All Posts By कोशी प्रेस

    Showing १३,३२१-१३,३३० of १३,७४९ items.
  • प्रेस चौतारी धरानको अध्यक्षमा रोशन दाहाल

    प्रेस चौतारी धरानको अध्यक्षमा रोशन दाहाल  चयन भएका छन् । प्रेस चौतारी धरान उपमहानगर समितीको आइतबार भएको तेस्रो अधिवेशनले दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।उपाध्यक्षमा रमेश राई  र मेरिना तुम्सा, सचिवमा सन्जोकबाबू दाहाल , सहसचिवमा सन्देश तिमिल्सिना, ललित राई  र कोषाध्यक्षमा देबिका चाम्लिङ चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा अरुण राई, मौसमी कार्की,  स्नेहा श्रेष्ठ,  प्रतीक्षा विशुन्खे, आइतु माया तामाङ र अनुपा राई चयन भएका छन् ।अधिवेशनको उट्घाटन चौतारीका पूर्वअध्यक्ष याेगेशबाबू काफ्ले, नेकपा एमाले प्रदेश एकका सदस्य माेतिराज सुनुवार र  प्रचार प्रसार प्र

    • प्रकाशित मितिः फागुन १, २०७८
    • १३५ पटक पढिएको
  • न्यायालयको बेथिति हटाउन प्रधानन्यायाधीशमाथि महाभियोग : अध्यक्ष दाहाल

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग प्रस्ताव ल्याइएको बताएका छन् । मधेश प्रदेश सरकारले जनयुद्ध दिवस अवसरमा आज (आइतबार) जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । न्याय क्षेत्र विवादित हुने देखिएपछि समस्याको निकास दिन महाभियोग प्रस्ताव संसद्मा दर्ता गरिएको उनको भनाइ छ । गठबन्धनको आमसहमतिमा महाभियोग दर्ता भएको उनले दाबी गरे । अध्यक्ष दाहालले न्यायालयको क्षेत्रमा निकै अन्योल, अराजकता र ब

    • प्रकाशित मितिः फागुन १, २०७८
    • १४६ पटक पढिएको
  • इटहरीमा शैक्षिक गुणस्तरको कमी समाधान गर्न इटहरी नमुना कलेज स्थापना : अध्यक्ष केशब खड्का

    इटहरी  / इटहरी नमुना  कलेजले नयाँ शैक्षिक सत्र अन्तरगत स्नातक प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीहरुलाई  स्वागत तथा प्रशिक्षण कार्यक्रममा कलेजको स्नातक तर्फ बिएचएम र बिसिएमा अध्यायनरत बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम पर्यटन ब्यबसायी बिजय सुवेदीको प्रमुख अतिथ्यतामा  सम्पन्न गरेको छ । कार्यक्रममा कलेज सञ्चालक समितीका अध्यक्ष केशब खड्काले “नयाँ बिद्यार्थीलाई स्वागत गर्दै कलेजको पृष्ठभुमी बताउने क्रममा इटहरीको शैक्षिक क्षेत्रमा गुणस्तरको कमी देखेर त्यसलाई समाधान गर्ने हेतुले इटहरी नमुना कलेज स्थापना गरेको बताउनु भयो”।इटहरी नमुना कलेजले प्रयोगात्मक तथा ब्यावहारिक शिक्षालाई प्राथ

    • प्रकाशित मितिः फागुन १, २०७८
    • १६६ पटक पढिएको
  • ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै सुनसरीमा प्रदर्शन

    सुनसरी /  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट जनवर्गिय संगठनहरुले सुनसरीको इनरुवामा विरोध प्रदर्शन गरेका छन् ।‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै नेकपा एस निकट जनवर्गिय सगठन्हरुले सडकमा नारा लगाएका थिए ।विरोध प्रदर्शनपछि भएको कोणसभालाई सम्बोधन गर्दै पार्टी निकट विद्यार्थी संगठन् अनेरास्ववियूका केन्द्रीय सचिव सुमन कार्कीले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताए । उनले भने, ‘एमसीसी राष्ट्रघाती छ, यहि सम्झौताका नाममा अमेरिकाले नेपाल जस्तो सार्वभौम मुलुकमाथि नांगो हस्तक्षेप गरिरहेको छ ।’एमसीसी जस्तो राष्ट्रघाती

    • प्रकाशित मितिः फागुन १, २०७८
    • १४५ पटक पढिएको
  • १२ करोड ७२लाख रुपैया लागतमा बन्ने इटहरी उपमहानगरपालिकाको प्रशासनिक भवन शिलान्यास

    इटहरी । पाँच तलाको लिफ्ट सहितको सुनसरीको इटहरी उपमहानगरपालिकामा अपागं मैत्री प्रशासनिक भवन बन्ने भएको छ । आगामी वि.सं. २०८० साल असार महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको प्रशासनिक भवन एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले एक कार्यक्रमका विच शिलान्यास गरे । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ उपमहानगरपालिका परिषदमै निर्माण गरिने प्रशासनिक भवन शिलान्यास कार्यक्रम वडा नम्बर ६का वडाध्यक्ष दिपक गौतमको अध्यक्षता तथा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका इञ्जीनियर जीवन घिमीरेले प्रशासनिक भवनको संरचनाका व

    • प्रकाशित मितिः फागुन १, २०७८
    • २०० पटक पढिएको
  • अहमदिय संघ नेपाल द्वारा सन्देशमुलक बोर्ड हरु प्रदर्शन गर्दै शान्ति अभियान सुरु

    इटहरी । "Love For All Hatred For Non" अर्थात् " सबै लाइ प्रेम गरौ ,  कसैलाइ गृणा नगरौ " भन्ने नारा लिएर अगाडि बड्दै गरेको अहमदिय संघ नेपालले एक आपसमा माया, सद्भाव, शान्ति तथा भाइचारा बढाउने उदेश्यले इटहरीका बिभिन्न चोक शान्ति अभियान सुरु गरेको छ । बिगतमा खेलकुद , स्वास्थ्य तथा समाजसेवा गर्दै आएको अहमदिय संघ नेपाल आइतवार इटहरी खनार लगायत सुनसरीका बिभिन्न ठाउमा आभियान सञ्चालन गर्दै आएको छ । "हामि सम्पुर्ण नेपाली दाजुभाइ बनौ , देशमा शान्ति कायम गरौ " " मानबता कायम गरौ " "Love For All Hatred For Non " अर्थात् " सबै लाइ प्रेम गरौ ,  कसैलाइ गृणा नगरौ "  जस्ता सन्देशमुलक लेख लेखिए

    • प्रकाशित मितिः फागुन १, २०७८
    • १०३ पटक पढिएको
  • जोखिम न्युनिकरण तथा व्यवस्थापन तीन दिने तालिम सम्पन्न

    इटहरी । विपदका समयमा जोखिम न्युनिकरणका तथा व्यवस्थापनमा युवाहरुलाई दक्ष वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा आयोजित तीन दिने तालिम सम्पन्न भएको छ ।   युवा विकास केन्द्र इटहरीको आयोजना तथा एशियाप्याशिफिक एलाइन्सको साझेदारीमा स्वयम सेवकहरुका लागि विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धी वृहत तालिमको आयोजना गरिएको हो ।  सुनसरी जिल्लाका १२ वटै पालिकाका २० जना युवाहरुको सहभागिता रहेको तालिममा धरान उपमहानगरपालिकाका अधिकृत तुलसी आचार्य , एनजिओ फेडरेशन सुनसरीका अध्यक्ष विनोद विक , सशस्त्र प्रहरी वल प्रहरी नायव उपरिक्षक विरेन्द्र खनाल ,प्रदेश नम्बर १ समन्वय व्यक्ति अन्तराष्ट्रिय आप्रवा

    • प्रकाशित मितिः फागुन १, २०७८
    • ८६ पटक पढिएको
  • गढी गाउँपालिकामा दोस्रो डिजिटल गढी प्रिमियर लिग आयोजना हुने

    इटहरी । ग्रामिण क्षेत्रमा रहेका प्रतिभाहरुलाई वाहिर ल्याउदै राम्रो खेलाडि उत्पादनमा सहयोग पुर्याउने मुख्य उद्धेश्यका साथ सुनसरीको गढी गाउँपालिका दोस्रो डिजिटल गढी प्रिमियर लिग आयोजना हुने भएको छ ।   आदर्श गढी निर्माण अभियानको आयोजनामा यही फागुन २५ गते देखि प्रतियोगिता सुरु गर्न लागिएको इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।  प्रतियोगिता आयोजक आदर्श गढी निर्माण अभियानका अध्यक्ष विद्यानन्द यादवले गढी खेल मैदान बचाउँ गढी राष्ट्रिय रंगशाला बनाउँ अभियान अन्तरगत प्रारम्भ गरिएको विभिन्न खेल गतिविधि कै क्रममा  दोस्रो डिजिटल गढी प्रिमियर लिग आयोजना गर्न लागिएको जानकारी गरा

    • प्रकाशित मितिः फागुन १, २०७८
    • २२९ पटक पढिएको
  • जनप्रतिनिधिकै संलग्नतामा खोला उत्खनन् गरेको भन्दै मोरङका स्थानिय आन्दोलित

    बिभिन्न समयमा प्राकृतिक सम्पदामाथिको दोहनका विषय बाहिर आउने गरेका छन् कहिले निमाणर् कम्पनिले उत्खनन गरेका विषय त कहिले क्रसर व्यबसायिले गरेको खोला अतिक्रमण र दहनका विषय बाहिर आइरहेका बेला  मोरङको केराबारीमा गाउँपालिकाकै अध्यक्ष र ठेक्का लिने ठेकेदार कम्पनि विचकै मिलेमत्तोमा खोला हदन भएको गुनासो स्थानियहरुले गरेका छन् । खोला उत्खनन सम्बव्धी सम्झौतामा उल्लेख भए भन्दा वढि खोला उत्तखन् गरेको भन्र्दै स्थानियहरुले खोला दोहन र अतिक्रमणलाई रोक्न गाउँपालिका अध्यक्षलाई अनुरोध समेत नगरेका भने होइनन् तर गाउँपालिका अध्यक्ष रोहित बरादुर कार्कीले ध्यानाकर्षण पत्र लिन नमानी कार्यकक्षमा ताला लगाएर भागेको

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १९६ पटक पढिएको
  • नयाँ पार्टी गठन गर्ने तयारीमा कमल थापा

    राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले फागुन पहिलो साताभित्र नयाँ पार्टी गठन गर्ने बताएका छन् । सुनसरीको इटहरीमा संचारकर्मी संग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । उनले आफूलाई बुद्धिजीवि तथा पार्टीका शुभचिन्तकहरुले नयाँ पार्टी गठन गरेर अगाडि बढ्न सुझाव दिएको बताए । सिदान्तका आधारमा नेपालको भु राजनैतीक अबस्था सामाजिक सास्कृतीक परिबेसलाइ मुल्याकन गर्दा हाल पनी नेपालमा राजसस्था आबश्यकता भए पनी राजसस्था सबैधानीक र प्रजातन्त्रीक भित्र रहनेमा पटक पटक संका उजिएकाले गर्दा आफुहरुले नया पाटी खोल्न लागेको बताए । थापाले नयाँ पार्टीको नाम, चुनाव चिन्ह र झण्डाको बारेमा टुंगोमा पुगिन

    • प्रकाशित मितिः माघ २९, २०७८
    • १२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]