All Posts By कोशी प्रेस

    Showing १३,३७१-१३,३८० of १३,७४९ items.
  • घरमै पाइने यी जडिबुटीले सहजै घटाउन सकिन्छ मोटोपन

    डा राजेन्द्र ज्ञवालीव्यस्त जीवनशैलशी, बद्लिदो खानपिन र बढ्दो उमेरसँगै धेरै व्यक्तिको शरीरको तौल बढ्दै गएको छ। यो नेपालको मात्र नभई विश्वव्यापी समस्या बनिसकेको छ। मोटोपन बढ्दै जाँदा शरीरमा विभिन्न रोगहरु पनि देखा पर्छन्। त्यसैले मोटापन व्यवस्थापनका लागि जडिबुटीको प्रयोग सम्बन्धि कैयन अध्ययन अनुसन्धानहरु  गरिएका छन्।आयुर्वेदिक तथा परम्परागत जडिबुटीहरु जस्तै पुदिना, अश्वगन्धा, ध्यूकुमारी, लेमनग्रास, सनाईपत्ता, रोजमेरी, गार्सेनिया, पुनरनभा लगायत थुप्रै बनस्पतिहरुको सेवनले शरीरमा अनावश्यक पदार्थ जम्न पाउँदैन। साथै अतिरिक्त चिनीको मात्रा उर्जामा परिणत हुन्छ। विषाक्त पदार्थ बाहिर निस्क

    • प्रकाशित मितिः माघ २०, २०७८
    • २०२ पटक पढिएको
  • गठबन्धन टुटे एमालेसँग चुनावी तालमेल हुनसक्छ : झलनाथ खनाल

    नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमालेसँग चुनावी तालमेल हुनसक्ने बताएका छन् । नेता खनालले काङ्ग्रेसको गठबन्धन टुटे एमालेसँग तालमेल हुनसक्ने बताएका हुन् । उनले भने, ‘गठबन्धन टुट्दैन । गठबन्धन समाजवादीलाई मात्र नभएर काङ्ग्रेसलाई पनि अपरिहार्य छ । त्यसैले गठबन्धन टुट्दैन । टुटिहाले  अरू विकल्पमा एकीकृत समाजवादी पार्टी जान्छ । साथै नेता खनालले अहिलेकै अवस्थामा एमसिसी पारित नहुने र यसैका कारण गठबन्धन नटुट्ने पनी दाबी गरे । उनले भने, ‘एमसिसीलाई आउँदो चुनावपछि मात्रै संसदमै लैजाने विषयमा गठबन्धन दलबीच सहमति बनेको छ ।'यस्तै खनालले पूर्वपरराष्ट्रमन्त्री प्रदि

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४७ पटक पढिएको
  • सुन्दरहरैंचाका किसानको उत्पादित बस्तु बजारीकरणमा समस्या हुदैन : मेयर शिब ढकाल

    सुन्दरहरैंचा / मोरंगको सुन्दरहरैंचा नगरपालिकामा कृषि क्षेत्रको विकासका लागि बिभिन्न किसिमका योजना र कार्यक्रम मार्फत किसानलाई ब्यबसायिक कृषि कर्म गर्न प्रेरित गरिरहेको छ। प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गत सुन्दरहरैंचा नगरपालिका र कृषक समुह बीच ४ वटा वडामा कृषि पकेट कार्यक्रम संचालन गरेको छ।सोहि नगरपालिकाको वडा २ बेलडागीमा रहेको तरकारी पकेट कार्यक्रम अन्तरगत एक पकेट क्षेत्र बराबर ६ लाख बराबरको अर्गानिक मल, उन्नत बिउ बिजन , टनेल, कृषि यन्त्रिकरण लगायत कृषि सामग्री वितरण गरेको छ। सुन्दरहरैंचाका नगर प्रमुख ढकालले एक कार्यक्रम बीच एक पकेट बराबर २५ बिघामामा गरिएको तरकारी खेतिका लागि सा

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३२ पटक पढिएको
  • मन्त्रालय थप्ने निर्णय विरुद्ध अनेरास्ववियुले देखायो मुख्यमन्त्रीलाई कालोझण्डा

    एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कालो झण्डा देखाएको छ।काठमाडौंदेखि विराटनगर आएका मुख्यमन्त्री राईलाई विराटनगर एयरपोर्टबाट मुख्यमन्त्रीको कार्यालय आउने क्रममा कञ्चनबारी एरियामा अनेरास्ववियुका विद्यार्थी नेताले कालो झण्डा देखाएका हुन् । ठूलो संख्यामा परिचालित प्रहरीले उनीहरुलाई रोकेको थियो भने मुख्यमन्त्रीको गाडी क्रस गरिसकेपछि पनि  विद्यार्थीहरुले कालोझण्डा देखाउँदै नाराबाजी गरेका थिए ।प्रदेश १ मा मन्त्रीहरु थप गर्ने र मन्त्रालय टुक्र्याउने सरकारको निर्णयको विरोध र स्थानीय तहको निर्वाचनमा समयमै नगरेको भन्दै कालो झण्डा देखाएको अनेरास्

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३१ पटक पढिएको
  • नहरमा डुबेर ३ वर्षीय वालकको मृत्यु

    उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित नहरमा डुबेर ३ वर्षीय वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका-७ स्थितमा बस्दै आएका मधुसूदन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन् ।बिहीबार दिउसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबी अचेत अवस्थामा रहेको अधिकारीलाई निजको आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ४९ पटक पढिएको
  • राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल

    इटहरी : राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको अध्यक्षमा गुरु ढकाल चयन भएका छन् ।  राष्ट्रिय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा आज (बिहीबार) इटहरीमा आयोजना गरिएको जिल्ला भेलाले ढकाललाई सुनसरी अध्यक्षमा चयन गरेको हो ।  इटहरी निवासी ढकाल १५ वर्षदेखि फोटो पत्रकारितामा संलग्न छन् ।  यस्तै, उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, सचिवमा अर्जुन सुवेदी, सहसचिवमा सन्चिता धमला र कोषाध्यक्षमा बुलेट खतिवडा चयन भएका छन् ।  यस्तै, सदस्यहरूमा सुमन भट्टराई, आरबी कटवाल, संगीत सिग्देल, रामकुमार कटवाल, बिनोद आचार्य, गणेश यादव, सचिन राई र दीपक पुरी चयन भएका छन् ।  गठनअघि पत्रकार महासंघ सुनसरीका उ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३३ पटक पढिएको
  • सुन्दरहरैचामा पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको विरोध

    सुन्दरहरैंचा । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दवाव दिने उद्धेश्यले  प्रतिपक्षी नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले मोरगंको सुन्दरहरैंचामा प्रर्दशन गरेको छ ।   सत्तारुड गठनबन्धन  स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि आगामी जेष्ठ ५मा सकिदै गर्दा समेत निर्वाचनको मिति घोषणा गर्न आनाकानी गरिरहेको भन्दै एमालेका भातृ संगठनहरु राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सुन्दरहरैचाको संयुक्त आयोजनामा दवाव कार्यक्रम गरिएको हो ।   स्थानीय तहको निर्वाचनको मिति घोषणा साथै पेट्रोलियम पद्धार्थ लगायतको मुल्यवृद्धिको विरोधमा आयोजना गरिएको दवावमुलक कार्यक्रममा सरकार विरो

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १७६ पटक पढिएको
  • कृषि अनुसन्धान निर्देशनालय प्रदेस १ को प्रगति समिक्षा गोष्ठी सम्पन्न

    इटहरी । कृषि अनुसन्धान निर्देशनालय प्रदेस नम्बर १ तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुको दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । कृषिमा नयाँ जात र प्रविधिका क्षेत्रमा  अनुसन्धान गर्दै आएको कृषि अनुसन्धान निर्देशनालय तरहरा अन्र्तगत रहेका कृषि केन्द्र तथा कार्यक्रमहरुले गर्दै आएको अनुसन्धान प्रगति आदिका विषय केन्द्रीत समिक्षा गरिएको हो ।  कृषि अनुसन्धान निर्देशनालय प्रदेस नम्बर १का निर्देशक केशव प्रसाद श्रेष्ठको अध्यक्षता तथा नेपाल कृषि अनुसन्धान परिषद नार्कका कृषि बैज्ञानिक नमदेव उपाध्यायको आतिथ्यमा भएका गोष्ठीमा निर्देशनालय अन्तर्गत

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३५ पटक पढिएको
  • क्यान्सर पीडित कल्पनालाई बचाउन सहयोगको अपिल

    सुन्दरहरैंचा / सुन्दरहरैंचा १२ निवासी ३३ वर्षीय कल्पना बनलाई केही वर्ष देखि पेटको क्यान्सर भएकोले हाल चितवन भरतपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ । उपचारको क्रममा घर परिवारको आर्थिक अवस्था कमजोर भएको हुनाले आफन्तजन तथा देश विदेशमा रहनु हुने सम्पूर्ण माझ सहयोगको अपेक्षा गरिएको छ ।  क्यान्सर भएर बिरामी भएका कारण कल्पना वनका श्रीमान् भक्तबहादुर पुरी समेत आफ्नी श्रीमतीको उपचारको लागि वैदेशिक रोजगारबाट काम छोडेर स्वदेश फर्किएका छन् । परिवारको उपचारको लागि चल अचल सम्पत्ति सबै सकिएर ऋण समेत लागेर तिर्न नसकेको बिरामी कल्पनाका श्रीमान् पुरीले बताए । पीडित परिवारमा उनीहरूका स्थानीय विद्यालय पढ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३३ पटक पढिएको
  • प्रेस चाैतारी सर्लाहीकाे अध्यक्षमा सापकाेटा पुन: चयन

    सर्लाही / प्रेस चाैतारी नेपाल सर्लाही शाखा अध्यक्षमा अच्युतम सापकाेटा पुन: चयन भएका छन् । प्रेस चाैतारी नेपाल सर्लाही शाखाकाे बुधवार भएकाे भेलाले सापकाेटाकाे अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेकाे हाे ।भेलाले कार्य समितिकाे उपाध्यक्षमा मधु कटुवाल, महिला उपाध्यक्षमा रिना आले, सचिव राजु लाे तामाङ, काेषाध्यक्षमा आरती सेन्चुरी, सह-सचिवमा सन्देश अधिकारी र राजकुमार मण्डल तथा सदस्यहरूमा विनय न्याैपाने, दिवाकर वाग्ले, बिक्की दहाल र राधिका पाण्डे चयन गरेकाे छ ।

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ११८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]