All Posts By कोशी प्रेस

    Showing १३,६४१-१३,६५० of १३,७४९ items.
  • ठूलो संख्यामा सुकुम्बासी रहेको पालिका पहिलो चरणमा नपर्नु आयोगको कमजोरी हो : नगरप्रमुख सुवेदी

    बेलबारी। ठूलो सङ्ख्यामा सुकुम्बासी तथा अव्यवस्थित जनसङ्ख्या रहेको बेलबारी नगरपालिकालाई भूमि आयोगले पहिलो चरणमा नपारे पछि बेलबारी नगरपालिकाले त्यसमा आपत्ति जनाएको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पाँच हजारभन्दा बढी सुकुम्बासी रहेको पालिकालाई पहिलो चरणमा नपार्नुलाई आयोगको ठूलो कमजोरी रहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन  सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको सूचनामा बेलबारी नपरे पछि संक्षिप्त प्रतिक्रिया दिँदै नगरप्रमुख सुवेदीले भने ‘सबैलाई थाहै छ धेरै सुकुम्बासी समस्या रहेको पालिका बेलबारी

    • प्रकाशित मितिः पुस २६, २०७८
    • २११ पटक पढिएको
  • बेलाबारीका सुकुम्बासी माथि घात

    बेलबारी । मोरंगको बेलबारी नगरपालिकाका ७ हजार बढी सुकुम्बासी माथि गठबन्धन सरकारले घात गरेको बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले आरोप लगाएकी छिन । उनले गठबन्धन सरकारको कर्तुत भएको समेत बताईन ।राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको सुचनामा बेलबारी नगरपालिकाको नाम नै नआएपछि उपमेयर पराजुलीलिे यस्तो प्रतिक्रिया दिएकी हुन ।आयोगले सार्बजनिक गरेको सुचनामा जिल्लाका कानेपोखरी,पथरीशनिश्चरे,बुढीगंगा,सुन्दरहरैचा,उर्लाबारी र रतुवामाई नगरपालिकाको मात्र नाम उल्लेख गरिएको छ । सोही सुचनामा बेलबारीको नाम उल्लेख नगरिएपछि बेलबा

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १२० पटक पढिएको
  • प्रेस चौतारी सुनसरीको नेतृत्वमा पहिलो पटक महिला

    इटहरी । प्रेस चौतरी सुनसरीको अध्यक्षमा सुभद्रा प्याकुरेल चयन भएकी छन् ।सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिएकि प्याकुरेल प्रेस चौतारी जिल्ला अध्यक्ष हुने पहिलो महिला पत्रकार हुन ।सुनसरीमा पत्रकारहरुका अन्य संगठनहरु र पत्रकार महासंघले समेत अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन् । प्रेस चौतारी सुनसरीको उपाध्यक्षमा विकास चाम्लीङ र विमला कस्यप भएका छन भने सचिवमा दिनेश गजमेर र उपसचिव वसन्त वान्ताव चयन भएका छन ।यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब सर्वसम्मत चयन भएका छन २५ सदस्यीय समितिमा पाँच सदस्य प्रदेश प्रतिनिधि समेत चयन भएका छन ।

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १३६ पटक पढिएको
  • लेटाङ–५ द्वारा विपन्न दलित परिवारको निःशुल्क स्वास्थ्य विमा

    मोरङ । लेटाङ नगरपालिका वडा नम्बर ५ ले वडाका विपन्न दलित परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वडाले दलित समुदायलाई लक्षित गरि छुट्याएको बजेटबाट वडामा रहेका दलित समुदायमध्ये १२ वटा विपन्न परिवार छनौट गरि स्वास्थ्य विमा गरिदिएको वडाध्यक्ष भूमबहादुर सूर्यमगरले जानकारी दिनुभयो । दलित लक्षित समूह लेटाङ ५ सँगको सहकार्यमा दलित समुदायमध्येबाट विपन्न परिवार छनौट गरि १२ परिवारलाई स्वास्थ्य विमा गरिएको दलित लक्षित समूहका अध्यक्ष टीकबहादुर विश्वकर्माले जानकारी दिनुभयो । सरकारले स्वास्थ्य विमाको कार्यक्रम ल्याएपनि त्यसवापत तिर्नुपर्ने रकम समेत तिर्न नसकेर सेवाबाट बञ्चित हुन पुगेका विपन्न दलित

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १५० पटक पढिएको
  • नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्ने प्रतिबद्द छु : क्षेत्रीय सभापति तामाङ्ग

    सुन्दरहरैँचा/ नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ्गले नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिबद्दता ब्यक्त गरेकाछन्। नेपाली कांग्रेस सुन्दरहरैँचा ४ स्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ्गले पार्टीको महाधिबेशनका क्रममा गुट उपगुटमा बिभाजित भएर आन्तरीक प्रतिष्पर्धा गरेतापनि अव कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बेला भएको बताए ।आगामी स्थानीय निर्वाचनका लागि टिकटको लागि अस्वस्थ्य प्रतिष्पर्धा नगर्न आग्रह गर्दै जसले टिकट ल्याएपनि टिकट पाएपनि कांग्रेसले जित्ने सम्झन आग्रह गरेका छन् । सभापति तामाङ्गले टिकटको लागि नेतृत्वको

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १२३ पटक पढिएको
  • केराबारी गाउँपालिकाकी उपाध्यक्ष लिम्बु एमाले मोरङ्गको उपसचिबमा चयन

    मोरङ/ मोरङको केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बु(भुजेल) नेकपा एमाले मोरङ्गको उपसचिबमा चयन हुनुभएको छ। उपाध्यक्ष लिम्बु एमाले मोरङ्गको जारी नवौँ अधिबेशनबाट निर्बिरोध चयन हुनुभएको हो।जारी अधिबेशनमा उपसचिव पदमा लिम्बु र सन्तोष साहको मात्र उम्मेद्वारी परेपछि उहाँहरु निर्बिरोध चयन हुनुभएको हो। यस्तै अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा निर्बिरोध चयन हुनुभएको छ।यस्तै सदस्य पदका लागि भने निर्वाचन नै हुने भएको छ। मोरङ्गमा सदस्य पदका लागि १६०जना हुने भएपनि ४०८जना आकांक्षी भएपछि निर्वाचन हुने भएको हो।

    • प्रकाशित मितिः पुस २६, २०७८
    • १०५ पटक पढिएको
  • एमाले सुनसरीमा सहमतिकाे ढाेका लगभग बन्द

    सुनसरी - जिल्ला अधिवेशनकाे चार दिनसम्म नेकपा (एमाले) सुनसरीले नयाँ नेतृत्व चयन गर्न सकेकाे छैन । केन्द्रले सहमतिबाटै नयाँ नेतृत्व छान्न निर्देशन दिए पनि  तीन जना आकांक्षी टसमस नहुँदा सर्वसहमतिको बाटो लगभग बन्द भएको छ । सहमतिकाे प्रयास सफल हुन नसकेपछि जिल्ला अध्यक्षका लागि खेमराज पोखरेल, द्वारिकलाल चौधरी र रेवतीरमण भण्डारीले आइतबार निर्वाचन समितिमा मनोनयनसमेत दर्ता गरेका छन् । सुनसरीसहित देशका ६१ जिल्लामा २४ पुसमा अधिवेशन सुरु भए पनि धेेरै जिल्लामा सहमतिकै आधारमा नयाँ कमिटी चयन भसक्दा यहाँ बल्ल चुनावकाे तयारी हुँदैछ । यद्यपि, सर्वसहमतिका लागि आज

    • प्रकाशित मितिः पुस २६, २०७८
    • ४३ पटक पढिएको
  • पूर्वमन्त्री रामकुमार सुव्बा सहित ३१ जना राप्रपाको केन्द्रिय सदस्यमा मनोनित

    इटहरी :राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरेका छन् ।लिङ्देनले मनोनित सदस्यको सुचिमा सुनसरीबाट रामकुमार सुव्वाको नाम परेको छ भने अन्य ३० जना बिभिन्न जिल्लाका सदस्यहरु छन् । पार्टि प्रति आश्था भएका तर निर्वाचन प्रक्रियामा सहभागि नभएका जुझारुलाई केन्द्रिय सदस्यमा मनोनित गरिएको राप्रपाले जनाएको छ ।मनोनित केन्द्रिय सदस्यमा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी र पूर्वमन्त्री दीपक बोहरासहित छन् ।विधानअनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर केन्द्रीय सदस्य मनोनयन गरेको बताइएको छ

    • प्रकाशित मितिः पुस २१, २०७८
    • ७५ पटक पढिएको
  • विद्यालय–विद्यालय पुगेर छात्राहरुको समस्या बुझ्दै लेटाङकी उपप्रमुख

    लेटाङ । मोरङको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला यतिबेला समय मिलाएरै नगरका माध्यमिक तहका विद्यालयका छात्राहरुलाई भेट्न पुग्छिन् ।उनी यसरी छात्राहरुलाई भेट्ने मात्र होइन उनीहरुसँग अन्तरकृया समेत गर्छिन् । उनी विद्यालय विद्यालय पुगेर छात्राहरुलाई भेट्न जाँदा उनीसँग नगरको शिक्षा शाखा र महिला तथा बालबालिका शाखाका प्रतिनिधि तथा मनोविमर्शकर्ता पनि साथमै हुन्छन् ।नगरपालिकाको वडा नम्बर १ स्थित साग्मा माध्यमिक विद्यालयबाट छात्राहरुलाई भेट्ने कार्यक्रम सुरु गरेकी उपप्रमुख निरौलाले हालसम्म नगरका ४ वटा विद्यालयमा पुगेर छात्राहरुलाई भेटेर अन्तरकृया गरिसकेकि छन् । खासमा नगरपालिकाले सञ्चालन

    • प्रकाशित मितिः पुस २१, २०७८
    • ११२ पटक पढिएको
  • क्वीक रेस्क्यु टिम नेपालले जाडोको लागि न्यानो कपडा सहित खाद्यान्न सहयोग

    इटहरी । विगत लामो समय देखि इटहरी क्षेत्रका विभिन्न होटलहरुमा काम गर्दै आएका तथा पछिल्लो एक वर्ष यता देखि प्यारालाइसिस भएर काम गर्न नसक्ने भएका इटहरीका मनकुमार राईलाई क्वीक रेस्क्यु टिम नेपालले जाडोको लागि न्यानो कपडा सहित खाद्यान्न सहयोग गरेको छ ।        विरामी परेपछि काम गर्न नसक्ने भएर इटहरी क्षेत्रमै मागेर जीविकोपार्जन गर्दै आएका राई परिवारलाई क्वीक रेस्क्यु टिम नेपालका अध्यक्ष विक्रम एक्तेनले सिरक डस्ना चामल लगायतका सामाग्री हस्तान्तरण गरेका हुन ।    अर्काको घरमा भाडा वस्दै आएको र मागेर घर भाडा समेत तिर्दै आएको समयमा ओड्ने औछ्याउने तथा खानेकुराहरु पाउदा आ

    • प्रकाशित मितिः पुस २०, २०७८
    • ३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]