बेलबारी । काङ्ग्रेस नेता तथा नोबेल मेडिकल कलेजका सञ्चालक माथी भएको दुर्ववहार दु:खद भएको बेलबारी काङ्ग्रेसले जनाएको छ ।पत्रकार सम्मेलन गर्दै निकालिएको विज्ञप्तिमा भनिएको छ ” कानुनी राज्यमा लोकतन्त्रको उपहास भयो दोषी जो कोहिलाई कार्वाही हुनुपर्छ । “सिंहदरबारमा शनिबार शर्मा माथी भएको दुर्ववहार प्रती बेलबारी काङ्ग्रेसले विरोध गर्दै उक्त घटनाको भर्तसना समेत गरेको छ बेलबारी काङ्ग्रेसले शनिबार विज्ञप्ती मार्फत कसैले कानुनी राज्यको उपहास नगर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।बेलबारी काङ्ग्रेस नगरसभापती छत्र लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ विधार्थी संगठनका केही भिजिलान्तेहरुले सिहंदर
इटहरी/ इटहरी १९ तरहरामा भएको ब्याडमिन्टन प्रतियोगितामा ए टिमबाट धनबहादुर पुरी र संजिव राईको टिम विजयी भएको छ । आठ टिमलाई पछि पार्दै पुरी र राईको टिमले प्रतियोगिताको उपाधी चुमेको हो ।फाइनलमा याम राई र नवराज बस्नेतलाई सोजो सेटमा हराउँदै पुरी र राईको टिम विजयी भएको हो ।सिटिजन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड तरहरा शाखाको आयोजनामा माधेसक्रान्तीको अवसरमा प्रतियोगिता भएको हो । प्रतियोगिताको बि टिममा पाँच टिम सहभागी मध्ये बि टिम तर्फ किशोर कुमार राई र बिष्णुकुमारी राईको टिम प्रथम भएको हो ।बिमला राई र सुनमाया तामाङलाई फाइनलमा हराउंदै ।बिष्णु र किशोरको टिम विजयी भएको हो । सेमिफाइनलमा उत्कृष्ट खेलेको बिमल
इटहरी । बिपद् जोखिम न्युनीकरण तथा प्रतिकार्य सम्बन्धि दुई दिने स्वयमसेवक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एशीया प्यासिफिक एलाइन्सको साझेदारी तथा युवा बिकास केन्द इटहरीको आयोजनामा उक्त अभिमुखीकरण कार्यक्रम गरिएको हो । युवा बिकास केन्दको सभाहलमा आयोजीत २ दिने तालिममा सुनसरीको १२ वटै स्थानीय तहका ३५,३५ जना गरेर दुई दिनमा ७० जना युवाहरु लाई विपद् जोखिम ब्यवस्थापन गर्न विपद् जोखिम सुशासनलाई बलियो बनाउने,प्रभावकारी प्रतिकार्यका लागी विपद् पुर्व तयारी र पुर्नस्थापना,पुर्ननिर्माणका विषयमा तालिम दिएको थियोे । सरकारका तर्फबाट तिनै तहको सरकारले तथा बिभिन्
उर्लाबारी । नरमाया-गणेश फाउण्डेशन उर्लाबारीले शुक्रवार राजघाट आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको छ ।सो फाण्डेशनका अध्यक्ष सुजता नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले विद्यालयका १ सय २३ जना विद्यार्थीलाई न्यानो कपडा स्विटर र शैक्षिक सामाग्री प्रदान गरेका हुन् । वितरण कार्यक्रममा फाउण्डेशनले शैक्षिक सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै नगर प्रमुख फागोले नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे उक्त फाउण्डेशन शिक्षा क्षेत्रमा योगदान पुर्याएका उर्लाबारी ५ निवासी गणेशप्रसाद दाहाल र उनकी आमाको स्मृ
उर्लाबारी । मोरङ उर्लाबारीको पर्यटकिय क्षेत्रका रुपमा रहेको बेतिनी सामुदायिक वन क्षेत्र भित्र रहेको बेतिनी सिमसारमा युवाहरु विच कुटाकुट हुदा २ जना घाईते भएका छन् ।मकर संक्रान्तिका दिन सो स्थानमा घुम्न गएका युवाहरु विच विवाद उत्पन्न भई झगडा हुँदा मोरङ कानेपोखरी गाँउपालिका-५ बस्ने २ जना युवाहरु घाईते भएका हुन ।माघ १ गते युवाहरु विच भएको झगडाका कारण कानेपोखरी-५ बस्ने वर्ष १७ का सुरज धिमाल र सोही वडा वस्ने वर्ष १९ का निमेश धिमाल घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।शनिवार दिउसो करिब २ बजेको समयमा भएको सो घटनामा कुटाई खाने निमेश धिमालको टाउकोमा र सुरज धिमालको मुखमा चोट लागेको
इटहरी । कोरोना भाईरसको तेस्रो लहर नेपालमा पनि फैलिरहेको समयमा भाईरस फैलन नफैलियोस भनेर इटहरीमा तपाईको मास्क खैइ ? अभियान सुरु गरिएको छ । बुल्स एघार क्लब र इलाका प्रहरी कार्यालय इटहरीको समुदाय प्रहरी साझेदारीले संयुक्त रुपमा तपाईको मास्क खैई अभियान सञ्चालनमा ल्याएका हुन । भाईरस संक्रमण रोकथाम , नियन्त्रण र जोखिम न्युनिकरणका लागि इटहरीको मुख्य चोक ,बजार क्षेत्रमा पैदल तथा सवारीमा हिड्डुल गर्ने मानिसहरुलाई तपाईको मास्क खैई भनेर सोध्दै मास्क् वितरण गर्न थालिएको छ ।मानव स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कोरोना भाइरस नफैलियोस भनेर सचेतनाका लागि अभियान सञ्चाल
सुनसरी, २०७८ माघ ०२ गते । सुनसरीको बर्जु गाँपालिका-५ तिनमुहानबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको कटहरिया-१० का २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज महलदार र कटहरिया-१९ का ५० बर्षीय जितेन्द्र राय रहेका छन् । केही ब्यक्तिहरुले गाँजाको ओसार पसार गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ९ बजे उनीहरुलाई १०० केजी गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशक तथा मोडलमा पर्छन् सुनिल क्षेत्री । उनको निर्देशन तथा अभिनयमा एकपछि अर्को गर्दै सार्वजनिक भएका अधिकांस भिडियोहरुले दर्शकहरुको राम्रो साथ पाइरहेका छन् । यसैको मेसोमा क्षेत्रीको निर्देशनमा झ्याईं पारी बोलको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ ।डिएआर मुभिज् नामक युटयुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा मेलिना राई र बिकेन ल्वागुनको स्वर रहेको छ भने दिपेन्द्र रसाईंलीको शब्दमा गायक ल्वागुनकै संगीत रहेको छ ।भिडियोमा सुनिल क्षेत्रीको साथमा प्रिया अधिकारी, नरेशविर सिंह एवम् नबिना कार्कीको जोडदार नृत्य घम्सा घम्सी रहेको छ । भिडियोलाई नवराज उप्
मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३३ बर्षीय जय शर्मालाई श्रीमति कुटपिट गरी हत्या गरेको आरोमा प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते शर्माको कुटाईबाट घाईते भएकि १९ बर्षीया श्रीमती पुजा बि.क.लाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएकोमा निजको अस्पतालमा उपचार हुन नसकि घर लाने क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त घटनामा संलग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
सुरिलो स्वरकी धनी गायिका खुसी थुलुङ राइले एउटा निकै नै राम्रो डान्सिङ नम्बर गीत 'बोलु बोलु लाग्छ मलाई 'सार्वजनिक गरेकी छिन ।१६ बर्ष उमेर पुगेपछि हरेक युवतीहरुको मनका भावनाहरु के के हुने गर्छन त्यी सम्पूर्ण भावनाहरु गीतकार एबम संगीतकार कन्चन थलङ लिम्बुले गीतमा समेटेका छन् ।स्टेजमा नृत्य गर्न समेत पूर्णलायक उक्त गीतलाई गायिका थुलुङले गायकिमा पूर्णरुपमा न्याय दिएकी कन्चन बताउछन।स्वदेशमा मात्र नभएर विदेशमा समेत निर्देशन गरिरहेका लोकप्रिय युवा निर्देशक युगल पोमोले निर्देशन गरेको 'बोलु बोलु लाग्छ मलाई 'को भिडियोमा ह्यान्डसम मोडेल ह्यारी योञ्जन र टिक टक क्विन भनेर समेत चिनिएकी बिना राउतको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.