All Posts By कोशी प्रेस

    Showing १३,२९१-१३,३०० of १३,७४९ items.
  • इटहरीमा फोहोरको अभाव हुदाँ प्रशोधन केन्द्र सञ्चालनमा आउन सकेन

    इटहरी ।  फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने  लक्ष्य सहित सुनसरीको इटहरीमा निर्माण भई रहेको फोहोर प्रशोधन केन्द्रलाई डाइजेष्टर भर्न चाहिने गाईवस्तुको गोवर सहज रुपमा नपाउदा समस्या भईरहेको छ ।   कुहिने फोहोरबाट  बायोग्यास तथा प्रागारिक मल उत्पादनका लागि प्रयोग गरिने डाइजेष्टर भर्न पहिलो पटक ७० प्रतिशत गोबर चाहिने भएपनि सहज रुपमा इटहरीमा गोबर नपाउदा समस्या भईरहेको केन्द्रले जनाएको हो ।      इटहरी उपमहानगरपालिका , बैकल्पीक उर्जा प्रवन्धन केन्द्र र वेस्ट एण्ड इनभारो मेनेजमेन्ट प्रालि विचको सम्झौता अनुसार फोहोर प्रशोधनका लागि काम गर्दै

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • ७१ पटक पढिएको
  • इटहरीमा ५६ लाखको लागतमा स्मार्ट शौचालय बन्दै

    इटहरीमा विभिन्न समयमा विबाद अनि चर्चाको विषय बन्दै आएको सार्वजनिक शौचालयको विषयले अव भने समाधान पाउने भएको छ । सामाजिक सञ्जाल अनि मिडिया क्षेत्रका लागी बेला बेला चर्चामा आउने शौचालयको कामले अव भने पुणर्ता पाउने भएपछि स्थानियहरु समेत शर्षित बनेका छन् । विहिबार इटहरी उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै २०७९ को असार सम्ममा आधुनिक शौचालयको निमाणर् सम्पन्न गर्ने जानकारी दिएको छ । इटहरी नगर भित्र रहेको यस शौचालयको निमाणर् समयमा नभएको भन्दै भन्दै आएको टिक्काटिप्णीलाइ इटहरी उपमहानगरपालिकाले खण्डन गर्दै अव चाडै शौचालय निमाणर् हुने समेत बताएको छ । उपमहानगरले बुधवार एक विज्ञप्ति जारी गर्दै चर्चामा आय

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • ९६ पटक पढिएको
  • सुनसरीमा बन्दको प्रभाव हल्लामा मात्र सिमित (फोटो फिचर )

    इटहरी । पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले आह्वान गरेको आजाको नेपाल बन्द सुनसरीमा भने नगन्य पाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भन्दै यी पार्टीले आज नेपाल बन्द गर्ने जानकारी गराएका थिए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् । तर, सुनसरीमा भने नेपाल बन्दले प्रभाव परेको छैन

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • १२२ पटक पढिएको
  • सुनसरीमा बन्दको प्रभाव हल्लामा मात्र सिमित

    इटहरी । पाँच कम्युनिष्ट पार्टी र एक मोर्चाले आह्वान गरेको आजाको नेपाल बन्द सुनसरीमा भने नगन्य पाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भन्दै यी पार्टीले आज नेपाल बन्द गर्ने जानकारी गराएका थिए । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् । तर, सुनसरीमा भने नेपाल बन्दले प्रभाव परेको छैन

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • ५१ पटक पढिएको
  • इटहरी चोकमा राँके जुलुस

    बुधबार नेपाल बन्द घोषणा गरेको समाजबादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार साँझ  इटहरी ९ हटियालाइनमा राँके जुलुस निकालेको छ । इटहरी ९ हटियालाइनबाट सुरु भएको जुलुस इटहरी चोकमा आएर कोणसभामा परिणत भएको थियोे । कोणसभालाई समाजबादी पार्टी जिल्ला अध्यक्ष सान्ति गजमेर  विप्लप इनरुवा  इन्चार्ज हर्क लिम्बुले  सम्बोधन गरेका थिए ।  इटहरी चोकमा आयोजित जुलुसपछिको कोणसभाको  राँके जुलुसमा ‘राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, देश बेच्न पाइँदैन, दलाल संसदीय व्यवस्था मुर्दावाद’लगायत नारा लगाइएको थियोे । पहिलेदेखि नै मिलेनियम

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • १३९ पटक पढिएको
  • नेपाली काँग्रेस संसदीय दलको बैठकले एमसिसी पारित गर्ने निष्कर्ष

    नेपाली काँग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्ने निष्कर्ष निकालेको छ । मङ्गलवार संसद् भवनमा बसेको बैठकले एमसिसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो । काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा एमसिसी पारित गर्नुपर्ने विषयमा ब्रिफिङ गरेका थिए । सञ्चारकर्मीसित कुराकानी गर्दै सांसद कोइरालाले सभापति देउवाले एमसिसी पास गर्नुपर्ने ब्रिफिङ गरेको बताए । एमसिसी सम्झौता नेपालको हितमा रहेको भन्दै त्यसलाई पास गर्नुको विकल्प नरहेको बैठकमा देउवाको भनाइ रहेको थियो । बैठकमा एमसिसी पास गर्नेबारे छलफल भयो । सबैले एमसिसी पास गरौँ भन्नुभएको छ, उनले भने, एमसिसी चलेका देशम

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १२६ पटक पढिएको
  • राष्ट्रिय युवा संघ इटहरी इञ्चार्जको जिम्मेवारी राईलाई

    इटहरी/ राष्ट्रिय युवा संघ नेपालले इटहरी उपमहानगरपालिका कमिटीको इञ्चार्जको जिम्मेवारी राजेश आठपारे राईलाई प्रदान गरेको हो। राईलाई आईतबार इञ्चार्जको जिम्मेवारी तोकिएको हो।राष्ट्रिय यूवा संघको जिम्मेवारीमा रहेर बिभिन्न सामाजिक कृयाकलापमा संलग्न राईले इटहरीमा रहेर लागुऔषधको दुर्व्यसनीमा  फसेका युवालाई दुर्व्यसनबाट छुटाउन मोक्ष पुनस्पथापना केन्द्र पनि सञ्चालन गर्दै आउनुभएको छ।इञ्चार्जको जिम्मेवारी पाएपछि राईले राष्ट्रिय यूवा संघलाई अझ शशक्त बनाउदै सामाजिक कृयाकलापमा सबैसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १५१ पटक पढिएको
  • भोलि फागुन ४ गते नेपाल बन्द घोषणा

    काठमाडौं : बुधबार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृहमन्त्रालयले कानुन विपरीतका गतिविधिहरु हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।‘नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्द

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १३५ पटक पढिएको
  • राष्ट्रिय युवा सङ्घ सुनसरीको शपथग्रहण कार्यक्रम सम्पन्न

    राष्ट्रिय युवा सङ्घले २०७८ फाल्गुन २ गते सोमवार प्रणय दिवसको अवसरमा “न्याय प्रेमी, युवाहरू युवा सङ्घमा, सामाजिक परिवर्तन युवाका काँधमा” भन्ने मुख्य नाराका साथमा राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटीद्वारा सुजन लामाको अध्यक्षतामा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।“देश विकास र परिवर्तन को लागि आजको युवा पुस्ताहरू घरमा बसेर देशमा यस्तो भएन, उस्तो भएन भन्दै अग्रज नेताहरूलाई दोष देखाउनको साटो आफै देश निर्माण को निम्ति राजनीतिमा उत्रिएर आफ्नो हकको लागि आफै आवाज उठाउन जरुरी छ” लामाले भनेका छन् ।गत फाल्गुन २८ गते सुजन लामाको अध्यक्षतामा जिल्ला पार्टी कार्यालयमा ७५ सदस्य राष्ट्रिय युवा सङ्घ, सुनसर

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १२९ पटक पढिएको
  • सुन्दरहरैंचा वडा २ का किसानलाई कृषि सामग्री वितरण

    सुन्दरहरैंचा / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तरकारी पकेट कार्यक्रम अन्तर्गत सुन्दरहरैंचा २ का किसानलाई ११ लाख भन्दा बढीको कृषि सामग्री वितरण गरिएको छ । कृषकहरूलाई विभिन्न किसिमका तरकारीको बीउ, मल्चिङ प्लास्टिक, हजारी, टनेल लगायतका सामान दिइएको हो । एक कार्यक्रमका बिच सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, वडा अध्यक्ष डोरीलाल चौधरी, लेखा शाखा प्रमुख शेखर ढकाल, कृषि शाखा प्रमुख फरिन्द्र भट्टराई लगायतले कृषि सामग्री वितरण गरेका हुन् ।तरकारी पकेट समूहका अध्यक्ष महेश महतोले नगरपालिकाको ५ लाख ९९ हजार ९ सय ४५ रुपैयाँ तथा किसानको ५ लाख २९ हजार ९ सय ४५ रुप

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]