल्ने कलेजको कान
पहिलो दिन सुनसरीको इटहरीमा रहेको सामाजिक कार्य विषय अध्ययन गराउदै आएको इटहरी नमुना कलेजका विद्यार्थीहरुले संचेतना कार्यक्रम आयोजना गरेका छन ।नमुना कलेजमा सामाजिक कार्य संकाय तर्फ स्नातक तह र प्लस टु तर्फ कानुन संकायका विद्यार्थीहरुको सहभागितामा सचेतनामुलक र्याली र ड्लि डान्स गरिएको हो ।विगत ८ वर्ष देखि इटहरीमा नमुना कलेजले लौगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत महिला हिसां अन्तका सवालमा सचेतना कार्यक्रम आयोजना गर्दै आएको कलेजका प्राचार्य धर्म न्यौपानले वताए । त्यसै गरी महिला हिसां अन्तका लागि विद्यार्थीहरुको सचेतना कार्यक्रमले महिला हिसां अन्तका लागि महत्वपुणर् भुमिका खेल्ने कलेजको कान
सुन्दरहरैचा / सुन्दरहरैंचा नगरपालिका वडा ७ मा रहेको गछिया चौकीको हवाई महल तथा दुर्गा मन्दिरको उदघाटन मोरंग जिल्ला प्रहरी प्रमुख एसपी जनार्दन जिसीले एक कार्यक्रम बीच उदघाटन गरेका छन्। अजम्बर राई तथा स्वर्गीय चन्द्रकला राईका छोरा पुर्व प्रहरी जवान बाबुराम राइले आफ्नो लगानीमा उक्त दुर्गा मन्दिरको निर्माण गरेका हुन्। सुनसरी जिल्लाको इटहरी प्रवेश गर्ने लोकमार्ग नजिक रहेको चौकीको उदघाटन गर्दै एसपी जिसीले शान्ति शुरक्षा मात्र नभएर अब कोभोड़ -१९ ले स्वास्थ्य सुरक्षामा पनि आवश्यक रहेको बताउदै यसबाट सबैले शान्ति सुरक्षा कायम गर्न, अनुसन्धानका कार्यमा स
दक्षिण भारतीय फिल्म उद्योगका रुचाइएका जोडी समान्था रुथ प्रभु र नागा चैतन्याको सम्बन्धविच्छेदको खबरले उनीहरुका फ्यान दुःखी भएका थिए । सफल जीवनका लागि विवाह गरेका यो जोडी चार वर्षमै असफल हुन्छन् भन्ने कसैले सोचेका पनि थिएनन् ।एकअर्काबाट अलग्गिएपछि दुवैले आफ्नो जीवनलाई अगाडि बढाउने प्रयास गरिरहेका छन् । तर सायद कमैलाई मात्र थाहा होला विवाहका लागि समान्था नागाको पहिलो रोजाईमा थिएनन् ।नागा समान्थालाई आफ्नो निजी जीवनमा ल्याउनु अघि उनी कोही स्टारकिडको प्रेममा थिए । उनी प्रेममा यति गम्भीर थिए कि विवाहको सपनासम्म देखेका थिए । तर उनीहरुको सम्बन्ध विवाहसम्म पुग्न सकेन । ती युवती अरु कोही नभई दिग्गज अभिने
चर्चित हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो पटक विवाह बन्धनमा बाँधिने भएकी छन्। निजी जीवनका कारण संधै चर्चामा रहने लोपेज पछिल्लो समय ‘ब्याटम्यान’ अभिनेता बेन एफ्लेकसँग डेट गरिरहेकी छन्। उनीहरूलाई धेरै पटक सार्वजनिक स्थानमा सँगै देखिएको थियो। पछिल्लो समय ५२ वर्षीया लोपेज छिट्टै रिलिज हुन लागेको चलचित्र ‘म्यारी मी’को प्रमोसनमा व्यस्त छिन्। यही क्रममा उनले आफ्नो प्रेम र विवाहका बारेमा पनि बताएकी हुन्। अहिलेसम्म तीन पटक विवाह गरिसकेकी उनी चौथो विवाहको तयारीमा पनि जुटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ‘मलाई लाग्छ म अर्को विवाह गर्न सक्छु। म विवाहपछिको खुसीमा शतप्रतिशत विश्वास
टेलिभिजन जगतको लोकप्रिय अन्तर्राष्ट्रिय अवार्डमध्ये एक एमी अवार्डस् २०२१ सोमबार अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको छ ।७३औँ संस्करणको अवार्ड समारोहमा कुल १६ विधामा अवार्ड प्रदान गरिएको थियो भने कुल २४ देशका ४४ स्टारको सहभागिता रहेको थियो। एवोन ओरजीका साथ केही दिग्गज कलाकारले सञ्चालन गरेको अवार्ड समारोहमा अन्तर्राष्ट्रिय ड्रामाको अवार्ड इरानको तेहरानले, ओटीटी सिरिज अभिनेताको अवार्ड ब्रिटिस सिरिज देशबाट अभिनेता डेविट टेनेन्टले र ब्रिटिश शो एडल्ट मेटेरियलबाट अभिनेत्रीको अवार्ड हेली स्क्वाएरर्सले चुमे ।टेलिभिजन शोको अवार्ड फ्रान्सेली शो कलमाई एजेन्ट सिज–४लाई, टेलिनोवेलाको अवार्ड चिनको द सङ अफग्लोरी
प्रदेस नम्बर १ कै केन्द्रको रहेको सुनसरीको इटहरीमा शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीले कानुन बमोजिम गतिविधि सञ्चालन गरि भष्ट्रचार रहित शुन्य सहनशिलता अपनाएर अघि वढ्ने प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले वताए । इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको जिम्मेवारी समालेसंगै पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा प्रहरी नायव उपरिक्षक खड्काले शान्ति सुरक्षा कामय राख्न कुनै कसर बाँकी नराख्ने वताएका हुन । प्रहरी नायव उपरिक्षक खड्काले प्रहरी संगठनलाई नागरिक मुखि वनाउदै स्वच्छ समाज बनाउन प्रहरीको अभियान रहने समेत जानकारी गराए ।केही दिन अघि सरुवा भएर इटहरी आएका खड्क
आन्तरिक राजश्व कार्यालय इटहरीले एक कार्यक्रमको आयोजना गरि उत्कष्ट करदाताहरुलाई सम्मान गरेको छ । विभिन्न कार्यक्रमसंगै यहि मंसिर १ गते देखि कर सप्ताह मनाउदै आएको आन्तरिक राजस्व कार्यालय इटहरीले सप्ताह समापनका अवसरमा उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको हो । उत्कृष्ट करदाताका रुपमा प्रभु फ्युल प्रालि इटहरीका सञ्चालक लिलम बस्नेत ,सुदर्शन सेक्युरिटी सर्भिसेज प्रालिका डम्बरबहादुर तामागं , धरान प्लाष्टिकका रविस सायेवाला र सपोर्ट लघुवित्त वित्तिय संस्था प्रालिकी कल्याणी तिम्सिनालाई सम्मान गरियो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १का प्रमुख सचिव डा.रामप्र
सुन्दरहरैंचा । यतिबेला राजनीतिक दलहरुलाई अधिवेशनको धपेडिले छपक्कै छोपेको छ । सबैभन्दा ठूलो दल नेकपा एमाले, दोश्रो ठूलो दल नेपाली कांग्रेस, तेश्रो ठूलो दल एकीकृत नेकपा माओवादी अर्को परम्परागत राजनीतिक दल राप्रपा लगायतका दलहरु यतिबेला आन्तरिक लोकतन्त्रको अभ्यासमा छन् । नेकपा एमालेको मंसिर १० देखि १२ गते चितवनमा राष्ट्रिय महाधिवेशन हुँदैछ भने नेपाली कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्दैछ । राष्ट्रिय महाधिवेशन अघि दलहरुले वडा, पालिका, क्षेत्र, जिल्लाको अधिवेशन गरिरहेका छन् । यसै मेसोमा नेपाली कांग्रेसले पनि यतिबेला पालिका अधिवेशन पश्चात प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गरिरहेको छ भन
मोरङ क्षेत्र नं. ६ (क) कांग्रेस तर्फको प्रदेश महाअधिवेसन प्रतिनिधि उमेद्धार (खुल्ला) मा किशोर कार्कीले उम्मेद्वारी दिने भएपछि यतिबेला आम कांग्रेस कार्यकर्ताले खुसी व्यक्त गरिरहेका छन् । सुन्दर दुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रहेका कार्कीले उद्योगीहरूलाई जहाँ जहाँ समस्या पर्छ ति हरेक क्षेत्रमा आफ्नो सकृयताका साथ सहयोग गर्दै आएका छन् । अध्यक्ष रहेका कार्कीले उम्मेद्वारी प्रस्तुत गरेसँगै यतिबेला चुनावी सरगर्मी बढेको छ । विद्यार्थी जीवनबाटै राजनीति क्षेत्रबाट समाज रूपान्तरणको सपना बोकेर हिँडेका कार्की यतिबेला प्रतिनिधि उमेद्धार (खुल्ला) मा आफ्नो उमेद्धार दिने भएका हुन ।&n
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.