लेटाङ । सरकारका पछिल्ला असंवैधानिक तथा राष्ट्रहित विपरीतका कार्यहरु प्रति लेटाङमा नेकपा (एमाले) का भातृ संगठनहरु राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नगर कमिटीहरुको आयोजनामा बुधबार विरोध प्रदर्शन भएको छ । स्थानीय तहको निर्वाचन घोषणामा ढिलाइ, लिपुलेकमा भारतले सडक विस्तार गर्दा सरकारको मौनता, पेट्रोलियम तथा लगायतका अत्यावश्यकीय वस्तुको निरन्तरको मूल्यवृद्धि, प्रदेश सरकारबाट मन्त्रालय फुटाउने कार्य को विरोध गर्दै प्रदर्शन गरिएको हो ।विरोध कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका पूर्वकेन्द्रीय सदस्य इन्द्र ढकाल, लेटाङ संयोजक उर्गेन तामाङ, अनेरास्ववियु मोरङ जिल्ला सदस्य रुपेश खड्का र ले
भनिन्छ नि, प्रेमको उमेर हुन्न। प्रेमले स्वास्थ्यमा निकै फाइदा गर्छ। शरीरमा सकारात्मक उर्जा भर्छ। प्रेम जुनसुकै उमेरमा पनि हुन्छ। त्यसैले ते किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फस्न सक्छ।प्रेम सम्बन्ध स्वस्थ छ भने त स्वास्थ्यलाई फाइदा गर्छ तर जब प्रेममा शंका अनि तनाव उत्पन्न हुन्छ त्यसलै झनै असर गर्छ। उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनाव तथा अवसादको प्रतिक्रिया भने उमेरअनुसार फरक हुन्छ। वृद्धावस्थामा हुने प्रेमको उल्झन् वा तनाव रुपमा व्यवस्थापन हुनसक्छ। किशोरकालको प्रेमले ल्याएको तनाव र उल्झन तुलनात्मक रुपमा जटिल मात्र होइन व्यवस्थ
इटहरी : इटहरीकी कवि टीका आत्रेयको कविता ‘ज्ञानशाला’ कक्षा ९ र १० मा अध्यापन हुने भएको छ । आत्रेयको छन्द कवितासंग्रह ‘भ्रुण प्रश्न’ मा संग्रहित कविता ‘ज्ञानशाला’ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरबाट प्रकाशित नेपाली विषयको खुला विद्यालय कक्षा ९ र १० सरह अध्ययन सामाग्रीमा छनौट भएको हो ।केही समयअघि कवितासंग्रह ‘भ्रुण प्रश्न’ बजारमा आएको थियो । इटहरीमा बसेर दशकअघिदेखि साहित्य लेखनमा सक्रिय आत्रेय पूर्वकी चर्चित गजलकार समेत हुनुहुन्छ । यसैबीच कवि आत्रेयलाई आज (शुक्रबार) इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा बधाई तथा
इटहरी / प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई इटहरीमा कालो झन्डा देखाइएको छ । अनेरास्ववियु र युवासंघका कार्यकर्ताले इटहरीको मुख्य चोकमा मुख्यमन्त्री राईलाई कालो झन्डा देखाएका हुन् ।नालायक सरकार मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद र मन्त्रालय फुटाउन पाइँदैन लगायतका नारा लगाउँदै कार्यकर्ताले मुख्यमन्त्रीको बाटो छेक्ने प्रयास गरेका थिए । कार्यकर्तालाई प्रहरीले समालेपछि मुख्यमन्त्री आफ्नो बाटो लागेका छन् ।प्रदेश मन्त्रिपरिषदको आईतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय बमोजिम प्रदेश न
मोरङको धनपालथान गाउँपालिका–७ उखुबारी र ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोमा हत्या गरेर गाडेको अवस्थामा तीन जनाको शव भेटिएको घटनाले नयाँ मोड लिएको छ । मोरङमा दुई र ललितपुरमा एक जनाको हत्या गरेर गाडेको अवस्थामा प्रहरीले शव उत्खनन गरिसकेको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भु चौधरीको शव मोरङको धनपालथान–७ उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको हो । श्रेष्ठ र चौधरीको शव गत माघ १३ र १४ गते प्रहरीले उत्खनन गरेर खाल्डोबाट बाहिर निकालेको थियो । यही घटन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति क्षेत्र विकास कोषमा नियुक्त गरेका कोषध्यक्ष नारायण सुवेदीले मन्त्रीको आडमा बदमासी गर्न थालेका छन् । कोषलाई ८५ लाखभन्दा बढी रुपैयाँ तिर्न बाँकी रहेको प्राणनाथ क्याफेका सामान रातारात गायव गराएपछि उनको कर्तुतको चर्चा चुलिएको हो।कोष सम्बद्ध स्रोतका अनुसार सुवेदीले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सञ्चालन गरेको तिलगंगास्थित प्राणनाथ क्याफे भित्र रहेका सामग्रीहरू भाडा नै नअसुली अन्यत्र सार्न दिएका छन्। नाम उल्लेख नगर्ने सर्तमा स्रोतले भन्यो, 'मन्त्री आलेको आतंक मच्चिएको बेला
हामी सदैव कुनै कुराबाट कसरी छुटकारा पाउने भनेर सोचिरहेका हुन्छौँ । तपाईं कुनै पनि कुराबाट जबर्जस्ती छुटकारा पाउन सक्नुहुन्न । यदि तपाईंले कुनै कुरालाई जबर्जस्ती त्याग्न खोज्नुभयो भने, त्यो अर्को रूपमा प्रस्तुत हुनेछ अनि तपाईंभित्र अर्को किसिमको विकार उत्पन्न हुनेछ । यदि त्यसलाई त्याग्ने कोशिस गर्नुभयो भने, त्यही कुरा तपाईंको मन र चेतनामा पूर्ण रूपमा हाबी हुनेछ । तर, यदि तपाईंले अहिले आफूले जानेको भन्दा अझ गहिरो चिज पाउनुभयो भने, त्योभन्दा कम महत्त्व रहेको कुरा स्वतः छुट्नेछ । सायद तपाईंलाई यो थाहा हुनुपर्छ कि जो मानिसहरू कुनै बौद्धिक क्रियाकलापमा पूरै संलग्न हुन्छन्, उनीहरू सेक्स गर्नुको
मेरो विवाह भएको नौ वर्ष भयो । हामी दुवै जना २९ वर्ष पुग्यौं । हाम्रो आठ वर्षको छोरा पनि छ । आजको मितिसम्म आइपुग्दा मेरी श्रीमतीलाई पहिलेको तुलनामा कम उत्तेजना हुन्छ भने मलाई बढी । मलाई हप्तामा तीन पटक सेक्स गर्नुपर्छ, तर उनी भने यसमा त्यति इच्छा देखाउँदिनन् । यसले गर्दा म आफ्नो यौन चाहना पूरा गर्न हस्तमैथुन गर्छु, तर यो कार्य मेरी श्रीमतीलाई मन पर्दैन । यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?यौनेच्छामा कमीसबै व्यक्तिमा एकैनासको यौनेच्छा हुँदैन, कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै व्यक्तिको व्यक्तिगत जीवनमा पनि सधैं एकनासको यौनेच्छा हुँदैन । यसै गरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थ
डब्ल्युएचओ एसएजीई (स्टार्टेजिक एड्भाइजरी ग्रुप अफ एक्सपर्ट अन इम्युनिजेसन ) को माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ १४ गते शुक्रबारको मन्त्री स्तरीय निर्णय अनुसार बुस्टर मात्रा लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने भएको हो।६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्ड/ एस्ट्राजेनेका, मोर्डना/फाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै पहिलो मात्रा
दालचिनी अधिकांशको भान्सामा सहजै पाईन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ। स्वादको लागि मात्र नभई दालचिनी कयौ रोगका घरेलु उपचार पनि हो। दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ र यो कुरा कमैलाई मात्र थाहा छ। सीलोन दालचिनी (म्याक्सिकन दालचिनी), कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी।सिलोन दालचिनी अन्य दालचिनीभन्दा फरक हुन्छ। यो दालचिनी वर्म रुखबाट उत्पादन हुन्छ। सिलोन दालचिनीका विभिन्न फाइदाहरु छन्, जुन यहाँ उल्लेख गरिएका छन्ःमधुमहेका लागि फाइदाजनक मधुमेहका बिरामीका लागि सिलोनको दालचिनी निकै फाइदाजनक मानिन्छ। यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.