सुनसरी , नेपाली काँग्रेस सुनसरीले सुनसरी क्षेत्र नम्बर ४ का क्षत्रीय सभापति एबम् कोशी गाउँपालीकाका अध्यक्ष अयुव अन्सारीमाथी भएको जनमत पार्टीका कार्यकर्ताको दुब्यवहारको निन्दा गरेको छ । सुनसरी जिल्ल सभापति केदार भण्डारीले त्यस्ता राहतको निहुँमा क्षेत्रीय सभापति अन्सारीमाथी दुब्यबहाार गर्ने जोकोहीमाथी अनुसंधान गरी कडा कारबाही गर्न मागसमेत गरेका छन् । सभापति भण्डारीले गाउँपालीका प्रमुख अन्सारीमाथी भएको घटनाको खेद ब्यक्त गर्दै गाडीमा भएको क्षतीको क्षत्रीपूर्ति भराउन समेत माग गरेका छन् । बिज्ञप्ती
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुलाई पदाधिकारी तथा विभाग प्रमुखमा नियुक्त गरेका छन्। पार्टीको विधान अनुसार पदाधिकारी, विभाग प्रमुख र सचिवालयको सदस्य सचिव पदमा उनीहरुलाई अध्यक्ष लिङ्देनले मनोनयन गरेका हुन्। लिङ्देनले मंसिरमा भएको एकता महाधिवेशनपछि जारी मनोनयन प्रक्रियालाई अन्तिम रुप दिएका हुन्। उनले पार्टी उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरीलाई मनोनीत गरेका छन्।त्यस्तै पार्टीको महामन्त्री पदमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लाद प्रसाद साहलाई मनोनीत गरेका छन्। एकता महाधिवेशनबाट भुवन पाठक
नेकपा एमाले निकट भ्रातृ संगठनहरूले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गरेका छन् । रुपन्देहीमा क्रियाशिल एमाले निकट २१ वटा भ्रातृ संगठनले लोकतन्त्रको मुल मर्म आवधिक निर्वाचन, संवैधानिक सर्वोच्चता र नागरिकको अभिमत भएकाले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् ।उनीहरुले सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । सरकार निर्वाचनबाट पछाडि हटे लाखौं नेपाली जनतालाई लोकतन्त्र बचाउने लडाइँमा पुनः एकपटक सडकमा उतार्न बाध्य हुने र त्यसबाट उत
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को चर्को विरोध गर्दै आएका नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले आज एमसिसी सम्झौता संसदबाट अनुमोदन नगराउन भन्दै प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरू खुला स्मृतिपत्र सार्वजनिक गरेका छन् ।सोमबार नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरूका नाममा खुला स्मृति पत्र सार्वजनिक गर्दै एमसिसी सम्झौता राष्ट्र हितमा नरहेकाले संसदबाट अनुमोदन नगराउन ध्यानाकर्षण गराए । उनले एमसिसी सम्झौता अनुमोदन नगरी राष्ट्रिय स्वाधीनता, हित र अस्मिताको दीर्घकालीन सुरक्षाका लागि सबैले पदीय जिम्मेवारी बहन गर्ने अपेक्षासमेत गरे । स्
बैतडी । बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन् । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।स्पष्टीकरण सोधिनेमा सुर्नया गाउँपालिका–६, दशरथचन्द नगरपालिका– २, पाटन नगरपालिका–५, दोगडाकेदार गाउँपालिका–२, डिलाशैनी गाउँपालिका–२, मेलौली नगरपालिका–२, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक/एक वडाका सचिव रहेका छन् ।राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाएको भए पनि बैत
उर्लाबारी, १७ माघ । स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै नेकपा एमालेका भातृ संगठनले सोमबार उर्लाबारीमा विरोध प्रदर्शन गरेका छन् । एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्वबियुले विरोध प्रदर्शन गरेका हुन् ।उर्लाबारीको स्कुलडाँडादेखी मुख्य चौकसम्म एमालेका नेता कार्यकर्ता, युवा संघ र अनेरास्वबियुका कार्यकर्ताले विरोध जनाएका थिए । सरकारले बैशाखभित्र हुने गरी स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने एमालेको माग छ ।संबिधान र लोकतन्त्रको रक्षा, मुल्यबृद्धि खारेज लगायतको माग गर्दै विरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ उर्लाबारीका अध्यक्ष योगेश बस्नेतले जानकारी दिनुभयो । कोणसभामा एमाले केन्द्रीय
अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बौद्धस्थित एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीले बताएका छन् । दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङद्वारा उक्त रेस्टुरेन्ट सञ्चालनमा रहेको छ । रेस्टुरेन्टमा कोभिड–१९ महामारीको विषम परिस्थितिमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको प्रहरीले टोलीले छापा मारी
१६ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरको ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पदमले ती किशोरीलाई भोजपुर नगरपालिका-७ नयाँ बसपार्कस्थित होटेलमा शुक्रवार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
इटहरी । विश्व ब्याडमिन्टन संघ बि डब्लु एफ को विश्व जुनियर बरियता क्रममा शिर्ष स्थानमा पर्न सफल नेपाली ब्याडमिन्टन खेलाडि प्रिन्स दाहाललाई इटहरीमा सम्मान गरिएको छ ।सुनसरी ब्याडमिन्टन एकेडेमी लगायतका ब्याडमिन्टन खेलसंग विभिन्न क्लवहरुको संयुक्त आयोजनामा नगद ५१ हजार सहित सम्मान पत्रले सम्मान गरिएको हो ।इटहरी ब्याडमिन्टन क्लबका अध्यक्ष मणीराज गुरुङको अध्यक्षता तथा प्रदेश नम्बर १का प्रदेश सभा सदस्य लिलम बस्नेतको प्रमुख आतिथ्यमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा विश्वकै शिर्ष स्थानमा पर्न सफल ब्याडमिन्टन खेलाडि दाहाललाई नगद सहित सम्मान पत्रले सम्मान गरियो । सम्मान तथा पुरस्कार वितरण कार्य
लामो समय देखी अमेरिकामा बसोवास गर्दै आएका चर्चित पुर्वेली लोक गायक महेश बुढाथोकीको सिमल बारुलै’ बोलको लोक भाकाको गित हालै सार्वजनिक गरेका छन् ।बुढाथोकीले ‘सिमल बारुलै’ गितको रेकर्ड पछी म्युजिक भिडियो समेत युटुव च्यानलमा सार्वजनिक गरी गायक बुढाथोकी अमेरिका फर्की सक्नु भएको छ ।अमेरिका रहदै रचना गरिएको गायक स्वयमकै शब्द र स्वरमा रहेको ‘सिमल बारुलै’ को म्युजिक भिडियो गायक बुढाथोकीको आफ्नै युटुव च्यानल र पुर्वाञ्चल रेकर्डिङ स्टुडियोको युटुव च्यानल मार्फत हेर्न सकिने छ ।पुर्वेली भाका र पुर्वेली पहिचान झल्कने म्युजिक भिडियोको दृश्यमा देख्न सकिन्छ भिडीयोमा मेलिना ठकुरी, सुमी लामिछाने, विशाल खड्ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.